Advertisement
Advertisement
Advertisement

राजनीति


भेनेजुएलामा आगामी जुलाईभित्रै निर्वाचन गराउन विपक्षी नेतृ मचाडोको माग

1791526650image---2026-10-09T115951.072.png
असोज २३ , काठमाडौं । भेनेजुएलाकी विपक्षी नेतृ तथा सन् २०२५ की नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडोले आगामी वर्षको जुलाईभित्र राष्ट्रव्यापी निर्वाचन गराउन माग गरेकी छन्। फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा उनले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आवश्यक तयारी गर्न पर्याप्त समय रहेको बताएकी हुन्। मचाडोले à...

नेपाल–ओमान सहकार्य विस्तारको तयारी, मलदेखि प्रत्यक्ष उडानसम्म छलफल

1791459338960-WhatsAppImage20261008at5.09.29PM.jpg
असोज २२ , काठमाडौं । नेपाल र ओमानबीच कृषि, रासायनिक मल, कृषि व्यापार, जलवायु परिवर्तन, प्रत्यक्ष हवाई उडान तथा श्रम सहकार्यका क्षेत्रमा सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ। बिहीबार कृषि, वन तथा पर्यावरण मन्त्री र नेपाल भ्रमणमा रहेको ओमानी प्रतिनिधिमण्डलबीच भएको भेटवार्तामा द्विपक्षीय सहकार्यका सम्भावनाबारे छलफल गरिएको हो। छलफलमा...

एमालेमा विद्यादेवी भण्डारीको नयाँ जिम्मेवारी, आज लिँदैछिन् शपथ

1791451036bidhya-bhandari-1-1024x500.jpg
असोज २२ , काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेताको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्ने भएकी छन्। एमालेले उनलाई पार्टी संरचनामा अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो वरीयतामा रहने वरिष्ठ नेताको जिम्मेवारी दिएको हो। असोज ८ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको...

Advertisement

एमाले स्थायी कमिटीमा पहिलोपटक सहभागी हुँदै विद्या भण्डारी

1791435323522-1791373366image---2026-10-07T172557.921.png
असोज २२ , काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पूर्वराष्ट्रपति तथा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी हुँदैछिन्। एमालेको वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी हुन लागेकी हुन्। एमालेको सचिवालय बैठकले उनलाई...

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक सहभागी हुँदै विद्या भण्डारी

1791373366image---2026-10-07T172557.921.png
असोज २१ , काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक सहभागी हुने भएकी छन्। एमालेले असोज २२ गते बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बोलाएको छ, जसमा भण्डारी वरिष्ठ नेताको हैसियतमा सहभागी हुन लागेकी हुन्। एमालेले उनलाई वरिष्ठ नेता मनोनीत...

‘महिलालाई कोटामा होइन, खुला प्रतिस्पर्धामै नेतृत्व गर्ने अवसर चाहिन्छ’ : सीता गुरुङ

1791347178image---2026-10-07T100805.505.png
असोज २१ , काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पदकी उम्मेदवार सीता गुरुङले महिलाको राजनीतिक सहभागिता आरक्षण वा कोटामा मात्र सीमित गर्न नहुने बताएकी छन्। उनले महिलालाई खुला प्रतिस्पर्धामार्फत पनि नेतृत्वमा पुग्ने अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएकी हुन्। कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा गुरुङले समावेशी प्रतिनिधित्व आवश्यक...

Advertisement

युवा आवाजको नेतृत्व गर्दै नेहा बोरा, भारतमा बढ्दै राजनीतिक प्रभाव

1791279518855452-01-02-06102026105340-1000x0.jpg
असोज २० , काठमाडौं । भारतमा पछिल्ला विद्यार्थी आन्दोलनका कारण २९ वर्षीया नेहा बोरा चर्चामा आएकी छन्। अखिल भारत विद्यार्थी संघ ९आइसा० की राष्ट्रिय अध्यक्ष बोरा विद्यार्थी अभियन्तासँगै रंगकर्मी तथा जवाहरलाल नेहरू विश्वविद्यालयकी पीएचडी शोधार्थी पनि हुन्। भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागसहित दिल्लीमा...

डिनाको दाबी– अवसर पाए महिला नेतृत्वमा अब्बल सावित हुन्छन्

1791277240Mahalaxmi-dina.jpg
असोज २० , काठमाडौं । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले महिलालाई नेतृत्वको अवसर दिए उनीहरू सक्षम रूपमा जिम्मेवारी निर्वाह गर्न सक्ने बताएकी छन्। कांग्रेसको १५औँ महाधिवेशन जारी रहेका बेला उनले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। डिना कांग्रेसको १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएकी...

एमालेमा विद्यादेवी भण्डारीको हैसियत स्पष्ट, अध्यक्षपछिको दोस्रो वरीयता

1791275269image---2026-10-06T141128.081.png
असोज २० , काठमाडौं । नेकपा (एमाले) ले वरिष्ठ नेता विद्यादेवी भण्डारीको पार्टीभित्रको भूमिका र जिम्मेवारी स्पष्ट पारेको छ। असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशनमार्फत भण्डारीको जिम्मेवारी स्पष्ट गरिएको हो। एमालेको निर्णयअनुसार भण्डारी अध्यक्षपछिको...

Advertisement

ह्वाइट हाउसकी पूर्वप्रेस सेक्रेटरी लिभिट फक्स न्युजमा जोडिँदै

1791264361image---2026-10-06T110934.775.png
असोज २० , काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सेक्रेटरी क्यारोलिन लिभिट फक्स न्युजमा नयाँ भूमिकामा आबद्ध हुने भएकी छन्। फक्स न्युजका अनुसार उनले नोभेम्बर १ देखि नेटवर्कमा ‘अन-एयर कन्ट्रिब्युटर’का रूपमा काम गर्नेछिन्। अन-एयर कन्ट्रिब्युटरका रूपमा लिभिटले समसामयिक राजनीतिक तथा सार्वजनिक विषयमा टिप्पणी र...

तोसिमा कार्कीको अपेक्षा : कांग्रेस शब्दमा होइन, व्यवहारमै सुधारियोस्

1791199800Tosima-Karki-1.jpg
असोज  १९ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा नेतृ तोसिमा कार्कीले नेपाली कांग्रेसलाई विगतका कमजोरी सच्याउँदै व्यवहारमै सुधारिएको लोकतान्त्रिक दलका रूपमा देख्न चाहेको बताएकी छन्। कांग्रेसको जारी १५औँ महाधिवेशनबारे धारणा राख्दै उनले कांग्रेसको लोकतान्त्रिक इतिहासमा रहेको योगदानलाई महत्वपूर्ण रहेको...

कांग्रेसमा महिला नेतृत्वलाई प्राथमिकता, वरिष्ठसहित चार उपसभापति बनाइने

1791188654thumb.jpg
असोज  १९ , काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सांगठनिक संरचनामा परिवर्तन गर्दै वरिष्ठ उपसभापति र महिला उपसभापतिको व्यवस्था गर्ने निर्णय गरेको छ। कांग्रेसको १५औँ महाधिवेशन सुरु हुनुअघि सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पदाधिकारीको संख्या बढाउने निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार कांग्रेसमा उपसभापतिको संख्या चार...

Advertisement

संसदीय समितिमा व्यक्तिगत आरोप–प्रत्यारोप नगर्न सभापति बास्कोटाको निर्देशन

1791185396image---2026-10-05T131334.559.png
असोज  १९ , काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा छलफलका क्रममा एक सांसदले अर्को सांसदको नाम लिएर व्यक्तिगत रूपमा सम्बोधन नगर्न रुलिङ गरिएको छ। समितिको सोमबार बसेको बैठक सुरु गर्दै सभापति समीक्षा बास्कोटाले छलफललाई व्यवस्थित र मर्यादित बनाउन सांसदहरूलाई एकअर्काको नाम लिएर नबोल्न आग्रह गरेकी हुन्।...

सुशासन र विधिको शासनविरुद्ध जाने शक्तिसँग कडा प्रतिरोध गर्ने भुसालको चेतावनी

1791107531image---2026-10-04T153524.242.png
असोज १८ , काठमाडौं । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले सुशासन, संविधान र विधिको शासनको सीमाभन्दा बाहिर जाने जोसुकै शक्तिविरुद्ध आफूहरू बलियो रूपमा उभिने बताएकी छन्। कांग्रेसको १५औँ महाधिवेशनको तयारी भइरहेका बेला सहमहामन्त्री पदकी आकांक्षी भुसालले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र कानुनी शासनको संरक्षण अहिलेको प्रमुख...

सुकुम्बासीको पीडा ओझेलमा परेको भन्दै सांसद धितालको प्रश्न : ‘सरकारले विभेद गर्न मिल्छ ?’

1790925395kranti-sikha-dhital.jpg
असोज १६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक तथा प्रतिनिधिसभा सदस्य क्रान्तिशिखा धितालले सुकुम्बासी व्यवस्थापनका क्रममा प्रभावित नागरिकको पीडा ओझेलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले सुकुम्बासी व्यवस्थापन आवश्यक भए पनि त्यसका क्रममा राज्यले संवेदनशीलता, योजना र जिम्मेवारी देखाउनुपर्ने बताएकी...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement