Advertisement
Advertisement
Advertisement

समाचार


बाजुरामा महिला–बालबालिकासम्बन्धी घटनामध्ये झण्डै आधा घरेलु हिंसा

178650900127.jpg
साउन २७ ,काठमाडौं । बाजुरामा पछिल्ला तीन आर्थिक वर्षमा महिला तथा बालबालिकासम्बन्धी दर्ता भएका घटनामध्ये झण्डै आधा घरेलु हिंसासँग सम्बन्धित रहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार तीन आर्थिक वर्षमा महिला तथा बालबालिकासम्बन्धी १४४ वटा घटना दर्ता भएका छन्। तीमध्ये ७० वटा घरेलु हिंसाका घटना रहेका छन्। आर्थिक वर्ष २०८०\८१...

लालबकैया नदीमा डुबेर बेपत्ता तीन बालबालिकामध्ये दुईको शव फेला

178650798927.jpg
साउन २७ ,काठमाडौं ।  लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ। मंगलबार दिउँसो नदीमा नुहाउन गएका एक बालक र दुई बालिका डुबेर बेपत्ता भएका थिए। बेपत्ता भएकामध्ये देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको...

यातायातलाई राजस्वको स्रोत होइन, विकासको मेरुदण्डका रूपमा हेर्नुपर्छ: रितु सिंह वैद्य

1786438181Ritu.png
साउन २६ ,काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितु सिंह वैद्यले यातायात क्षेत्रलाई सरकारको राजस्व संकलनको माध्यमका रूपमा मात्रै नहेरी राष्ट्रिय विकासको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताएकी छन्। दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्दै...

Advertisement

ट्रम्पद्वारा बालबालिकाको खोप संख्या घटाउने आदेश, वैज्ञानिक समुदायमा चिन्ता

1786437018trump-1200x560.jpg
साउन २६ ,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बालबालिकालाई दिइने नियमित खोपको संख्या सीमित गर्ने आदेशमा हस्ताक्षर गरेका छन्। नयाँ प्रस्तावअनुसार अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले सिफारिस गर्दै आएको बाल्यकालीन खोपको संख्या १८ बाट घटाएर ११ मा सीमित गर्ने योजना अघि सारिएको छ। प्रस्तावित खोप तालिकामा दादुरा, हाँडेरोग,...

पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवसहित तीन जनामाथि अख्तियारको अनुसन्धान

1786434036SokiyaSachib.jpg
साउन २६ ,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिव तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका पूर्वसहयोगीसहित तीन जनामाथि भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। अख्तियारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका लामो समय स्वकीय सचिव रहेका भानु देउवा,...

मिस नेपाल दीपमालाले उठाइन् वित्तीय संकट र युवाको मानसिक दबाबको विषय

1786433527deepmalagoverner.jpg
साउन २६ ,काठमाडौं । मिस नेपाल २०२६ दीपमाला ढकालले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भेट गरी वित्तीय संकटले विशेषगरी युवाको जीवनमा पार्न सक्ने प्रभावबारे छलफल गरेकी छन्। ढकालले सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिँदै ऋण तथा आर्थिक दबाबका कारण युवाहरूको जीवनमा पर्न सक्ने गम्भीर असरबारे गभर्नर पौडेलसँग महत्वपूर्ण...

Advertisement

नर्भिकको घरमै स्वास्थ्य सेवा विस्तार, हेल्थ एट होमसँग साझेदारी

1786432251norvichealthathome.jpg
साउन २६ ,काठमाडौं । घरमै स्वास्थ्य सेवा लिन चाहने बिरामीलाई लक्षित गर्दै नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होमबीच सहकार्य भएको छ। यस सहकार्यअन्तर्गत नर्भिकका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले बिरामीको घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्नेछन्। विशेषगरी ज्येष्ठ महिला, दीर्घरोगी महिला, शल्यक्रियापछि पुनर्स्थापनामा रहेका महिला...

बालबालिकाको अधिकारसम्बन्धी ऐन संशोधन प्रस्ताव संसद्मा

178643189896.jpg
साउन २६ ,काठमाडौं ।सरकारले बालबालिका सम्बन्धी ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले ‘बालबालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८३’ प्रतिनिधिसभामा दर्ता गरेकी हुन्। नेपालको संविधानले बालबालिकाको...

बजेट पेश गर्न नसकेका मधेसका चार नगरपालिकामा संघीय टोली पुग्ने

1786426849SanghiyabhumivumiNZg0znj7nn.jpg
साउन २६ ,काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षको बजेट नगरसभामा पेश गर्न नसकेका मधेस प्रदेशका चार नगरपालिकामा स्थलगत सहजीकरण गर्ने भएको छ। मन्त्रालयका अनुसार बजेट पेश गर्ने वातावरण बनाउन विभिन्न तहमा पहल र समन्वय गरिए पनि समस्या समाधान हुन नसकेपछि सहसचिवको नेतृत्वमा संयुक्त...

Advertisement

दाइजो विरुद्ध कडा कदमको तयारी: मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल

1786362459000.jpg
साउन २५ ,काठमाडौं । दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी क्रमशः देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र मधेसी आयोगका पदाधिकारीबीच आज मन्त्रालयमा विस्तृत छलफल भएको छ। छलफलका क्रममा दाइजो प्रथाविरुद्धको राष्ट्रिय अभियानलाई प्रभावकारी...

पीजी र इन्टर्न भत्ता विवाद: निजी मेडिकल कलेज भन्छन्– आर्थिक भार धान्न सकिँदैन

17863609322222.jpg
साउन २५ ,काठमाडौं । निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरूले पीजीमा अध्ययनरत रेजिडेन्ट चिकित्सकको निर्वाह भत्ता थप वृद्धि गर्ने तथा एमबीबीएस \बीडीएस इन्टर्नलाई अतिरिक्त भत्ता दिने व्यवस्था तत्काल कार्यान्वयन गर्न नसकिने बताएका छन्। निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संस्था एसोसिएसनले कलेजहरूको आर्थिक क्षमता, सिट संख्या र समग्र...

“सामाजिक सञ्जाल होइन, गहिरो समस्या: नेपालमा महिलामाथि हुने डिजिटल हिंसाको वास्तविक जड”

178634799625.jpg
साउन २५ ,काठमाडौं । नेपालमा महिलामाथि हुने हिंसाको प्रमुख कारणका रूपमा सामाजिक सञ्जाललाई अक्सर दोष दिने गरिन्छ, तर विज्ञहरू र हालका अध्ययनहरूले देखाउँछन् कि समस्या यसभन्दा धेरै गहिरो छ । यो समस्या संरचनात्मक असमानता, कमजोर कानुनी प्रणाली र डिजिटल क्षेत्रभन्दा बाहिरसम्म फैलिएका सामाजिक सोच र व्यवहारसँग जोडिएको छ । बढ्दो प्रमाणहरूले...

Advertisement

धन र देखावटको भरमा गरिने विवाहको पीडा उजागर गर्दै ‘अक्षरा’को टिजर सार्वजनिक

178634528125.jpg
साउन २५ ,काठमाडौं । निर्देशक विनयराज पौडेलको निर्देशनमा बनेको फिल्म ‘अक्षरा’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले धनी परिवारमा विवाह गरेपछि एक युवतीले भोग्नुपरेको घरेलु हिंसा, मानसिक पीडा र सामाजिक यथार्थलाई सशक्त रूपमा प्रस्तुत गरेको छ। टिजरमा छोरीको विवाह गर्दा परिवारको पृष्ठभूमि नबुझी केवल अनुहार र आर्थिक हैसियतलाई...

साउनको अन्तिम सोमबारमा देशभर शिवालयमा भक्तजनको भीड, सोमप्रदोष व्रतको विशेष संयोग

178633714826.jpg
साउन २५ ,काठमाडौं । साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ। बिहानैदेखि श्रद्धालुहरू व्रत, पूजा तथा दर्शनका लागि मन्दिरमा पुगेका छन्। साउन महिनाभर प्रत्येक सोमबार व्रत बस्ने परम्परा रहेको छ। विशेषगरी महिलाहरूले आज विधिपूर्वक व्रत समापन गर्दै भगवान शिवको पूजा गरेका...

क्यानडामा ३२ वर्षीय पुरुष पक्राउ, प्रेमिकाको हत्या आरोपमा मुद्दा दर्ता

178626648824.jpg
साउन २४ ,काठमाडौं । क्यानडाको टोरन्टो शहरमा भारतीय मूलकी एक महिलाको हत्या भएको घटनामा प्रहरीले ३२ वर्षीय एक पुरुषलाई पक्राउ गरी हत्या आरोपमा मुद्दा दर्ता गरेको छ। प्रहरीका अनुसार उक्त घटना केही समयअघि भएको भए पनि विस्तृत अनुसन्धानपछि संलग्न व्यक्तिलाई पहिचान गरी नियन्त्रणमा लिइएको हो। अभियुक्तमाथि प्रथम श्रेणीको हत्या आरोप लगाइएको छ,...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement