Advertisement
Advertisement
Advertisement
Advertisement

व्यावसायिक एमएमएको इतिहासमा सुष्मिताको नाम, पहिलो नेपाली महिला खेलाडीको कीर्तिमान

  |      14:26:00   |  
web image
web image
साउन ३१ ,काठमाडौं । नेपाली महिला खेलाडी सुष्मिता थापा मगरले व्यावसायिक मिक्स्ड मार्सल आर्ट्स ९एमएमए० मा ऐतिहासिक सफलता हासिल गरेकी छन्। भारतको बेङ्गलुरुमा आयोजित ‘रोनिन एफसी–३’ अन्तर्गतको प्रतियोगितामा उनले घरेलु खेलाडी शालु शर्मालाई पराजित गर्दै विजयी सुरुआत गरेकी हुन्।
यससँगै सुष्मिता व्यावसायिक एमएमएमा जित हासिल गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन्। आफ्नो पहिलो व्यावसायिक खेलमै जित निकाल्दै उनले नेपाली महिला एमएमएको इतिहासमा नयाँ कीर्तिमान स्थापित गरेकी छन्।
गण्डकी प्रदेशकी सुष्मिताले आफ्नो खेल यात्रा तेक्वान्दोबाट सुरु गरेकी थिइन्। त्यसपछि उनले किकबक्सिङ र मुवाथाईमा समेत प्रतिस्पर्धा गर्दै विभिन्न प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गरेकी छन्।
विभिन्न मार्सल आर्ट्स विधामा अनुभव हासिल गरेकी सुष्मिताले अब व्यावसायिक एमएमएमा पनि प्रभावशाली सुरुआत गरेकी छन्। भारतकी खेलाडीलाई पराजित गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिला खेलाडीको सम्भावना र क्षमता उजागर गरेकी छन्।
उनको यो सफलतालाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित नराखी नेपाली महिला खेलकुद र मार्सल आर्ट्सका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
व्यावसायिक करिअरको पहिलो खेलमै ऐतिहासिक जित हासिल गरेपछि सुष्मिताको सफलताले नेपाली महिला खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थप प्रेरणा दिने अपेक्षा गरिएको छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement