Advertisement
Advertisement
Advertisement

राजनीति


विपक्षलाई शत्रु ठान्ने सरकार आफैँ संकटमा छ : कमला पन्त

1792140141image---2026-10-16T142444.811.png
असोज ३० , काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य कमला पन्तले विपक्षी दललाई शत्रुका रूपमा हेर्ने सरकार आफैँ संकटमा रहेको टिप्पणी गरेकी छन्। पन्तले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलसँग सहकार्य र संवाद गर्नुको सट्टा शत्रुतापूर्ण व्यवहार गर्नु उचित नभएको धारणा राखेकी हुन्। लोकतान्त्रिक व्यवस्थामा...

संसद् कानुन निर्माणभन्दा राजनीतिक आरोप–प्रत्यारोपमा केन्द्रित भयो : खुश्बु ओली

1792060456images.jpg
असोज २९ , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसद्को बर्खे अधिवेशन कानुन निर्माणका दृष्टिले प्रभावकारी हुन नसकेको बताएकी छन्। बिहीबार काठमाडौंमा आफ्नो संसदीय कार्यसम्पादन विवरण सार्वजनिक गर्दै ओलीले सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिक आरोप–प्रत्यारोपमा संसद् केन्द्रित हुँदा...

केन्द्रीय सदस्यमा सर्वाधिक मत

1792046120WhatsApp-Image-2026-10-15-at-12.18.17-PM.jpg
असोज २९ , काठमाडौं । नेपाली कांग्रेसकी नेतृ बासना थापाले पार्टीको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा सर्वाधिक मत प्राप्त गर्दै आफ्नो राजनीतिक प्रभाव थप बलियो बनाएकी छन्। जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा पार्टीभित्र युवाको सहभागिता र नयाँ नेतृत्वको बहस चलिरहेका बेला थापाको यो सफलतालाई महत्त्वपूर्ण उपलब्धिका रूपमा...

Advertisement

ठगीको आरोपमा पक्राउ परेकी विनीता खड्काको नाम कांग्रेसको निर्वाचित सूचीबाट हटाइयो

1791975132image---2026-10-14T163429.365.png
असोज २८ , काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदकी उम्मेदवार विनीता खड्काको नाम पार्टीले निर्वाचित हुनेहरूको अन्तिम सूचीबाट हटाएको छ। इजरायलमा केयर गिभरको काममा पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेपछि पार्टीले यस्तो निर्णय गरेको हो। अनलाइनखबरका अनुसार, खड्काले चुनाव जितेको भए पनि उनको नाम अन्तिम निर्वाचित सूचीमा...

महिला कार्यकर्तामाथि प्रहरी दुर्व्यवहारको आरोप, न्याय माग्दै एनएसयूआईको धर्ना

1791964793image---2026-10-14T134140.383.png
असोज २८ , काठमाडौं । भारतको नयाँदिल्लीमा महिला कार्यकर्तामाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै भारतीय राष्ट्रिय विद्यार्थी सङ्घ (एनएसयूआई) ले कनट प्लेस प्रहरी चौकीबाहिर धर्ना दिएको छ। भारतीय राष्ट्रिय कङ्ग्रेसको विद्यार्थी सङ्गठन एनएसयूआईले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै गरेको प्रदर्शनका क्रममा...

कांग्रेसको महिला केन्द्रीय सदस्यमा बासना थापाको अग्रता, १५ पदका लागि प्रतिस्पर्धा

1791892077image---2026-10-13T173133.820.png
असोज २७ , काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदको मतगणनामा बासना थापाले अग्रता लिएकी छन्। सेतोपाटीका अनुसार, मंगलबार बिहानसम्मको मतपरिणाममा सांसदसमेत रहेकी थापाले ३ हजार ४८४ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेकी छन्। महिला खुला केन्द्रीय सदस्यका १५ पदका लागि प्रतिस्पर्धा भइरहेको...

Advertisement

भेनेजुएलामा आगामी जुलाईभित्रै निर्वाचन गराउन विपक्षी नेतृ मचाडोको माग

1791526650image---2026-10-09T115951.072.png
असोज २३ , काठमाडौं । भेनेजुएलाकी विपक्षी नेतृ तथा सन् २०२५ की नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडोले आगामी वर्षको जुलाईभित्र राष्ट्रव्यापी निर्वाचन गराउन माग गरेकी छन्। फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा उनले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आवश्यक तयारी गर्न पर्याप्त समय रहेको बताएकी हुन्। मचाडोले à...

नेपाल–ओमान सहकार्य विस्तारको तयारी, मलदेखि प्रत्यक्ष उडानसम्म छलफल

1791459338960-WhatsAppImage20261008at5.09.29PM.jpg
असोज २२ , काठमाडौं । नेपाल र ओमानबीच कृषि, रासायनिक मल, कृषि व्यापार, जलवायु परिवर्तन, प्रत्यक्ष हवाई उडान तथा श्रम सहकार्यका क्षेत्रमा सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ। बिहीबार कृषि, वन तथा पर्यावरण मन्त्री र नेपाल भ्रमणमा रहेको ओमानी प्रतिनिधिमण्डलबीच भएको भेटवार्तामा द्विपक्षीय सहकार्यका सम्भावनाबारे छलफल गरिएको हो। छलफलमा...

एमालेमा विद्यादेवी भण्डारीको नयाँ जिम्मेवारी, आज लिँदैछिन् शपथ

1791451036bidhya-bhandari-1-1024x500.jpg
असोज २२ , काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेताको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्ने भएकी छन्। एमालेले उनलाई पार्टी संरचनामा अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो वरीयतामा रहने वरिष्ठ नेताको जिम्मेवारी दिएको हो। असोज ८ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको...

Advertisement

एमाले स्थायी कमिटीमा पहिलोपटक सहभागी हुँदै विद्या भण्डारी

1791435323522-1791373366image---2026-10-07T172557.921.png
असोज २२ , काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पूर्वराष्ट्रपति तथा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी हुँदैछिन्। एमालेको वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी हुन लागेकी हुन्। एमालेको सचिवालय बैठकले उनलाई...

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक सहभागी हुँदै विद्या भण्डारी

1791373366image---2026-10-07T172557.921.png
असोज २१ , काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक सहभागी हुने भएकी छन्। एमालेले असोज २२ गते बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बोलाएको छ, जसमा भण्डारी वरिष्ठ नेताको हैसियतमा सहभागी हुन लागेकी हुन्। एमालेले उनलाई वरिष्ठ नेता मनोनीत...

‘महिलालाई कोटामा होइन, खुला प्रतिस्पर्धामै नेतृत्व गर्ने अवसर चाहिन्छ’ : सीता गुरुङ

1791347178image---2026-10-07T100805.505.png
असोज २१ , काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पदकी उम्मेदवार सीता गुरुङले महिलाको राजनीतिक सहभागिता आरक्षण वा कोटामा मात्र सीमित गर्न नहुने बताएकी छन्। उनले महिलालाई खुला प्रतिस्पर्धामार्फत पनि नेतृत्वमा पुग्ने अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएकी हुन्। कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा गुरुङले समावेशी प्रतिनिधित्व आवश्यक...

Advertisement

युवा आवाजको नेतृत्व गर्दै नेहा बोरा, भारतमा बढ्दै राजनीतिक प्रभाव

1791279518855452-01-02-06102026105340-1000x0.jpg
असोज २० , काठमाडौं । भारतमा पछिल्ला विद्यार्थी आन्दोलनका कारण २९ वर्षीया नेहा बोरा चर्चामा आएकी छन्। अखिल भारत विद्यार्थी संघ ९आइसा० की राष्ट्रिय अध्यक्ष बोरा विद्यार्थी अभियन्तासँगै रंगकर्मी तथा जवाहरलाल नेहरू विश्वविद्यालयकी पीएचडी शोधार्थी पनि हुन्। भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागसहित दिल्लीमा...

डिनाको दाबी– अवसर पाए महिला नेतृत्वमा अब्बल सावित हुन्छन्

1791277240Mahalaxmi-dina.jpg
असोज २० , काठमाडौं । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले महिलालाई नेतृत्वको अवसर दिए उनीहरू सक्षम रूपमा जिम्मेवारी निर्वाह गर्न सक्ने बताएकी छन्। कांग्रेसको १५औँ महाधिवेशन जारी रहेका बेला उनले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। डिना कांग्रेसको १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएकी...

एमालेमा विद्यादेवी भण्डारीको हैसियत स्पष्ट, अध्यक्षपछिको दोस्रो वरीयता

1791275269image---2026-10-06T141128.081.png
असोज २० , काठमाडौं । नेकपा (एमाले) ले वरिष्ठ नेता विद्यादेवी भण्डारीको पार्टीभित्रको भूमिका र जिम्मेवारी स्पष्ट पारेको छ। असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशनमार्फत भण्डारीको जिम्मेवारी स्पष्ट गरिएको हो। एमालेको निर्णयअनुसार भण्डारी अध्यक्षपछिको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement