Advertisement
Advertisement
Advertisement
Advertisement

अभिनेत्री स्वस्तिमा डिजिटल रेमिट्यान्स प्रवर्द्धन गर्न यूएई जाँदै

  |      18:13:00   |  
web image
web image

फागुन २, काठमाडौं ।नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा इसेवा मनी ट्रान्सफरको ब्रान्ड फेससमेत रहेकी स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स् यूएई जाने भएकी छन्। 

 

इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजनाअन्तर्गत जिजिटल रेमिट्यान्सलाई प्रवर्द्धन गर्ने उद्देश्यले अल अन्सारी एक्सचेन्ज र इसेवा मनी ट्रान्सफरको निम्तोमा अभिनेत्री खड्का फेब्रुअरी १८ शनिबारका दिन यूएई जान लागेकी हुन्। 

 

खड्का शनिबार १८ फेबु्रअरी अल खाइल मल शाखामा साँझ ५ बजेदेखि ६ः३० बजेसम्म र १९ फेबु्रअरी आइतबारका दिन सेन्ट्रल मल शाखामा दिउँसो २ बजे देखि ३ बजेसम्म रहनेछिन्। 

 

यस्तै खड्काले दुबईस्थित अल घुराइर मलमा १९ फेबु्रअरीकै दिन एक विशेष कार्यक्रममा समेत सहभागी हुने बताइन्। कार्यक्रममा उनले त्यहाँ सहभागी सबैसँग साँझ ४ बजेदेखि साँझ ७ बजेसम डिजिटल रेमिट्यान्सका बारेमा छलफल र नेपालीहरुसँग अन्तर्क्रिया गर्ने छिन्। 

 

त्यसैगरी खड्का २० फेबु्रअरी सोमबार आबुधावीस्थित हमदान शाखामा दिउँसो ४ बजेदेखि ५ बजेसम्म रहने छिन्। 

 

अल अन्सारी एक्सचेन्ज संयुक्त अरब इमिरेट्स यूएईको सबैभन्दा ठूलो  रेमिट्यान्स कारोबार गर्ने एक्सचेन्ज कम्पनी हो। अहिले इसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ योजना सञ्चालन गरिरहेको छ। ‘मेरो डिजिटल देश’  योजनाले विश्वभरबाट नेपालमा बैंक खाता वा वालेटमार्फत रेमिट्यान्स भित्र्याउन विभिन्न कार्यक्रम गर्नुका साथै यो अभियानमा सहभागीहरुलाई विभिन्न उपहारसमेत दिइरहेको छ। 

 

मेरो डिजिटल देश योजनाअन्तर्गत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउने एकजनालाई काठमाण्डौमा घरसमेत दिने योजना इेसेवा मनी ट्रान्सफरले अघि सारेको छ।

 

अभिनेत्री खड्काले यो योजनाअन्तर्गत विदेशमा श्रम गरेर देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेका नेपालीहरु भेट्न आफू निकै उत्साहित रहेको बताइन्। उनले यूएईमा आफूले सकेसम्म धेरै नेपालीसँग भेट्ने आकांक्षा रहेको बताइन्। 

 

यसका साथै खड्काले पूर्वनिर्धारित कार्यक्रम स्थलमा समेत सहभागी हुन यूएईमा रहेका सम्पूर्ण नेपालीलाई अनुरोध गरेकी छन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement