Advertisement
Advertisement
Advertisement

समाचार


आमा बनिन् रक्षा श्रेष्ठ २ महिनापछि सार्वजनिक गरिन् आफ्नी छोरी

1625655906rakshya-with-daughert.jpg
असार २३, काठमाडौं । हाँस्य सिरियल ‘भद्रगोल’मा काम गरेपछि चर्चामा रहेकी कलाकार रक्षा श्रेष्ठ गुरुङले छोरीलाई जन्म दिएकी छिन् । उनी आमा बनेको खबर २ महिनापछि सार्वजनिक भएको हो । उनले आफू एक छोरीको आमा बनेको आफ्नो जन्मदिनको अवसरमा बुधबार मात्रै सार्वजनिक गरेकी हुन् । बुधबार उनले आफ्नो छोरीको तस्बीर सार्वंजनिक गर्दै आफू आमा बनिसकेको...

बढ्न थाल्यो कोरोना सङ्क्रमण

1625647457download.jpg
असार २३, । जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो । स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । त्यसो त वैशाख र जेठमा यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या निकै बढी थियो ।...

महोत्तरीमा सर्पको डसाइबाट महिलाको मृत्यु

1625645971wom.jpg
असार २३,  जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुशील सहनीकी २४ वर्षीया श्रीमती विभादेवी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । सहनीलाई गएराति करीब ९ बजे खाना पकाउने क्रममा विषालु सर्पले डसेको...

Advertisement

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

1625635831gold.jpg
असार २३, काठमाडौं । नेपाली बजारमा सुनको भाउमा आज बुधबार पनि बढोत्तरी भएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ७०० रुपैयाँ पुगेको छ।  हिजो पनि सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन...

बाढीले घर बगाउँदा श्रीमती बेपत्ता श्रीमानको मृत्यु

1625632182download.jpg
असार २३,  म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-६ रातोढुङ्गामा बाढीले घर बगाउँदा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । मङ्गला गाउँपालिका-५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गरेर कटान गर्दा खगेन्द्र रोकाको घर बगाएको हो । घरभित्र सुतिरहेका मालिका-६ का खगेन्द्रका छोरा बजिन र बुहारी बिनालाई...

गाउँमै सिलाइकटाइमा डिप्लोमा, महिलालाई आत्मनिर्भर बनाउने मदानेको अभियान

1625567290download.jpg
असार २२, गुल्मी । गुल्मीको मदाने गाउँपालिकाका महिलाले गाउँमै डिप्लोमा तहको सिलाइकटाइ तालिम पाएका छन् । गाउँपालिकाले साधारण सिपयुक्त सिपमा दक्ष र निपूर्ण बनाउनका लागि ५७ जना महिलालाई गाउँमै डिप्लोमा तहको तालिम दिएको हो ।   आजभोली सिलाइकटाइ लगायतका विभिन्न तालिमका नाममा लाखौँ रकम खर्च हुने भएपनि दक्षता हासिल हुन नसकेर उपलब्धि शून्य...

Advertisement

बाजुरामा हेलिकप्टरबाट गर्भवतीको उद्धार

1625558403wom.jpg
असार २२,  मार्तडी । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाकी एक गर्भवतीको स्वास्थ्यचौकीमा सुत्केरी हुन नसक्दा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गाउँपालिका-३ गोत्रीकी १८ वर्षीया कमला विष्टलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपाली सेनाको...

पर्वतको मोदीका ३३ घर पहिरोको उच्च जोखिममा

1625556237pahiro.png
असार २२, । जिल्लाको मोदी गाउँपालिका–२ मा रहेको कोरुङ्गा सामुदायिक वनमा गएको पहिरोका कारण त्यस आसपासका ३३ घर उच्च जोखिममा परेका छन् । करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमीन ठाउँ छाडेर लच्किएकाले वन क्षेत्रभन्दा तल रहेका घर तथा कृषि फार्म पुरिने खतरामा परेका छन् । माथिल्लो क्षेत्रका घर पहिरोसँगै तानिने जोखिममा...

सुनको भाउ तोलामा रु. ३०० ले बढ्यो

1625552137images.jpg
असार २२, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउमा बढोत्तरी भएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ३०० रुपैयाँ पुगेको छ।  हिजो सोमबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ५००...

Advertisement

महुली खोलाले बगाउँदा २२ वर्षीया युवतीको मृत्यु

1625546118Death.jpg
असार २२, । सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्निसाइर–१ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साह रहेको प्रहरीले जनाएको छ । आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा काट्नका लागि जङ्गल पुगेका बेला तामा लिएर सोमबार साँझ घर फर्किने क्रममा महुली खोलामा आएको बाढीले...

हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँ ल्याइएका नौ बालबालिकाको उद्धार

1625460142balbalika.jpg
असार २१, । हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुनर्मिलन गराइएको छ ।  लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले आइतबार प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा एक बालिका र आठ...

हराइरहेकी युवतीको वनमा शव फेला

1625459623death.jpg
असार २१, । जिल्लाको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव मृतावस्थामा फेला परेको छ । आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा शव फेला परेको हो ।  उनी असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन...

Advertisement

गर्भवतीको हेलिकप्टरबाट उद्धार

1625459091pjimage.jpg
असार २१, । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  सामान्य अवस्थामा सुत्केरी हुन नसकेर प्रसवको पीडा बढेपछि खिजिदेम्बा–५ की २६ वर्षीया ल्हमु शेर्पालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो ।  छ्रत्तीस हप्ताको गर्भवती रहेकी शेर्पामा केही...

पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

1625397628drowning.jpg
असार २०, वीरगञ्ज । बारामा पानी जमेको खाल्डोमा डुबेर ७ वर्षीया बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१० की ७ वर्षीया मनिषाकुमारी रामको मृत्यु भएको प्रहरीले जनाएको छ । बालिका सोनी इँट्टाभट्टाको पानी जमेको खाल्डोमा नुहाउने क्रममा पानीमा डुबेकी थिइन् । पानीमा डुबेर घाइते भएकी उनलाई उद्धार गरी अस्पताल लैजाँदै गर्दा आइतबार...

कोरोना कहर : उपत्यकामा निषेधाज्ञा एक साता थप्ने तयारी

1625381246ktm-2.jpg
असार २०, काठमाडौं ।  उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो पार्दै एक साता लम्बाउने तयारी गरिएको छ। यो थप गरिएको निषेधाज्ञामा भने टेम्पो र माइक्रोबस पनि सञ्चालन गर्न दिने विषयमा निर्णय हुन सक्ने बताइएको छ।  निषेधाज्ञाका विषयमा निर्णय गर्न आज दिउँसो ३ बजे उपत्यकाका काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ।...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement