Advertisement
Advertisement
Advertisement
Advertisement

प्लेयर अफ दि टुर्नामेन्ट बनेकी रुबिना क्षेत्रीलाई स्कुटर पुरस्कार

  |      16:12:00   |  
रुबिना क्षेत्री
रुबिना क्षेत्री

पुस १८, काठमाडौं । प्रधानमन्त्री कप टी -२० महिला क्रिकेट प्रतियोगितामा प्लेयर अफ दि टुर्नामेन्टमा रुबिना क्षेत्री घोषित भएकी छन् ।

आज भएको प्रतियोगितामा फाइनलमा सशस्त्र प्रहरी बलले कोशी प्रदेशलाई ११ रनले पराजित गरेको छ । कोशीकी कप्तान रुबिना क्षेत्रीले ६२ रन भए पनि कोशीको जित भएन । 

प्रतियोगितामा उत्कृष्ट बलर पूजा महतो चुनिइन् । पूजाले ७ खेलमा १२ विकेट लिएकी थिइन् ।
सुमन खतिवडा उत्कृष्ट ब्याटर चुनिइन् । उनले ७ खेलमा २ सय १२ रन बनाएकी थिइन् । सुमन र पूजाले समान ५० हजार प्राप्त गर्नेछन् ।

क्षेत्री प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्न सफल बनिन् । यो प्रतियोगितामा उनले कुल १० खेलमा ३४४ रन बनाएकी राष्ट्रिय पूर्वकप्तान रुबिनाले १०विकेट लिएकी क्षेत्रीले स्कुटर पुरस्कार पाएकी छन् ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement