Advertisement
Advertisement
Advertisement

समाचार

Advertisement

समाचार

महिलामाथि अपराध रोक्न प्रहरी गस्ती र निगरानी बढाउन सर्वोच्च अदालतको निर्देशन

1791521109image---2026-10-09T102753.244.png
असोज २३ , काठमाडौं । भारतको सर्वोच्च अदालतले महिलामाथि हुने अपराध नियन्त्रण गर्न प्रहरी गस्ती बढाउन, सार्वजनिक यातायातका चालकको कडा जाँच गर्न र आपत्कालीन सेवाको प्रभावकारी निगरानी गर्न निर्देशन दिएको छ। दिल्लीमा पछिल्लो समय महिलामाथि भएका बलात्कार तथा अन्य गम्भीर अपराधका घटनाप्रति चासो व्यक्त गर्दै अदालतले अपराध भइसकेपछि अनुसन्धान र कारबाही गर्नु मात्र पर्याप्त नहुने स्पष्ट पारेको छ। अपराध हुनुअघि नै जोखिम पहिचान गरी रोकथामका उपाय अपनाउनुपर्ने अदालतको जोड छ। न्यायाधीश जेबी पार्दिवाला र के विनोद चन्द्रनको इजलासले अक्टोबर ५ मा दिएको आदेशमा सार्वजनिक...

लैङ्गिक समानता अझै टाढा, महिला अधिकारबारे राज्य र सञ्चारमाध्यम जिम्मेवार बन्नुपर्नेमा जोड

1791441618WhatsApp-Image-2026-10-08-at-12.23.58-PM.jpg
असोज २२ , काठमाडौं । विश्वभर लैङ्गिक समानता कायम हुन अझै लामो समय लाग्ने तथ्य सार्वजनिक भइरहेका बेला नेपालमा महिला अधिकारसम्बन्धी नीति, कानून र अन्तर्राष्ट्रिय प्रतिबद्धताबारे पर्याप्त सूचना प्रवाह हुन नसकेको विषय उठाइएको छ। सामाजिक अभियन्ता, लेखक तथा पत्रकार अमृता लम्सालले लेखेको विचारमा संयुक्त राष्ट्रसंघीय महिला निकाय ‘यूएन वुमन’को तथ्य उद्धृत गर्दै राष्ट्रिय संसद्मा लैङ्गिक समानता कायम हुन अझै ६३ वर्ष लाग्न सक्ने उल्लेख गरिएको छ। महिलाले जीवनका सबै क्षेत्रमा समान अधिकार र अवसर पाउन वर्तमान गतिमा सुधार नभए १७१ वर्षसम्म लाग्न सक्ने अनुमान पनि...

महिला हिंसाविरुद्ध अबुजाका १२ वडामा सूचना र सचेतना अभियान

1791270536image---2026-10-06T125226.194.png
असोज २० , काठमाडौं । नाइजेरियाको अबुजा म्युनिसिपल एरिया काउन्सिल ९एएमएसी० ले महिलामाथि हुने लैंगिक हिंसा न्यूनीकरणका लागि समुदायस्तरमा अभियान अघि बढाएको छ। एएमएसीले ब्रेन आर्क लिमिटेड र कार्टर सेन्टरको सहकार्यमा काउन्सिलअन्तर्गतका १२ वटै वडामा महिलालाई अधिकार, हिंसाविरुद्धको कानुनी व्यवस्था र सहायता सेवाबारे जानकारी दिने अभियान सुरु गरेको हो। ‘इन्फर्म विमेन, ट्रान्सफर्म लाइभ्स’ नामक अभियानको उद्देश्य महिलाको सूचनामा पहुँच बढाउँदै लैंगिक हिंसाका घटना रोकथाम तथा पीडितलाई आवश्यक सेवासम्म पुर्‍याउनु रहेको बताइएको छ। अभियानले ७ लाख ५० हजारभन्दा बढी...
Advertisement

बाल हेरचाहको जिम्मेवारी बाँड्न आमा–बाबु दुवैलाई समान बिदा दिन प्रस्ताव

1791261973image---2026-10-06T102852.701.png
असोज २० , काठमाडौं । भारतको राष्ट्रिय महिला आयोगले बाल हेरचाहको जिम्मेवारी आमामा मात्रै सीमित नराखी आमा र बाबु दुवैले समान रूपमा बाँड्न सक्ने व्यवस्था गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ। आयोगले मातृत्व र बाल हेरचाहसम्बन्धी कानुन सुधारका लागि सरकारलाई ३७ वटा सुझाव दिएको हो। ती सुझावमा हाल महिलाकेन्द्रित रहेको बाल हेरचाह बिदालाई लैंगिक रूपमा समान बनाउँदै आमा वा बाबु दुवैमध्ये कुनै एकले प्रयोग गर्न सक्ने व्यवस्था गर्नुपर्ने उल्लेख छ। आयोगका अनुसार हालको ७३० दिनको बाल हेरचाह बिदालाई कामकाजी आमा र बाबुबीच बराबर बाँडेर दुवैलाई ३६५–३६५ दिन उपलब्ध गराउन...

मोरक्कोमा महिला प्रधानमन्त्री, तर ४७ प्रतिशतलाई अझै पुरुष नै राम्रो राजनीतिक नेता

1791261487image---2026-10-06T102016.510.png
असोज २० , काठमाडौं । मोरक्कोमा पहिलोपटक महिला सरकार प्रमुख नियुक्त भएको केही दिनमै सार्वजनिक भएको एक सर्वेक्षणले राजनीतिक नेतृत्वमा लैंगिक समानतासम्बन्धी धारणा अझै चुनौतीपूर्ण रहेको देखाएको छ। अरब बारोमिटरको सर्वेक्षणअनुसार मोरक्कोका ४७ प्रतिशत नागरिकले पुरुषहरू महिलाभन्दा राम्रो राजनीतिक नेता बन्न सक्ने धारणा राखेका छन्। यद्यपि यो संख्या अघिल्लो सर्वेक्षणको तुलनामा १० प्रतिशत बिन्दुले घटेको हो। २०२३–२४ को सर्वेक्षणमा ५७ प्रतिशतले पुरुषलाई राम्रो राजनीतिक नेता मानेका थिए। मोरक्कोका राजा मोहम्मद छैटौंले सेप्टेम्बर २९ मा फातिमा इज्जहरा एल...
Advertisement

प्रबिधि

काठमाडौं महानगरले विद्यार्थीलाई १४ वटा विद्यालयमा कम्प्युटर ल्याङ्ग्वेज कोडिङ सिकाउँदै

16860301342222222.jpg
जेठ २३, काठमाडौं । काठमाडौं महानगरपालिकाले १४ वटा विद्यालयमा कम्प्युटर ल्याङ्ग्वेज कोडिङ सिकाउन सुरु गरेको छ । महानगरले सूचना तथा प्रविधिको बढ्दो प्रयोग र दक्षताको आवश्यकतालाई मध्यनजर गर्दै कोड क्लब गठन गरी कम्प्युटर सिकाउन थालेको जनाएको छ । डिजिटल शिक्षालाई हरेक विद्यालयमा प्रवद्र्धन गर्ने उद्देश्यले डिजिटल एन्ड वियोन्ड को सहकार्यमा कक्षा ४ देखि ९ सम्मका विदार्थीलाई कोडिङ सिकाउन थालिएको महानगर शिक्षा विभागका शिक्षा अधिकृत सिताराम कोइरालाले जानकारी दिए । यो वर्ष महानगरका सबै विद्यालयहरुमा यो कार्यक्रम कार्यन्वयन गर्ने उनले बताए । उनले भने ‘सबै...

नेपाली सेनामा जागिर खुल्यो, विभिन्न पदमा ६२१ जनालाई अवसर

1680852524823-1680839228nepal-army.jpg
चैत २४, काठमाडौं ।नेपाली सेनाले रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। नेपाली सेनाले प्राविधिक र हवाई र विविध सेवा तर्फका रिक्त रहेका विभिन्न पदमा ६२१ नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो। खुला तथा समावेशी प्रतियोगिताबाट पुजारीदेखि एमबीबीएस डा.सम्म पदपूर्ति गर्न सेनाले दरखास्त खुलाएको छ। इच्छुक उम्मेदवारले आज चैत २४ गतेदेखि वैशाख २३ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर तिरी वैशाख ३० गतेसम्म दरखास्त दिन सकिनेछ। नयाँ भर्नासम्बन्धी सूचना तथा दरखास्त नेपाली सेनाको आधिकारिक वेबसाइटबाट हेर्न र भर्न सकिनेछ। दरखास्त फारम भरी नेपाली...

चैत मसान्तभित्र अन्तःशुल्क स्टिकर छाप्न सन्चारमन्त्री शर्माको निर्देशन

1677824400Rekha-Sharma-sa.jpg
फागुन १९, काभ्रे । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) बाट चैत मसान्तभित्र अन्तःशुल्क स्टिकर छाप्ने व्यवस्था मिलाउन निर्देशन दिएकी छन् ।   काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयबाट आवश्यक बजेट व्यवस्था भएकाले यो वर्षभित्रै काम सुरु गर्ने गरी चैत मसान्तसम्म अन्तःशुल्क छाप्न निर्देशन दिएकी हुन् ।   एक चरणको परिणाम आयो भने बाँकी काम अघि बढाउन आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट व्यवस्था गर्ने पनि मन्त्री शर्माले बताइन् ।...
Advertisement

सञ्चारमन्त्री शर्माद्वारा एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको शुभारम्भ

1677655975RakhaSharma-web-site.jpeg
फागुन १७, काठमाडौं । सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ।    सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त प्रणालीको शुभारम्भ गरिन्।     सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालयमातहतका विभागमा सुरु गरिएको जनाएको छ।    कार्यक्रममा मन्त्रालयका सचिव डा। वैकुण्ठ अर्याल, विभागीय प्रमुख तथा मातहतका निकायका अधिकारीको सहभागिता छ।  ...

नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित छैन- आरजु राणा

1677575594Arzu-Rana-deuba-2.jpg
फागुन १६, काठमाडौं । ‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले सुरु त गर्‍यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो । जर्साबहरुको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ,’ उनले भनिन्, ‘त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने रु रिसेन्ट्ली सरकारकै वेबसाइट ह्याक पनि भयो । साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ । सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरुले यसमा अनुसन्धान गर्नुपर्छ ।’   नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न...
Advertisement

बैंक/इन्सुरेन्स/कर्पाेरेट

प्रभु बैंककी सीबीओ रश्मी पन्त हिरासतमा

1785326099images.jpg
साउन १३ , काठमाडौ । प्रभु बैंककी मुख्य व्यवसाय अधिकृत  रश्मी पन्त पक्राउ परेकी छन्। उनीमाथि आर्थिक अनियमितता तथा बैंकिङ प्रक्रियासम्बन्धी गम्भीर आरोप लागेपछि सम्बन्धित निकायले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको जनाइएको छ। प्रारम्भिक जानकारीअनुसार बैंकभित्र भएको केही वित्तीय कारोबारमा अनियमितता भएको आशंकामा अनुसन्धान अघि बढाइएको हो। सोही क्रममा पन्तलाई थप सोधपुछका लागि पक्राउ गरिएको स्रोतले जनाएको छ। सम्बन्धित निकायले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र आवश्यक प्रमाण संकलनको काम जारी रहेको बताएको छ। यद्यपि, हालसम्म आधिकारिक रूपमा आरोपको पूर्ण...

महोत्तरीमा पेस्तोल देखाएर दिनदहाडै बैंक लुटियो

1685436643444444.jpg
जेठ १६,काठमाडौं । महोत्तरीमा हतियारधारी समूहले दिनदहाडै बैंक लुटेका छन् । हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरूले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन । प्रत्यक्षदर्शीका अनुसार ५ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले बैंकमा लुटपाट गरेका थिए ।  । बैंकबाट प्रहरी चौकी करिब ७ सय मिटरको दुरीमा छन् ।   ...

विवाहमा साथीले दिए जीवन बीमा उपहार

1677843304life-insurence.jpg
फागुन १९, धनुषा । धनुषाको महेन्द्रनगर–८ सखुवानिवासी राजीवकुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिएका छन्।    प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेशकुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले आफ्ना साथी राजीवकुमार पण्डितको यही फागुन १७ गते सम्पन्न भएको विवाहमा जीवन बीमा योजना उपहार दिएका हुन्। प्रभु लाइफ इन्स्योरेन्सको सम्बृद्ध जीवन बीमा योजना उपहार दिइएको हो।   आफ्नो साथीको विवाहमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको शाखा प्रमुख सिंह र एजेन्सी म्यानेजर आलमले बताए। विवाहमा अन्य जिन्सी उपहार...
Advertisement

महिला उद्यमी महासंघ र नबिल बैंकबीच महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि साझेदारी

1676977520nabil-bank1676959347.jpg
फागुन ९, काठमाडौं । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्य सहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि नबिल बैंक र महिला उद्यमी महासंघ ९एफविन० बीच साझेदारी गरिएको छ।   साझेदारी  पत्रमा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका तर्फबाट अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका छन्।   यो समझदारी अन्तर्गत नबिल बैंकले आफ्नो बैंकको शाखा कार्यालयहरूमा महिला उद्यमीका उत्पादनको लागि स्टल उपलब्ध गराउने भएको छ।   एफविन अन्तर्गतका महिला उद्यमीलाई नबिल...

आर्चायकी श्रीमती नानुकाद्धारा बैंक खाताको विवरण सार्वजनिक भएकोमा आपत्ति

1675328429prem-prasad-acharya-wife.jpg
माघ १९, काठमाडौं । आत्मदाह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन् ।   बैंक खाताको विवरणसहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाब भएको उनले बताइन् । बैंक खाताको स्क्रिीन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनको भनाइ छ ।   गृहजिल्ला इलाममा श्रीमान्को दाहसंस्कारको कर्ममा खटिएकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको बताइन् । ‘मेरो श्रीमान्ले मलाई पैसा आवोस भन्नकै लागि त्यो...
Advertisement

राजनीति

नेपाल–ओमान सहकार्य विस्तारको तयारी, मलदेखि प्रत्यक्ष उडानसम्म छलफल

1791459338960-WhatsAppImage20261008at5.09.29PM.jpg
असोज २२ , काठमाडौं । नेपाल र ओमानबीच कृषि, रासायनिक मल, कृषि व्यापार, जलवायु परिवर्तन, प्रत्यक्ष हवाई उडान तथा श्रम सहकार्यका क्षेत्रमा सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ। बिहीबार कृषि, वन तथा पर्यावरण मन्त्री र नेपाल भ्रमणमा रहेको ओमानी प्रतिनिधिमण्डलबीच भएको भेटवार्तामा द्विपक्षीय सहकार्यका सम्भावनाबारे छलफल गरिएको हो। छलफलमा ओमानमा उत्पादन हुने ‘ग्रिन युरिया’ नेपालमा आयात गर्ने सम्भावना पनि अघि बढाइएको छ। नेपालमा रासायनिक मलको आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहेकाले ओमानसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको मन्त्रीले बताएका छन्। सर...

एमालेमा विद्यादेवी भण्डारीको नयाँ जिम्मेवारी, आज लिँदैछिन् शपथ

1791451036bidhya-bhandari-1-1024x500.jpg
असोज २२ , काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेताको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्ने भएकी छन्। एमालेले उनलाई पार्टी संरचनामा अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो वरीयतामा रहने वरिष्ठ नेताको जिम्मेवारी दिएको हो। असोज ८ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो। त्यसलाई पार्टीको पछिल्लो निर्णयमार्फत औपचारिकता दिइएको हो। वरिष्ठ नेताका रूपमा भण्डारीले केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुने अधिकार पाएकी छन्। आज बिहीबार च्यासलस्थित एमाले...

एमाले स्थायी कमिटीमा पहिलोपटक सहभागी हुँदै विद्या भण्डारी

1791435323522-1791373366image---2026-10-07T172557.921.png
असोज २२ , काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पूर्वराष्ट्रपति तथा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी हुँदैछिन्। एमालेको वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी हुन लागेकी हुन्। एमालेको सचिवालय बैठकले उनलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको थियो भने त्यसलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको थियो। पार्टी प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार भण्डारी वरिष्ठ नेताको हैसियतमा बैठकमा सहभागी हुनेछिन्। राष्ट्रपति बन्नुअघि...
Advertisement

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक सहभागी हुँदै विद्या भण्डारी

1791373366image---2026-10-07T172557.921.png
असोज २१ , काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक सहभागी हुने भएकी छन्। एमालेले असोज २२ गते बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बोलाएको छ, जसमा भण्डारी वरिष्ठ नेताको हैसियतमा सहभागी हुन लागेकी हुन्। एमालेले उनलाई वरिष्ठ नेता मनोनीत गरेपछि यो पहिलो स्थायी कमिटी बैठक हो। असोज ८ गते बसेको पार्टी सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो। त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय अनुमोदन गरेपछि उनको पार्टीको औपचारिक भूमिकासमेत...

‘महिलालाई कोटामा होइन, खुला प्रतिस्पर्धामै नेतृत्व गर्ने अवसर चाहिन्छ’ : सीता गुरुङ

1791347178image---2026-10-07T100805.505.png
असोज २१ , काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पदकी उम्मेदवार सीता गुरुङले महिलाको राजनीतिक सहभागिता आरक्षण वा कोटामा मात्र सीमित गर्न नहुने बताएकी छन्। उनले महिलालाई खुला प्रतिस्पर्धामार्फत पनि नेतृत्वमा पुग्ने अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएकी हुन्। कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा गुरुङले समावेशी प्रतिनिधित्व आवश्यक भए पनि महिलाको क्षमता र नेतृत्वलाई कोटामै सीमित राख्नु उचित नहुने बताइन्। उनका अनुसार महिलाले खुला प्रतिस्पर्धामा पुरुषसँग समान रूपमा प्रतिस्पर्धा गर्ने वातावरण बनाउनुपर्छ। उनले पार्टीभित्र महिलाको सहभागिता बढ्दै गए पनि...
Advertisement

रासस

विवाहको निमन्त्रणा कार्डमा बेहुला–बेहुलीको जन्ममिति अनिवार्य

1709622860card.jpg
फागुन २२, रूकुम । रूकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ  बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ। वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको छ।  आठबीसकोट–३ का वडाध्यक्ष केशरमान विकले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्यरूपमा बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको जानकारी दिए। उनले वडामा बालविवाहसँगै मदिरा र सुर्तीजन्य...

पोथी रेडपान्डा इलामको जौबारीमा मृत अवस्थामा फेला

1704176416666.jpg
पुस १७,काठमाडौं । लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका-५ जौबारीमा मृत अवस्थामा फेला परेको छ । स्थानीय प्रज्वल भट्टराईका अनुसार गैरीबास रोड नजिक वृक्षारोपण गरिएको क्षेत्रमा तारबार गर्ने क्रममा पोथी रेडपाण्डा मृत फेला परेको हो । सन्दकपुर गाउँपालिका पशु शाखाका प्रमुख सविन भट्टराईका अनुसार सो रेडपान्डालाई सन्दकपुर गाउँपालिका पशु सेवा शाखा, सन्दकपुर सव डिभिजन देउराली, चोयाटार सामुदायिक बन उपभोक्ता समिति, प्रहरी चौकी तथा स्थानीयको रोहवरमा शव परीक्षणका लागि भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र इलाम पठाइएको छ । जौबारी भारत नजिक पर्दछ...

प्रमुख शक्तिबीच अधिकतम साझा सहमति आवश्यक छ : सांसद राना

1704017593666.jpg
पुस १५,काठमाडौं । बनेका कानुन कार्यान्वयन नगर्न हस्तक्षेप गरेकै कारण कानुन अभ्यासमा जान नसकेका कैयौँ उदाहरण देखिएको बताउँदै सांसद रानाले त्यसैको परिणाम वडादेखि स्थानीय तह, प्रदेश र सङ्घबीच समन्वय र कानुन कार्यान्वयनमा चुनौती खडा भएको प्रतिक्रिया दिइन् । उनले भनिन्, “कानुन कार्यान्वयनमा पनि मेरो र तेरोको भावना देखाउने प्रवृत्तिले अनुशासन र सुशासन कायम गर्ने सवालमा अल्झन आउँछ । कानुन प्रयोग गर्न खोजिए पनि सँगसँगै अवरोध पनि भइरहेको छ । त्यसमा कर्मचारीतन्त्रबाट पनि आवश्यक सहयोग मिलेको देखिन्न ।”  हालको निर्वाचन प्रणालीमा धेरै त्रुटि देखिएकाले त्यसमा...
Advertisement

जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने :सांसद गौतम

1703404530555.jpg
पुस ८,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौतमले जनताको वृहत्तर हितका विषयमा प्रस्तुत हुने मुद्दामा सांसद सत्तापक्ष र प्रतिपक्षका आधारमा बाँडिनु ठीक नभएको बताइन् । उनले भनिन्, “संसद्मा प्रस्तुत हुने जनचासोका विषयलाई पनि मतदानका आधारमा स्वीकार वा अस्वीकार गर्ने परिपाटी र संस्कारको अन्त्य हुनुपर्छ ।” “सरकारले कुनै पनि विषयवस्तु संसद्मा लिएर आउँदा सरकार पक्ष वा सरकार बनाउन मत हालेका सांसदले राम्रो–नराम्रो नहेरी बाध्यात्मक...

शीर्षनेताले नेपाल भित्रकै सरकारी अस्पतालमा उपचार गर्नुपर्ने कानुन निर्माण गर्नुपर्छः डा चन्दा कार्की

17028092031111.jpg
पुस १,काठमाडौं ।प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा दलभन्दा माथि उठ्न सक्नुपर्ने बताएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा कार्कीले देश र जनताको हितका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनसक्नुपर्ने बताइन्। “हामी किन दलभन्दा माथि उठ्न सक्दैनौँ? दलले गलत कुरा गर्छ भने त्यसको विरोधमा उत्रिनुपर्छ”, उनले भनिन्, “तर कुनै पनि दलले देश र जनताको हितमा बोल्छ भने एक भएर काम गर्नसक्नुपर्ने हो।” दलीय ह्वीपका कारण पनि सांसद स्वतन्त्र निर्णय गर्न नसक्ने अवस्था रहेको उनको भनाइ छ। “सातवटा प्राज्ञिक...
Advertisement

विकास

कर्णालीको बजेटबारे राप्रपा : व्यक्तिको घरमा गोठ बनाउनका लागि बजेट छुट्याउनु लाजमर्दो

1687246565888888.jpg
असार ५, काठमाडौं । कर्णाली सरकारले शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे प्रदेश सभामा छलफल सुरु भएको छ । सभाको १२ औँ बैठकमा राप्रपाले बजेट मुख्यमन्त्री, अर्थमन्त्री र केही सत्तापक्ष र पूर्व मुख्यमन्त्रीको जिल्ला तथा निर्वाचन केन्द्रित भएको आरोप लगाएको छ । राप्रपा सांसद सन्तोषी शाहीले ६९ पेजको वक्तव्य सिङ्गो कर्णाली प्रदेशमा केन्द्रित नभई सीमित जिल्ला र मानिसलाई मात्र फाइदा पुग्ने गरी विनियोजन गरेको बताइन् । ‘म यो बजेट असन्तुलित, भेदभावपूर्ण, कार्यकर्तामुखी रअहिलेको आर्थिक सङ्कट झन् बढाउने र राज्यकोषको दोहन गर्ने भएकाले गम्भीर असहमति प्रकट...

गर्भवतीलाई नि : शुल्क एम्बुलेन्स

1686557511nepalesewomen.png
जेठ २९, काठमाडौं । हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती महिलाका लागि निस्शुल्क एक्बुलेन्स सेवा सुरु गरेको छ । जिपिएस ट्रयाकिङ जडान गरिएको आवश्यक उपकरण र औषधीसहितको ख  वर्गको एम्बुलेन्स सन्चालन भएसगै स्थानिय बासिन्दा खुसि भएका छन् । यस अघि  नगरपालिकामा कुनै पनि एम्बुलेन्स थिएन ।बिरामी हुँदा स्थानिय बासिन्दाले महँगो भाडा तिरेर प्रयोग गरिरहेका थिए । नागरिकको आवश्यकतालाई मध्यनजर गरि एक्बुलेन्स सेवा गएिको हो । यसै बिच  स्वास्थ्य  बिमा गरेकाले  अब हलेसी तुवाचुङ नगरपालिका -५ , दुर्छिमबाट पनि  सेवा लिन पाउने भएका छन् । नेपाल सरकारको मापदण्ड अनुशार बिमा...

दाङका गढवा र राजपुरमा खानेपानी, बाटो, स्वास्थ्य र शिक्षालाई प्राथमिकता व्यवस्था गर्न नारायणी शर्माको ध्यानाकर्षण

1686219990555.jpg
जेठ २५,काठमाडौं ।भारतको सिमानामा पर्ने दाङको गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका जनताको शिक्षा स्वास्थ्य बाटो लगायतका विषयमा कुनै सुविधा पाउन नसकेको बताइन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले स्वच्छ खानेपानीको अभावमा त्यहाँका जनताहरू हरेक वर्ष झाडापखालाको सिकार हुने गरेको सदनमा जानकारी गराइन । बर्सातको बेला खोलाको धमिलो पानी पिउन बाध्य हुनुपर्ने अवस्था रहेको उनले बताइन् । सांसद शर्माले भनिन्–‘बर्सातको बेला खोलामा आएको धमिलो पानी गाग्रीमा हालेर थिग्राएर खानुपर्ने अवस्था रहेको छ । सरकारले यो समस्या समाधानका लागि ध्यान...
Advertisement

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको एकीकृत प्रमाणपत्र दिने

168602806455455555.jpg
जेठ २३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको एकीकृत प्रमाणपत्र उपलब्ध गराउन थालेको छ। २०७२ सालयता पटक पटक परीक्षा दिँदा प्रमाण पत्र धेरै वटा हुँदा विद्यार्थीलाई समस्या भइरहेको गुनासो आएपछि बोर्डले एकीकृत प्रमाणपत्र दिन थालेको जनाएको छ । बोर्डले नियमित एक पटक र तीन वटा परीक्षाको प्रमाणपत्र अर्थात बढीमा चार वटा प्रमाणपत्रको एकीकृत प्रमाणपत्र उपलब्ध गराउन थालेको छ। विद्यार्थीले एकीकृत प्रमाणपत्रका लागि दिएको निवेदनको आधारमा बोर्डले एकीकृत प्रमाणपत्र उपलब्ध गराउने बोर्डका परीक्षा नियन्त्रक ९कक्षा १०० विष्णुनारायण श्रेष्ठले जानकारी दिए...

विमानमाजस्तै बसमा पनि यात्रुका लागि सन्देशमुलक अडियो बज्नेछ

1685949668444444.jpg
जेठ २२, काठमाडौं । यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीमा चल्ने सार्वजनिक सवारीका लागि नयाँ नियमहरु ल्याएको छ । सरकारले ल्याएको नियम पालना भएमा अब सार्वजनिक सवारी सफा हुनेछन् भने बस छट्नुअघि र गन्तव्यमा पुगेपछि विमानमाजस्तै बसमा पनि यात्रुका लागि सन्देशमुलक अडियो बज्नेछ । यातायात व्यवस्था कार्यविधि निर्देशिका,२०६० संशोधन गर्दै विभागले सवारीको व्यवस्थापन, सरसफाइ,  स्वास्थ्य मापदण्डको पालना र चालकरसहचालकको बोली व्यवहारबारे नयाँ नियमहरू बनाएको छ । सवारीको भित्री र बाहिरी भागमा सफा राख्नुपर्ने निर्देशिकामा उल्लेख छ । सार्वजनिक सवारीको सिट खोल,...
Advertisement

विकृति

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

170339930800000.jpg
नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार  १०० ले बढेको छ । पुस ८, काडमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार   यो दिन छापावाला सुन प्रतितोला १ लाख १९ हजार ९००० रुपैयाँ र तेजावी सुन भने तोलामा १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।  शुक्रबार प्रतितोला १ लाख १९ हजार ८०० मा कारोबार भएको थियो ।   त्यसैगरी, यो दिन चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।यो दिन अन्तरराष्ट्रिय बजारमा पनि  सुनको भाउ घटेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार ५२ डलरमा कारोबार भइरहेको छ । ...

सुदूरपश्चिममा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प धक्का महसुस

1697445242555.jpg
असोज २९, काठमाडौं । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज विहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।  भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर भूकम्प गएकोे जानकारी दिए ।  भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे  जानकारी  नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएएको छ । ...

यी पाँच प्रदेशमा आज भारीको वर्षा सम्भावना, सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गको सम्भावना

16927714196666.jpg
भदौ ६, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई...
Advertisement

अब अविरल वर्षा कम हुँदै जाने

1692089094gettyimages-1383026300-612x612.jpg
साउन ३०, काठमाडौं । गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा सोमबारबाट केही कम भएको छ । शनिबार र आइतबारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर छ । अबको केही दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नै रहने हुनाले मनसुनी वर्षा कम हुने महाशाखाको पूर्वानुमान छ। महाशाखाका अनुसार भोलि र पर्सी देशभरका प्रमुख नदीमा जलसतह घट्दो हुने तथा सतर्कता तहभन्दा तल हुने,नदी तटीय क्षेत्रका क्रियाकलाप उच्च सतर्कताका साथ...

आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना,एक–दुई स्थानहरूमा चट्याङ्ग

1691903139666.jpg
साउन २८, काष्ठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर–प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको छ। जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी  प्रदेशका केही,  कर्णाली प्रदेशको थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । देशभर भारी वर्षाको सम्भावना रहेकोले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो जस्ता प्रकोप हुन सक्ने भएकोले जन...
Advertisement

विश्व

आज साँझ ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

1667885133supermoon.jpg
कात्तिक २२, काठमाडौं। आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित  खग्रास चन्द्रग्रहण लाग्ने भएको छ।  बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ  । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्ग’ मा उल्लेख छ । बेलुकी ०५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ ।  बेलुकी ०५:२७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । बेलुकी ०६:३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३...

विश्वकै होची महिलाको निधन

1641211253worldssmallest29GLoeWTEKt.png
पुुस १९, काठमाडौं । गिनीज बुक अफ वल्र्ड एक यस्तो किताब हो जसमा विश्वभरीका यस्ता मानिसको नाम दर्ता हुन्छ, जुन सबैभन्दा पृथक हुन्छन् । कसैले आफ्नो क्षमताले त कसैको आफ्नो शारीरिक विशेषताले यो पुस्तकमा आफ्नो नाम लेखाउन सफल भएका छन् । यो किताबमा उनै मानिसको नाम समावेश हुन्छ जुन सामान्य मानिस भन्दा फरक हुन्छन् । यस्तै महिलामध्येकी एक थिइन् एलिफ कोकामन । जसले सानो शरीरका कारण विश्वमा आफ्नो पहिचान बनाएकी थिइन् । यद्यपि यी महिला हाल भने हामीमाझ छैनन् । एलिफाको ३३ वर्षको उमेरमा निधन भएको छ । विश्वकै होची महिलाको रुपमा एलिफाको नाम एक वर्षसम्म गिनिज बुक अफ वर्ल्स रेकर्डमा...

भविष्यमा देखिने महामारी वर्तमान कोरोना संकटभन्दा पनि घातक हुने प्राध्यापक डेम सारा गिल्बर्टको चेतावनी

1638786924professorM3NQZMpiiZ.jpg
मंसिर २०, काठमाडौं । एस्ट्राजेनेका भ्याक्सिन बनाउने प्राध्यापकले भविष्यमा देखिने महामारी वर्तमान कोरोना संकटभन्दा पनि घातक हुने चेतावनी दिएकी छिन् । प्राध्यापक डेम सारा गिल्बर्टले ४४ औं रिचर्ड डिम्बलबी लेक्चरमा महामारीको तयारीका लागि थप कोषको आवश्यकता भएको बताउँदै यसो गरे मात्रै प्रकोप रोक्न सक्ने बताएकी छिन् । उनले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनमाथि भ्याक्सिनको प्रभाव कम हुनसक्ने पनि चेतावनी दिएकी छिन् ।​ गिल्बर्टका अनुसार जबसम्म यो नयाँ भेरियन्टबारे थप जानकारी प्रकाशित हुँदैन तबसम्म मानिसहरु थप सावधान रहन आवश्यकता छ । उक्त लेक्चरमा उनले...
Advertisement

विश्वकै सानो गाई ! रातारात भयो भाइरल (भिडियोसहित)

1625809276823.jpg
असार २४, काटमाडौं । नेपालको सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा नौमुठे गाई पाइन्छ। जुन लोपोन्मुख अवस्थामा रहेको छ। यो गाई सामान्य गाईको तुलनामा सानो हुन्छ।  बंगलादेशमा हालै फेला परेको एउटा गाई आकारमा निकै सानो भएकै कारण अहिले भाइरल बनेको छ। यो गाईको नाम रानी राखिएको छ। यो गाईको लम्बाइ केवल २० इन्चको मात्रै छ। जुन यसअघि गिनिज बुकमा नाम लेखिएको गाईभन्दा ४ इन्च कम हो।   अहिले कोरोना महामारीबीच पनि यो गाईलाई हेर्न भीडभाड नै लाग्ने गरेको छ।  राजधानी ढाकास्थित एउटा फार्ममा रानीलाई राखिएको छ। यो २३ महिनाको भइसकेको छ। हाल बंगलादेशी मिडियामा रातारात यो...

दक्षिण कोरियामा इन्टरनेटमा बालिका र महिलाको यौन भिडिओ बेच्ने गिरोहको नाइकेलाई ४० वर्ष जेल

1606393711111413144cho.jpg
मंसिर ११, काठमाडौं । दक्षिण कोरियामा अनलाइन यौन दुर्व्यवहार गर्ने समूहको नाइके भएको ठहर गर्दै एक युवकलाई एउटा अदालतले ४० वर्ष जेल सजाय सुनाएको छ। जो जू -बिन नामक ती व्यक्तिले महिलाहरूलाई यौन गतिविधिका भिडिओ पठाउन बाध्य पार्ने र पछि सशुल्क च्याटरूममा प्रेषित गर्ने गिरोह चलाएको अभियोग प्रमाणित भएको थियो। त्यस्ता च्याटरूम कम्तीमा १०,००० जनाले प्रयोग गरेका र त्यसका लागि प्रत्येक व्यक्तिले १,२०० अमेरिकी डलरसम्म तिरेको पत्ता लागेको छ। उमेर नपुगेका १६ बालिकासहित ७४ महिला त्यस्तो शोषणमा परेका थिए। यही मुद्दामा अरू पाँच जनालाई सातदेखि १५ वर्षको सजाय सुनाइएको...
Advertisement

खेलकुद

रुसविरुद्ध मैदान उत्रिँदै भारतीय महिला टोली, दर्शकको साथ खोज्दै प्रशिक्षक

1791440932image---2026-10-08T121225.320.png
असोज २२ , काठमाडौं । भारतीय महिला फुटबल टोली आज रुसविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मैदान उत्रिँदैछ। कोलकाताको किशोर भारती क्रीडाङ्गनमा हुने खेल भारतीय महिला टोलीका लागि विशेष मानिएको छ, किनकि कोलकातामा टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। भारतकी मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीले रुसविरुद्धको खेलमा घरेलु दर्शकको उल्लेख्य उपस्थितिको अपेक्षा गरेका छन्। उनले महिला खेलाडीलाई मैदानमा समर्थन गर्न कोलकाताका फुटबल समर्थकलाई आग्रह गर्दै खेलाडीहरूले यस्तो समर्थन पाउनुपर्ने बताएका छन्। भारत विश्व वरीयतामा ६९औँ स्थानमा छ भने रुस...

स्मृति मन्धानाको काँधमा भारतीय महिला क्रिकेटको नेतृत्व

1791347674image---2026-10-07T101637.270.png
असोज २१ , काठमाडौं । भारतीय महिला क्रिकेट टोलीको कप्तानी अब स्मृति मन्धानाले सम्हाल्ने भएकी छन्। भारतीय क्रिकेट नियन्त्रण बोर्ड ९बीसीसीआई०ले उनलाई तीनवटै प्रारूपको नयाँ कप्तान नियुक्त गरेको हो। मन्धानाले हरमनप्रीत कौरको स्थान लिएकी हुन्। हरमनप्रीतले अक्टोबर ६ मा तीनवटै प्रारूपको कप्तानीबाट अलग हुने निर्णय सार्वजनिक गरेकी थिइन्। यद्यपि, उनले खेलाडीका रूपमा भारतीय टोलीलाई निरन्तरता दिने बताएकी छन्। सन् २०१३ देखि भारतीय टोलीमा रहेकी मन्धानाले यसअघि पनि नेतृत्वको अनुभव बटुलेकी छन्। उनले भारतका लागि १८ टी–२० अन्तर्राष्ट्रिय र चार एकदिवसीय खेलमा...

विश्वकप जिताएकी हरमनप्रीतले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी

1791271232image---2026-10-06T130222.530.png
असोज २० , काठमाडौं । भारतकी महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौरले तीनै प्रारूपको कप्तानीबाट राजीनामा दिएकी छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत तत्काल लागू हुने गरी कप्तानी छाडेको घोषणा गरेकी हुन्। ३७ वर्षीया हरमनप्रीतले सन् २०१६ देखि भारतीय टी–२० टोलीको नेतृत्व गर्दै आएकी थिइन्। सन् २०२२ मा एकदिवसीय टोलीको पूर्णकालीन कप्तानी सम्हालेकी उनी त्यसपछि तीनै प्रारूपकी कप्तान बनेकी थिइन्। उनले भारतका लागि ५ टेस्ट, ५१ एकदिवसीय र १५५ टी–२० अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेकी छन्। उनको कप्तानीमा भारतले गत वर्ष पहिलोपटक महिला एकदिवसीय विश्वकपको...
Advertisement

महिला सुरक्षाको अभियानमा एसियाली खेलकुदकी स्वर्ण विजेता लभलिना

1791261714image---2026-10-06T102414.569.png
असोज २० , काठमाडौं । एसियाली खेलकुद २०२६ की स्वर्ण पदक विजेता भारतीय बक्सर लभलिना बोर्गोहाइन महिला सुरक्षा अभियानमा सहभागी भएकी छन्। दिल्ली प्रहरीले सञ्चालन गरेको अभियानअन्तर्गत उनी महिला प्रहरीसँगै राजौरी गार्डेनको बजार क्षेत्रमा पैदल गस्तीमा सहभागी भएकी हुन्। महिलाले सार्वजनिक स्थानमा स्वतन्त्र र निर्धक्क भएर हिँडडुल गर्न सक्ने वातावरण निर्माण गर्नु अभियानको मुख्य उद्देश्य रहेको प्रहरीले जनाएको छ। अभियानमा सहभागी हुँदै लभलिनाले महिलाको सुरक्षा कुनै एक पक्षबाट मात्र सम्भव नहुने भन्दै विभिन्न कोणबाट सुरक्षा व्यवस्था बलियो बनाउनुपर्ने बà¤...

एसियाली खेलकुदको सफलताले गाउँ–गाउँमा खेलको आधार बलियो बनाउने मोदीको अपेक्षा

1791189718image---2026-10-05T142534.208.png
असोज  १९ , काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०२६ को एसियाली खेलकुदमा भारतीय खेलाडीले गरेको प्रदर्शनको प्रशंसा गर्दै यस सफलताले देशमा खेलकुदको आधारभूत तहलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। आइची–नागोया एसियाली खेलकुदमा भारतले कुल ८५ पदक, जसमा २१ स्वर्ण, २७ रजत र ३७ कांस्य जित्दै पदक तालिकामा चौथो स्थान हासिल गरेको थियो। यो एसियाली खेलकुदको इतिहासमा भारतको दोस्रो ठूलो पदक संख्या हो। खेलकुद प्रतियोगिता सम्पन्न भएपछि मोदीले भारतीय टोलीका सबै सदस्यले दृढता, उत्साह र खेलभावनाका साथ देशको प्रतिनिधित्व गरेको भन्दै बधाई दिएका छन्। उनले...
Advertisement

विदेशी वुमन

दोस्रो सन्तानको प्रतीक्षामा दीपिका–रणवीर, छोरी दुआसँग खिचाए पारिवारिक तस्वीर

1788944146image-57.png
भदौ २४, काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह दोस्रो सन्तानको प्रतीक्षामा छन्। छोरी दुआको दोस्रो जन्मदिनको अवसरमा उनीहरूले पहिलोपटक गर्भावस्थाका केही तस्बिर सार्वजनिक गरेका छन्। दीपिका र रणवीरले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका श्यामश्वेत तस्बिरमा उनीहरू छोरी दुआसँग देखिएका छन्। एउटा तस्बिरमा रणवीरले दीपिकाको बेबी बम्पमा हात राखेका छन् भने अर्को तस्वीरमा दुआ पनि आमाबुबासँगै देखिएकी छन्। रणवीरले तस्वीर सार्वजनिक गर्दै परिवारमा नयाँ सदस्य थपिन लागेको खुसी व्यक्त गरेका छन्। उनले दुआ र आफूहरूको हृदय अझ ठूलो हुँदै गएको...

भूकम्प प्रभावित कोलम्बियामा शाकिराको पहल, १० विद्यालय पुनर्निर्माण गर्ने घोषणा

17870379532.jpg
  भदौ २, काठमाडौं । कोलम्बियाली पपस्टार शाकिराले विनाशकारी भूकम्पबाट प्रभावित आफ्नो देशको दुर्गम चोको प्रान्तमा कम्तीमा १० वटा विद्यालय पुनर्निर्माण गर्ने घोषणा गरेकी छन्। उनले प्रभावित एक स्थानीय प्राविधिक विश्वविद्यालयको पुनर्निर्माणमा समेत आर्थिक सहयोग गर्ने बताएकी छन्। भूकम्प प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन शाकिरा चोको प्रान्तको राजधानी क्विबडो पुगेकी थिइन्। भ्रमणका क्रममा उनले क्षतिग्रस्त विद्यालयहरूको निरीक्षण गर्नुका साथै विद्यार्थी र स्थानीय बासिन्दासँग भेट गरेकी थिइन्। ‘हिप्स डन्ट लाइ’की गायिका शाकिराले भूकम्पपछि...

‘हिरोज’ र ‘न्यास्भिल’की अभिनेत्री हेडन पानेन्टिएरको ३६ वर्षको उमेरमा निधन

178694909801.jpg
भदौ १ , काठमाडौं । अमेरिकी टेलिभिजन सिरिज ‘हिरोज’ र ‘न्यास्भिल’बाट विश्वभर परिचित अभिनेत्री हेडन पानेन्टिएरको ३६ वर्षको उमेरमा निधन भएको छ। उनको दक्षिण क्यारोलिनामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनका बुबा स्किप पानेन्टिएरले विज्ञप्तिमार्फत छोरीको निधनको पुष्टि गरेका छन्। यद्यपि, मृत्युको कारणबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन। परिवारले जारी गरेको वक्तव्यमा हेडनलाई असाधारण प्रतिभाकी धनी र सकारात्मक ऊर्जाले भरिएकी कलाकारका रूपमा स्मरण गरिएको छ। परिवारले शोकको यस घडीमा गोपनीयताको सम्मान गर्नसमेत आग्रह गरेको छ। सन् १९८९ अगस्ट २१ मा...
Advertisement

एरियाना ग्रान्डेको ‘पेटल’ बिलबोर्ड २०० को शिखरमा, पहिलो सातामै ऐतिहासिक सफलता

178634941425.jpg
साउन २५ ,काठमाडौं । पप गायिका एरियाना ग्रान्डेले आफ्नो नयाँ एल्बम ‘पेटल’ मार्फत अन्तर्राष्ट्रिय सांगीतिक क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेकी छन्। एल्बम सार्वजनिक भएको पहिलो सातामै बिलबोर्ड २००को शीर्ष स्थानमा उक्लिँदै यसले ग्रान्डेको करियरमा सातौं पटक नम्बर–वन एल्बम बन्ने उपलब्धि हासिल गरेको छ। ‘पेटल’ ले रिलिजको पहिलो सातामै २ लाख ९५ हजार युनिट बराबर बिक्री गर्दै यो दशककै सबैभन्दा सफल सुरुवातमध्ये एक बनाएको छ। सन् २०१९ यता ग्रान्डेको कुनै पनि एल्बमले यति ठूलो ओपनिङ पाएको थिएन। यसअघि सन् २०२४ मा सार्वजनिक भएको ‘इटर्नल सनसाइन’ ले पहिलो सातामै २...

योलङु महिलाको ‘मायपिलामा’ पहललाई बैंक अस्ट्रेलियाको सहयोग

1785480178oBbgRIiLIxjLS4AgLvbp4d6HTByHXO99MIFwmaOm.png
साउन १५ , काठमाडौ । अष्ट्रेलियाको एक आदिवासी समुदाय योलङु महिलाद्वारा सञ्चालन गरिएको ‘मायपिलामा’ पहललाई बैंक अस्ट्रेलियाले आर्थिक सहयोग प्रदान गरेको छ। उक्त कार्यक्रमले स्थानीय समुदायमा स्वास्थ्य, शिक्षा र सामाजिक सशक्तिकरणका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ। ‘मायपिलामा’ पहल विशेषगरी आदिवासी महिलाहरूको नेतृत्वमा सञ्चालन हुँदै आएको छ, जसले समुदायमा परम्परागत ज्ञान र आधुनिक सेवाबीच समन्वय गर्दै बालबालिका, परिवार र महिलाको जीवनस्तर सुधार गर्ने काम गर्दै आएको छ। बैंक अस्ट्रेलियाको अनुदानले यस कार्यक्रमलाई थप विस्तार गर्न,...
Advertisement

पत्रपत्रिकामा खबर

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

1660021813ThePresidentShriRamNathKovindmeetingthePresidentofNepalMs.BidyaDeviBhandariinTokyoJapanonOctober222019cropped.jpg
साउन २४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । सांसदद्वारा पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उनले यसो भनेकी हुन् ।  विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चिन्त मध्यावदीको प्रतीक्षाबिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रपतिले पारित गर्नु हुँदैन भन्दै दिनहुँ नागरिक समाज तर्फका टोलीहरू शीतलनिवास पुगिरहेका छन् ।  टोलीहरूसँग भण्डारीले नागरिकता विधेयक...

रोकिएन मानव बेचबिखन

1630893523mailab.jpg
भदौ २१, काठमाडौं । कोभिड–१९ महामारीका कारण लामो समय बन्दाबन्दीको अवस्था रहँदा धेरै विषय ठप्प जस्तै बने तर मानव बेचबिखनको जालो भने यो समयमा पनि विश्वभर मौलाइरह्यो । बन्दाबन्दीमा मानव बेचबिखनका धेरै मुद्दा दर्ता भएन तर पूरै रोक भने लाग्न नसकेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमख दुर्गा सिंह औंल्याउछन् । यस वर्ष २२४ वटा मात्र घटना दर्ता हुनु कम सङ्ख्या हो । तथापि बन्दाबन्दीमा बेचबिखनको जालो सक्रिय रहनु गम्भीर विषय भएको उनी बताउछन् । ब्युरोकै दर्ता खाता हेर्ने हो भने गत साल बन्दाबन्दीकै समयमा नुवाकोटका मधु श्रेष्ठले सविता नाम परिवर्तनलाई बिहे गर्ने...

विद्युत् महसुल दर घटाउने मन्त्री पम्फा भुसालको घोषणा

1627351589pampha-bhusal-1OuvBouWHTN.jpg
साउन १२, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरेको बताएकी छन् । मन्त्रालयमा सोमवार आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताएकी हुन् । सामाजिक न्यायमा आधारित आर्थिक विकासमा आगाडि बढ्न ऊर्जाक्षेत्र आधारभूत पूर्वाधार रहेको उनको भनाइ छ । ‘ऊर्जा आर्थिक तथा औद्योगिक विकासका निम्ति कच्चा पदार्थ हो । त्यसको खपत स्वदेशमै हुनुपर्छ,’ उनले बताइन् । नेपालमा उत्पादन भएको विद्युत् नेपालमै प्रयोग गर्न सक्ने गरी विकासका...
Advertisement

असोज दोस्रो सातादेखि तेस्रो लहर आउने सक्ने

1627351209corona.jpg
साउन १२, काठमाडौं । सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पछिल्ला साताको स्थिर संक्रमणको आधारमा आगामी पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने सम्भावना रहेको जनाएका छन् । ‘सम्भावित तेस्रो लहरमा बालबालिकालगायत खोप लगाउन नपाएका व्यक्ति बढी जोखिममा पर्ने सम्भावना देखिन्छ,’ उनको भनाइ छ । स्वास्थ्य...

पारा ओलम्पिक कमिटीको लापरबाही : पौडीमा खेलाडीको नामै पठाइएन

1626844504download.jpg
साउन ६, काठमाडौं ।  राष्ट्रिय पारा ओलम्पिक कमिटी (एनपीसी) ले निर्धारित समयभित्र आवेदन नदिएका कारण टोकियो पारा ओलम्पिकमा नेपालबाट पौडी खेलमा प्रतिनिधित्व हुन नपाएको खुलासा भएको छ । जापानमा शुक्रबार ३२ औं ग्रीष्मकालीन ओलम्पिक सुरु हुँदै छ । अगस्ट ८ (साउन २४) मा ओलम्पिक सकिएको १५ दिनपछि टोकियोमै पारा ओलम्पिक हुनेछ ।  पारा ओलम्पिकमा नेपालबाट पारा तेक्वान्दोकी पलेशा गोबर्द्धनले मात्र प्रतिनिधित्व गर्दै छिन् । ५ खेलका लागि सम्बन्धित खेल संघबाट एक पुरुष र एक महिला खेलाडीको नाम सिफारिस गरिएको थियो । राष्ट्रिय पारा ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय पारा...
Advertisement

एजेन्सी

विश्वमा पहिलो पटक पुग्यो महिलाको सम्पत्ति १०० अर्ब डलर

1703849018444.jpg
पुस १३, काठमाडौं । विश्वकै सर्वाधिक धनाढ्य महिला फ्रान्सुआ बेटेनकोटको सम्पत्ति १०० अर्ब डलर पुगेको छ । फ्रान्सेली नागरिक मेएज यस्तो उपलीब्ध हासिल गर्ने विश्वको पहिलो महिला बनेकी छन् ।  लोरियलमा माएज र उनको परिवार ३४ प्रतिशत स्वामित्व छ । मेएज विश्वको सबैभन्दा धनी महिला हुनुका साथै परोपकारी र लेखक पनि हुन् । लोरियलसँग लानकोम र गार्नीअर जस्ता चर्चित ब्राण्डहरु पनि समावेश छन् । गत वर्ष कम्पनीको आम्दानी ४१.९ अर्ब डलर थियो ।  ब्लुमबर्गको रिपोर्टका अनुसार यस वर्ष मेएजको कुल सम्पत्तिमा २८.६ अर्ब डलरको उछाल आएको छ । यससँगै उनको सम्पत्ति १०० अर्ब डलर पुगेको छ...

उमेर बढ्दै जाँदा यस्तो हुनुपर्दछ व्यक्तिको वित्तीय योजना

17003942675555.jpg
मंसिर ३,काठमाडौं । सम्पन्न र सुखी जीवन सबैको चाहना हो । कोहीले यसलाई सपनामा मात्र सीमित राख्छन् भने केही सुखी जीवनको आनन्द लिँदै अरुलाई पनि सुखी र खुसी बनाउन सक्षम हुन्छन् । हुन त आर्थिक आवश्यकता समय सँगसँगै परिवर्तन भइरहेको हुन्छ । समय सबैदिन एकनास हुँदैन पनि । तर मानिसहरुले सोच्दै नसोचिकन आम्दानीभन्दा खर्च धेरै गरिरहेको हुन्छन् । कोही भविष्यको बारेमा केही पनि सोच्दैनन र आम्दानी भए जत्ति वा ऋण गरेर भए पनि खर्च गर्दछन् । अर्काथरी व्यक्तिहरु आम्दानीभन्दा खर्च कम गर्छन् र बाँकी भएको रकम बचत गर्छन् । तेस्रो प्रकारका मानिसहरु आफूसँग भएको पूँजी वा कुनै माध्यमबाट...

दुई दशक पुरानो बिनलादेनको चिट्ठी टिकटकमा भाइरल, अमेरिकी सरकारलाई टाउको दुखाइ

170020024466666.jpg
मंसिर १,काठमाडौं ।संसारमा केही देशहरुले चिनियाँ सर्टभिडियो एप टिकटकलाई प्रतिबन्ध लगाएका छन् । कतिपय देशले आंशिक प्रतिबन्ध लगाएका छन् भने केहिले पूर्णरुपमा टिकटकलाई प्रतिबन्ध लगाएको अवस्था छ । अमेरिकामा भने सबै राज्यमा टिकटक प्रतिबन्ध लगाइएको अवस्था भने छैन । दुई दशक पहिले आतकंबादी घोषणा गरेको ओसामा बिनलादेनले लेखेको चिट्ठी हालैका दिनमा टिकटकमा भाइरल बनेपछि अमेरिकी सरकारलाई टाउको दुखाइ  बनेको छ । समाचार संस्था सीएनएनका अनुसार २००१ को सेक्टेम्बर ११ मा आतकंबादी हमलापछि लेखिएको उक्त चिट्ठीमा अमेरिकी सरकारको आलोचना गरिएको थियो भने इजरायल सरकारलाई...
Advertisement

हुवावेईले शुरु गर्‍यो विश्वकै तिव्र गतिको इन्टरनेट सेवा, अमेरिकाभन्दा १० गुणा धेरै गति

1700133076666.jpg
कार्तिक ३०, काठमाडौं । चीनको प्रविधि कम्पनी हुवावेईले विश्वको सबैभन्दा द्रुत गतिको इन्टरनेट सेवा लन्च गरेको छ । उक्त कम्पनीको यो सेवामा १.२टेराबिट प्रतिसेकेन्डको गतिमा डाटा ट्रान्समिट गर्न सक्ने क्षमता रहेको छ । साउथ चाइना मर्निग पोस्टका अनुसार उक्त कम्पनीका भाइस प्रेसिडेन्ट वांग लेईले यो नेटवर्कबाट एक सेकेन्डमा १५० हाईडेफिनेशन(एचडी) सिनेमा बराबरको डाटा ट्रान्समिट हुन्छ । यसका अतिरित्तक्त यो सेवाले नेटफ्लिक्सको सबै ग्लोबल कन्टेन्ट प्रसारण गर्न सक्दछ । कम्पनीले यो प्रविधिको परीक्षण सुुरुवात गत जुलाईमा नै गरेको थियो । कम्पनीले पछिल्लो पटक आधिकारिक...

पहिला घर किन्ने कि गाडी ?यस्तो छ बिज्ञले दिएको सुझाव

16994319805555.jpg
पहिला घर किन्ने कि गाडी ?यो प्रश्न तपाईको मात्र होइन आम उपभोक्ताको हुन्छ नै ।  कार्तिक २२, काठमाडौं । हुन त यदि तपाईंसँग पैसा छ भने पहिला घर किने पनि भयो नभए गाडी किने पनि भयो । यो पनि सोध्ने प्रश्न हो र भन्न पनि नसकिने होइन । यो त तपाईको विचारको विषय पनि भयो । अझ नेपालमा त पछिल्ला दिनमा घर वा कार पहिला के भन्ने विषय मध्यमवर्गीय परिवारमा चाहिं जोडतोडले चल्ने गरेको छ । यो, अन्योलताले निक्कै पिरोलेको पनि भेटिन्छ । तर वित्तीय क्षेत्रका बिज्ञ रोबर्ड कियोसाकी घर या गाडी यात अन्य कुनै वस्तु तथा सेवा वा लाइब्लिटिज खरिद गर्नुछ भने सबैभन्दा पहिला एसेट(सम्पती) निर्माण...
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement