Advertisement
Advertisement
Advertisement

फेसन

Advertisement

मोड़ेलीङ्ग

र्याम्पवाल्क आयोजना गर्दै ह्वाइट फेदर्स ज्वेलरी, मोडल छनौटका लागि अडिसन आह्वान

1736409831960-photo1.png
पुस २५, काठमाडौं।काठमाण्डौको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले २०२५ फेब्रुअरी १ मा र्याम्पवाल्क आयोजना गर्ने भएको छ।पहिलो संस्करणको ‘ह्वाइट फेदर्स ज्वेलरी रन वेभोल्युमवान’को अवसरमा ज्वेलरीले र्याम्पवाल्क आयोजना गर्ने भएको हो। ज्वेलरीले र्याम्पवाल्कमा सहभागी हुन चाहनेहरुको लागि अडिसन खुला गरेको छ।अडिसन भने २०२५ जनवरी ११ तारिखमा ज्वेलरीको न्युरोडस्थित कार्यालयमा बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ।अडिसनमा सहभागी हुनको लागि पुरुषको हकमा कम्तिमा ५ फिट ६ इन्च उचाई तथा महिलाको हकमा कम्तिमा ५ फिट २ इन्चको उचाई हुनुपर्ने ज्वेलरीले जनाएको...

काभ्रेको बनेपामा फिल्म स्टुडियो बनाउन जग्गा प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय

168931705266.jpg
असार २९,काठमाडौं । मन्त्रिपरिषद्ले काभ्रेको बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माणका लागि साढे दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बताएको  छ । बनेपा नगरपालिकाको वडा नम्बर १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको उक्त स्थलको जग्गालाई प्रयोग गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको हो । आर्थिक २०८०-०८१ को बजेटमा बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माण गर्ने योजना समावेश थियो । ...

मिस वर्ल्ड यस बर्ष दुबईमा आयोजना हुने

1677058343Miss-World-Dubai.jpg
फागुन १०, काठमाडौं । यस वर्षको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डको ग्राण्ड फिनाले पहिलोपटक मध्यपूर्वी एसियाली मुलुक यूएईको आर्थिक सहर दुबईमा हुने भएको छ । नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ सहमालिक बनेपछि पहिलोपटक मिस वर्ल्ड एसियामा हुन लागेको हो।   मिस वर्ल्ड लिमिटेडकी अध्यक्ष जुलिया मोर्लीले इन्स्टाग्रामबाट यस्तो घोषणा गर्दै प्रतियोगिताको ७१ औं संस्करण यूएईमा गर्ने निश्चित भएको जानकारी दिन पाउँदा खुसी लागेको बताएकी छन् । सहमालिक गुरुङले पनि यसअघि यस वर्षको मिस वर्ल्ड एसियामा हुने संकेत गरेका थिए । उनले कम्तीमा १० वर्षमा मिस वर्ल्ड...
Advertisement

मिस नेपाल–२०२३ को सुरुवात इटहरीबाट हुँदै

1676032490miss-nepal.jpg
माघ २७, इटहरी । मिस नेपाल–२०२३ को देशव्यापी अडिसनको सुरुवात सुनसरीको इटहरीबाट हुने भएको छ । आयोजक संस्था दि हिडन ट्रेजरले बिहीबार इटहरीमा पत्रकार सम्मेलन गरी माघ २८ बाट अडिसन हुन लागेको जनाएको छ ।   कान्तिपुर मिडिया ग्रुप (केएमजी) अफिसियल मिडिया रहेको मिस नेपाल–२०२३ को इटहरीमा हुने अडिसनमा इच्छुकलाई सहभागी हुन हिडन ट्रेजरले आग्रह गरेको छ । सातै प्रदेशका प्रमुख सहरमा अडिसन गर्ने तयारीको लागि मिस नेपालको टोली इटहरी आइपुगेको हो । इटहरीपछि वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढीमा र अन्त्यमा काठमाडौं अडिसन गर्ने तयारी रहेको उक्त ट्रेजरका अध्यक्ष दिवाकर...

खुल्यो मिस नेपाल- २०२३ को आवेदन

1675341787Priyanka-Rani-Joshi1.jpg
माघ १९, काठमाडौं । मिस नेपाल-२०२३ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बिहीबार पत्रकार सम्मेलन गरी मिस नेपालको नयाँ संस्करणको घोषणा गरेको हो । इच्छुक प्रतियोगीले चैत १ गतेसम्म आवेदन दिन सक्नेछन् । जेठ १३ गते ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना हुनेछ ।   यस वर्ष ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्ष उमेरसम्मका अविवाहित नेपाली युवतीले निःशुल्क आवेदन दिन सक्ने भएका छन् । यस वर्ष पनि मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनलका विजेता चुनिनेछन् । सातै प्रदेशमा अडिसन हुने र त्यहाँका प्रतिस्पर्धीलाई समेट्ने तयारी...
Advertisement

पहिरन

महँगियो सुनको भाउ, बढ्यो चाँदी पनि

16908769722222222.jpg
साउन १६, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ।  हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४५० रुपैयाँमा किनबेच भएको...

रु. ४०० ले घट्यो सुन, सस्तियो चाँदीको भाउ

1688023983337778888.jpg
असार १४, काठमाडौं ।नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ९०० रुपैयाँ कायम भएको छ। हिजो बुधबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।  आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको...

सुनको भाउ स्थिर, चाँदीको भाउमा सामन्य गिरावट

168715718600000.jpg
असार ४, काठमाडौं ।नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा स्थिर रहेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।  हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।  ...
Advertisement

नेपाली पहिरनलाई पुनमले अमेरिकाको ऱ्याम्पमा उतारिन

1487040292new-york.jpg
काठमाडौं। नेपालका विभन्न १४ जातजातिका परम्परागत पहिरनहरु पहिलो पटक अमेरिकाको अन्तर्राष्ट्रिय फेसन शोमा प्रदर्शन गरिएको छ । शनिबार राती न्यूयोर्कमा सम्पन्न वल्र्ड फेसन परेडद्वारा आयोजित न्यूयोर्क फेसन विक–३ मा नेपालबाट गएकी फेसन डिजाइनर पूनम क्षेत्री गौतमले तयार पारेका विभिन्न पहिरनहरु अन्तर्राष्ट्रिय मोडलहरुले प्रदर्शन गरेका हुन् ।   नेपाल सांस्कृतिक रुपले सुन्दर तथा धनी छ भन्ने सन्देशसहित डिजाइनर गौतमले तयार पारेका पहिरनहरु फेसन शोमा प्रस्तुत गरिएको हो । वल्र्ड फेसन शोले आयोजना गरेको उक्त फेसन शोमा प्रदर्शन गरिएका नेपाली पहिरनहरु अ...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg
काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन युएईको सहयोगमा आयोजित उक्त शो दुबईमा आयोजित पहिलो नेपाली फेसन शो हो । दुबईको फोर पोइन्ट्स सेराटन होटलमा छेपारो डटकमको आयोजनामा सम्पन्न उक्त शोमा १० महिला, ५ पुरुष तथा १० बालबालिका मोडल र्‍याम्पमा उत्रिएका थिए । सावित्रा खत्रीको कोरियोग्राफी एवं डिजाइनर तृष्णा गुरुङको सोलो डिजाइनमा आयोजित उक्त फेसन शोमा शो स्टपर मिस नेपाल–२०१४ सुविन लिम्बु, नायिका पूजना प्रधान, रजनी केसी तथा वर्षा राउतले र्‍याम्प तताए ।   उक्त फेसन शोमा अफिसियल मेकअप आर्टिस्ट...
Advertisement

गहना

श्रावण सुरु भएसँगै चुरा र पोते बजारमा चहलपहल

178505955110.jpg
 साउन १० , काठमाडौं । हिन्दू महिलाहरूका लागि विशेष महत्व राख्ने श्रावण महिना सुरु भएसँगै बजारमा चुरा र पोते किन्ने महिलाको भीड उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी हरियो चुरा, रातो पोते र विभिन्न डिजाइनका गहनाहरू किन्न महिलाहरू बजार धाउन थालेका छन्। काठमाडौं उपत्यकाका असन, इन्द्रचोक, लगनखेललगायतका मुख्य बजार क्षेत्रहरूमा बिहानदेखि नै ग्राहकको भीड देखिएको छ। व्यापारीहरूका अनुसार श्रावण सुरु हुनुअघि नै चुरा–पोतेको माग बढ्न थालेको भए पनि पहिलो साउन सोमबार नजिकिँदै जाँदा बिक्री अझ तीव्र बनेको छ। “अहिले दैनिक व्यापार दोब्बर जस्तै भएको छ,” एक व्यापारीले...

आज घट्यो सुनको मूल्य

17425334121740893392Gold-New-1200x560.jpg
चैत ८ काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने घटेको हो ।    नेपाल सुनचादी व्यवसायी महासंघले प्रकाशित गरेको मूल्यसूची अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको संघले जनाएको छ ।   अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।   यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला...

सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो

1742447440Gold.jpg
चैत ७ काठमाडौं ।  बिहिबार घरेलु बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले प्रकाशित गरेको मूल्यसूची अनुसार आज सुनको मूल्यमा कुनैपनि परिवर्तन भएको छैन ।   महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सुनको यही मूल्य कायम थियो । यो मूल्य हालसम्मकै उच्च हो ।   यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ३० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला २ हजार ४५ रुपैयाँमा किनबेच भएको थियो ।     ...
Advertisement

अल टाइम हाईको उचाईबाट झर्यो सुनको भाउ

17421021681740893392Gold-New-1200x560.jpg
चैत ३ काठमाडौं ।  घरेलु बजारमा सुनको मूल्य अल टाइम हाईको उचाईबाट झरेको छ । सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँ कायम भएको छ ।  गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो । यो मूल्य हालसम्मकै उच्च हो । त्यसदिन सुनको मूल्य प्रतितोला ४ हजारले बढेको थियो ।     आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।   ...

सुनको भाउ इतिहासकै उच्च

1741931803Gold.jpg
 चैत १ काठमाडौं । घरेलु बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज प्रतितोला ४ हजार रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो ।   नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।   यसअघि सुनको मूल्य गत फागुन १३ गते हालसम्मकै उच्च कायम भएको थियो । त्यसबेला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।   गत बुधबार भने सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेसँगै घरेलु...
Advertisement

विचार/ज्ञान

१० वर्षदेखि नै छोराछोरीलाई जिम्मेवार बनाऔँ, घरायसी कामबाट सिकाऔँ जीवनोपयोगी सीप

1785057953child-.jpg
साउन १० ,काठमाडौं । बालबालिकालाई जिम्मेवार र आत्मनिर्भर बनाउन अभिभावकले सानै उमेरदेखि उमेरअनुकूल घरायसी काममा सहभागी गराउनुपर्ने बालविकाससम्बन्धी जानकारहरूले सुझाव दिएका छन्। विशेषगरी १० वर्ष आसपासका बालबालिकालाई आफ्नो कोठा सफा गर्ने, सामान मिलाउने, कपडा व्यवस्थित गर्ने तथा खाना तयार पार्दा सामान्य सहयोग गर्नेजस्ता काम सिकाउन सकिन्छ। यस्ता गतिविधिले उनीहरूमा अनुशासन, सहकार्य र जिम्मेवारीबोध विकास गर्नुका साथै भविष्यका लागि आवश्यक जीवनोपयोगी सीपसमेत सिकाउने बताइन्छ। तर बालबालिकालाई काम सिकाउने नाममा दबाब दिने, गाली गर्ने वा उमेरले नसुहाउने...

मासिक ३ हजार जम्मा गर्दा ३० वर्षमा यसरी बन्न सकिन्छ करोडपति, कति खर्च गर्ने, कति बचत गर्ने ?

17008116076666.jpg
मंसिर ८, काठमाडौं । सामान्यतया कम्तिमा आम्दानीको २० प्रतिशत बचत गर्नुपर्ने कुरा बचतको नियमले भन्ने गर्दछ । तर तपाईंको परिस्थितिले संधैभर यसरी बचत भइरहेको हुँदैन । त्यसो भए के गर्ने त ?   आजभोलि धेरै सर्वसाधारणहरु कति खर्च गर्ने, कति बचत गर्ने ? भन्ने अन्यौलमा परिरहेका हुन्छन् । अधिकांशले भन्ने गर्छन्, ‘ कमाई त हुन्छ तर बचत नै हुँदैन ।’हो, आज यसबारे जानकारी दिन वित्तीय सचेतना श्रृंखलामा चार ओट टिप्स दिने प्रयास गरेका छौं ।यदि तपाईं भविष्य सुरक्षित गर्न चाहनुहुन्छ भने आजैदेखि बचत र लगानीतर्फ लाग्नुहोस । बचत नै भोलिको सबैभन्दा महत्त्वपूर्ण र सुरक्षित भविष्य...

देशको तस्बिर बोलेर नभइ काम गरेर देखिनुपर्छ : मन्त्री गुरुङ

168948473611111.jpg
असार ३१,काठमाडौं। शहरी विकासमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले देशको तस्बिर बोलेर नभइ काम गरेर देखिनुपर्ने जानकारी दिएकी छन्   । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।  मन्त्री गुरुङले कांग्रेसमा सबै जातजातिको प्रतिनिधित्वलाई सुनिश्चित गरिएको मन्त्री गुरुङले उल्लेख गरिन्। उनले कांग्रेसका सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले धेरै नबोलेर तर व्यवहारिक रुपमा विधानमै लेखाएर थुप्रै राम्रा कामलाई अघि बढाउनुभएको जानकारी दिइन् ।  ‘देशको चित्र, तस्बिर बोलेर होइन, सबैले म यहाँ छु भन्ने...
Advertisement

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तयारी अन्तिम चरणमा

1683457391333333.jpg
बैशाख २४, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको परीक्षाका लागि ४ लाख ६७ हजार ३८९ विद्यार्थीले फाराम भरेका छन् । परीक्षाको तयारी अन्तिम चरणमा पुगिसकेको बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा केन्द्र तोक्ने काम पुरा भएको बताए । त्यस्तै केन्द्राध्यक्ष, निरीक्षक, नियुक्त गर्ने लगायतका काम पनि अन्तिम चरणमा पुगिसकेको छ । टेक्निकल काम बाहेकका अन्य काम पुरा भइसकेको अध्यक्ष शर्माले बताए । यो वर्ष ५६ हजार भन्दा बढी विद्यार्थी ग्रेड वृद्धि...

‘मानव तस्करी’ अभियोगमा फिनल्यान्डका नेपाली शर्मा खरेल र उनकी श्रीमती मञ्जुविरुद्ध सजाय

16831957345555.jpg
बैशाख २१, काठमाडौं । फिनल्यान्डमा नेपाली रेस्टुरेन्ट प्रवर्द्धनमा सक्रिय र गैरआवासीय नेपाली संघ संस्थापकको हैसियतमा रहेका रेस्टुराँ हिमालयका सञ्चालक देवीदत्त शर्मा खरेल र उनकी श्रीमती मञ्जुविरुद्ध दर्ता भएको मुद्दामा अदालतले शुक्रबार पीडितका पक्षमा फैसला सुनाएको हो । वर्षौंसम्म तोकिएको तलब सुविधा नदिइएको, मानसिक–शारीरिक प्रताडना र अमानवीय व्यवहार गरिएको भन्दै दोलखा मैनापोखरीकी तारा थापा र गुल्मी आँपचौरका दिल खरेलले मुद्दा दायर गरेका थिए । अदालतले शर्मा दम्पतीलाई २० महिना ऐच्छिक जेलको सजाय सुनाएको छ । तर, यसको हकमा ऐच्छिक भन्दै शर्मा दम्पतीको अबको...
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement