Advertisement
Advertisement
Advertisement

पत्रपत्रिकामा खबर


राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

1660021813ThePresidentShriRamNathKovindmeetingthePresidentofNepalMs.BidyaDeviBhandariinTokyoJapanonOctober222019cropped.jpg
साउन २४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । सांसदद्वारा पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उनले यसो भनेकी हुन् ।  विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चिन्त मध्यावदीको प्रतीक्षाबिना नै...

रोकिएन मानव बेचबिखन

1630893523mailab.jpg
भदौ २१, काठमाडौं । कोभिड–१९ महामारीका कारण लामो समय बन्दाबन्दीको अवस्था रहँदा धेरै विषय ठप्प जस्तै बने तर मानव बेचबिखनको जालो भने यो समयमा पनि विश्वभर मौलाइरह्यो । बन्दाबन्दीमा मानव बेचबिखनका धेरै मुद्दा दर्ता भएन तर पूरै रोक भने लाग्न नसकेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमख दुर्गा सिंह औंल्याउछन् । यस वर्ष २२४ वटा मात्र घटना...

विद्युत् महसुल दर घटाउने मन्त्री पम्फा भुसालको घोषणा

1627351589pampha-bhusal-1OuvBouWHTN.jpg
साउन १२, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरेको बताएकी छन् । मन्त्रालयमा सोमवार आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताएकी हुन् । सामाजिक न्यायमा आधारित आर्थिक विकासमा आगाडि बढ्न...

Advertisement

असोज दोस्रो सातादेखि तेस्रो लहर आउने सक्ने

1627351209corona.jpg
साउन १२, काठमाडौं । सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पछिल्ला साताको स्थिर संक्रमणको...

पारा ओलम्पिक कमिटीको लापरबाही : पौडीमा खेलाडीको नामै पठाइएन

1626844504download.jpg
साउन ६, काठमाडौं ।  राष्ट्रिय पारा ओलम्पिक कमिटी (एनपीसी) ले निर्धारित समयभित्र आवेदन नदिएका कारण टोकियो पारा ओलम्पिकमा नेपालबाट पौडी खेलमा प्रतिनिधित्व हुन नपाएको खुलासा भएको छ । जापानमा शुक्रबार ३२ औं ग्रीष्मकालीन ओलम्पिक सुरु हुँदै छ । अगस्ट ८ (साउन २४) मा ओलम्पिक सकिएको १५ दिनपछि टोकियोमै पारा ओलम्पिक हुनेछ ।  पारा ओलम्पिकमा...

बालबालिकाका लागि अस्पतालहरूमा कोरोना वार्ड छैन

1626766744download.jpg
साउन ५, विराटनगर । कोरोना महामारीको तेस्रो लहरमा सबैभन्दा बढी जोखिममा पर्ने भनिएका बालबालिकाका लागि अस्पतालहरूमा सरकारले भनेअनुसार छुट्टै कोरोना वार्ड स्थापना गर्ने काम भएको छैन । प्रदेश १ का अधिकांश अस्पतालमा अझसम्म संक्रमित बालबालिकाका लागि छुट्टै वार्ड बनाइएको छैन । वार्ड स्थापनाका लागि चाहिने भेन्टिलेटर र अक्सिजनलगायत सामग्री...

Advertisement

कोरोना महामारीले घरमा लामो समय बसेका बालबालिकामा मोटोपनको समस्या बढ्यो, यस्ता कुरामा ध्यान दिन आवश्यक

1626766155Capture.PNG
साउन ५, काठमाडौं । कोरोना भाईरसको कारणले गर्दा पछिलो डेढ वर्षदेखि स्कुल खुलेका छैनन् । बालबालिकाहरु घरमा नै पढाई गरिरहेका छन् । उनिहरुको फिजिकल सक्रियता पनि अहिले खासै हुन सकेको छैन् । यसैकारणले गर्दा अधिकांश बालबालिकाहरुमा मोटोपनको समस्या देखिन थालेको छ । यो विषयलाई लिएर धेरै अभिभावकहरु चिन्तामा पर्न थालेका छन् । यस्तो बेलामा...

मोरङमा कोरोना संक्रमणबाट दम्पतीको मृत्यु

1626764024images.jpg
साउन ५ , मोरङ । मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्गमा कोरोना संक्रमणबाट श्रीमानको मृत्यु भएको तीन दिनपछि श्रीमतीको पनि संक्रमणबाटै मृत्यु भएको छ । स्थानीय विवेक मिश्रका अनुसार असार ३१ गते ७८ वर्षीय भैरव राईको तथा आइतबार साँझ ६८ वर्षीया पृथीकलाको मृत्यु भएको हो । परिवारका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मिश्रका अनुसार...

श्रीमतीलाई निर्घात कुट्दै कान काटे

1626588171download.jpg
साउन ३, बझाङ । जानकी नेपाली टाउकोमा सेतो बाक्लो पट्टी बेरेर अस्पतालको बेडमा पल्टिरहेकी छन् । घरीघरी बर्बराउने उनको शरीरभरि छुरीले काटेका घाउ छन् । धेरैजसो घाउमा खाटा बसिसकेका छन् । कतिपय अझै आलै छन् । उनको जीउ सुकेर कडा कुपोषण लागेका बालबालिकाको जस्तो भएको छ ।  जिल्ला अस्पतालको बेडमा दुई वर्षको बच्चासहित छटपटाइरहेकी जयपृथ्वी...

Advertisement

बिर्तामोडमा युवती मृत भेटिइन्

1626138224death.jpg
असार २९, ।  झापाको बिर्तामोडमा एक युवतीको शव भेटिएको छ । बिर्तामोड नगरपालिका – ५ सुगम पेट्रोल पम्मनजिकै युवतीको शव अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतक स्थानीय सहकारी संस्थामा कायर्रत २५ वर्षीया सिर्जना बस्नेत रहेको प्रहरीले जनाएको छ । उनी सानोबुवाको घरमा परिवारसहित डेरामा बस्दै आएकी थिइन् । सानोबुवाको घरको आँगनमा...

बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित

1618204812balbalik.jpg
चैत ३०, । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा। कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ३ सय ३ जनामा संक्रमण पुष्टि भएकामा १८ वर्षभन्दा मुनिका १८ जना छन् । त्यस्तै, शनिबार थपिएका ३ सय ३७ जना संक्रमितमा २७ जना बालबालिका थिए । निर्देशक डा। पौडेलले दुई सातायता बालबालिकामा संक्रमण बढेको बताए । ‘यो राम्रो संकेत होइन ।...

चार सन्तान सहित पानीमा डुबेर मृत्यु भएकी सुकीको गर्भमा ४ महिने शिशु : दैलेख घटना

1616054650thumb.jpg
चैत ५ , दैलेख । दैलेख आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको घटनामा सबै जनाको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । जिल्ला अस्पतालले मृतक सबैको पोस्टमार्टम गरी प्रहरीलाई बुझाएको रिपोर्टमा उक्त निष्कर्ष उल्लेख छ । ‘रिपोर्ट हेर्दा सबै जनाको डुबेर मृत्यु...

Advertisement

कहाँ पुग्यो हाम्रो पहिचानको यात्रा ?

1615108167women.png
फागुन २३, काठमाडौं । पुरुषको श्रेष्ठता क्षमतामा र महिलाको सौन्दर्यमा नापिने विभेदकारी संस्कृति आज पनि उस्तै छ । उदाहरणका लागि, बिहेको प्रसंगमा ‘केटाले के गर्छ ?’ भनेर सोधिन्छ भने ‘केटीलाई कस्ती छ ?’ भनेर हेरिन्छ । के यो महिला र पुरुषको योग्यता नाप्ने भिन्न मापदण्ड होइन र ? विद्यावारिधि अनुसन्धानको अन्तिम चरणमा पुगेकी एक मित्रले...

कोरोनाको बहानामा बलात्कार आरोपीलाई उन्मुक्ति, घर पुगेर भोजभतेर

1611107407bhojbhater.jpg
माघ ७, काठमाडौं । गत मंसिर २६ गते राति चिंगाड गाउँपालिकाकी १५ वर्षीया बालिका छिमेकीबाटै बलात्कृत भइन् । बालिकाका आफन्तले दुई दिनपछि ३० वर्षीय ओमबहादुर रानाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जबरजस्ती करणी मुद्दा दार्ता गरे । प्रहरीले भोलिपल्टै उनलाई पक्राउ गर्यो। हिरासतमा राखिएको एक सातापछि उनको कोरोना परीक्षण गरियो । रिपोर्ट...

माघको पहिलो हप्ताबाट काठमाडौंमा विद्यालय खोल्ने तयारी

1610160230schoolreopen223Ke5F8h7O2.jpg
पुस २५, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर भित्रका विद्यालय माघको पहिलो हप्ता भित्रबाट खोल्ने तयारीमा लागेको छ । मन्त्रिपरिषद्को बैठकले खोल्ने निर्णय गरे माघको पहिलो हप्ताबाट विद्यालय खोल्ने अन्तिम तयारीमा जुटेको काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले जानकारी दिए ।  विद्यालयको सम्बन्धमा कोभिड–१९ संकट...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement