Advertisement

प्रबिधि


चैत मसान्तभित्र अन्तःशुल्क स्टिकर छाप्न सन्चारमन्त्री शर्माको निर्देशन

1677824400Rekha-Sharma-sa.jpg
फागुन १९, काभ्रे । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) बाट चैत मसान्तभित्र अन्तःशुल्क स्टिकर छाप्ने व्यवस्था मिलाउन निर्देशन दिएकी छन् ।   काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयबाट आवश्यक बजेट...

सञ्चारमन्त्री शर्माद्वारा एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको शुभारम्भ

1677655975RakhaSharma-web-site.jpeg
फागुन १७, काठमाडौं । सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ।    सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त प्रणालीको शुभारम्भ गरिन्।     सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालयमातहतका विभागमा सुरु गरिएको जनाएको छ।   ...

नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित छैन- आरजु राणा

1677575594Arzu-Rana-deuba-2.jpg
फागुन १६, काठमाडौं । ‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले सुरु त गर्‍यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो । जर्साबहरुको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ,’ उनले भनिन्, ‘त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने रु रिसेन्ट्ली...

Advertisement

सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड दिन्छौँ - सञ्चारमन्त्री शर्मा

1677502031Rekha-sharma.jpg
फागुन १५, काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड दिने नीति लिएको बताएकी छिन् । सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब०को कार्यालय निरीक्षण तथा भेटघाटका क्रममा उनले यस्तो धारणा राखेकी हुन् ।    ठूलो राजनीतिक परिवर्तनपछि संविधान निर्माण भए पनि...

सरकारले बजेटमा प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको छ: प्रविधिमन्त्री शर्मा

1677236479Rekha-sharma.jpg
फागुन १२, भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा परेको बताएकी छिन् ।   प्राविधिक शिक्षा तथा व्यावयायिक तालिम परिषद् (सीटीईभीटी) को ३५ औँ वार्षिकोत्सवको शुक्रबार उद्घाटन गर्दै उनले सरकारले बजेटमा समेत प्राविधिक शिक्षाका लागि प्राथमिकता दिएको बताइन् । मन्त्री शर्माले भनिन्,...

साइबर सुरक्षाको सवालमा हालको नीतिगत व्यवस्था अपुग छ: सञ्चारमन्त्री शर्मा

1677154546rekha-sharma15.jpg
फागुन ११, काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हाल सञ्चार प्रविधिको क्षेत्रमा विभिन्न कानुनी र नीतिगत व्यवस्था भए पनि साइबर सुरक्षाका सवालमा अपुग रहेको बताएकी छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको साइबर सुरक्षाको संवाद कार्यक्रममा मन्त्री शर्माले हालैका दिनमा सरकारका वेबसाइटहरु अवरुद्ध भएका घटनाले थप...

Advertisement

गुणस्तरीय फोरजीपछि मात्र फाइभ जी उपयुक्त हुने सञ्चारमन्त्री शर्माको अभिव्यक्ति

1677144651Rekha-Sharma-sa.jpg
फागुन ११, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तरीय बनाएपछि मात्र फाइभ जी लागू गर्न उपयुक्त हुने बताएकी छिन् ।   बिहीबार प्रविधि पत्रकार मञ्चले आयोजना गरेको ‘फाइभ जीको चुनौती र आगामी बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले काठमाडौं उपत्कायमा समेत फोरजी सेवा गुणस्तरीय नभएको...

अभिनेत्री स्वस्तिमा डिजिटल रेमिट्यान्स प्रवर्द्धन गर्न यूएई जाँदै

1676377970swastima.jpg
फागुन २, काठमाडौं ।नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा इसेवा मनी ट्रान्सफरको ब्रान्ड फेससमेत रहेकी स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स् यूएई जाने भएकी छन्।    इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजनाअन्तर्गत जिजिटल रेमिट्यान्सलाई प्रवर्द्धन गर्ने उद्देश्यले अल अन्सारी एक्सचेन्ज र इसेवा मनी ट्रान्सफरको...

सञ्चारसँग सम्बन्धित सबै कानुन संशोधन गर्छौँ : सञ्चारमन्त्री शर्मा

1676279443RekhaSharmaDang.jpeg
फागुन १, काठमाडौं । चारलेनको ठेक्का तोड्ने कि अघि बढाउने भन्ने छलफल जारी घोराही–तुलसीपुर चार लेन सडक निर्माणको कामलाई अघि बढाउन आफू निर्वाचन जितेदेखि नै लागिरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।   पत्रकार महासंघ दाङसहित जिल्लामा क्रियाशील पत्रकारहरूका संगठनहरूको आयोजनामा भएको स्वागत तथा बधाई कार्यक्रममा...

Advertisement

जाडोमा टेलिकमको न्यानो अफर

1608699776823-1606398657ntc.jpg
पुष २, काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच–जाडोमा न्यानो अफर उपलब्ध गराएको छ । यस योजनामा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा एफटीटीएच–जाडोमा न्यानो अफर स्वरुप उपलब्ध गराइएको हो । यो अफर हिजो आइतबारदेखि कार्यान्वयनमा आइसकेको छ...

टेलिकमको फोरजी सेवाको पहुँच अब सबै जिल्लामा

1608711615823-1606398657ntc.jpg
मंसिर १५, काठमाडौं । मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ। नेपाल टेलिकमले मोबाइल सेवाको स्वाभाविक विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्थालगायतले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एक रुपता नहुन सक्ने जनाएको छ। यसका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटका...

टेलिकमले एफटीटीएचबाट टेलिभिजन सुविधा ल्याउने

1608698859823-1606398657ntc.jpg
मंसिर ११, काठमाडौं । नेपाल टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले निकट भविष्यमै यही सेवामार्फत टेलिभिजन सुविधा समेत उपलब्ध गराउने तयारी गरिरहेकाले यस सेवाप्रतिको आकर्षणमा निरन्तर वृद्धि हुने देखिन्छ...

Advertisement

टेलिकमद्वारा स्थानीय भाषामा जानकारी प्रदान

1608698612823-1603189684ntc.jpg
कात्तिक ४, काठमाडौं ।  नेपाल टेलिकमले देशका विभिन्न स्थानमा छरिएर रहेका फरक फरक मातृभाषा बोल्ने सेवाग्राहीहरुलाई लक्षित गरी कम्पनीका सेवाका बारेमा जानकारी प्रदान गर्दै आइरहेको छ । कम्पनीले उपलब्ध गराइरहेका सेवा सुविधाहरुको विस्तृत विवरण विभिन्न भाषाभाषी, जातजाति तथा समुदायसम्म पु¥याउने उद्देश्यले तिनै स्थानीय भाषामा कम्पनीले...

विद्यार्थीको सिकाइ सहजीकरणका लागि टेलिकमले ल्यायो निःशुल्क पाठशाला सीयुजी सिम

1608687164823-1601036131cug.jpg
असोज ९, काठमाडौं । नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम विद्यालय जाने बालबालिकाहरुलाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गरी सिकाइमा सहजीकरण गर्ने कार्यमा सहयोग पु¥याउनका लागि नेपाल टेलिकमले निकै सस्तो दरमा सेवाहरु उपलब्ध गराउने भएको छ...

एसईईका विद्यार्थीलाई टेलिकमको निःशुल्क सिम,मासिक ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएसको सुविधा

1608686622823-1597747428Nepal-Telecom-SEE-Student-SIM-offer.jpg
भदौ २, काठमाडौं । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईई परीक्षाको नतिजा प्रकाशन भएपछि एसईईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याक सहितको सिम नेपाल टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध गराउने भएको छ । कुनै विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने त्यही सिममा अफर उपलब्ध गराउने व्यवस्था समेत...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

पारसको सङ्गतबाट नातिनीलाई जोगाउन ज्ञानेन्द्र थाईल्यान्डमा

1502250962purnikashah5EgjlgZBJx.jpg काठमाडौं। पोथी सिंहले आफ्नो बच्चा भाले सिंहबाट जोगाउन लुकाउने गरेको त सुनिएको हो, तर मानिसले बाबुबाट सन्तानको...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement