Advertisement
Advertisement
Advertisement

एमाले राजनीतिमा विद्यादेवी भण्डारीको पुनरागमन

1790676501image---2026-09-29T155203.829.png

असोज १३, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन्। एमाले केन्द्रीय कमिटी बैठकले उनलाई ८८‘सम्मानित वरिष्ठ नेता’८८को जिम्मेवारी दिने निर्णय गरेको...

   

खाना खाँदा मोबाइलमै झुन्डिएको बच्चा कसरी छुटाउने ? अभिभावकले अपनाउनुपर्ने १० उपाय

1790669470WhatsApp-Image-2026-09-29-at-1.55.35-PM.jpg

असोज १३, काठमाडौं । खाना खाने समयमा मोबाइल वा ट्याबलेट देखाएर बच्चालाई खुवाउने बानी धेरै परिवारमा सामान्यजस्तै बनेको छ। बच्चाले खाना नखाने, छिटो रिसाउने वा अभिभावकको कुरा नमानेपछि मोबाइल देखाएर खाना खुवाउने गरिन्छ। तर यस्तो...

   

महिलाको शरीर किन बन्यो लाजको विषय ? समाजले बनाएको मौनता र त्यसको असर

1790668054image---2026-09-29T133101.567.png

असोज १३, काठमाडौं । गामहिलाको शरीरका केही अंगबारे खुलेर कुरा गर्न अझै पनि समाजमा संकोच मानिन्छ। विशेषगरी महिलाको बाह्य जननांग अर्थात् भल्भाबारे कुरा गर्दा ‘लाज’, ‘गोप्य’ र ‘नबोल्ने विषय’ भन्ने धारणा जोडिने गरेको...

   

संगीतसँगै पढाइमा पनि रचना रिमालको सफलता, राजनीतिशास्त्रमा स्नातक उत्तीर्ण

1790662568image---2026-09-29T115714.856.png

असोज १३, काठमाडौं । गायिका रचना रिमालले संगीत क्षेत्रमा सक्रिय रहँदै आफ्नो स्नातक तहको अध्ययन पूरा गरेकी छन्। रिमालले काठमाडौंस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट संगीत र राजनीतिशास्त्र विषयमा स्नातक तह ९बीए० उत्तीर्ण...

   

भारतको कर नीतिबाट संकटमा नेपाली जुट उद्योग, संरक्षण गर्न सांसद डाँगीको माग

1790660789image---2026-09-29T112859.230.png

असोज १३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा बढाएको एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योग संकटमा परेको भन्दै तत्काल संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराएकी...

   

प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदमा प्रश्न, जानकारी गराउने योजना छ कि छैन?

1790660568image---2026-09-29T112505.685.png

असोज १३, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राज्य अमेरिकाको न्यूयोर्क भ्रमणबारे संसदमा जानकारी नगराइएको विषय प्रतिनिधिसभामा उठेको छ। सांसदहरूले प्रधानमन्त्रीको विदेश भ्रमण र त्यसका क्रममा उठाइने विषयबारे...

   

आसियान महिला नेतृ सम्मेलनमा मार्कोसको आह्वान—महिलाले नेतृत्वमा अझ बलियो

1790659121image---2026-09-29T104710.750.png

असोज १३, काठमाडौं । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले दक्षिण–पूर्वी एसियाका महिलालाई नेतृत्वमा निरन्तर अघि बढ्न र निर्णय प्रक्रियामा आफ्नो स्थानका लागि आवाज उठाउन आह्वान गरेका छन्। मंगलबार फिलिपिन्समा...

   

११ वर्षमै विश्व कीर्तिमान, बोधाना सिभानन्दन बनिन् सबैभन्दा कम उमेरकी महिला ग्रान्डमास्टर

1790657470image---2026-09-29T103252.199.png

असोज १३, काठमाडौं । लन्डनकी ११ वर्षीया बोधाना सिभानन्दनले चेसमा ऐतिहासिक उपलब्धि हासिल गरेकी छन्। उनी सबैभन्दा कम उमेरमा महिला ग्रान्डमास्टरको उपाधि हासिल गर्ने खेलाडी बनेकी छन्। उज्बेकिस्तानको समरकन्दमा सम्पन्न ४६औँ चेस...

   

भारतमा महिला किसानको राष्ट्रिय सम्मेलन, नीतिनिर्माणमा सहभागिता बढाउने एजेन्डा

1790657180image---2026-09-29T102753.936.png

असोज १३, काठमाडौं । भारतको नयाँ दिल्लीमा महिला किसानको कृषि क्षेत्रमा रहेको योगदान र नीतिनिर्माणमा उनीहरूको सहभागिताबारे छलफल गर्न अखिल भारतीय महिला किसान–मजदुर सम्मेलन आयोजना हुने भएको छ। भारतीय किसान संघ (BKS) ले...

   

महिला सुरक्षाको माग गर्दै दिल्ली विश्वविद्यालयका विद्यार्थीको प्रदर्शन

1790656011image---2026-09-29T100844.156.png

असोज १३, काठमाडौं । दिल्ली विश्वविद्यालयका सयौँ विद्यार्थीले महिलाको सुरक्षा व्यवस्था सुदृढ गर्न माग गर्दै प्रदर्शन गरेका छन्। सोमबार साँझ विश्वविद्यालयको कला संकायमा भएको प्रदर्शन एक साताभित्रको तेस्रो तथा सबैभन्दा ठूलो...

   

गर्भावस्थाका जटिलतामा महिलाको जीवनरक्षाका लागि सुरक्षित गर्भपतन आवश्यक

1790594767image---2026-09-28T170946.697.png

असोज १२, काठमाडौं । गर्भावस्थाका कारण महिलाको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न हुने अवस्थामा सुरक्षित गर्भपतन सेवा सहज र प्रभावकारी बनाउनुपर्ने विषय पुनः चर्चामा आएको छ। द राइजिङ नेपाल ले लामजुङकी सुनिता अधिकारीको घटनालाई...

   

आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्षसम्म विस्तार

1790591175image---2026-09-28T160956.221.png

असोज १२, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरणमा कडाइ गर्ने प्रस्तावसहित ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९’...

   

विपद्पछिको पुनर्निर्माणलाई गति दिन छुट्टै निकाय आवश्यक : सांसद अर्याल

1790586662padma-aryal-1.jpg

असोज १२, काठमाडौं । नेकपा एमालेकी सांसद पद्या अर्यालले विपद्पछिको अस्थायी पुनर्स्थापना र स्थायी पुनर्निर्माणका लागि छुट्टै कानुनी तथा संस्थागत व्यवस्था आवश्यक रहेको बताएकी छन्। काठमाडौंमा आयोजित विपद् जोखिम न्यूनीकरण...

   

किसानको पीडा कहिले सम्बोधन हुन्छ ? सरकारसँग सांसद कठरियाको प्रश्न

1790583893image---2026-09-28T140730.091.png

असोज १२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाले किसानका समस्या तत्काल सम्बोधन गर्दै राहत तथा वैकल्पिक व्यवस्था घोषणा गर्न सरकारसँग माग गरेकी छन्। उनले विशेषगरी मल तथा कृषि सामग्रीको अभावले किसान...

   

स्वास्थ्य सुधारका चार विधेयक संसद्मा, मन्त्री मेहताले पेस गर्दै

1790582924image---2026-09-28T135119.365.png

असोज १२, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित चारवटा विधेयक प्रतिनिधिसभामा पेस गर्ने भएकी छन्। संघीय संसद्को आजको बैठकमा यी विधेयक पेस गर्ने कार्यसूची रहेको...

   

ईशा सिंहको शानदार प्रदर्शन, २५ मिटर पेस्तोलमा भारतलाई रजत

1790581361image---2026-09-28T132445.522.png

असोज १२, काठमाडौं । भारतकी सुटिङ खेलाडी ईशा सिंहले २०२६ को एसियाली खेलकुदमा महिला २५ मिटर पेस्तोलको व्यक्तिगत स्पर्धामा रजत पदक जितेकी छन्। चीनकी सियाओ जियारुइक्सुआनले स्वर्ण पदक जित्दा ईशा दोस्रो स्थानमा रहिन्। ईशा र...

   

अनलाइन हिंसाबाट महिला–बालिका जोगाउन विश्वव्यापी सहकार्यको आह्वान

1790580858image---2026-09-28T131617.130.png

असोज १२, काठमाडौं । न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा महिला तथा बालिकामाथि हुने अनलाइन तथा प्रविधिमा आधारित हिंसा नियन्त्रणका लागि विश्वव्यापी सहकार्य बढाउन आह्वान गरिएको छ। क्रोएसिया र संयुक्त...

   

प्रहरीको पक्राउ प्रक्रियामाथि सांसद बरालको प्रश्न, ‘सुशासनको मापदण्ड के हो?’

1790580097image---2026-09-28T130402.842.png

असोज १२, काठमाडौं । नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले प्रहरीले पछिल्लो समय अपनाएको पक्राउ प्रक्रियाबारे सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले पक्राउको शैली, कानुनी प्रक्रिया र राज्यको जिम्मेवारीबारे प्रश्न उठाउँदै...

   

कालिकोटमा लुकेर हुने बालविवाह चुनौती बन्दै

1790577538Untitled-1.jpg

असोज १२, काठमाडौं । कालिकोटमा बालविवाह रोक्न विभिन्न अभियान सञ्चालन भइरहे पनि समुदायभित्र लुकेर हुने विवाहका कारण समस्या झन् चुनौतीपूर्ण बन्दै गएको छ। कानुनले बालविवाहलाई अपराधका रूपमा परिभाषित गरे पनि व्यवहारमा यसको...

   

बाढीपहिरोको क्षति विवरण सार्वजनिक गर्न सांसद अर्यालको माग

17905765751790575781Padma-1200x560.jpg

असोज १२, काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले देशका विभिन्न क्षेत्रमा देखिएको बाढी, पहिरो तथा डुबानबाट भएको क्षतिको यथार्थ विवरण तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै...

   

प्रायश्ना र विनिताले जिते दुई ठूला सौन्दर्य उपाधि

1790575853image---2026-09-28T115120.124.png

असोज १२, काठमाडौं । काठमाडौंमा आयोजित ग्रान्ड फिनालेबाट प्रायश्ना गुरुङ ‘मिस युनिभर्स नेपाल २०२६’ र विनिता ओली ‘मिस अर्थ नेपाल २०२६’ घोषित भएका छन्। दुवै प्रतियोगिताको फिनाले आइतबार साँझ आयोजना गरिएको थियो। देशभरबाट...

   

चोलेन्द्र राणाको नियन्त्रणबारे रञ्जु दर्शनाको प्रश्न, ‘कानुनी प्रक्रिया स्पष्ट हुनुपर्छ’

1790571687Ranju-neupane-1024x500.jpg

असोज १२, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे रञ्जु दर्शनाले प्रश्न उठाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत राणालाई नियन्त्रणमा लिँदा अपनाइएको प्रक्रिया र त्यसको...

   

यू–१९ महिला विश्वकपको तयारी तीव्र, आईसीसी टोलीले त्रिवि र मूलपानी मैदान निरीक्षण गर्‍यो

1790571304image---2026-09-28T103710.482.png

असोज १२, काठमाडौं । नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी यू–१९ महिला विश्वकप २०२७को तयारीका क्रममा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नौ सदस्यीय टोलीले काठमाडौंका प्रमुख क्रिकेट मैदानको निरीक्षण...

   

एमालेमा विद्या भण्डारीको पुनरागमन, नेतृत्व हस्तान्तरणको बहस फेरि केन्द्रमा

1790570881images.jpg

असोज १२, काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेकपा एमालेमा सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णयसँगै पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस फेरि चर्चामा आएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको...

   

नेपालमा एआईआईबीको लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

1790570059image---2026-09-28T101601.266.png

असोज १२, काठमाडौं । अर्थमन्त्री तथा एसियाली पूर्वाधार लगानी बैंक ९एआईआईबी० का लागि नेपालका गभर्नर डा। स्वर्णिम वाग्लेले नेपालमा बैंकको लगानी विस्तार तथा प्राकृतिक विपद्पछिको पुनर्निर्माणमा थप सहयोग गर्न एआईआईबीकी अध्यक्ष...

   

अदालतमा यौन हिंसा पीडितका निजी स्वास्थ्य अभिलेख सार्वजनिक हुने जोखिमबारे बहस

1790569431image---2026-09-28T100732.785.png

असोज १२, काठमाडौं । अष्ट्रेलियामा यौन हिंसासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा पीडितका निजी स्वास्थ्य तथा परामर्शसम्बन्धी अभिलेख अदालतमा प्रयोग हुने विषयले पीडितको गोपनीयता र न्याय प्रक्रियाबीचको सन्तुलनबारे बहस...

   

यौन हिंसा पीडितलाई न्याय प्रक्रियामा सघाउन निःशुल्क कानुनी सेवा

1790569107image---2026-09-28T100012.331.png

असोज १२, काठमाडौं । अष्ट्रेलियाको न्यु साउथ वेल्समा यौन हिंसाबाट प्रभावित व्यक्ति तथा पीडितलाई न्याय प्रक्रियामा सहयोग पुर्‍याउन विशेष निःशुल्क कानुनी परामर्श सेवा सुरु गरिएको छ। न्यु साउथ वेल्स र संघीय सरकारको सहकार्यमा...

   

अफगान महिला उद्यमीलाई सहयोग गर्न यूएनडीपी र यूएन वुमनको नयाँ पहल

1790506015image---2026-09-27T163032.678.png

असोज ११, काठमाडौं । अफगानिस्तानका महिला उद्यमीलाई वित्तीय तथा व्यावसायिक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी० र यूएन वुमनले संयुक्त पहल सुरु गरेका छन्। ‘अफगानिस्तान वुमन्स फन्ड फर...

   

युवा महिला प्रतिनिधित्व बढाउन कांग्रेस अधिवेशनमा सृजना बन्जाराको उम्मेदवारी

1790503322sirjana-banjara-.jpg

असोज ११, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ मा ३५ वर्षमुनिको युवा महिला कोटाबाट सृजना बन्जारा लामिछानेले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्à¥...

   

प्रजनन स्वास्थ्यका विषयमा मौनता तोड्न नाइजेरियामा महिलालाई आह्वान

1790500701image---2026-09-27T145946.959.png

नाइजेरियामा महिलाको प्रजनन स्वास्थ्यसँग सम्बन्धित विषयमा खुला र तथ्यमा आधारित संवाद आवश्यक रहेको भन्दै ‘Àjose Nigeria’ ले मौनता तोड्न आह्वान गरेको छ। पामोजा परियोजनाअन्तर्गतको प्रजनन स्वास्थ्य तथा न्यायसम्बन्धी पहल Àjose Nigeria...