Advertisement
Advertisement
Advertisement
Advertisement

रसुवा–नुवाकोटका बाढीपीडितको स्वास्थ्य समस्यामा तत्काल ध्यान दिन सांसद शेरचनको माग

  |      17:58:00   |  
रसुवा–नुवाकोटका बाढीपीडितको स्वास्थ्य समस्यामा तत्काल ध्यान दिन सांसद शेरचनको माग
भदौ १८ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद ओजश्वी शेरचनले बाढी प्रभावित रसुवा र नुवाकोटमा देखिएको स्वास्थ्य तथा सरसफाइसम्बन्धी समस्या समाधानका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेकी छन्।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शेरचनले भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका धेरै स्वास्थ्य चौकी बगाउँदा स्थानीय नागरिक आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित भएको बताइन्।
‘स्वास्थ्य चौकीहरू बगेका छन्, जसका कारण त्यहाँका नागरिकमा गम्भीर स्वास्थ्य समस्या देखिन थालेको छ,’ उनले भनिन्।
बाढी प्रभावित क्षेत्रमा खानेपानी र शौचालयको अभाव गम्भीर बन्दै गएको भन्दै उनले सरसफाइको उचित व्यवस्था नहुँदा सरुवा रोग फैलिन सक्ने जोखिम रहेको बताइन्। प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य टोली परिचालन गरी तत्काल उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउन उनले सरकारको ध्यानाकर्षण गराइन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement