Advertisement
Advertisement
Advertisement

समाचार


निःशुल्क कानुनी सहायता अब थप नागरिकको पहुँचमा ल्याउने प्रस्ताव

1789978319Untitled-design-53-1789972615.jpg
असोज ५, काठमाडौं । सरकारले निःशुल्क कानुनी सहायता पाउने नागरिकको दायरा फराकिलो बनाउने उद्देश्यसहित प्रतिनिधिसभामा नयाँ विधेयक दर्ता गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले दर्ता गराएको विधेयकले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका विभिन्न समूहलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउने प्रस्ताव गरेको छà...

मधेशमा बालबालिका अपहरण, यौन हिंसा र हत्याको जोखिममा

1789977764thumb.jpg
असोज ५, काठमाडौं । मधेश प्रदेशमा पछिल्ला समय बालबालिका अपहरण, यौन हिंसा तथा हत्याका घटनाले बाल सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। धनुषा, सप्तरी र बारामा भएका पछिल्ला घटनाले घर तथा समुदायमै बालबालिका असुरक्षित रहेको देखाएको छ। धनुषाको बिदेह नगरपालिका–६ मा गत सेप्टेम्बर ३ मा घरबाहिर खेलिरहेका १५ महिनाका बालक बेपत्ता भएका थिए। ११...

भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीको ५७ करोडभन्दा बढी सहयोग

1789977066sesh-ghale.jpg
असोज ५, काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा तथा आधारभूत आवश्यकताका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा व्यवसायी डा। शेष घले र उनकी पत्नी जमुना गुरुङले ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। घले दम्पतीको एमआईटी ग्रुप फाउन्डेसनले १८ वर्षमुनिका बाढी प्रभावित बालबालिकालाई लक्षित...

Advertisement

घरायसी जिम्मेवारीले महिलाको रोजगारी निरन्तरतामा चुनौती

1789965902de06ef83-0cfc-4b56-acb5-ed40f58dcf9d.png
असोज ५, काठमाडौं । भारतमा महिलाको रोजगारीमा सहभागिता बढाउनुभन्दा उनीहरूलाई कार्यक्षेत्रमा टिकाइराख्नु अझै चुनौतीपूर्ण देखिएको एक सर्वेक्षणले देखाएको छ। १ हजार ४ सय महिलामाथि गरिएको सर्वेक्षणमा घरायसी तथा हेरचाहसम्बन्धी जिम्मेवारीलाई महिलाले रोजगारी छाड्नुको प्रमुख कारणका रूपमा औँल्याइएको छ। द्यचभबपतजचयगनज नामक गैरसरकारी...

भारततर्फ नेपाली महिला तस्करीको आरोपमा सरकारी अनुसन्धान

1789964949566.jpg
असोज ५, काठमाडौं । झूटा आश्वासन तथा विभिन्न प्रलोभन देखाएर नेपाली महिला र बालिकालाई भारततर्फ लैजाने गरिएको आरोपबारे सरकारले अनुसन्धान अघि बढाएको छ। महिला, बालबालिका तथा लैंगिक अल्पसंख्यक मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गरी सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई घटनाको छानबिन गर्न निर्देशन दिएको जनाएको छ। मन्त्रालयका अनुसार...

भारतमा नेपाली महिला शोषणमा परेको आरोपपछि सरकारद्वारा छानबिन तीव्र

1789906140e4c60900-2e5e-4887-a03f-817af6ff8d89.png
असोज ४, काठमाडौं । नेपाली महिला तथा युवतीलाई विभिन्न प्रलोभन देखाएर भारत पुर्‍याई शोषण गर्ने गरिएको विवरण सार्वजनिक भएपछि सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन अघि बढाएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक भएका खोजमूलक समाचारलाई प्रारम्भिक सूचनाका रूपमा लिएर घटनाबारे...

Advertisement

एमाले कार्यदलको साझा प्रतिवेदन तयार, नेतृत्व परिवर्तनको विषय बाहिरै

1789896997parma-ariyal.jpg
असोज ४, काठमाडौं ।  नेकपा (एमाले) को पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षासम्बन्धी कार्यदलले विभिन्न विषयमा आएका मस्यौदालाई एकीकृत गरी सर्वसम्मत प्रतिवेदन तयार गरेको छ। कार्यदलले तयार पारेको उक्त प्रतिवेदन अब केन्द्रीय सचिवालयमा पेस गर्ने निर्णय गरेको एमाले सचिव पद्मा अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यदलमा à...

१३ महिला नेतृका संघर्ष र सामाजिक योगदान समेटिएको पुस्तक सार्वजनिक

17898933861-3B7A9939-1024x682.jpg
असोज ४, काठमाडौं ।  पालका सामाजिक आन्दोलनमा सक्रिय १३ महिला नेतृको जीवन, संघर्ष र योगदान समेटिएको अनुसन्धानमूलक पुस्तक सार्वजनिक गरिएको छ। ‘साझा सपना, संघर्षका तानाबाना’ शीर्षकको पुस्तक शुक्रबार ललितपुरमा सार्वजनिक गरिएको हो। पुस्तकमा विभेदविरुद्ध आवाज उठाएका, समुदाय संगठित गरेका तथा अधिकार, सम्मान र सामाजिक न्यायका लागि संघर्ष...

देवानगञ्जमा युवतीको विषयमा विवाद, गोली लागेका किशोरको शरीरबाट निकालियो गोली

1789891480sunsaripvfbl1s23gvjne62ed140lIzZR13Rg.jpg
असोज ४, काठमाडौं ।  सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा युवतीको विषयलाई लिएर भएको विवादका क्रममा गोली चलेको घटना सार्वजनिक भएको छ। गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा शरीरबाट गोली निकालिएको जनाइएको छ। प्रहरीका अनुसार घटनामा देवानगञ्ज–१ का स्थानीय निरजकुमार यादव घाइते भएका छन्। उनको तिघ्रामा गोली लागेको थियो। घाइते...

Advertisement

विषयगत विज्ञको राष्ट्रिय रोस्टर बनाउँदै महिला मन्त्रालय, असोज ८ सम्म आवेदन

1789890377mahila-bal-1786531143.jpg
असोज ४, काठमाडौं ।  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा विशेषज्ञ सेवा लिन क्षेत्रगत विज्ञहरूको राष्ट्रिय रोस्टर तयार गर्ने भएको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित क्षेत्रमा योग्यता र अनुभव भएका इच्छुक नेपाली नागरिकलाई...

अन्तर्वार्ताका क्रममा एआई अभिनेत्रीले भाषा बदलेपछि दर्शक चकित

1789889729tillynorwood-0772026071355-1000x0.jpg
असोज ४, काठमाडौं ।  कृत्रिम बुद्धिमत्ताबाट निर्माण गरिएको एक अभिनेत्रीले अन्तर्वार्ताका क्रममा अचानक आफ्नो भाषा परिवर्तन गरेर चिनियाँ भाषामा बोल्न थालेपछि प्रविधिको क्षेत्रमा नयाँ बहस सिर्जना भएको छ। कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट तयार पारिएका पात्र तथा डिजिटल कलाकारहरू मानिसजस्तै संवाद गर्न सक्षम हुँदै गएका छन्। उनीहरूले...

बेलायतमा महिलाविरोधी सोच नियन्त्रण गर्न राष्ट्रिय टास्कफोर्स गठन

1789885950image---2026-09-20T121603.465.png
असोज ४, काठमाडौं ।  बेलायत सरकारले महिलामाथि हुने भेदभाव, दुर्व्यवहार र महिलाविरोधी सोच अर्थात् ‘मिसोजिनी’  सम्बोधन गर्न राष्ट्रिय टास्कफोर्स गठन गरेको छ। टास्कफोर्सको नेतृत्व महिला तथा समानता मन्त्री ब्रिजेट फिलिप्सनले गर्नेछिन्। सरकारका अनुसार टास्कफोर्सले समाजका विभिन्न क्षेत्रमा महिलाविरोधी सोच र हानिकारक व्यवहार कसरी...

Advertisement

राति पनि उपत्यका चलायमान बनाउन रात्रिकालीन बस सेवा विस्तार आवश्यक : डंगोल

1789882702image---2026-09-20T112156.171.png
असोज ४, काठमाडौं । पकाठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायात सेवा दिउँसोमा मात्र सीमित नराखी रातिको समयमा समेत विस्तार गर्नुपर्ने बताउनुभएको छ। ललितपुरमा शनिबार आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा सम्बोधन गर्दै डंगोलले यातायात सेवा विस्तार स्थानीय सरकारको महत्वपूर्ण...

धारिलो हतियार प्रहार गरी पत्नीको हत्या आरोपमा श्रीमान् पक्राउ

1789880535Death-body-900px.jpg
असोज ४, काठमाडौं । पत्नीको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार ती पुरुषमाथि धारिलो हतियार प्रयोग गरी पत्नीको हत्या गरेको आरोप छ। घटनापछि प्रहरीले आरोपी श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको कारण, हत्यामा प्रयोग भएको हतियार तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे प्रहरीले...

अफगानिस्तानका दुई करोड महिला–बालिका अझै अधिकारबाट वञ्चित, अन्तर्राष्ट्रिय समुदायमाथि प्रश्न

1789879439image---2026-09-20T102614.432.png
असोज ४, काठमाडौं । अफगानिस्तानमा करिब दुई करोड महिला तथा बालिकाको शिक्षा, रोजगारी र सार्वजनिक जीवनमा सहभागितामाथि लगाइएका प्रतिबन्धका कारण उनीहरूको अवस्था अन्तर्राष्ट्रिय चिन्ताको विषय बनेको छ। ल्बतगचभ ले प्रकाशित गरेको सम्पादकीयले अफगानिस्तानका महिला तथा बालिकाको अवस्था अन्तर्राष्ट्रिय समुदायको प्राथमिकताबाट ओझेलमा पर्दै गएको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement