Advertisement
Advertisement
Advertisement

सफल वुमन


२ दिनमा २ सन्तान दुई पाठेघर भएकी आमाले जन्माइन्

17034180034444.jpg
पुस ८, काठमाडौं । अमेरिकामा दुर्लभ दुईवटा पाठेघर भएकी एक महिलाले दुई दिनमा दुई वटा सन्तान जन्माएकी छन्। दश लाखमा एक पटक हुने त्यस्तो खालको गर्भावस्था भनिएको उक्त घटनामा ती महिना २० घण्टा प्रसव ब्यथामा थिइन्। गत मङ्गलवार पहिलो र बुधवार दोस्रो छोरीलाई युनिभर्सिटी अफ अलाबामा बर्मिङ्घम अस्पतालमा ३२ वर्षकी केल्सी हेचरले  जन्म दिएकी...

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशले लगातार तेस्रो खेल जिते

170340711166.jpg
८ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशले लगातार तेस्रो खेल जितेको छ । कोशीले मधेस प्रदेशलाई ६० रनको फराकिलो अन्तरले हरायो । कोशीका सबनम राई र अलिशा खडियाले समान २ विकेट लिए । यसअघि कप्तान रुबिना क्षेत्री र अप्सरी बेगमको शतकीय साझेदारीमा कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो...

गौशालाकी उपमेयर रेनुकुमारी चढ्ने गाडीमा आगजनी

1703401883666.jpg
पुस ८, काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी चढ्ने गाडीमा गएराति आगजनी भएको छ ।  प्र२(-००२-०००१झ०००५ नम्बरकोउपमेयर रेनुकुमारी महतो चढ्ने  बुलेरो गाडीमा आगजानी भएको छ।अज्ञात व्यक्तिले गौशाला नगरपालिका-१ रामनगरमा उपमेयरकै घरको ढोका अगाडि पार्किङ गरेर राखेको गाडीमा राति २ बजेतिर पेट्रोल छर्केर आगो लगाएदै...

Advertisement

सुनैना घिमिरे पाण्डेलाई एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ प्रदान

17032457335555.jpg
पुस ६,काठमाडौं । वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेलाई प्रदान गरिएको छ । यो अवार्ड नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्‍याएको भन्‍दै उनलाई  प्रदान गरिएको हो । अवार्डसँगै उनलाई नगद रू। ३ लाख रूपैयाँ प्रदान गरिएको छ । शुक्रबार द सोल्टी आयोजित आइसिटी अवार्ड २०२३ मा पाण्डेलाई एनसेल वुमन...

सहकर्मी रहेकी शाखा अधिकृत महिला कर्मचारीलाई झापड हान्ने उपसचिवलाई सोधियो स्पष्टीकरण

1703229253666.jpg
पुस ६,काठमाडौं । सङ्घीय संसद् सचिवालयमा कार्यरत उपसचिव रामप्रसाद गैरेलाई स्पष्टीकरण सोधिएको छ । सहकर्मी रहेकी शाखा अधिकृत महिला कर्मचारीलाई झापड हानेपछि उनलाई स्पष्टीकरण सोधिएको छ ।  गत मङ्सिरमा संसद् सचिवालयले प्रकाशन गरेको एक प्रतिवेदनमा आफ्नो नाम छुटाएको झोकमा उनले महिला सहकर्मीलाई झापड हानेका थिए ।  संसद् सचिवालयको कर्मचारी...

०.५ (दलित बाहेक)लाई अल्पसंख्यकको रूपमा सूचीकृत गर्ने सरकारको निर्णय

17031599555555.jpg
पुस ५, काठमाडौं । सरकारले ०.५ प्रतिशतभन्दा कम जनसंख्या रहेका जातजातिलाई अल्पसंख्यकको रूपमा तोक्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड 'ख' को प्रयोजनका लागि राष्ट्रिय जनगणना २०७८ को कूल जनसंख्यामध्ये ०.५ प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति (दलित...

Advertisement

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने मापदण्ड अन्तिम चरणमा:सामान्य प्रशासन मन्त्री

1703159237555.jpg
पुस ५, काठमाडौं ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले प्रमुख प्रशासकीय अधिकृत खटाउने मापदण्ड अन्तिम चरणमा पुगेको बताएकी छिन् । पदभार ग्रहण गरेपछि पहिलो पटक बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा देवीले उक्त जानकारी दिएकी हुन् । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउन जहिल्यै भद्रगोलको अवस्था सिर्जना...

पम्फा भुसालको नेतृत्वमा ७ सदस्य मस्यौदा समिति गठन

1703151578666.jpg
पुस ५, काठमाडौं । नेकपा माओवादी केन्द्रले विधान अधिवेशनका लागि गठन गरेको विधान मस्यौदा समितिलाई १५ दिनको समय दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको पदाधिकारी बैठकले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा ७ सदस्य मस्यौदा समिति गठन गरेको थियो । यसमा महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन...

एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३ : सूचना प्रविधिमा महिलाको सम्मान

1703140051444.jpg
पुस ५,काठमाडौं । एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने महिलालाई ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ बाट सम्मान गर्ने भएको छ । यो वर्ष उक्त विधाको अवार्डका लागि कुल ३४ जना मनोनयनमा परेका थिए । जसमा सूचना प्रविधिको क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा तीन चरणको मुल्यांकन पश्चात...

Advertisement

नेपालकी अञ्जलीले एसियन ओपन तेक्वान्दो च्याम्पियनसीपमा रजतपदक उपाधी प्राप्त

17029000727777.jpg
पुस २, काठमाडौं । नोभेम्बर १ देखि ५ सम्म पाकिस्तान भएको कम्बक्स पाँचौं एसियन ओपन तेक्वान्दो च्याम्पियनसीप जी–२, २०२३ मा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–४ की अञ्जली तामाङले रजतपदक जितेकी छिन । अञ्जलीले पहिलो गेममा बाई पाउदैं दोस्रो र तेस्रो गेममा पाकिस्तानकी खेलाडीलाई पराजित गराउदैं फाइनल गेममा प्रवेश गरेकी थिइन् । फाइनल खेलमा...

मेनुका पौडेल इण्डियन आइडलमा लगातार दोस्रोपटक ‘पर्फमर अफ द वीक’ बनिन्

1702890094444.jpg
पुस २,काठमाडौं । नेपालकी मेनुका पौडेल लगातार दोस्रोपटक पनि भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’मा ‘पर्फमर अफ द वीक’ घोषित भएकी छन् । उनले पछिल्लो सप्ताहन्तको एपिसोडमा  हिन्दी फिल्म ‘अमर अकबर एन्थोनी’मा समावेश मोहम्मद रफीको गीत ‘सिरिडी वाले साइबाबा’ गीत गाएकी थिइन् । पछिल्लो एपिसोडमा सबै प्रतिस्पर्धीले भजन गाएका...

दुर्गमले दबिएको सुमधुर स्वरकी धनी तेजआङ्मु

17027956695555.jpg
पुस १, काठमाडौं । डोल्पाको सिमाना जोड्ने जुम्लाको अन्तिम गाउँ हो, चोत्रा । यही गाउँकी तेजआङ्मु महतारालाई धेरैले लोक विरहका भाका गाउने स्वरकी धनीका रूपमा चिन्छन् । तेजआङ्मुले अहिलेसम्म कुनै स्टुडियोमा गीत गाएकी छैनन्, न त उनको गीत इन्टरनेटको दुनियाँमा भेटिन्छ । अहिलेसम्म उनको स्वरको तारिफ चोत्रा गाउँमै सीमित छ ।  १० कक्षा पढ्दापढ्दै १७...

Advertisement

भियतनाममा जारी मिस अर्थ सुन्दरी प्रतियोगितामा रेनाले प्रस्तुत गरिन् पिपलको रुख झल्काउने ‘नेसनल कस्ट्युम’

1702790430444.jpg
पुस १,,काठमाडौं ।भियतनाममा जारी मिस अर्थ सुन्दरी प्रतियोगितामा मिस नेपाल अर्थ रेना मजगैयाले आकर्षक नेसनल कस्ट्युम प्रस्तुत गरेकी छन् । शनिबार बेलुका आयोजित प्रारम्भिक चरणको प्रतिस्पर्धामा उनले जलवायु परिवर्तन न्यूनीकरणको सन्देश दिन बढी अक्सिजन दिने पिपलको रुख र पातको शैलीमा तयार पारिएको नेसनल कस्ट्युम प्रस्तुत गरिन् ।भियतनामको...

एनएसआरए एनिभर्सरी कप स्क्वासको फाइनलमा कृष्णा र विपना

170264079444444.jpg
मंसिर २९, काठमाडौं । एनएसआरए एनिभर्सरी कप स्क्वासको फाइनलमा  नेपालका दुई शीर्ष महिला खेलाडी कृष्णा थापा र विपना ब्लोन एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत महिला एकलको फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघका भवनमा भइरहेको प्रतियोगितामा विपनाले स्वस्थानी श्रेष्ठलाई ११-४, ११-५, ६-११, ११-६...

न्यायाधीश सुवेदी :आरती साहको फैसलामा आफूले इजलासमा बसेर जे देखेको हो, त्यही राय फैसला हो

17026339264444.jpg
मंसिर २९ , काठमाडौं । आफूले इजलासमा बसेर जे देखेको हो, त्यही राय फैसलामा लेखेको उनले बताइन् ।जवाफमा सर्वोच्चमा प्रस्तावित न्यायाधीश सुवेदीले भनिन्, ‘मैले दिएको आदेश गलत थियो भनेर आत्मालोचना गर्नुस् भन्नुभयो । त्यो मैले गर्न सक्दिनँ ।’सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदीले आरती साहको मुद्दामा आफूले गरेको फैसलामा...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement