जेठ २५,काठमाडौं ।भारतको सिमानामा पर्ने दाङको गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका जनताको शिक्षा स्वास्थ्य बाटो लगायतका विषयमा कुनै सुविधा पाउन नसकेको बताइन् ।
बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले स्वच्छ खानेपानीको अभावमा त्यहाँका जनताहरू हरेक वर्ष झाडापखालाको सिकार हुने गरेको सदनमा जानकारी गराइन । बर्सातको बेला खोलाको धमिलो पानी पिउन बाध्य हुनुपर्ने अवस्था रहेको उनले बताइन् ।
सांसद शर्माले भनिन्–‘बर्सातको बेला खोलामा आएको धमिलो पानी गाग्रीमा हालेर थिग्राएर खानुपर्ने अवस्था रहेको छ । सरकारले यो समस्या समाधानका लागि ध्यान पुर्यायोस । सो क्षेत्रमा खानेपानी, बाटो, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर सरकारले काम गरोस् भनेर सभामुख मार्फत ध्यानाकर्षण गराउँछु ।’
रातोपाटी
असार ५, काठमाडौं । कर्णाली सरकारले शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे प्रदेश...
जेठ २९, काठमाडौं । हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती महिलाका लागि निस्शुल्क एक्बुलेन्स सेवा...
जेठ २३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको एकीकृत प्रमाणपत्र उपलब्ध गराउन...
जेठ २२, काठमाडौं । यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीमा चल्ने सार्वजनिक सवारीका...
जेठ १८, काठमाडौं । भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको छ । चार दिने भारत...
जेठ १७, काठमाडौं । तर संविधान अनुसार, नागरिकता ऐन संशोधन नहुँदा त्यस्ता नागरिकका सन्ततिले...
जेठ १७,काठमाडौं । २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम...
जेठ १७, काठमाडौं ।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश रुट दिन भारतले सर्त...
जेठ काठमाडौं । ७७ जिल्लामध्ये हुम्ला सदरमुकाम अहिलेसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन ।...