Advertisement
Advertisement
Advertisement
Advertisement

र्याम्पवाल्क आयोजना गर्दै ह्वाइट फेदर्स ज्वेलरी, मोडल छनौटका लागि अडिसन आह्वान

  |      13:45:00   |  
र्याम्पवाल्क आयोजना गर्दै ह्वाइट फेदर्स ज्वेलरी, मोडल छनौटका लागि अडिसन आह्वान

पुस २५, काठमाडौं।काठमाण्डौको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले २०२५ फेब्रुअरी १ मा र्याम्पवाल्क आयोजना गर्ने भएको छ।पहिलो संस्करणको ‘ह्वाइट फेदर्स ज्वेलरी रन वेभोल्युमवान’को अवसरमा ज्वेलरीले र्याम्पवाल्क आयोजना गर्ने भएको हो।
ज्वेलरीले र्याम्पवाल्कमा सहभागी हुन चाहनेहरुको लागि अडिसन खुला गरेको छ।अडिसन भने २०२५ जनवरी ११ तारिखमा ज्वेलरीको न्युरोडस्थित कार्यालयमा बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ।अडिसनमा सहभागी हुनको लागि पुरुषको हकमा कम्तिमा ५ फिट ६ इन्च उचाई तथा महिलाको हकमा कम्तिमा ५ फिट २ इन्चको उचाई हुनुपर्ने ज्वेलरीले जनाएको छ। 

अडिसनको लागि पुरुषको हकमा ब्ल्याक फिटेड टिशर्ट, फिटेड जिन्स र ब्ल्याक फर्मल सुज र महिलाको हकमा ब्ल्याक फिटेड टिशर्ट र जिन्स, हाई हिल्स र पोनी टेल हेयर स्टाइल हुनुपर्ने ज्वेलरीले उल्लेख गरेको छ। इच्छुकहरुले ज्वेलरीको फेसबुक, इन्स्टाग्राम, टिकटक पेजमार्फत सम्पर्क गर्न सक्ने ज्वेलरीले जनाएको छ।
अडिसनमा भाग लिनको लागि ८०० रुपैयाँ शुल्क तोकिएको छ।अडिसनबाट छनौट हुने २७ जनाले २०२५ फेब्रुअरी १ तारिखको दिनहुने ‘ह्वाइट फेदर्स ज्वेलरी रनवे’कोअवसरमा हुने र्याम्प वाल्कमा प्रस्तुति दिन पाउने ज्वेलरीका संस्थापक स्किनर रसाइलीले जानकारी दिए।उनका अनुसार सो दिन ज्वेलरीको आधिकारिक वेबसाइट सार्वजनिक गरिने, विभिन्न धमाकेदार अफरहरु घोषणा गरिने, र विभिन्न गिफ्ट ह्याम्परहरु समेत प्रदान गरिनेछ।उनले सो दिन घोषणा हुने केहि अफरहरु नवीन रहेको र त्यस्ता अफर अहिलेसम्म नेपालमा सञ्चालन नै नभएको दाबी गरे।
काठमाण्डौको न्युरोड खिचापोखरीमा रहेको ह्वाइट फेदर्स ज्वेलरी ७ वर्षदेखि ग्राहकहरुको सेवामा समर्पित छ। ह्वाइटफेदर्स सस्तो, सुलभ र गुणस्तरीय सुन, चाँदी तथा हिराका गरगहना पाइने गहना पसलको रुपमा चिनिन्छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement