Advertisement
Advertisement
Advertisement

समाचार


एकै विधेयकमार्फत १२ वटा ऐन संशोधनको तयारीमा महिला मन्त्रालय

1790331650mahila-mantralaya-1.jpg
असोज ९, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित १२ वटा ऐनलाई एकैपटक संशोधन गर्ने गरी विधेयक तयार गरेको छ। मन्त्रालयले विभिन्न कानुनी व्यवस्थालाई समयानुकूल बनाउने उद्देश्यले एकीकृत विधेयकमार्फत ऐन संशोधनको प्रक्रिया अघि बढाएको हो। मन्त्रालयअन्तर्गत रहेका विभिन्न कानुनमा देखिएका...

१५ वर्षमुनिका बालबालिकालाई श्रममा रोक लगाउन विपक्षी सांसदको संशोधन

1790328013samsodhan-1024x500.jpg
असोज ९, काठमाडौं । प्रतिनिधिसभामा विचाराधीन बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ मा १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि प्रकारको श्रम वा रोजगारीमा लगाउन नहुने प्रस्तावसहित संशोधन दर्ता भएको छ। सरकारले प्रस्ताव गरेको विधेयकमा १३ वर्ष उमेर पूरा गरेका बालबालिकालाई उनीहरूको शिक्षा र विकासमा असर नपर्ने गरी अभिभावक वा...

राष्ट्रसंघमा उठाइएको नेपालको मुद्दालाई निरन्तरता दिनुपर्नेमा धितालको जोड

1790324628image---2026-09-25T140721.888.png
असोज ९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै जलवायु परिवर्तन, मानवीय संकट र विश्वव्यापी असन्तुलनका विषय उठाएको बताएकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै धितालले नेपालले भोगिरहेको...

Advertisement

महिला तथा बालिकामाथिको डिजिटल हिंसा रोक्न विश्वव्यापी पहलको माग

1790322520image---2026-09-25T133219.981.png
असोज ९, काठमाडौं । महिला तथा बालिकामाथि प्रविधिको प्रयोगबाट हुने हिंसा, साइबर दुर्व्यवहार र अनलाइन उत्पीडन नियन्त्रणका लागि विश्वव्यापी रूपमा थप प्रभावकारी पहल आवश्यक रहेको बंगलादेशले जनाएको छ। बंगलादेशकी विदेश राज्यमन्त्री शमा ओबाएद इस्लामले महिला तथा बालिकालाई लक्षित गरी बढिरहेको डिजिटल उत्पीडन, गलत सूचना र साइबर दुर्à¤...

राष्ट्रसंघ महासभामा ममदानीकी श्रीमतीबारे नेतन्याहूको यस्तो टिप्पणी

1790317234image---2026-09-25T120228.491.png
असोज ९, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधनका क्रममा न्यूयोर्कका मेयर पदका उम्मेदवार जोहरान ममदानीकी श्रीमतीबारे टिप्पणी गरेका छन्। बिहीबार महासभामा सम्बोधन गर्दै नेतन्याहूले ममदानीकी श्रीमतीको विषय समेत उठाएका हुन्। उनको टिप्पणी अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र...

एक अर्बभन्दा बढीको हुण्डी कारोबारको आरोप, धरानबाट महिला पक्राउ

1790316775960-kpw.jpg
असोज ९, काठमाडौं । नेपाल प्रहरीले एक अर्ब रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबार गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सुनसरीको धरान उपमहानगरपालिका–१३ की ज्योति शाहीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार शाहीमाथि १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको...

Advertisement

बिहारमा महिला सुरक्षाका विषयमा मुख्यमन्त्रीसँग सांसद चौधरीको छलफल

1790311064image---2026-09-25T101944.870.png
असोज ९, काठमाडौं । भारतको बिहारमा महिलामाथि हुने अपराधका घटनालाई लिएर लोक जनशक्ति पार्टी (रामविलास) की सांसद शम्भवी चौधरीले मुख्यमन्त्री सम्राट चौधरीसँग भेटवार्ता गरेकी छन्। उनले राज्यमा महिला तथा बालिकाको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कदम चाल्न र अपराधका घटनामा शीघ्र न्यायको व्यवस्था गर्न माग गरेकी छन्। बिहीबार भएको भेटमा...

जापान लैंगिक समानता सूचकांकमा ११७औँ स्थानमा

17903106303d34f5fc-a078-431f-9694-91e737dd2bae.png
असोज ९, काठमाडौं । जापान सन् २०२६ को विश्वव्यापी लैंगिक अन्तर सूचकांकमा १४५ देशमध्ये ११७औँ स्थानमा परेको छ। विश्व आर्थिक मञ्चले सेप्टेम्बर १६ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार जापान अघिल्लो वर्षको ११८औँ स्थानबाट एक स्थान माथि उक्लिएको हो। जापानले कुल ०.६७० अंक प्राप्त गरेको छ। विश्व आर्थिक मञ्चको लैंगिक अन्तर सूचकांकले आर्थिक...

बाढीले व्यवसाय बगाए पनि महिला उद्यमीको हिम्मत कायमै

1790310042thumb.jpg
असोज ९, काठमाडौं । नुवाकोट र रसुवामा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीले धेरै महिला उद्यमीका व्यवसाय, घर तथा वर्षौंको कमाइ बगाए पनि उनीहरू पुनः आफ्नो खुट्टामा उभिने प्रयासमा जुटेका छन्। नुवाकोटको बिदुरमा २२ वर्षदेखि ‘जस्मिना मादल पसल’ सञ्चालन गर्दै आएकी जानुका मिजारको पसलसहित ६२ वटा मादल र कच्चा पदार्थ बाढीले बगाएको छ। उनले आफ्नो...

Advertisement

बालश्रमसम्बन्धी विधेयकमा सांसदबाट १६७ संशोधन प्रस्ताव

1790249081Parliament-2-1-1024x681.jpg
असोज ८, काठमाडौं । बालश्रम नियन्त्रण तथा बालबालिकाको अधिकार संरक्षणसँग सम्बन्धित बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि सांसदहरूले १६७ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। विधेयकमाथि दफावार छलफल अघि बढाउने क्रममा सांसदहरूले विभिन्न विषयमा संशोधन प्रस्ताव अघि सारेका हुन्। नेपालको संविधानले बालबालिकालाई जोखिमपूर्ण...

नीति निर्माणमा किशोरीको सहभागिता बढाउनुपर्नेमा मन्त्री चौधरीको जोड

1790247156image---2026-09-24T163431.838.png
असोज ८, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आदिवासी, अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार, अर्थपूर्ण सहभागिता र नेतृत्वलाई नीति निर्माणको तहसम्म सुनिश्चित गर्नुपर्ने बताएकी छन्। ललितपुरमा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपालको आयोजनामा सुरु भएको एसिया–प्रशान्त आदिवासी अपाङ्गता भएका महिला तथा...

रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सांसद ओलीको सरकारसँग आग्रह

1790238338image---2026-09-24T140912.992.png
असोज ८, काठमाडौं । सांसद खुश्बु ओलीले रुसमा रहेका नेपाली नागरिकले भोगिरहेका विभिन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रुसमा रहेका नेपालीका समस्या समाधानका लागि सरकारले आवश्यक कूटनीतिक तथा प्रशासनिक पहल गर्नुपर्ने बताइन्। उनले रुसमा रहेका नेपाली विद्यार्थी तथा अन्य...

Advertisement

भन्सार अधिकृतको भनिएको धम्कीबारे सांसद संग्रौलाको प्रश्न

1790233032jwalaMdqbhajxhS.jpg
असोज ८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले भन्सार अधिकृतबाट गृहमन्त्रीलाई धम्की दिइएको भनिएको विषयमा प्रश्न उठाएकी छन्। उनले सरकारी कर्मचारीबाटै मन्त्रीलाई लक्षित गरी यस्तो अभिव्यक्ति आएको भए त्यसको गम्भीरतापूर्वक छानबिन हुनुपर्ने धारणा राखेकी हुन्। संसद्मा बोल्दै संग्रौलाले भन्सार प्रशासनमा कार्यरत...

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित

1790230449image---2026-09-24T115500.468.png
असोज ८, काठमाडौं । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१ संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक पारित गर्दै अब प्रतिनिधि सभामा पेस गर्ने बाटो खुला गरेको हो। समितिमा विधेयकमाथि भएको छलफलपछि तयार पारिएको प्रतिवेदनलाई समितिले अनुमोदन गरेको हो। यसअघि समितिको...

वसन्तपुरमा श्रद्धापूर्वक मनाइयो सामूहिक कुमारी पूजा

1790229493image---2026-09-24T114050.817.png
असोज ८, काठमाडौं । काठमाडौंको ऐतिहासिक वसन्तपुरमा सामूहिक कुमारी पूजा आयोजना गरिएको छ। येँया अर्थात् इन्द्रजात्राको अवसरमा आयोजित पूजामा विभिन्न स्थानबाट आएका कुमारीहरूको सहभागिता रहेको थियो। वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा आयोजित पूजामा कुमारीहरूलाई विधिपूर्वक पूजा तथा सम्मान गरिएको थियो। परम्परागत धार्मिक तथा...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement