Advertisement
Advertisement
Advertisement

राजनीति


राजदूत पदबाट फिर्तापछि सक्रिय राजनीतिमा फर्किइन् शिवमाया

1790248719dr-shivamaya-tumbahamphe1-43fOmVb0lTx.jpg
असोज ८, काठमाडौं । पूर्वउपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे राजदूतको जिम्मेवारीबाट फिर्ता भएपछि पुनः सक्रिय पार्टी राजनीतिमा फर्किएकी छन्। रातोपाटीका अनुसार उनी नेकपा एमालेको राजनीतिमा सक्रिय हुँदै केन्द्रीय कमिटीमा मनोनयनका लागि प्रस्तावित भएकी हुन्। तुम्बाहाङ्फे यसअघि दक्षिण कोरियाका लागि नेपालको राजदूतको जिम्मेवारीमा थिइन्।...

एमालेमा विद्या भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव

1790243773images.jpg
असोज ८, काठमाडौं । नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्या देवी भण्डारीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव अघि सारिएको छ। पार्टी पुनर्गठन तथा नेतृत्वसम्बन्धी बहस चलिरहेका बेला भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने विषयले एमालेको आन्तरिक राजनीतिमा चर्चा पाएको हो। पार्टीभित्रको पुनर्गठनबारे छलफल भइरहेका बेला...

भेनेजुएलामा निर्वाचन गराउने डेल्सीको घोषणा, मिति भने तय भएन

1790233623image---2026-09-24T125038.164.png
असोज ८, काठमाडौं । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशमा निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले भेनेजुएला पूर्ण लोकतन्त्रतर्फ अघि बढिरहेको बताउँदै निर्वाचन हुने स्पष्ट पारे पनि त्यसको मिति भने घोषणा गरिनन्। रोड्रिगेजले विपक्षी राजनीतिक समूहहरूसँग...

Advertisement

सामूहिक जिम्मेवारीमा गीता अधिकारीको प्रश्न

1790076937Gita-Adhikary.jpg
असोज ६, काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य गीता अधिकारीले पार्टीले सामूहिक नेतृत्व र जिम्मेवारी स्वीकार गर्ने हो भने त्यसको अपजस पनि अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै दिन नमिल्ने बताएकी छन्। एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै अधिकारीले सामाजिक सञ्जालमार्फत जिम्मेवारी सामूहिक रूपमा लिने तर कमजोरी र अपजस भने एक जना नेतामाथि...

राजनीतिक महत्वाकांक्षा होइन, न्याय खोज्न संसद् आएको हुँ’

1790069852image---2026-09-22T152012.405.png
असोज ६, काठमाडौं । सांसद खटिवडाले आफू राजनीतिक महत्वाकांक्षा वा पदको लोभका कारण संसद् प्रवेश नगरेको बताएकी छन्। प्रतिनिधिसभाको बैठकमा भावुक हुँदै उनले आफू न्यायको खोजीमा संसद्मा आएको धारणा राखेकी हुन्। उनले आफूले व्यक्तिगत स्वार्थ वा राजनीतिक पद प्राप्तिलाई प्राथमिकता नदिएको बताउँदै पीडितका आवाज उठाउन र न्यायका लागि काम गर्न...

लोकतन्त्र बलियो बनाउन सरकार आलोचना सुन्न तयार हुनुपर्छ : सीता थपलिया

17900694561781173136Sita-1200x560.jpg
असोज ६, काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलिया ९उर्मिला० ले लोकतान्त्रिक सरकारले नागरिकका प्रश्न, असहमति र आलोचनालाई सुन्न सक्ने क्षमता राख्नुपर्ने बताएकी छन्। उनले आलोचनालाई दबाउनेभन्दा त्यसबाट सिक्दै सरकार जनताप्रति जवाफदेही बन्नुपर्ने धारणा राखेकी हुन्। प्रतिनिधिसभामा बोल्दै सांसद थपलियाले सरकार जनताका गुनासा र...

Advertisement

सर्वोच्चको आदेशपछि अम्बिका काफ्लेको सांसद पद कायमै रहने

1790068697Amika-kafle.jpg
असोज ६, काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी ९जसपा० नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। लुम्बिनी प्रदेशसभा सचिवालयले राजनीतिक दलसम्बन्धी ऐन तथा प्रदेशसभा नियमावलीअनुसार काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशित गर्दै उनलाई प्रदेशसभा...

राष्ट्रिय सेवा दलको स्वरूप फेरिँदै, प्रतिनिधिसभाबाट विधेयक पारित

1789988540Sobita-Gautam-6-1024x500.jpg
असोज ५, काठमाडौं । प्रतिनिधिसभाले राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित गरेको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्, जसलाई सभाले पारित गरेको हो। विधेयकले विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता, अनुशासन र नेतृत्व विकास...

प्रतिपक्षको प्रश्न र तर्कले प्रभावित भइन् कानुनमन्त्री गौतम

1789715602sobita-gautam-1712026083320-1000x0.png
असोज २, काठमाडौं । कानुनमन्त्री सोविता गौतमले पछिल्ला दुई दिनको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले प्रस्तुत गरेको संसदीय भूमिकाको प्रशंसा गरेकी छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री गौतमले प्रतिपक्षी सांसदहरूले प्रश्न गर्ने, विषयको गहिराइमा पुगेर तर्क गर्ने तथा फरक धारणा र सुझाव प्रस्तुत गर्ने...

Advertisement

व्यवसायमैत्री नीति नहुँदा अर्थतन्त्र चलायमान हुन नसकेको सांसद अधिकारीको भनाइ

1789640000image-94.png
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले नेपालका व्यवसायी र किसान नीतिगत अनिश्चितता तथा प्रशासनिक झन्झटसँग दैनिक जुधिरहेको बताएकी छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद अधिकारीले व्यवसायी र किसानले मुलुकमै काम गर्न सक्ने वातावरण निर्माण हुने गरी सरकारले स्पष्ट र स्थिर नीति ल्याउनुपर्ने माग गरिन्। व्यवसायी र...

व्यवसायमैत्री नीति नहुँदा अर्थतन्त्र चलायमान हुन नसकेको सांसद अधिकारीको भनाइ

1789637426lima-adhikari-1792026105033-1000x0.jpg
असोज १, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले नेपालका व्यवसायी र किसान नीतिगत अनिश्चितता तथा प्रशासनिक झन्झटसँग दैनिक जुधिरहेको बताएकी छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद अधिकारीले व्यवसायी र किसानले मुलुकमै काम गर्न सक्ने वातावरण निर्माण हुने गरी सरकारले स्पष्ट र स्थिर नीति ल्याउनुपर्ने माग...

बाढीमा बेपत्ता भएकालाई मृत घोषणा गर्न १२ वर्ष कुर्न नहुने सांसद खनालको भनाइ

1789636770Shova-khanal.jpg
असोज १, काठमाडौं । सांसद खनालले बाढी तथा प्राकृतिक विपत्तिमा बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न विद्यमान कानुनी व्यवस्थाअनुसार १२ वर्ष कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लामो समयसम्म बेपत्ता व्यक्तिका परिवारले अनिश्चितता र पीडा भोगिरहनुपर्ने अवस्था रहेको भन्दै यस विषयमा...

Advertisement

राष्ट्रिय सेवा दल विधेयकमा समावेशिता सुनिश्चित गरिएको मन्त्री गौतमको दाबी

1789628478522-1789534607image-87.png
असोज १, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सेवा दलसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा समावेशी सिद्धान्तलाई कायम राखिएको बताएकी छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले विधेयकमा समावेशिताको व्यवस्था नरहेको भन्ने बुझाइ...

स्वास्थ्यसम्बन्धी पाँच कानुन संशोधनको तयारी, सेवामा सुधार ल्याउने सरकारको योजना

1789559421nisha-meheta-1024x500.jpg
सरकारले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँचवटा कानुन संशोधन गर्ने तयारी अघि बढाएको छ। स्वास्थ्य सेवामा देखिएका कानुनी तथा व्यवहारिक समस्या सम्बोधन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले कानुन संशोधनको प्रक्रिया अघि बढाइएको हो। सम्बन्धित मन्त्रालयले स्वास्थ्य क्षेत्रमा आवश्यक सुधारका लागि विद्यमान कानुनी...

पार्टी पुनर्गठनको पक्षमा विद्या भण्डारी, प्रतिबन्धको विपक्षमा

1789542933BidyaBhandari1661406269.jpg
भदौ ३१, काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेका महासचिव शंकर पोखरेलसँगको छलफलका क्रममा पार्टी पुनर्गठनको पक्षमा आफू रहेको बताएकी छन्। उनले व्यक्तिलाई प्रतिबन्ध लगाउनेभन्दा पार्टीलाई पुनर्गठन गरेर अघि बढ्नुपर्ने धारणा राखेकी हुन्। नेपाल प्रेसका अनुसार भण्डारीले आफू पुनर्गठनको पक्षमा रहेको स्पष्ट पार्दै...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement