Advertisement
Advertisement
Advertisement

समाचार


बजारमा हल्ला फैलिए जस्तो नेपालको अर्थतन्त्र धराशायी भएको छैन : मन्त्री रामकुमारी झाँक्री

1649568985thumb.jpg
चैत २६, काठमाडौं । काठमाडौं विद्युतीय व्यवसायी संघको १२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै शनिबार सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बजारमा हल्ला फैलिए जस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको बताएकी छन् । मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य गलत भएको बताइन् । बजारमा हल्ला फैलाइए जस्तो देशको...

अछाममा महिला मतदाताको संख्या पुरुषको भन्दा साढे ४ हजारले बढी

1649233710nepalesewomen.png
चैत २२, अछाम । जिल्ला निर्वाचन कार्यालय अछाममा निर्वाचन कार्यालय अछामकाअनुसार पुरुषको भन्दा महिला मतदाता सख्या चार हजार ५८४ बढी छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । अछाममा कुल मतदाताको संख्या एक लाख ५६ हजार २८० छ ।  जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार पुरुष मतदाता...

'नीति निर्माण तहमा अझै महिलाको प्रतिनिधित्व हुन सकेन' : मुख्यमन्त्री लालबाबु राउत

1648817789lalbabu-rautOqfGKFEgCr.jpg
चैत १८, काठमाडौं । मुख्यमन्त्री लालबाबु राउतले नीति निर्माण तहमा अझै महिलाको प्रतिनिधित्व हुन नसकेको स्वीकारेका छन् । बिहीबार आयोजित एक कार्यक्रममा उनले शिक्षा, आर्थिक र राजनीतिमा महिलाको प्रतिनिधित्व नभएसम्म समस्या ज्यूँकात्यूँ रहन टिप्पणी गरेका हुन् । उनले नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिए । ...

Advertisement

इङ्ल्यान्ड आईसीसी महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

1648372140teamengland0gYiw1t1Se.png
चैत १३, काठमाडौं । इङ्ल्यान्ड आईसीसी महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।  आईतबार भएको खेलमा बंगलादेशलाई एक सय रनले पराजित गर्दै इङ्ल्यान्ड अन्तिम चारमा पुग्यो ।  न्युजिल्यान्डको वेलिङ्टनमा इङ्ग्ल्यान्डले दिएको २३५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभरमा अलआउट हुदै मात्र १३४ रन बनायो । जितसँगै इङ्ग्ल्यान्डले ७...

श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ

1648208650nepalesewomen.png
चैत ११, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । २४ वर्षीया लक्ष्मी तामाङ (थापा) को हत्या गरेको अभियोगमा बिहीबार राती बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल डेरा गरी बस्ने उदयपुर कटारीका २१ वर्षीय भक्तबहादुर थापा पक्राउ परेका हुन् । घरायसी विवादका कारण भक्तले धारिलो हतियार प्रहार गरी...

हँसियाको प्रहारबाट अछाममा एक गर्भवती महिला घाइते

1647870515nepalesewomen.png
चैत ७, अछाम । अछामको मेल्लेख गाउँपालिकामा हँसिया प्रहारबाट एक गर्भवती महिला घाइते भएकी छ्न् ।​ मेल्लेख गाउँपालिका–३ दर्बाकी ३५ वर्षीया गर्भवती रंगिदेवी बुढालाई स्थानीय अमृतादेवी बुढाले हँसिया प्रहार गरेकी हुन् ।  आफ्नो बारीमा भैँसीले घास खाएको विषयलाई लिएर विवाद हुँदा अमृताले हँसिया प्रहार गरेको बताइएको छ । हँसिया प्रहारबाट...

Advertisement

१८ महिने नाबालिगको बलात्कारपछि हत्या

1647269550nepalesewomen.png
फागुन ३०, काठमाडौं ।  शुक्रबार राति नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी १८ महिने नाबालिगको बलात्कारपछि हत्या भएको प्रहरीले दाबी गरेको छ । सुन्दरहरैंचा नगरपालिका -७ गणेशपुरकी १८ महिने नाबालिगलाई बलात्कार गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी मोरङले आइतबार पक्राउ परेका दुईजनालाई सार्वजनिक गरेको छ ।  सुन्दरहरैंचा- ७, ठडियाका २८...

स्कुटरको ठक्करबाट बालिकाको मृत्यु

1646380778nepalesewomen.png
फागुन २०, ललितपुर । ललितपुरको ग्वार्कोमा बिहीबार बेलुकी स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रौतहट घर भई ललितपुरकै बालकुमारी बस्ने ६ वर्षीया अनुस्का जैसवाल रहेकी छिन् ।  बिहीबार बेलुकी ७ बजे पैदल हिँडिरहेकी उनलाई नम्बर नखुलेको स्कुटरले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको...

गण्डकी प्रदेश सरकारले अब महिलाको क्यान्सर उपचार गरिदिने

1646310208nepalesewomen.png
फागुन १९, कास्की । गण्डकी प्रदेशका महिलाले अब क्यान्सरको उपचारमा सरकारी सहुलियत पाउने भएका छन् । प्रदेश सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हस्ताक्षर गरेको पहिलो निर्णय नै महिलाको स्तन र पाठेघरको मुखको...

Advertisement

नेपालमा पुरुषभन्दा महिला ६ लाखले मात्रै बढी, जनसङ्ख्या वृद्धिदर घट्दो

1643200757nepalesewomen.png
माघ १२, काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजाका अनुसार देशभरि महिलाको सङ्ख्या एक करोड ४९ लाख एक हजार १६९ रहेको छ भने पुरुषको सङ्ख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ। पुरुषभन्दा महिलाको सङ्ख्या छ लाख ९,८५८ जनाले मात्रै बढी छ। नतिजामा ‘अन्य लिङ्गी’हरू समेटिएका छैनन्। विभागका उपमहानिर्देशक...

मकवानपुरमा सुत्केरी पत्रकारलाई भत्ता वितरण

1640693981sitkeribhattahWptWHlblj.jpg
पुस १३, मकवानपुर । प्रेस सेन्टर मकवानपुरले सुत्केरी पत्रकारलाई भत्ता वितरण गरेको छ । प्रेस सेन्टर मकवानपुरले जिल्लामा क्रियाशील पत्रकार सुनिता विष्टलाई ५ हजार रुपैयाँ सुत्केरी भत्तासहित न्यानो कपडा उपलब्ध गराएको हो । पुस १० गते बसेको प्रेस सेन्टर मकवानपुरको बैठकले जिल्लामा क्रियाशील पत्रकार महिलालाई सुत्केरी भएको अवस्थामा भत्ता...

दलित समुदायका ३७ बालिकालाई छात्रवृत्ति प्रदान

1640692080morang2CtAJurHsKp.jpg
पुस १३, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले दलित समुदायका विपन्न परिवारका ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । मोरङ जिल्लाको थलाहामा मंगलबार आयोजित कार्यक्रममा कटहरी गाउँपालिका, थलाहास्थित जनता माविका २९ जना र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती माविका आठ जना गरी ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरिएको समाजले...

Advertisement

१३ हजार ९३ स्थायी शिक्षकका लागि प्रावि तहमा विज्ञापन खुल्दै

1640691630nepalesewomen.png
पुस १३, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक विद्यालय तहका लागि १३ हजार ९३ स्थायी शिक्षकको विज्ञापन प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । माध्यमिक तहका लागि १५ सय ४७ र निमावि तहका लागि २५ सय ९८ शिक्षक माग गरेको आयोगले प्राथमिक तहका लागि ठूलो संख्यामा शिक्षक माग्न लागेको हो ।  प्राथमिक तहका लागि आवश्यक शिक्षकको विज्ञापन प्रकाशन गर्न...

राष्ट्रपतिद्वारा उधौली पर्वको शुभकामना

1639895790Rastrapati-2.png
पुस ४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।  उनको सन्देशमा किराँत समुदायका मूलतः राई, लिम्बु, सुनुवार र याख्खाहरूको महान् चाड उधौली पर्व हरेक वर्ष मङ्सिर...

सरकारले पुस ४ गते सार्वजनिक विदा दिने

1639739443home-ministery.jpg
पुस २, काठमाडौं । सरकारले पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी उद्यौली र योमरी पुन्ही ज्यापु दिवस (धान्य पूर्णिमा) परेका पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषदको पुस १ गते बसेको बैठकले उद्यौली र...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement