Advertisement
Advertisement
Advertisement

समाचार


भिजिट भिसाको दुरुपयोग रोक्दै मानव तस्करी नियन्त्रण गर्न माग

1789640431images.jpg
असोज १, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले भिजिट भिसाको दुरुपयोगमार्फत हुने मानव तस्करी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। सांसदहरूले भिजिट भिसामा विदेश जाने नेपालीलाई बिचौलियाले प्रलोभनमा पार्ने तथा अवैध रूपमा रोजगारीमा पठाउने गतिविधि रोक्न प्रभावकारी निगरानी र कडा कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन्। भिजिट...

जेल यातनादेखि मानवअधिकार संघर्षसम्म : नोबेल विजेता नर्गेस मोहम्मदीको अनुभव

1789635937image-93.png
असोज १, काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता इरानी मानवअधिकार अभियन्ता नर्गेस मोहम्मदीले आफूले जेल जीवनका क्रममा भोगेका यातना र संघर्षका अनुभव सार्वजनिक गरेकी छन्। मोहम्मदीले इरानमा महिलाको अधिकार, अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारका पक्षमा आवाज उठाउँदा आफूले पटक–पटक पक्राउ, कारावास र विभिन्न प्रकारका यातना सामना...

सानो ऋणबाट ठूलो सपना : पाकिस्तानमा व्यवसाय विस्तार गर्दै महिला

1789626452a2ef82d3-e8ee-44a2-878b-87898da07ccf.png
असोज १, काठमाडौं । पाकिस्तानमा महिलाहरूले साना ऋण अर्थात् माइक्रोफाइनान्सको सहारा लिएर आफ्नै व्यवसाय सुरु गर्ने र विस्तार गर्ने क्रम बढेको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०२४र२५ मा माइक्रोफाइनान्सबाट ऋण लिने महिलाको संख्या ४७ प्रतिशतले बढेर २७ लाख पुगेको छ। श्रीमान्को निधनपछि उनले एउटा कुर्सीबाट ब्युटी पार्लर...

Advertisement

जलवायु नीतिमा महिलाको सहभागिता बढाउन नाइजेरियामा जोड

1789625818ChatGPT-Image-Sep-17-2026-120006-PM.png
असोज १, काठमाडौं । नाइजेरियामा जलवायु परिवर्तनसम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनमा महिलालाई केन्द्रमा राख्नुपर्ने आवाज उठेको छ। देशको राष्ट्रिय लैंगिक तथा जलवायु परिवर्तन कार्ययोजना  २०२१–२०२५ को कार्यान्वयनसम्बन्धी मूल्यांकनले नीति भए पनि त्यसलाई प्रभावकारी रूपमा लागू गर्न आवश्यक बजेट, समन्वय र संस्थागत संयन्त्र कमजोर...

समान सीप र जिम्मेवारीको काममा समान पारिश्रमिक माग्दै न्यूजिल्यान्डका महिला

1789625188ChatGPT-Image-Sep-17-2026-114954-AM.png
असोज १, काठमाडौं । न्यूजिल्यान्डमा महिलाहरूले उच्च सीप, ज्ञान र जिम्मेवारी आवश्यक पर्ने कामको उचित मूल्यांकन गर्दै समान पारिश्रमिक सुनिश्चित गर्न माग गरेका छन्। प्बष्तष्बपष् ल्गचकष्लन ल्भध श्भबबिलम ले १७ सेप्टेम्बर २०२६ मा प्रकाशित गरेको सामग्रीअनुसार, न्यूजिल्यान्डमा महिलाले मतदानको अधिकार प्राप्त गरेको १३३ वर्ष पुगे पनि...

१९ दिन बन्धक बनाएर बालिका बलात्कारको आरोप, मुख्य अभियुक्त पुर्पक्षका लागि जेल

1789556301tair-rain.jpg
भदौ ३१, काठमाडौं ।  धनुषामा एक १६ वर्षीया बालिकालाई अपहरण गरी होटलमा १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोप लागेका मुख्य अभियुक्तलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि कारागार चलान गरेको छ। अदालतको आदेशपछि २३ वर्षीय मुख्य अभियुक्त ताहिर राइनलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनी घटनापछि कतार...

Advertisement

अपांगता भएका युवालाई लैंगिक हिंसाविरुद्ध सचेतना

1789550618image-91.png
भदौ ३१, काठमाडौं ।  नाइजेरियाको सोकोटोमा अपांगता भएका किशोर–किशोरी तथा युवालाई लैंगिक हिंसा र यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे सचेतना प्रदान गरिएको छ। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष ९ग्ल्ँएब्० ले आयोजना गरेको कार्यक्रममा सहभागीहरूलाई लैंगिक हिंसा रोकथाम, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, सकारात्मक पुरुषत्व तथा महिनावारी...

सात वर्षीया बालिकाको पहलपछि मर्मत भयो जीर्ण सडक

1789546038image-90.png
भदौ ३१, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मऊमा सात वर्षीया बालिका समरा नाजको पहलपछि उनको बस्तीको जीर्ण सडक पुनर्निर्माण गरिएको छ। समराले गत सेप्टेम्बर १ मा जिल्ला अधिकारी आनन्द वर्धनसमक्ष निवेदन दिँदै आफ्नो घरदेखि विद्यालय जाने सडक निकै बिग्रिएको र हिँड्दा आफू पटक–पटक लड्ने गरेको बताएकी थिइन्। सडकको खराब अवस्थाका कारण विद्यालय...

बालबालिकासम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुँदै

1789545712sita-badipmyJoK8uzz-768x512.jpg
भदौ ३१, काठमाडौं । काठमाडौं । बालबालिकाको अधिकार तथा संरक्षणसँग सम्बन्धित कानुनी व्यवस्थालाई थप प्रभावकारी बनाउन सरकारले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा अघि बढाउने भएको छ। प्रतिनिधिसभाको १६ सेप्टेम्बरको सम्भावित कार्यसूचीअनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक...

Advertisement

तीज गीतको भ्युज प्रतिस्पर्धामा विष्णु माझी अगाडि, एलिना भन्छिन्– ‘भ्युज मेरा लागि अंक मात्रै हुन्’

1789542615eleena-and-bishnu-majhi-1.jpg
भदौ ३१, काठमाडौं । यस वर्षको तीज गीतमा चर्चित गायिका विष्णु माझी र एलिना चौहानबीचको भ्युज प्रतिस्पर्धा चर्चामा आएको छ। पछिल्लो समय विष्णु माझीको गीतले एलिनाको गीतलाई भ्युजमा पछि पारेको छ। भ्युजको दौडमा पछि परे पनि एलिनाले भने आफूका लागि युट्युबमा प्राप्त भ्युजलाई मात्र सफलताको मापदण्डका रूपमा नलिने बताएकी छन्। उनका अनुसार भ्युज उनका...

बहुविवाहको विषयमा रञ्जिताले रेशमविरुद्ध मुद्दा हाल्ने

1789542333ranjita-reshamaa.jpg
भदौ ३१, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दा दायर गर्ने तयारी गरेकी छन्। नेपाल प्रेसका अनुसार रञ्जिताले रेशमले अर्को विवाह गरेको विषयलाई लिएर कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेकी हुन्। उनले बहुविवाहसम्बन्धी कानुनी व्यवस्थाअनुसार मुद्दा दायर गर्ने तयारी गरेको...

सिड्नीमा कारको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु, नेपाली युवा पक्राउ

1789539682sydney-car-accident.jpg
भदौ ३१, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा नेपाली मूलका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक विवरणअनुसार सडकमा भएको दुर्घटनापछि गम्भीर घाइते भएकी बालिकालाई तत्काल अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ। घटनापछि प्रहरीले...

Advertisement

सम्बन्धको विषयमा मानसिक दबाब दिएको आरोपमा अहमदाबादमा किशोरीको आत्महत्यापछि महिला पक्राउ

1789535216image-89.png
भदौ ३१, काठमाडौं । भारतको अहमदाबादमा १७ वर्षीया किशोरीको आत्महत्यापछि एक महिला पक्राउ परेकी छन्। प्रहरीले ती महिलाले आफ्ना नाबालक छोरासँग सम्बन्धमा रहेकी किशोरीलाई कथित रूपमा मानसिक यातना दिएको र आत्महत्या गर्न उक्साएको आरोपमा पक्राउ गरेको जनाएको छ। घटना अहमदाबादको सरखेज क्षेत्रमा अगस्ट ३१ मा भएको हो। कक्षा १२ मा अध्ययनरत किशोरी र...

सुत्केरी बिदा बढाउने तयारी, आमालाई ६ महिना र बाबुलाई ४२ दिन

1789534607image-87.png
भदौ ३१, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महिलालाई ६ महिनासम्मको तलबी सुत्केरी बिदा दिने व्यवस्था गर्न कानुन संशोधनको तयारी भइरहेको बताएकी छन्। मन्त्री गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ संशोधन गर्न लागिएको जानकारी दिएकी हुन्। प्रस्तावित...

गुरुग्राममा तीव्र गतिको कारले ठक्कर दिएपछि महिला बाइक चालक अझै त्रासमा

1789533960image-86.png
भदौ ३१, काठमाडौं । भारतको गुरुग्राममा तीव्र गतिमा आएको कारले मोटरसाइकलमा सवार २७ वर्षीया शिवानी चौहानलाई ठक्कर दिएको घटनापछि उनी अझै मानसिक रूपमा त्रसित रहेको बताइएको छ। घटना सेप्टेम्बर १३ मा गल्फ कोर्स रोडमा भएको थियो। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement