Advertisement
Advertisement
Advertisement

समाचार


बाढीपीडित बालबालिकाका लागि सरकारले स्थापना गर्दै ‘छात्रवृत्ति बैंक’

1789019642thumb.jpg
भदौ २५, काठमाडौं । सरकारले गत महिना आएको विनाशकारी बाढीका कारण अभिभावक गुमाएका वा विस्थापित भएका बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘छात्रवृत्ति बैंक’ स्थापना गर्ने भएको छ। शिक्षा मन्त्रालयअन्तर्गत सञ्चालन हुने ‘सुरक्षित भविष्य छात्रवृत्ति योजना’मार्फत स्थापना गरिने छात्रवृत्ति बैंकले प्रभावित बालबालिकालाई कक्षा १२ सम्म...

भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले एक महिनाको पारिश्रमिक दिने

1789018441rubi-thakura6lUeUFlHo.jpg
भदौ २५, काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेकी छन्। उपसभामुख कुमारीले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेकी हुन्।...

धम्की दिएर विवाहित महिलामाथि बलात्कार गरेको आरोप, एक जना पक्राउ

1789016526image-62.png
भदौ २५, काठमाडौं ।भारतको गुजरातस्थित राजकोटमा एक विवाहित महिलालाई धम्की दिएर बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार आरोपीले महिलालाई विभिन्न किसिमको धम्की दिएर उनको इच्छाविपरीत यौनसम्बन्ध राखेको आरोप लागेको हो। घटनापछि पीडित महिलाले प्रहरीसमक्ष उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको थिà...

Advertisement

अष्ट्रेलियामा यौन हिंसा उच्च स्तरमा, महिला र बालबालिकाको सुरक्षामा चिन्ता

1789016208image-61.png
भदौ २५, काठमाडौं । अष्ट्रेलियामा महिला तथा बालबालिकामाथि हुने हिंसाको अवस्था गम्भीर बन्दै गएको नयाँ सरकारी प्रतिवेदनले देखाएको छ। घरेलु, पारिवारिक तथा यौन हिंसासम्बन्धी प्रतिवेदनअनुसार सन् २०२४ मा यौन हिंसाका घटना रिपोर्ट हुने दर अहिलेसम्मकै उच्च स्तरमा पुगेको थियो। गत वर्ष भने यस्ता घटनामा राष्ट्रिय रूपमा १ प्रतिशतभन्दा कम मात्र...

महिला कर्मचारीमाथि प्रतिबन्धको विरोधमा हड्तालपछि एफिल टावर पुनः खुल्यो

1789015302522-1788842318image-49.png
भदौ २५, काठमाडौं । फ्रान्सको राजधानी पेरिसस्थित विश्वप्रसिद्ध एफिल टावरमा महिलामाथि विभेद गरिएको आरोपमा कर्मचारीहरूले गरेको हड्तालका कारण एक दिन बन्द भएको छ। शनिबार हिन्दू धार्मिक संगठन बीएपीएसको करिब १०० सदस्यीय प्रतिनिधिमण्डल भ्रमणमा आउँदा महिला कर्मचारीलाई प्रतिनिधिमण्डलसँग प्रत्यक्ष सम्पर्कमा नरहन व्यवस्थापनले निर्देशन...

वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा भारतको सर्वोच्च अदालतले तीन सातापछि अन्तिम सुनुवाइ गर्ने

1789014467image-59.png
भदौ २५, काठमाडौं । भारतको सर्वोच्च अदालतले वैवाहिक बलात्कारलाई अपराधको दायराबाट बाहिर राख्ने कानुनी व्यवस्थाविरुद्ध दायर भएका निवेदनमाथि तीन सातापछि अन्तिम सुनुवाइ सुरु गर्ने भएको छ। अदालतले यसबीच सम्बन्धित सबै पक्षलाई आवश्यक कागजात तथा लिखित पक्ष पेस गर्न निर्देशन दिएको छ। प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय भी। मोहना र...

Advertisement

भोटेकोसी बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षामा ध्यान दिन सांसद धितालको माग

1788945474dhitalqJVq7nNctT.jpg
भदौ २४, काठमाडौं । प्रतिनिधिसभा सदस्य क्रान्तिशिखा धितालले भोटेकोसी बाढीबाट विस्थापित भई होल्डिङ सेन्टरमा आश्रय लिइरहेका महिला तथा बालबालिकाको सुरक्षा र गरिमा सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद धितालले करिब चार हजार नागरिक अहिले होल्डिङ सेन्टरमा आश्रित रहेको जानकारी दिइन्। बाढीका...

जापानमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा तीन नेपाली पक्राउ

1788932659image-56.png
भदौ २४, काठमाडौं । जापानको फुकुओका सहरमा नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको मृत्यु भएको घटनामा तीन नेपाली नागरिक पक्राउ परेका छन्। जापानी प्रहरीले २५ वर्षीया राजवंशीको हत्या गरेको आशंकामा तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। पक्राउ पर्नेमा २८ वर्षीय सञ्जु तामाङ, २५ वर्षीया अस्मिता तामाङ र २२ वर्षीय प्रविन लामा रहेको...

महिलामाथिको टिप्पणी विवादमा सीपीएममाथि सुन्नी समूहको आरोप

1788931353image-55.png
भदौ २४, काठमाडौं । भारतको केरलामा महिलाबारे विवादास्पद टिप्पणी गरेको आरोप लागेका कान्थापुरम एपी अबुबकर मुसलियारको बचाउ गर्दै एपी सुन्नी समूहले भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) सीपीएममाथि आलोचना गरेको छ। सुन्नी समूहले कान्थापुरमका अभिव्यक्तिलाई सन्दर्भबाट अलग गरेर राजनीतिक फाइदाका लागि आलोचना गरिएको आरोप लगाएको छ। समूहका...

Advertisement

सहिद स्मरण कार्यक्रममा ‘सहिदकै अपमान’ भयो : रक्षा बम

1788929348Rakxa-bam-mk.jpg
भदौ २४, काठमाडौं । जेनजी आन्दोलनका सहिदहरूको स्मरणमा आयोजित कार्यक्रममा आन्दोलनको मर्म र सहिदहरूको सम्मानविपरीत गतिविधि भएको अभियन्ता रक्षा बमले आरोप लगाएकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बमले आन्दोलनका क्रममा घाइते भएका युवा, ज्यान गुमाएका व्यक्तिका परिवार तथा परिवर्तनका लागि सडकमा उत्रिएका युवाको आवाज...

‘म पीडित होइन, विजेता हुँ’ : पामेला एन्डरसन

1788859491ap-pamela-anderson-0892026100037-1000x0.jpg
भदौ २३, काठमाडौं । अमेरिकी अभिनेत्री तथा मोडल पामेला एन्डरसनले आफूले जीवनमा भोगेका कठिन अनुभवलाई कमजोरीका रूपमा नभई शक्तिका रूपमा लिएको बताएकी छन्। भेनिसमा आयोजित एम्फार गालामा ‘अवार्ड अफ करेज’ ग्रहण गर्दै उनले आफूलाई पीडित नभई विजेताका रूपमा हेर्ने बताएकी हुन्। कार्यक्रममा एन्डरसनले आफूलाई वर्षौंअघि हेपाटाइटिस सी भएको पत्ता...

अभिभावकको महत्त्वाकांक्षाले बालबालिकाका लागि खेलकुद नै तनावको कारण बन्दै

1788854064image-53.png
भदौ २३, काठमाडौं । बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि महत्वपूर्ण मानिने खेलकुद पछिल्लो समय कतिपय बालबालिकाका लागि तनावको कारण बन्न थालेको एक अध्ययनले देखाएको छ। विशेषगरी अभिभावकको अत्यधिक अपेक्षा र महत्त्वाकांक्षाले खेलकुदप्रतिको बालबालिकाको रुचि र उत्साहमा नकारात्मक असर पार्न थालेको देखिएको हो। खेलकुदले बालबालिकामा...

Advertisement

नेपाली संगीतमा प्रतिभा प्रशस्त, तर दिगो करिअरका लागि व्यवसायिक ज्ञान आवश्यक : जेसिका लिन

1788853333DSC04177-1788828797.jpg
भदौ २३, काठमाडौं । अमेरिकी कन्ट्री संगीतकर्मी जेसिका लिनले नेपाली संगीत क्षेत्रमा प्रतिभाको कुनै कमी नरहेको बताउँदै कलाकारले संगीतसँगै यसको व्यवसायिक पक्ष पनि बुझ्न आवश्यक रहेको बताएकी छन्। अमेरिकी दूतावास नेपालको ‘आर्ट्स एन्ड म्युजिक इन्भोय कार्यक्रम’ अन्तर्गत नेपाल आएकी लिनले नेपाली संगीतकर्मी, गीतकार तथा संगीत उत्पादकसँग...

बाढीको प्रभावले यसपालि तीज गीतको चहलपहल घट्यो

1788851262thumb.jpg
भदौ २३, काठमाडौं । सामान्य अवस्थामा यतिबेला तीज गीतले नेपाली संगीत बजार तताइसकेको हुन्थ्यो। सामाजिक सञ्जाल, रेडियो तथा टेलिभिजनमा नयाँ–नयाँ तीज गीत गुञ्जिरहेका हुन्थे। तर, यस वर्ष हरितालिका तीज नजिकिँदै गर्दा विगतको तुलनामा तीज गीतको चहलपहल निकै कम देखिएको छ। यस वर्ष भदौ २९ गते हरितालिका तीज परेको छ। तीज आउन एक साता मात्रै बाँकी रहँदा...

पोखरा उद्योग वाणिज्य संघको पहिलो महिला अध्यक्ष बनिन् शोभा गौतम

1788849500a-4-1788837614.jpg
भदौ २३, काठमाडौं । पोखरा उद्योग वाणिज्य संघको ७२ वर्षे इतिहासमा पहिलोपटक महिला अध्यक्ष निर्वाचित भएकी छन्। संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक साधारणसभापछि भएको निर्वाचनमा शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी हुन्।  निर्वाचनमा गौतमले ७५१ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेलले ६३६, उत्तममान बुद्धाचार्यले ६०१ र...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement