Advertisement
Advertisement
Advertisement

समाचार


जम्मु–कश्मीरका महिलालाई निःशुल्क बस यात्राका लागि ‘पिंक कार्ड’ ल्याउने तयारी

1788673296ChatGPT-Image-Sep-6-2026-112508-AM.png
भदौ २१, काठमाडौं । जम्मु–कश्मीरमा विद्युतीय बसमार्फत निःशुल्क यात्रा गर्न पाउने महिलाका लागि ‘जे एन्ड के वुमन मोबिलिटी कार्ड’ अर्थात् ‘पिंक कार्ड’ ल्याउने तयारी गरिएको छ। जम्मु स्मार्ट सिटी लिमिटेड (जेएससीएल)ले निःशुल्क यात्रा सुविधालाई सहज, व्यवस्थित र पारदर्शी बनाउन केवाईसीमा आधारित यस्तो कार्डको प्रस्ताव अघि सारेको...

दिल्लीमा दुई महिला पत्रकारलाई प्रहरीले कुटपिट गरेको आरोप, प्रहरीद्वारा अस्वीकार

1788521348image-34.png
भदौ १९ , काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा दुई महिला पत्रकारले आफूहरूलाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको आरोप लगाएका छन्। दिल्ली प्रहरीले भने उक्त आरोपलाई असत्य र भ्रामक भन्दै अस्वीकार गरेको छ। शाहिन खान र नफिसा खान नामका दुई स्वतन्त्र पत्रकार दक्षिण दिल्लीको साकेतमा आयोजित एक कार्यक्रममा समाचार संकलनका लागि पुगेका थिए।...

बालबालिकाको मानसिक स्वास्थ्यका लागि अभिभावकले अपनाउनुपर्ने चार उपाय

1788510727Happy-Child-Writing-Children-WritingokLmeDTuHd.jpg
भदौ १९ , काठमाडौं । बालबालिकाको मानसिक स्वास्थ्य उनीहरूको समग्र विकास र शारीरिक स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। बालबालिकाले जीवनका विभिन्न चुनौती, जटिलता र अनिश्चितताका कारण डर, तनाव तथा असुरक्षा महसुस गर्न सक्छन्। यस्तो अवस्थामा अभिभावकको व्यवहार र सहयोगले उनीहरूको मानसिक स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्ने...

Advertisement

भोटेकोशी बाढीपीडितको पुनर्स्थापनामा गम्भीर भएर काम गर्न सरकारलाई शोभा खनालको आग्रह

1788510279sbha-khanal-0392026014743-1000x0.jpg
भदौ १९ , काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद शोभा खनालले भोटेकोशी बाढीबाट प्रभावितहरूको पुनर्स्थापनाका लागि सरकारले गम्भीरतापूर्वक काम अघि बढाउनुपर्ने बताएकी छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खनालले राहतले मात्रै बाढीपीडितको समस्या समाधान नहुने बताइन्। तत्कालको आवश्यकता राहतबाट...

चार महिलामाथि यौन दुर्व्यवहारको आरोप, भारतीय मूलका लन्डन प्रहरी अधिकारीविरुद्ध पाँच मुद्दा

1788506025image-33.png
भदौ १९ , काठमाडौं । बेलायतको मेट्रोपोलिटन प्रहरीका भारतीय मूलका डिटेक्टिभ सार्जेन्ट प्रकाश पटेलविरुद्ध चार महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पाँचवटा मुद्दा दर्ता भएको छ। मेट्रोपोलिटन प्रहरीले जनाएअनुसार नर्थ वेस्ट कमान्ड युनिटमा कार्यरत पटेलमाथि सन् २०२४ मा भएका घटनासँग सम्बन्धित आरोप लगाइएको हो। तीमध्ये एउटा घटना २०२४ को...

पुनरुत्थानमा नमुना काम गर्नुपर्छ: मन्त्री रावल

1788504638image-32.png
भदौ १९ , काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले विपद्पछिको पुनरुत्थान तथा पुनर्निर्माणका कामलाई प्रभावकारी र नमुना ढंगले अघि बढाउनुपर्ने बताएका छन्। मन्त्री रावलले संकटका बेला सरकार, निजी क्षेत्र तथा सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पुनरुत्थानका काममार्फत सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिएका छन्।...

Advertisement

दुई महिनामै टुट्यो वैवाहिक जीवन, नवविवाहिताको शंकास्पद मृत्यु

1788500026ChatGPT-Image-Sep-4-2026-111722-AM.png
भदौ १९ , काठमाडौं । प्रेम विवाह गरेको करिब दुई महिनामै एक नवविवाहिताको शंकास्पद अवस्थामा मृत्यु भएपछि घटनाले गम्भीर प्रश्न उठाएको छ। मृतकका परिवारले उनको मृत्यु स्वाभाविक नभएको भन्दै हत्या भएको आरोप लगाएका छन्। परिवारका अनुसार प्रेम विवाहपछि वैवाहिक जीवन सुरु गरेकी उनको छोटो समयमै मृत्यु भएको हो। घटनाको प्रकृतिमाथि शंका गर्दै...

सुदूरपश्चिममा गौरा पर्वको रौनक, अठवालीमा शिव–पार्वतीको पूजा र देउडाको उल्लास

1788498006Gaura-1024x768.jpg
भदौ १९ , काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मौलिक संस्कृति र परम्परासँग जोडिएको गौरा पर्वको रौनक छाएको छ। भदौ शुक्ल पञ्चमीदेखि सुरु भएको गौरा पर्वको मुख्य दिन अठवाली अर्थात् अष्टमी आज सुदूरपश्चिमका विभिन्न जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। दार्चुला, बैतडी, डडेल्धुरालगायत पहाडी जिल्लामा गौरा पर्वको अवसरमा गौरा देवीको पूजा–आराधना...

७३ वर्षीया चरीले बाढीसँग जुधेर श्रीमान् बचाइन्, अब खोज्दैछिन् बाँच्ने आधार

1788497746chari-neepali-4.jpg
भदौ १९ , काठमाडौं । त्रिशूली पुरानो बजारकी ७३ वर्षीया चरी नेपालीले विनाशकारी बाढीका बीच बिरामी श्रीमान् भक्तबहादुर नेपालीलाई घिसार्दै सुरक्षित स्थानमा पुर्‍याएर ज्यान बचाएकी छन्। बाढीबाट आफू, श्रीमान् र छिमेकीका दुई बालबालिकालाई जोगाउन उनले देखाएको साहस अहिले प्रेरणाको विषय बनेको छ। भक्तबहादुर सुगर, उच्च रक्तचाप र मिर्गà¥...

Advertisement

नेइट पेपर लिक प्रकरणमा तीन अभियुक्तद्वारा पोलिग्राफ र ब्रेन म्यापिङ परीक्षणको माग

178849707418.png
भदौ १९ , काठमाडौं । भारतको राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा (नेइट) को प्रश्नपत्र चुहावट प्रकरणमा तीन अभियुक्तले आफूहरू स्वेच्छाले झूट पत्ता लगाउने परीक्षण (पोलिग्राफ) र ब्रेन म्यापिङ परीक्षण गराउन तयार रहेको भन्दै दिल्लीस्थित विशेष अदालतमा निवेदन दिएका छन्। अभियुक्तहरूले आफू निर्दोष रहेको प्रमाणित गर्न र केन्द्रीय अनुसन्धान...

रसुवा–नुवाकोटका बाढीपीडितको स्वास्थ्य समस्यामा तत्काल ध्यान दिन सांसद शेरचनको माग

1788437702image-27.png
भदौ १८ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद ओजश्वी शेरचनले बाढी प्रभावित रसुवा र नुवाकोटमा देखिएको स्वास्थ्य तथा सरसफाइसम्बन्धी समस्या समाधानका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेकी छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शेरचनले भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका...

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहायता किन लिएन सरकार ? सांसद शर्माको प्रश्न

1788433718balawati-sharma-1788427856.png
भदौ १८ , काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले बाढीपछि सुरुङमा फसेका नागरिकको उद्धारका लागि विदेशी विज्ञ तथा प्राविधिकको सहायता लिन सरकारले ढिलाइ गरेको भन्दै प्रश्न उठाएकी छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले बाढीपछि विदेशी विज्ञ तथा प्राविधिक नेपाल आएर सहयोग गर्न तयार...

Advertisement

रसुवा बाढीपछि उद्धार र व्यवस्थापनमा सरकार चुक्यो: कांग्रेस प्रमुख सचेतक थापा

1788433185basana-thapaD829VmOTkY.jpg
भदौ १८ , काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि नागरिकको उद्धार तथा व्यवस्थापनमा सरकार चुकेको टिप्पणी गरेकी छन्। बिहीबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै थापाले आकस्मिक रूपमा आएको बाढीपछि पहिलो दुई दिन राज्यले उपलब्ध स्रोतसाधनअनुसार उद्धार तथा राहतमा काम गरे पनि त्यसपछि योजनाबद्ध...

नेसुरुङभित्र अझै मानिस जीवितै हुन सक्ने भन्दै तत्काल उद्धार गर्न सांसद बरालको माग

1788430664yasoda-baral7mDmWRqJ88.jpg
भदौ १८ , काठमाडौं । नेकपा ९एमाले० की सांसद एशोदा बरालले विपद्का बेला सरकारले देखाएको सुस्तता र ‘एकद्वार प्रणाली’का नाममा भइरहेको ढिलासुस्तीप्रति कडा आपत्ति जनाएकी छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताइन्। उनले जलविद्युत् आयोजनाका सुरुङभित्र अझै मानिस...

सुरुङमा फसेकाको ९ दिनसम्म उद्धार हुन नसकेको भन्दै सांसद थपलियाको आपत्ति

1788430268urmila-thapaliya-sita-0392026104635-1000x0.jpg
भदौ १८ , काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदारको नौ दिनसम्म पनि प्रभावकारी उद्धार हुन नसकेको भन्दै सांसद सिता थपलियाले सरकारप्रति आपत्ति जनाएकी छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद थपलियाले सुरुङमा फसेका नागरिकका परिवार राज्यको उद्धार प्रयासमाथि प्रश्न...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement