Advertisement
Advertisement
Advertisement
Advertisement

तिशा शाक्य बनिन् १९औँ संस्करणकी मिस नेवाः

  |      12:50:00   |  
web image
web image

भदौ ९ , काठमाडौं । ललितपुरकी तिशा शाक्यले १९औँ संस्करणको मिस नेवाः उपाधि जितेकी छन्। १६ जना फाइनलिस्टलाई पछि पार्दै उनले उपाधिसँगै १ लाख रुपैयाँ नगदसहित विभिन्न पुरस्कार प्राप्त गरिन्।
तिशाले मुख्य उपाधिसँगै गोदावरी नगरपालिकाको उत्कृष्ट नेपाल भाषा सहविधा पनि जितेकी छन्। सारिका महर्जन प्रथम उपविजेता र जेसिका श्रेष्ठ द्वितीय उपविजेता घोषित भए।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख तथा पूर्वमिस नेवाः सुनिता डंगोल प्रतियोगिताको फिनालेमा प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। फेसन डिजाइनर ज्ञानीशोभा तुलाधर मुख्य निर्णायक रहेको प्रतियोगितामा लक्ष्मण महर्जन, जीवेश्वरलाल श्रेष्ठ, अनिल स्थापित, रोहन श्रेष्ठ, स्वरूपा श्रेष्ठ र प्रा। दिव्यलक्ष्मी बज्राचार्य निर्णायक थिए।
आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार प्रतियोगिताको उद्देश्य नेवाः समुदायको भाषा, संस्कृति, कला र सामाजिक चेतनाको प्रवर्द्धन गर्नु हो।
प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी तथा सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रमको सह–संयोजन मिस नेवाः प्रलिशा शाक्य र मिस नेवाः सामाजिक कल्याण सद्भावना दूत प्रमुख तिमिला महर्जनले गरेका थिए। त्यस्तै, मिस नेवाः सकिना महर्जन र कृषा महर्जनले कार्यक्रम संयोजन गरेका थिए।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement