Advertisement
Advertisement
Advertisement

राजनीति


मतदाता सूची पुनरावलोकनविरुद्ध दिल्लीमा प्रदर्शनको आह्वान, अतिशीले जन्तरमन्तर पुग्न अपिल

1790919821image---2026-10-02T112518.742.png
असोज १६ काठमाडौं । आम आदमी पार्टीकी नेतृ तथा दिल्लीकी पूर्वमुख्यमन्त्री अतिशीले भारतको निर्वाचन आयोगले सञ्चालन गरिरहेको विशेष गहन मतदाता सूची पुनरावलोकन प्रक्रियाको विरोधमा अक्टोबर २ मा दिल्लीको जन्तरमन्तरमा हुने भनिएको प्रदर्शनमा सहभागी हुन अपिल गरेकी छन्। उनले अक्टोबर २ बिहान १० बजे जन्तरमन्तर पुग्न आह्वान गरेकी हुन्। अतिशीले...

कास्की–१ बाट संज्ञा पोखरेल पराजित

1790916974sangya-1790912097.jpg
असोज १६ काठमाडौं । नेपाली कांग्रेसकी नेता तथा राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल कास्की क्षेत्र नम्बर १ को अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन सकिनन्। खुला महिलातर्फ चार जना महाधिवेशन प्रतिनिधि चयन हुने निर्वाचनमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। संज्ञाले २८९ मत प्राप्त गरेकी थिइन्। खुला...

अडियो विवादमा कृषिमन्त्री चौधरीको दाबी– ‘सम्बन्ध छैन, प्रमाण भए सामना गर्छु’

1790836365Gita-Chaudhary-RSP-1024x534.jpg
असोज १५ काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादास्पद अडियोबारे आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेकी छन्। उनले अडियोमा कुराकानी गरेका व्यक्तिहरूसँग आफ्नो व्यक्तिगत वा पारिवारिक सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्। संघीय संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले...

Advertisement

संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता हुने बाटो खुल्यो

1790836109prativa-rawal-1024x500.jpg
असोज १५ काठमाडौं । सरकारले लामो समयदेखि चर्चामा रहेको संघीय निजामती सेवा विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयसँगै विधेयक संसद्मा दर्ता गर्ने प्रक्रिया अघि बढेको हो। संघीय संरचना कार्यान्वयनसँग जोडिएको महत्वपूर्ण विधेयकका रूपमा हेरिएको यसले संघ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक सम्बन्ध तथा...

स्थानीय चुनावलाई लक्षित गर्दै आरएसएसको पालिकास्तरीय अभियान, २० असोजदेखि देशभर पुग्ने

1790752301Nisha-Dangi.jpg
असोज १४, काठमाडौं । राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशभर अभियान सञ्चालन गर्ने भएको छ। संघले असोज २० गतेदेखि देशका विभिन्न पालिकामा पुगेर अभियान सञ्चालन गर्ने तयारी गरेको हो। अभियानमार्फत स्थानीय तहमा संगठन विस्तार, जनसम्पर्क तथा स्थानीय निर्वाचनसँग सम्बन्धित गतिविधिलाई प्राथमिकता...

कानुन समितिको बैठकमा एमाले सांसद सिद्दिकीको असहमति, गरिन् बहिष्कार

1790751692image---2026-09-30T124327.863.png
असोज १४, काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बहिष्कार गरेकी छन्। समितिको बैठकमा कानुन निर्माण तथा संशोधनसम्बन्धी विषयमा छलफल भइरहेका बेला आफ्ना विषय र धारणा सम्बोधन नभएको भन्दै सिद्दिकी बैठकबाट बाहिरिएको समाचारमा उल्लेख छ। सिद्दिकीले संसद्मा प्रस्तुत हुने तथा समितिमा...

Advertisement

अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि बनिन् कांग्रेस उपसभापति पुष्पा भुसाल

1790746416images.jpg
असोज १४, काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल अर्घाखाँचीबाट पार्टीको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्। भुसाल खस–आर्य महिला क्लस्टरबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन्। उनले १ हजार ४४६ मत प्राप्त गरेकी छन्। यसअघि कांग्रेसका अर्का उपसभापति विश्वप्रकाश शर्मा झापा–१ बाट ६३८...

एमाले राजनीतिमा विद्यादेवी भण्डारीको पुनरागमन

1790676501image---2026-09-29T155203.829.png
असोज १३, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन्। एमाले केन्द्रीय कमिटी बैठकले उनलाई ८८‘सम्मानित वरिष्ठ नेता’८८को जिम्मेवारी दिने निर्णय गरेको हो। राष्ट्रपति बन्नुअघि एमालेकी उपाध्यक्षसमेत रहेकी भण्डारी २०७२ र २०७४ मा गरी दुई कार्यकाल राष्ट्रपति भएकी थिइन्।...

प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदमा प्रश्न, जानकारी गराउने योजना छ कि छैन?

1790660568image---2026-09-29T112505.685.png
असोज १३, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राज्य अमेरिकाको न्यूयोर्क भ्रमणबारे संसदमा जानकारी नगराइएको विषय प्रतिनिधिसभामा उठेको छ। सांसदहरूले प्रधानमन्त्रीको विदेश भ्रमण र त्यसका क्रममा उठाइने विषयबारे संसदलाई जानकारी गराउनुपर्ने माग गरेका छन्। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन...

Advertisement

प्रहरीको पक्राउ प्रक्रियामाथि सांसद बरालको प्रश्न, ‘सुशासनको मापदण्ड के हो?’

1790580097image---2026-09-28T130402.842.png
असोज १२, काठमाडौं । नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले प्रहरीले पछिल्लो समय अपनाएको पक्राउ प्रक्रियाबारे सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले पक्राउको शैली, कानुनी प्रक्रिया र राज्यको जिम्मेवारीबारे प्रश्न उठाउँदै सरकारसँग स्पष्ट जवाफ मागेकी हुन्। बरालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले निवासबाट...

चोलेन्द्र राणाको नियन्त्रणबारे रञ्जु दर्शनाको प्रश्न, ‘कानुनी प्रक्रिया स्पष्ट हुनुपर्छ’

1790571687Ranju-neupane-1024x500.jpg
असोज १२, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे रञ्जु दर्शनाले प्रश्न उठाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत राणालाई नियन्त्रणमा लिँदा अपनाइएको प्रक्रिया र त्यसको आधारबारे स्पष्टता आवश्यक रहेको धारणा सार्वजनिक गरेकी हुन्। राणालाई शनिबार राति महाराजगञ्जस्थित निवासबाट...

एमालेमा विद्या भण्डारीको पुनरागमन, नेतृत्व हस्तान्तरणको बहस फेरि केन्द्रमा

1790570881images.jpg
असोज १२, काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेकपा एमालेमा सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णयसँगै पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस फेरि चर्चामा आएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा भण्डारीलाई पार्टीमा पुनः सक्रिय भूमिकामा ल्याउने निर्णय भएको नयाँ पत्रिकाले जनाएको छ। भण्डारीलाई...

Advertisement

युवा महिला प्रतिनिधित्व बढाउन कांग्रेस अधिवेशनमा सृजना बन्जाराको उम्मेदवारी

1790503322sirjana-banjara-.jpg
असोज ११, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ मा ३५ वर्षमुनिको युवा महिला कोटाबाट सृजना बन्जारा लामिछानेले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्। कांग्रेसले यसपटकको अधिवेशनमा विभिन्न तहमा युवा तथा महिलाको सहभागिता बढाउने उद्देश्यले प्रतिनिधित्वको व्यवस्था गरेको...

राजदूत पदबाट फिर्तापछि सक्रिय राजनीतिमा फर्किइन् शिवमाया

1790248719dr-shivamaya-tumbahamphe1-43fOmVb0lTx.jpg
असोज ८, काठमाडौं । पूर्वउपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे राजदूतको जिम्मेवारीबाट फिर्ता भएपछि पुनः सक्रिय पार्टी राजनीतिमा फर्किएकी छन्। रातोपाटीका अनुसार उनी नेकपा एमालेको राजनीतिमा सक्रिय हुँदै केन्द्रीय कमिटीमा मनोनयनका लागि प्रस्तावित भएकी हुन्। तुम्बाहाङ्फे यसअघि दक्षिण कोरियाका लागि नेपालको राजदूतको जिम्मेवारीमा थिइन्।...

एमालेमा विद्या भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव

1790243773images.jpg
असोज ८, काठमाडौं । नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्या देवी भण्डारीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव अघि सारिएको छ। पार्टी पुनर्गठन तथा नेतृत्वसम्बन्धी बहस चलिरहेका बेला भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने विषयले एमालेको आन्तरिक राजनीतिमा चर्चा पाएको हो। पार्टीभित्रको पुनर्गठनबारे छलफल भइरहेका बेला...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement