मंसीर १२, काठमाडौँ। मिस सुनार २०२०ुको ताज सिसम रामदामले जितेकी छन् । प्रतीक इन्भेन्ट्सले आयोजना गरेको तेस्रो संस्करणको मिस सुनारका अन्तिम १५ प्रतिस्पर्धीलाई पछि पार्दै ताज जितेकी हुन् ।
ताजसहित रामदामले स्कुटर र आकर्षक उपहार प्राप्त गरिन् । प्रतियोगितामा संगीता सुनार पहिलो रनरअप हुँदा नगद ५० हजार प्राप्त गरिन् भने दोस्रो रनरअप स्वेता सुनारले नगद २५ हजार जितिन् ।
पूजा विश्वकर्मा भ्युअर्स च्वाइसको उपाधिबाट पुरस्कृत भइन् । प्रतियोगिताको निणार्यकमा युवा व्यवसायी तथा चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, मोडल कविता न्यौपाने, सञ्चारकर्मी उत्सव रसाइली, फेसन डिजाइनर अमित बराल र बुगिबुगीका विजेता कविता नेपाली थिए ।
पुस २५, काठमाडौं।काठमाण्डौको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले २०२५ फेब्रुअरी १ मा...
असार २९,काठमाडौं । मन्त्रिपरिषद्ले काभ्रेको बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो...
फागुन १०, काठमाडौं । यस वर्षको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डको ग्राण्ड फिनाले...
माघ २७, इटहरी । मिस नेपाल–२०२३ को देशव्यापी अडिसनको सुरुवात सुनसरीको इटहरीबाट हुने भएको छ ।...
माघ १९, काठमाडौं । मिस नेपाल-२०२३ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बिहीबार पत्रकार सम्मेलन...
कात्तिक १, काठमाडौं। बाङ्ग्लादेशको सरकारले राजधानी ढाकामा हुन लागेको एकजना बलिवुड अभिनेत्री...
भदौ १६, काठमाडौं । चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ । मोडल...
साउन ३, काठमाडौं । हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा...
माघ २७, काठमाडौं । ट्रान्सजेन्डर नेपाली मोडल अन्जली लामाले हलिउडमा डेब्यू गर्ने भएकी छन् । ६...