Advertisement
Advertisement
Advertisement
Advertisement

जानकी तामाङको अन्तर्राष्ट्रिय चमक, तेक्वान्दोमा तीन स्वर्ण

  |      17:11:00   |  
web image
web image

भदौ १० , काठमाडौं । नेपालकी तेक्वान्दो खेलाडी जानकी तामाङले भारतको हैदराबादमा सम्पन्न प्रथम वर्ल्ड ओपन तेक्वान्दो च्याम्पियनसिप–२०२६ मा तीन स्वर्ण पदक जितेकी छन्।

चन्द्रागिरि नगरपालिका–१५ स्थित डायनामिक तेक्वान्दो डोजाङकी तामाङले पुम्सेको एकल, जोडी र समूह स्पर्धामा स्वर्ण जितेकी हुन्।

अगस्ट २१ देखि २३ सम्म हैदराबादको जीएमसी बालायोगी इन्डोर स्टेडियममा भएको प्रतियोगितामा २४ देशका खेलाडी सहभागी थिए। प्रतियोगितामा क्योरुगी, पुम्से, पेयर पुम्से, टिम पुम्से र फ्रिस्टाइललगायत विधामा प्रतिस्पर्धा भएको थियो।

तामाङले एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन स्वर्ण जित्दै नेपालको तेक्वान्दोमा उल्लेखनीय उपलब्धि हासिल गरेकी छन्। उनको सफलताले चन्द्रागिरिमा तेक्वान्दो खेलको विकास तथा खेलाडी उत्पादनमा भइरहेका प्रयासलाई थप उत्साह दिएको डोजाङले जनाएको छ।

डोजाङका अनुसार तामाङको उपलब्धि निरन्तर प्रशिक्षण, अनुशासन र मेहनतको परिणाम हो। उनको सफलताप्रति प्रशिक्षक, अभिभावक तथा डोजाङ परिवारले खुसी व्यक्त गरेका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement