Advertisement
Advertisement
Advertisement

समाचार


बाढीले व्यवसाय बगाए पनि महिला उद्यमीको हिम्मत कायमै

1790310042thumb.jpg
असोज ९, काठमाडौं । नुवाकोट र रसुवामा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीले धेरै महिला उद्यमीका व्यवसाय, घर तथा वर्षौंको कमाइ बगाए पनि उनीहरू पुनः आफ्नो खुट्टामा उभिने प्रयासमा जुटेका छन्। नुवाकोटको बिदुरमा २२ वर्षदेखि ‘जस्मिना मादल पसल’ सञ्चालन गर्दै आएकी जानुका मिजारको पसलसहित ६२ वटा मादल र कच्चा पदार्थ बाढीले बगाएको छ। उनले आफ्नो...

बालश्रमसम्बन्धी विधेयकमा सांसदबाट १६७ संशोधन प्रस्ताव

1790249081Parliament-2-1-1024x681.jpg
असोज ८, काठमाडौं । बालश्रम नियन्त्रण तथा बालबालिकाको अधिकार संरक्षणसँग सम्बन्धित बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि सांसदहरूले १६७ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। विधेयकमाथि दफावार छलफल अघि बढाउने क्रममा सांसदहरूले विभिन्न विषयमा संशोधन प्रस्ताव अघि सारेका हुन्। नेपालको संविधानले बालबालिकालाई जोखिमपूर्ण...

नीति निर्माणमा किशोरीको सहभागिता बढाउनुपर्नेमा मन्त्री चौधरीको जोड

1790247156image---2026-09-24T163431.838.png
असोज ८, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आदिवासी, अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार, अर्थपूर्ण सहभागिता र नेतृत्वलाई नीति निर्माणको तहसम्म सुनिश्चित गर्नुपर्ने बताएकी छन्। ललितपुरमा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपालको आयोजनामा सुरु भएको एसिया–प्रशान्त आदिवासी अपाङ्गता भएका महिला तथा...

Advertisement

रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सांसद ओलीको सरकारसँग आग्रह

1790238338image---2026-09-24T140912.992.png
असोज ८, काठमाडौं । सांसद खुश्बु ओलीले रुसमा रहेका नेपाली नागरिकले भोगिरहेका विभिन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रुसमा रहेका नेपालीका समस्या समाधानका लागि सरकारले आवश्यक कूटनीतिक तथा प्रशासनिक पहल गर्नुपर्ने बताइन्। उनले रुसमा रहेका नेपाली विद्यार्थी तथा अन्य...

भन्सार अधिकृतको भनिएको धम्कीबारे सांसद संग्रौलाको प्रश्न

1790233032jwalaMdqbhajxhS.jpg
असोज ८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले भन्सार अधिकृतबाट गृहमन्त्रीलाई धम्की दिइएको भनिएको विषयमा प्रश्न उठाएकी छन्। उनले सरकारी कर्मचारीबाटै मन्त्रीलाई लक्षित गरी यस्तो अभिव्यक्ति आएको भए त्यसको गम्भीरतापूर्वक छानबिन हुनुपर्ने धारणा राखेकी हुन्। संसद्मा बोल्दै संग्रौलाले भन्सार प्रशासनमा कार्यरत...

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित

1790230449image---2026-09-24T115500.468.png
असोज ८, काठमाडौं । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१ संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक पारित गर्दै अब प्रतिनिधि सभामा पेस गर्ने बाटो खुला गरेको हो। समितिमा विधेयकमाथि भएको छलफलपछि तयार पारिएको प्रतिवेदनलाई समितिले अनुमोदन गरेको हो। यसअघि समितिको...

Advertisement

वसन्तपुरमा श्रद्धापूर्वक मनाइयो सामूहिक कुमारी पूजा

1790229493image---2026-09-24T114050.817.png
असोज ८, काठमाडौं । काठमाडौंको ऐतिहासिक वसन्तपुरमा सामूहिक कुमारी पूजा आयोजना गरिएको छ। येँया अर्थात् इन्द्रजात्राको अवसरमा आयोजित पूजामा विभिन्न स्थानबाट आएका कुमारीहरूको सहभागिता रहेको थियो। वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा आयोजित पूजामा कुमारीहरूलाई विधिपूर्वक पूजा तथा सम्मान गरिएको थियो। परम्परागत धार्मिक तथा...

निःशुल्क कानुनी सहायता विधेयक संसद्मा प्रस्तुत हुँदै

1790226226image---2026-09-24T104620.340.png
असोज ८, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने कार्यसूची रहेको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। कानुनी सेवामा पहुँच कमजोर भएका नागरिकलाई सहायता...

दिल्लीका पार्कमा महिला सुरक्षाका लागि प्रहरी निगरानी कडा

1790225631WhatsApp-Image-2026-09-24-at-10.37.17-AM.jpg
असोज ८, काठमाडौं । महिलाको सुरक्षालाई ध्यानमा राख्दै दिल्ली प्रहरीले सार्वजनिक पार्क तथा संवेदनशील क्षेत्रमा निगरानी र खोजी अभियान तीव्र बनाएको छ। सेप्टेम्बर २२ र २३ मा केन्द्रीय रेन्जअन्तर्गत गरिएको संयुक्त अभियानका क्रममा ३७९ जनालाई दिल्ली प्रहरी ऐनको धारा ६५ अन्तर्गत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अन्य व्यक्तिमाथि मदिरा,...

Advertisement

रोजगारीको बहानामा महिलामाथि बलात्कारको आरोप, आरोपी फरार

1790225192image---2026-09-24T102850.161.png
असोज ८, काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा रोजगारी दिलाइदिने बहानामा ४१ वर्षीया महिलालाई नशालु पदार्थ सेवन गराई बलात्कार गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। पूर्वी दिल्लीको मण्डावली क्षेत्रमा भएको घटनामा पीडित महिलालाई घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै धम्की दिइएको पनि प्रहरीले जनाएको...

महिलालाई १,१७० विद्युतीय अटो दिने दिल्ली सरकारको योजना

1790224987image---2026-09-24T102520.666.png
असोज ८, काठमाडौं । दिल्ली सरकारले महिला तथा ट्रान्सजेन्डर समुदायलाई स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘दुर्गा’ विद्युतीय अटो योजना स्वीकृत गरेको छ। योजनाको पहिलो चरणमा कुल १ हजार ३०० वटा गुलाबी विद्युतीय अटो वितरण गरिनेछ। त्यसमध्ये १ हजार १७० वटा महिलालाई र १३० वटा ट्रान्सजेन्डर लाभग्राहीलाई उपलब्ध गराइनेछ। सरकारका अनुसार प्रत्येक...

सामुदायिक निर्णयमा महिलाको पहुँच बढाउन केन्यामा आवाज

1790224352image---2026-09-24T101448.669.png
असोज ८, काठमाडौं । केन्याको लाइकिपिया क्षेत्रमा पशुपालक समुदायका महिलाले भूमि, नेतृत्व र आर्थिक अवसरसम्बन्धी निर्णय प्रक्रियामा आफ्नो सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन्। नान्युकीमा संयुक्त राष्ट्रसंघीय महिला निकाय (यूएन वुमन) को आयोजनामा भएको दुईदिने कार्यशालामा सहभागीहरूले महिलालाई सामुदायिक निर्णय प्रक्रियाबाट बाहिर...

Advertisement

सूर्यास्तपछि दिल्लीका पार्कमा प्रवेश सीमित गरिने

1790223747new-.png
असोज ८, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा १७ वर्षीया किशोरीमाथि आस्थाकुञ्ज पार्कमा भएको भनिएको सामूहिक बलात्कार घटनापछि पार्कहरूको सुरक्षा व्यवस्था कडा बनाइने भएको छ। दिल्ली विकास प्राधिकरण (डीडीए) ले शहरका पार्कमा विशेषगरी साँझ र रातिको समयमा सुरक्षा निगरानी बढाउने निर्णय गरेको हो। डीडीएका अनुसार धेरै प्रवेशद्वार भएका...

रासायनिक मल खरिद गर्न सरकारलाई १० अर्बको स्रोत सहमति

1790078945960-images147.jpg
असोज ६, काठमाडौं । आगामी सिजनमा किसानलाई आवश्यक पर्ने रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारले खरिद प्रक्रिया अघि बढाउने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा आगामी सिजनका लागि रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ बराबरको स्रोत सहमति प्राप्त भएको हो। स्रोत सहमति प्राप्त भएपछि उक्त रकमबाट...

फैसला कार्यान्वयन नभएको भन्दै युनिसाद्वारा न्याय र सुरक्षाको माग

1790077502image---2026-09-22T172630.310.png
असोज ६, काठमाडौं । अदालतबाट आफ्नो पक्षमा फैसला भएको एक वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको र आफू तथा आफ्ना दुई नाबालक सन्तानलाई ज्यान मार्ने धम्की आएको भन्दै सामाजिक अभियन्ता युनिसा भट्टराई कार्कीले न्याय र सुरक्षाको माग गरेकी छन्। महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा क्रियाशील ‘परिवर्तनका लागि एकता’की संयोजकसमेत...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement