Advertisement
Advertisement
Advertisement

समाचार


महिलामाथि अपराध रोक्न प्रहरी गस्ती र निगरानी बढाउन सर्वोच्च अदालतको निर्देशन

1791521109image---2026-10-09T102753.244.png
असोज २३ , काठमाडौं । भारतको सर्वोच्च अदालतले महिलामाथि हुने अपराध नियन्त्रण गर्न प्रहरी गस्ती बढाउन, सार्वजनिक यातायातका चालकको कडा जाँच गर्न र आपत्कालीन सेवाको प्रभावकारी निगरानी गर्न निर्देशन दिएको छ। दिल्लीमा पछिल्लो समय महिलामाथि भएका बलात्कार तथा अन्य गम्भीर अपराधका घटनाप्रति चासो व्यक्त गर्दै अदालतले अपराध भइसकेपछि अनुसन्धान...

लैङ्गिक समानता अझै टाढा, महिला अधिकारबारे राज्य र सञ्चारमाध्यम जिम्मेवार बन्नुपर्नेमा जोड

1791441618WhatsApp-Image-2026-10-08-at-12.23.58-PM.jpg
असोज २२ , काठमाडौं । विश्वभर लैङ्गिक समानता कायम हुन अझै लामो समय लाग्ने तथ्य सार्वजनिक भइरहेका बेला नेपालमा महिला अधिकारसम्बन्धी नीति, कानून र अन्तर्राष्ट्रिय प्रतिबद्धताबारे पर्याप्त सूचना प्रवाह हुन नसकेको विषय उठाइएको छ। सामाजिक अभियन्ता, लेखक तथा पत्रकार अमृता लम्सालले लेखेको विचारमा संयुक्त राष्ट्रसंघीय महिला निकाय ‘यूएन...

महिला हिंसाविरुद्ध अबुजाका १२ वडामा सूचना र सचेतना अभियान

1791270536image---2026-10-06T125226.194.png
असोज २० , काठमाडौं । नाइजेरियाको अबुजा म्युनिसिपल एरिया काउन्सिल ९एएमएसी० ले महिलामाथि हुने लैंगिक हिंसा न्यूनीकरणका लागि समुदायस्तरमा अभियान अघि बढाएको छ। एएमएसीले ब्रेन आर्क लिमिटेड र कार्टर सेन्टरको सहकार्यमा काउन्सिलअन्तर्गतका १२ वटै वडामा महिलालाई अधिकार, हिंसाविरुद्धको कानुनी व्यवस्था र सहायता सेवाबारे जानकारी दिने अभियान...

Advertisement

बाल हेरचाहको जिम्मेवारी बाँड्न आमा–बाबु दुवैलाई समान बिदा दिन प्रस्ताव

1791261973image---2026-10-06T102852.701.png
असोज २० , काठमाडौं । भारतको राष्ट्रिय महिला आयोगले बाल हेरचाहको जिम्मेवारी आमामा मात्रै सीमित नराखी आमा र बाबु दुवैले समान रूपमा बाँड्न सक्ने व्यवस्था गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ। आयोगले मातृत्व र बाल हेरचाहसम्बन्धी कानुन सुधारका लागि सरकारलाई ३७ वटा सुझाव दिएको हो। ती सुझावमा हाल महिलाकेन्द्रित रहेको बाल हेरचाह बिदालाई...

मोरक्कोमा महिला प्रधानमन्त्री, तर ४७ प्रतिशतलाई अझै पुरुष नै राम्रो राजनीतिक नेता

1791261487image---2026-10-06T102016.510.png
असोज २० , काठमाडौं । मोरक्कोमा पहिलोपटक महिला सरकार प्रमुख नियुक्त भएको केही दिनमै सार्वजनिक भएको एक सर्वेक्षणले राजनीतिक नेतृत्वमा लैंगिक समानतासम्बन्धी धारणा अझै चुनौतीपूर्ण रहेको देखाएको छ। अरब बारोमिटरको सर्वेक्षणअनुसार मोरक्कोका ४७ प्रतिशत नागरिकले पुरुषहरू महिलाभन्दा राम्रो राजनीतिक नेता बन्न सक्ने धारणा राखेका छन्।...

अपराध भएपछि पक्राउ होइन, हुनुअघि नै रोक्नुपर्छ : दिल्लीमा महिला सुरक्षाबारे सर्वोच्च अदालतको कडा निर्देशन

1791198284image---2026-10-05T164640.875.png
असोज  १९ , काठमाडौं । भारतको सर्वोच्च अदालतले दिल्ली–एनसीआरमा महिलामाथि भइरहेका बलात्कार तथा यौन हिंसाका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अपराध भएपछि आरोपी पक्राउ गर्नु मात्र पर्याप्त नभएको बताएको छ। अदालतले महिलामाथि हुने अपराध हुनुअघि नै रोक्न प्रहरी संयन्त्र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ। दिल्ली–एनसीआरमा भएका...

Advertisement

रोजगारीको प्रलोभनमा महिलामाथि सामूहिक बलात्कार, दुई आरोपी पक्राउ

1791192875image---2026-10-05T151813.648.png
असोज  १९ , काठमाडौं । भारतको केरलामा स्पा म्यानेजरको जागिर दिने प्रलोभन देखाएर एक महिलालाई बोलाई लागुऔषध खुवाएर सामूहिक बलात्कार गरिएको आरोप लागेको छ। घटना कोचीको कलामासेरी क्षेत्रमा अक्टोबर २ मा भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा चार जना संलग्न रहेको आरोप छ। उनीहरूले महिलालाई बेहोस बनाउने पदार्थ खुवाएर यौन हिंसा गरेको र...

डिजिटल अर्थतन्त्रमा महिलाको पहुँच बढाउन फिजीले ७.७ मिलियन डलर लगानी गर्ने

1791188990image---2026-10-05T141321.790.png
असोज  १९ , काठमाडौं । फिजी सरकारले महिलालाई डिजिटल प्रविधिमार्फत आर्थिक अवसरमा जोड्न ७.७ मिलियन अमेरिकी डलर बराबरको लगानी गर्ने भएको छ। सरकारले इन्टरनेटमा पहुँच मात्र बढाएर नपुग्ने भन्दै महिलालाई डिजिटल सीप, व्यवसाय सञ्चालन र आम्दानीका अवसरसँग जोड्ने योजना अघि सारेको हो। फिजीकी महिला, बालबालिका तथा सामाजिक संरक्षणमन्त्री साशी किरनका...

हिलाले पुरुषमाथि विश्वास गर्न किन छाडे?’ दिल्लीका छात्राको नाराप्रति शिवराज चौहानको प्रश्न

1791180196image---2026-10-05T114648.081.png
असोज  १९ , काठमाडौं । भारतका केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले दिल्लीमा महिला सुरक्षाको माग गर्दै छात्राहरूले लगाएको नाराप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले समाजले महिलाको सुरक्षा र सम्मानका विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। दिल्लीमा पछिल्ला यौन हिंसाका घटनापछि छात्राहरूले विरोध प्रदर्शन गर्दै ‘एक...

Advertisement

दिल्लीमा महिला सुरक्षाको माग गर्दै युवतीहरूको मार्च, ‘हामी सुरक्षित महसुस गर्न चाहन्छौँ’

1791179816image---2026-10-05T113852.673.png
असोज  १९ , काठमाडौं । नयाँदिल्लीमा महिला सुरक्षाको माग गर्दै युवा महिला तथा विद्यार्थीहरूले जन्तर–मन्तरतर्फ मार्च गरेका छन्। अक्टोबर २ देखि प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै भइरहेको प्रदर्शनका क्रममा आइतबारको मार्चले महिला सुरक्षाको मुद्दालाई पनि प्रमुख रूपमा उठाएको थियो। दिल्ली विश्वविद्यालयमा...

३८ घण्टापछि जंगलबाट सकुशल उद्धार भइन् १० वर्षीया बालिका

1791091391960-Arrested.jpg
असोज १८ , काठमाडौं । रुपन्देहीको तिलोत्तमाबाट अपहरणमा परेकी १० वर्षीया बालिकाको ३८ घण्टापछि प्रहरीले सकुशल उद्धार गरेको छ। तिलोत्तमा–१७ दरखसवाकी बालिकालाई घरमै सुतिरहेको अवस्थामा बुधबार राति अपहरण गरिएको प्रहरीले जनाएको छ। बालिका हराएको थाहा पाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले गाउँ तथा आसपासका जंगल...

तीन महिला पत्रकारको यौन दुर्व्यवहारबारे उजुरी

1791090949image---2026-10-04T105801.658.png
असोज १८ , काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा भएको प्रदर्शनका क्रममा तीन महिला पत्रकारले आफूहरूमाथि यौन दुर्व्यवहार भएको आरोप लगाएका छन्। अक्टोबर ३ मा नयाँदिल्ली क्षेत्रमा भएको प्रदर्शनका क्रममा घटना भएको भन्दै उनीहरूले प्रहरीसमक्ष उजुरी दिएका हुन्। दिल्ली प्रहरीले आइतबार तीन महिला पत्रकारबाट यौन दुर्व्यवहारसम्बन्धी उजुरी...

Advertisement

‘मैले त ग्यास पाएकी छैन, सर्वसाधारणको अवस्था के होला?’ : रोशनी मेचे

1790940634images.jpg
असोज १६, काठमाडौं । नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य तथा मुख्य सचेतक रोशनी मेचेले बजारमा देखिएको महँगी र खाना पकाउने एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले आफूले समेत ग्यास पाउन नसकेको भन्दै सर्वसाधारणको अवस्था झन् कठिन हुन सक्ने बताएकी हुन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मेचेले चाडपर्व नजिकिँदै गर्दा...

संघीय निजामती विधेयक संसद्मा दर्ता, अवकाशसम्बन्धी नयाँ व्यवस्थाले कर्मचारी वृत्तमा चासो

1790925884nijamati-bidhek-sadan.jpg
असोज १६, काठमाडौं । सरकारले लामो समयदेखि प्रतीक्षामा रहेको संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। संघीयता कार्यान्वयन भएको एक दशकपछि दर्ता गरिएको विधेयकले कर्मचारीको नियुक्ति, बढुवा, सरुवा, अवकाश, निवृत्तिभरण तथा संघ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक सम्बन्धलाई व्यवस्थित गर्ने प्रस्ताव गरेको छ। भूमि व्यवस्था,...

गरिमा चौधरी हत्या प्रकरणबारे सांसद श्रेष्ठको प्रश्न : ‘प्रतिवेदन कहाँ पुग्यो ?’

1790924556image---2026-10-02T124616.251.png
असोज १६, काठमाडौं । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको अनुसन्धान र त्यसपछि बनेको समितिको प्रतिवेदनबारे राष्ट्रिय सभामा प्रश्न उठेको छ। सांसद श्रेष्ठले घटनाबारे सरकारसँग जवाफ माग्दै प्रतिवेदन सार्वजनिक भएको छ कि छैन भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद श्रेष्ठले बालिकामाथि भएको गम्भीर...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement