पुस २०,काठमाडौं । पूर्वमिस नेपाल वर्ल्ड अश्मी श्रेष्ठले प्रेमीसँग इन्गेजमेन्ट अमेरिकाको न्युयोर्कमा
सशांकलाल श्रेष्ठ नामका युवकसँग उनले बिहीबार अमेरिकाको न्युयोर्कमा इन्गेजमेन्ट गरेकी छन् ।
उनले बिहिबार बेलुका इन्स्टाग्राममा भिडियो जारी गर्दै पूर्वमिस नेपाल आफूले इन्गज गरेको बताएकी छन् । भुइँमा घुँडा टेकेर सशांकले अश्मीलाई इन्गेजमेन्ट औंठी लगाइदिन्छन् र एकापसमा चुम्बन र आलिंगन गर्छन् । उनीहरु एक वर्ष यता प्रेम सम्बन्धमा छन् ।
‘उसले प्रस्ताव राख्यो, मैले स्वीकारें । हामीले इन्गेजमेन्ट गर्यौं,’ अश्मीले लेखेकी छन् । मिस नेपालहरु प्रियंकारानी जोशी, श्रृंखला खतिवडा, मलिना जोशी, इशानी श्रेष्ठसहितका सेलिब्रेटीले उनको यो भिडियोमा बधाई दिएका छन् ।
जेठ ०७ काठमाडौं । डान्सर तथा अभिनेत्री कविता नेपालीले हालै सगरमाथा र ल्होत्से हिमाल आरोहण...
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...