Advertisement
Advertisement
Advertisement

सफल वुमन


घर बेचेर सपना पूरा, शर्मिला धन्करले जितिन् स्वर्ण

1785315403unnamed91785202693268.png
साउन १३ , काठमाडौ । राष्ट्रमण्डल खेलकुद २०२६ मा भारतकी प्यारा एथ्लेटिक्स खेलाडी शर्मिला धन्करले महिला शटपुट स्पर्धामा स्वर्ण पदक जित्दै ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनको उत्कृष्ट थ्रोले भारतलाई प्रतियोगिताको दोस्रो स्वर्ण पदक दिलाउनुका साथै भारतीय प्यारा एथ्लेटिक्सका लागि महत्वपूर्ण उपलब्धि समेत बनेको छ। तर शर्मिलाको यो सफलता...

भारतीय महिलाको चम्किलो प्रदर्शन, राष्ट्रमण्डलमा गौरव

1785314699126110010gettyimages-1411839353.jpg
साउन १३ , काठमाडौ । कुनै भारतीय महिला खेलाडी पोडियममा उभिँदा र पछाडि राष्ट्रिय झण्डा फहराउँदा त्यो दृश्य आफैंमा विशेष र गर्विलो हुन्छ। तर, प्रत्येक पदक पछाडि वर्षौंको कठिन प्रशिक्षण, चोटपटक, असफलता, त्याग र अटल विश्वासको कथा लुकेको हुन्छ, जुन धेरैजसो नजरबाट ओझेलमै रहन्छ। राष्ट्रमण्डल खेलकुद २०२६ मा भारतीय महिला खेलाडीहरूले पुनः एकपटक...

९२ वर्षमा पनि शल्यक्रियामा सक्रिय यी डाक्टर

1785234799960-gc2.jpg
साउन १२ ,काठमाडौं । चिकित्सा क्षेत्रमा सामान्यतया ३०, ४० वा ५० वर्षको अनुभव भएका चिकित्सकहरूबारे धेरै चर्चा हुन्छ। तर भारतको हैदराबादकी एक चिकित्सकले भने करिब सात दशकभन्दा लामो समयदेखि स्वास्थ्य सेवामा सक्रिय रहेर असाधारण उदाहरण प्रस्तुत गरेकी छन्। उनी हुन् ९२ वर्षीया डा. सूरी श्रीमाथी। सन् १९५८ मा एमबीबीएस पूरा गरेपछि चिकित्सा...

Advertisement

महिला चालक सशक्तीकरणमा इनड्राइभको ‘ड्राइभिङ नारी नेपाल’ पहल

1785230616DrivingNaariNepalPHOTO-1RjePEiYHqB.jpg
साउन १२ ,काठमाडौं । राइड–हेलिङ सेवा प्रदायक नेपालले महिला सशक्तीकरणलाई केन्द्रमा राख्दै ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ नामक प्रमाणपत्र कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमको उद्देश्य महिला चालकहरूलाई व्यावसायिक रूपमा सक्षम बनाउनुका साथै सुरक्षित र आत्मनिर्भर बनाउने रहेको कम्पनीले जनाएको छ। यस पहलअन्तर्गत सहभागी महिलालाई...

रेनुलाई पारा एसियाली खेलमा अवसर

1785141524renuka.jpg
साउन ११ , काठमाडौ । आगामी एसियाली पारा खेलकुदका लागि नेपाली खेलाडी रेनुलाई वाइल्ड कार्डमार्फत सहभागी गराउने  निर्णय गरिएको छ। यससँगै उनले अन्तर्राष्ट्रिय स्तरको महत्वपूर्ण प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने अवसर पाएकी छन्। नेपाल पारा खेलकुद संघका अनुसार रेनुको हालसम्मको प्रदर्शन, निरन्तर मेहनत र सम्भावनालाई मध्यनजर गर्दै...

झापाली नेता जन्माउने मेचीको स्ववियु अध्यक्षमा पहिलो पटक छात्रा

1742543674da0d2406-8de9-448b-bf0d-6560e5f24613.png
 चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पसमा उमंग र उल्लासको क्षण । यतिकैमा स्ववियु निर्वाचन समितिबाट एउटा घोषणा हुन्छ, ‘मेची बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी निलम कार्की विजयी भएकी छन्।’ उनै निलम जो कहिले रक्तदान कार्यक्रममा भेटिन्थिन् त कहिले अनाथ,...

Advertisement

पद्मकन्या क्याम्पसमा स्वतन्त्रको प्यानल नै विजयी

1742542476padhmakanya4UFaVfdXo1wdhEJ4khjF.jpg
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको प्यानल नै विजयी भएको छ।  नेविसंघल्ले टिकट नदिएपछि बागी उम्मेदवार बनेकी भूपेश्वरी ऐर नेतृत्वको प्यानल नै स्ववियुमा विजयी भएको हो।  अध्यक्षामा ऐरले ७ सय ३० मत पाउँदा नेविसंघकी आधिकारिक उम्मेदवार पूर्णिमा परियारले ३७९ मत मात्रै प्राप्त गरेकी...

सयौं महिलालाई रोजगारी दिएर वनसँगको निर्भरता हटाइरहेकी बुद्धिमाया

17424588873-copy-1742368905.jpg
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली एउटै तानमा गलैंचा बुन्दै थिए। यो महिनाको लक्ष्य भेटाउन व्यस्त रहेछन् उनीहरू। एउटा गलैंचा तयार पार्दा ११ हजार रुपैयाँ ज्याला आउने रहेछ। महिनामा दुई वटा बनाउन सके दुई जनाको भागमा ११/११ हजार रुपैयाँ पर्छ। यही आम्दानीले सानुमाया र नरमायाको घरखर्च...

शिक्षिकादेखि डेपुटी गभर्नरसम्म नीलमको यात्रा

17424484261742388707dhugana-1200x560.jpg
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको राम्रो जागिर छँदै थियो । पढेलेखेका श्रीमान् र छोरीले झापाकी डा नीलम ढुङ्गानाको परिवार पूर्ण थियो । कलिलो उमेरमै प्राप्त गरेको उपलब्धि र सफलताले करिअरप्रति नीलमसँग अतिरिक्त अपेक्षा थिएन । तर नीलमको लेखोट भने अर्कै थियो । उनलाई त्यतिमै सीमित...

Advertisement

चीनमा भएको ट्रेल रेसमा राममाया तेस्रो

1742199469rammayabudha.png
 चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन ट्रेल सिरिज अन्तर्गत १६ मार्चमा भएको ट्रेल डोङ्गाईमा राममाया तेस्रो भएकी हुन् । उनले निर्धारित दूरी २ घण्टा ३२ मिनेट २३ सेकेण्डमा पूरा गरिन् । गोल्डेन ट्रेल सिरिज विश्वकै छोटो दूरीमा हुने कठिन प्रकृतिको ट्रेल रेस हो । जहाँ राममायाले पहिलो...

सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै महिला

1741582311sisno-gundruk-brandingxXOHaidkdY.jpg
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती गरेर जीविका चलाउँदै आएका महिला अहिले उद्यमी बनेका छन् । बारीको कान्लामा खेर गइरहेको सिस्नो र बाँकोलाई आम्दानीको स्रोत बनाएर उनीहरू अहिले आर्थिक रूपमा सबल बनेका छन् ।  जैमिनी नगरपालिकाले एक वर्ष अगाडि...

सिस्नोको कपडा बुनेर यसरी स्वरोजगार बन्दैछन् दामनका महिला

1741065909DSC03088-1741048969.jpg
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले अल्लोको कपडा बनाउन थालेका छन्। वनमा जताजतै उपलब्ध हुने अल्लोको पाटबाट कपडा बुन्ने यहाँका स्थानीय महिलाले वार्षिक कार्यतालिका बनाएर काम गरिरहेका हुन्।  तरकारीको मौसम सकिएपछि महिला वनमा गएर अल्लो ल्याउने र पाटबाट धागो बनाएर कपडा बुन्न व्यस्त हुने...

Advertisement

रेखा गुप्ताले लिइन् दिल्लीको मुख्यमन्त्रीको शपथ

17400417401740028116rekha-gupta-delhi-1200x560.jpg
फागुन ८, काठमाडौं । शालीमार बागबाट भाजपा विधायक रेखा गुप्ता दिल्लीको नवौं मुख्यमन्त्री बनेकी छिन्। उनले रामलीला मैदानमा मुख्यमन्त्रीको शपथ लिएकी छिन्। कार्यक्रममा भाजपा शासित राज्यका मुख्यमन्त्री र उपमुख्यमन्त्रीहरू पनि उपस्थित छन्। रेखा गुप्तासँगै ६ जना मन्त्रीले पनि शपथ लिँदै छन्। यसमा प्रवेश वर्मा, आशिष सूद, मनजिंदर सिंह सिरसा,...

पूर्णिमा श्रेष्ठसहित दश जनालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

1739955898IMG0544-1536x1152.jpeg
फागुन ७, काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ प्रदान गर्ने भएको छ ।  राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा...

थारू महिला समाज नेपालको केन्द्रीय अध्यक्षमा अनिता चौधरी निर्वाचित

1739077092Tharu-mahila-samaj-nepal-Anita-Chaudhary-1024x524.jpg
माघ २७ काठमाडौं ।  थारू महिला समाज नेपालको केन्द्रीय अध्यक्षमा अनिता चौधरी निर्वाचित भएकी छिन् । शनिबार आयोजित छैठों राष्ट्रिय महाधिवेशनबाट थारू महिला समाज नेपालको अध्यक्षमा अनिता चौधरी निर्वाचित भएकी हुन् । यस्तै महिला समाजको केन्द्रीय उपाध्यक्षमा इन्दु चौधरी निर्वाचित भएकी छिन् भने महासचिवमा मायाकुमारी चौधरी निर्वाचित भएकी...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement