Advertisement
Advertisement
Advertisement

सफल वुमन


जानकी तामाङको अन्तर्राष्ट्रिय चमक, तेक्वान्दोमा तीन स्वर्ण

178774367110.png
भदौ १० , काठमाडौं । नेपालकी तेक्वान्दो खेलाडी जानकी तामाङले भारतको हैदराबादमा सम्पन्न प्रथम वर्ल्ड ओपन तेक्वान्दो च्याम्पियनसिप–२०२६ मा तीन स्वर्ण पदक जितेकी छन्। चन्द्रागिरि नगरपालिका–१५ स्थित डायनामिक तेक्वान्दो डोजाङकी तामाङले पुम्सेको एकल, जोडी र समूह स्पर्धामा स्वर्ण जितेकी हुन्। अगस्ट २१ देखि २३ सम्म हैदराबादको जीएमसी...

तिशा शाक्य बनिन् १९औँ संस्करणकी मिस नेवाः

17875552008.jpg
भदौ ८ , काठमाडौं । ललितपुरकी तिशा शाक्यले १९औँ संस्करणको मिस नेवाः उपाधि जितेकी छन्। १६ जना फाइनलिस्टलाई पछि पार्दै उनले उपाधिसँगै १ लाख रुपैयाँ नगदसहित विभिन्न पुरस्कार प्राप्त गरिन्। तिशाले मुख्य उपाधिसँगै गोदावरी नगरपालिकाको उत्कृष्ट नेपाल भाषा सहविधा पनि जितेकी छन्। सारिका महर्जन प्रथम उपविजेता र जेसिका श्रेष्ठ द्वितीय उपविजेता...

आशा भोसलेको स्वरयात्रा: ११ हजारभन्दा बढी गीतको अद्भुत कीर्तिमान

178696068101.jpg
भदौ १, काठमाडौं । भारतकी चर्चित गायिका आशा भोसलेलाई सन् २०११ मा संगीत इतिहासकै सबैभन्दा धेरै गीत रेकर्ड गर्ने कलाकारका रूपमा गिनिज वर्ल्ड रेकर्डले मान्यता दिएको थियो। उनले सन् १९४७ देखि २० भन्दा बढी भारतीय भाषामा करिब ११ हजार गीत गाएको बताइन्छ। यसअघि सबैभन्दा धेरै गीत रेकर्ड गर्ने कलाकारको कीर्तिमान उनकी दिदी तथा प्रख्यात गायिका लता...

Advertisement

पुराना जिन्सबाट नयाँ पहिचान:‘रे–कृति’मार्फत महिला सशक्तीकरणको अभियान

178694803401.jpg
भदौ १ , काठमाडौं । कपडाको बढ्दो प्रयोग र त्यसबाट उत्पन्न हुने फोहोर व्यवस्थापनको समस्यालाई अवसरमा बदल्दै काठमाडौंकी नासना बज्राचार्यले ‘रे–कृति’ नामक अभियान सञ्चालन गरिरहेकी छन्। व्यवस्थापन विषयमा अध्ययन गरिरहेकै बेला उनले कपडाको पुनः प्रयोगसम्बन्धी अवधारणा प्रस्तुत गरेकी थिइन्। त्यही सोचले पछि ‘रे–कृति’को रूप लिएको...

‘द भ्वाइस किड्स–५’ की विजेता बनिन् सुवासना खड्का, १० लाख रुपैयाँ पुरस्कार

178685332331.jpg
साउन ३१ ,काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन–५ को उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाकी प्रतियोगी सुवासना विजेता घोषित भएकी हुन्। उपाधि जितेसँगै सुवासनाले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्। विजेता बनेपछि उनले टिम वाङ्देनलाई जसरी पनि उपाधि...

डा. आकांक्षा सिंहको ऐतिहासिक सफलता: एकै वर्षमा तीन राष्ट्रिय सम्मान, दिगो कृषिमा महत्वपूर्ण योगदान

178626474900.jpg
साउन २४ ,काठमाडौं । भारतको वैज्ञानिक क्षेत्रमा युवा पुस्ताको प्रभावशाली उपस्थिति निरन्तर बढ्दै गएको छ। यही सन्दर्भमा केन्द्रीय औषधीय तथा सुगन्धित वनस्पति अनुसन्धान संस्था (सीएसआईआर–सिम्याप) मा कार्यरत वैज्ञानिक डा. आकांक्षा सिंहले सन् २०२६ मा उल्लेखनीय सफलता हासिल गरेकी छन्। उनलाई प्रतिष्ठित राष्ट्रिय विज्ञान प्रतिष्ठान,...

Advertisement

कठिनाइसँग जुध्दै अन्तर्राष्ट्रिय पहिचान बनाएकी राजिना बिष्टा

1785990373WhatsApp-Image-2026-08-06-at-10.05.59-AM.jpg
साउन २१ , काठमाडौं । नेपाली कराते खेलाडी राजिना बिष्टाले स्थानीय स्तरका प्रतियोगिताबाट सुरु गरेको आफ्नो खेल यात्रा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउँदै प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी छन्।  सानै उमेरदेखि करातेमा लागेकी बिष्टाले सुरुवाती चरणमा स्थानीय डोजो र साना प्रतियोगिताबाट अनुभव बटुलेकी थिइन्। सीमित स्रोतसाधन र चुनौतीका...

आर्थिक संकट अध्ययनबाट नेतृत्वसम्मस् याङ्की लगानी बोर्डको सीईओ नियुक्त

1785920054Yankib-ukyab-1785916878.jpg
साउन २० , काठमाडौं । विकासशील राष्ट्रहरूको आर्थिक संकटबारे गहिरो अध्ययन गर्दै आएकी याङ्की अब नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएकी छन्। अर्थशास्त्र र विकास नीतिमा लामो अनुभव बटुलेकी याङ्कीले विभिन्न विकासशील देशहरूमा देखिएका आर्थिक चुनौती, लगानी अभाव, ऋण व्यवस्थापन र दिगो विकासका विषयमा अध्ययन गर्दै...

एलेक्स इआलाको ऐतिहासिक जितपछि फिलिपिन्समा टेनिस क्रेज, महिला खेलाडीले जगाइन् नयाँ आशा

1785913413images.jpg
साउन २० , काठमाडौं । फिलिपिन्सकी युवा टेनिस खेलाडी एलेक्स इआलाको ऐतिहासिक सफलतापछि देशभर टेनिसप्रति अभूतपूर्व आकर्षण बढेको छ। २१ वर्षीया इआलाले वासिङ्ट डीसीमा भएको प्रतियोगितामा शीर्ष खेलाडी जेसिका पेगुलालाई हराउँदै डब्ल्यूटीए टुर स्तरको एकल उपाधि जित्ने पहिलो फिलिपिनो महिला खेलाडी बनेकी हुन्। उनको यो जितपछि फिलिपिन्समा टेनिस...

Advertisement

बेंगलुरुमा एकै दिन ३६५ महिला परिवर्तनकर्ता सम्मानित, भारतीय कीर्तिमान कायम

1785912364WhatsApp-Image-2026-08-05-at-12.26.10-PM.jpg
साउन २० , काठमाडौं । भारतको बेंगलुरुमा महिलाहरूको सशक्तिकरणलाई समर्पित एक ऐतिहासिक कार्यक्रम आयोजना गरिएको छ, जहाँ एकै दिन ३६५ महिला परिवर्तनकर्ताहरूलाई एउटै मञ्चमा सम्मान गर्दै भारतीय बुक अफ रेकर्ड्समा नाम दर्ता गरिएको छ। कार्यक्रममा विभिन्न क्षेत्र—सामाजिक सेवा, उद्यमशीलता, शिक्षा, सञ्चार र नेतृत्व—मा उल्लेखनीय योगदान दिएका...

डीसी ओपन जितेपछि एलेक्स इयालाको भावुक प्रतिक्रिया—“समर्थकहरूको माया महसुस गरिरहेकी छु”

1785818878WhatsApp-Image-2026-08-04-at-10.22.30-AM.jpg
साउन १९ , काठमाडौं । वासिङ्टनमा सम्पन्न डीसी ओपन टेनिस प्रतियोगितामा उपाधि जितेपछि इयालाले आफूले पाएको समर्थनप्रति कृतज्ञता व्यक्त गरेकी हुन्। उनले विश्वभर रहेका समर्थक, विशेषगरी फिलिपिन्स समुदायबाट आएको मायाले आफूलाई थप प्रेरित गरेको बताइन्। २१ वर्षीया इयालाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक डब्ल्यूटीए टुर उपाधि...

प्लेअफ नाटकिय जितसँगै जापानी खेलाडी कुआवाकीको ऐतिहासिक सफलता

1785746558WhatsApp-Image-2026-08-03-at-1.34.28-PM.jpg
साउन १८, काठमाडौं । जापानकी युवा गल्फर सिहो कुआवाकीले सन् २०२६ को महिला ब्रिटिश ओपन (एआईजी महिला ओपन) को उपाधि जित्दै आफ्नो करियरकै सबैभन्दा ठूलो सफलता हासिल गरेकी छन्। इंग्ल्यान्डस्थित रोयल लिथम एन्ड सेन्ट एन्स मैदानमा सम्पन्न प्रतियोगितामा उनले जर्मनीकी एस्थर हेन्सेलाइटलाई प्लेअफमा पराजित गर्दै च्याम्पियन बन्न सफल भइन्...

Advertisement

दीपमाला ढकाल ‘मिस नेपाल वर्ल्ड २०२६’ मा विजयी

1785650842images.jpg
साउन १७ ,  काठमाडौं । दीपमाला ढकाल ‘मिस नेपाल वर्ल्ड २०२६’ को उपाधि जित्न सफल भएकी छन्। राजधानीमा आयोजित भव्य ग्राण्ड फिनालेमा उनले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै यो प्रतिष्ठित ताज हात पारेकी हुन्। देशभरबाट छनोट भएका प्रतिभाशाली प्रतियोगीहरूबीच कडा प्रतिस्पर्धा भएको यस वर्षको प्रतियोगितामा ढकालले आफ्नो आत्मविश्वास, प्रस्तुति...

कमन्थवेल्थ खेलमा भारतीय महिला मुक्केबाजहरूको सुन वर्षा

1785645873images.jpg
साउन १७ , काठमाडौं  । कमनवेल्थ खेल २०२६ मा भारतीय महिला मुक्केबाजहरूले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदकको वर्षा गरेका छन्। प्रतियोगिताभर प्रभावशाली खेल देखाउँदै उनीहरूले भारतलाई बक्सिङतर्फ ऐतिहासिक सफलता दिलाएका छन्। महिलातर्फ ५४ केजी तौल समूहमा प्रीति पवारले क्यानडाकी प्रतिस्पर्धीलाई पराजित गर्दै स्वर्ण जितिन्। उनले सुरुदेखि...

एसियाड तयारी तव्रि : नेपाली महिला कबड्डी टोली एकमहिने प्रशिक्षणका लागि भारतमा

1785385977Untitled-1.jpg
साउन १४ , काठमाडौ । एसियाली खेलकुद एसियाडमा ऐतिहासिक कास्य पदक जितेको नेपाली महिला कबड्डी टोली २०औँ संस्करणको तयारीका लागि भारत प्रस्थान गर्ने भएको छ। टोलीले हरियाणास्थित वाइब्रेन्ट इन्टरनेशनल स्कूल एन्ड कबड्डी एकेडेमी मा एक महिनासम्म प्रशिक्षण लिनेछ। टोली बिहीबार भारत जाने कार्यक्रम रहेको छ। प्रशिक्षण अवधिमा टोलीले जयपुर र उत्तर...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement