Advertisement
Advertisement
Advertisement

सफल वुमन


यू-१९ महिला विश्‍वकपमा नेपालको सान्त्वना जित

1737709441nepal-beat-malaysia.png
माघ ११, काठमाडौं । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६।५ ओभरमा अलआउट हुँदै ४५ रन बनाएको थियो । नुरिमानले सर्वाधिक १५ रन बनाएकी थिइन् । नेपालकी कप्तान पुजाले ३।५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । रचना चौधरीले ३ तथा सिमाना केसी र रिया शर्माले १-१ विकेट हात पारे । पूजा महतो आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपमा समूह चरण र प्लेअफका...

किसान महिलाको पहिचान

1737524681download-5.jpg
माघ ९, काठमाडौं । संविधानको भाग ३ को धारा ३८ मा महिलाको हकसम्बन्धी व्यवस्था गरिएको छ। यसमा भनिएको छ– प्रत्येक महिलालाई कुनै लैङ्गिक भेदभावबिना समान वंशीय हक हुनेछ। प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुनेछ। महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक,...

गायिका मिलन नेवार ललितकलामा स्नातक उत्तीर्ण

1737452472Milan-Newar.jpg
माघ ८, काठमाडौं । अध्ययनलाई उमेर र कामले छेक्दैन । यो भनाइलाई गायिका मिलन नेवारले चरितार्थ गरेकी छन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत ललितकलाशास्त्री विषयमा स्नातक उत्तीर्ण गरेकी छन् । सामाजिक सञ्जालबाट यसबारे जानकारी दिंदै उनले स्नातक उपाधिको प्रमाणपत्रसहित विभूषित हुन पाउँदा आफूलाई गर्व महसुस भएको उल्लेख गरेकी छन् । उनले...

Advertisement

जुम्लाका दिदीबहिनीले जिते हङकङ अल्ट्रा म्याराथनको उपाधि

17372758371737268108dhabika-1200x560.jpg
माघ ६, काठमाडौं। जुम्लाकी राममाया बुढाले ५० किलोमिटर र उनकी दिदी सुनमाया बुढाले १ सय किलोमिटरको हङकङ अल्ट्रा म्याराथन उपाधि जितेका छन्। शनिबार भएको खेलमा उनीहरुले उपाधि हात पारेका हुन्। राममायाले ५० किलोमिटर दुरी ५ घण्टा ३४ मिनेट ५ सेकेण्डमा पार गरिन् । राममायाले जापानकी युरी ओसिजोमीलाई २४ मिनेट ७ सेकेण्डले पछि पारेकी थिइन् । जापानकी...

नेपाली महिलाको पहिलो लक्ष्य लोकसेवा

1736660425images-2.jpg
पुस २८, काठमाडौं।  सूचीकार आमा घर फर्केपछि ‘आज मैले फलाना अफिसमा काम गर्ने महिलाको यस्तो कपडा सिलाइदिए’ भनिरहँदा निशु झालाई बेलाबेला झर्को पनि लागेको हुँदो हो। तर, यसको अन्तर्य उनले त्यतिबेला मात्र बुझिन्, जब आफैं सरकारी कर्मचारी भइन्। वास्तवमा आमाले त्यही कुरा बारम्बार सुनाएर आफ्नी छोरी पनि एक दिन ती महिलाजस्तै लुगा लगाउने सरकारी...

गुल्मीमा तीन युवाले खोले खानेपानी उद्योग

1736413981pani-udhog-pcc.gif
पुस २५, काठमाडौं। गुल्मीमा तीन युवा मिलेर खानेपानी उद्योग खोलेका छन् । उद्योगमा उनीहरूले करिब २ करोड रुपैयाँ लगानी गरेका छन् । रेसुङ्गा नगरपालिका–३ बेहोरेस्थित छल्दी खोला किनारमा उनीहरूले रेसुङ्गा जल उद्योग प्रालि सञ्चालनमा ल्याएका हुन् । रेसुङ्गा–२ का विश्वास पुन, ३ का सन्तोष कुँवर र ६ का राम पन्थी मिलेर पानी उद्योग सञ्चालन गरेका...

Advertisement

१८ वर्षको उमेरमा सुरू गरिन् व्यवसाय

1736332387garva-nepal7-1736268553.jpg
पुस २४, काठमाडौं। भक्तपुरकी नीलिमा चौलागाईं नवजात शिशुदेखि १० वर्षसम्मका केटाकेटीलाई चाहिने सबै खाले लुगा बनाउँछिन्। गर्भवती र सुत्केरी आमाका लागि गाउन पनि सिउँछिन्।उनको व्यवसायको ब्रान्ड नाम हो गर्भ नेपालु। गर्भवती, सुत्केरी र बालबच्चाका लागि सजिलै गुणस्तरीय लुगा उपलब्ध गराउन गर्भ नेपाल सुरू गरेको उनले बताइन्।ग्राहकले...

सामूहिक खेतीमा सिसवोनीका दलित महिला

1735893190tarakari-kheti.jpg
पुस १९, काठमाडौं। सिरहाको लहान नगरपालिका–२२ स्थित सिसवोनीका अनितादेवी सदायले एक दशकदेखि तरकारी खेती गरिरहेकी छन् । पछिल्लो दुई वर्षदेखि भने उनी स्थानीय महिला समूहमा जोडिएर सामूहिक तरकारी खेतीमा लागेकी छन् । खेती गर्न आफ्नो पर्याप्त जमिन नहुने र सामूहिक रूपमा बढी जग्गा भाडामा लिएर खेती गर्दा सस्तो पर्ने भएकाले आफू सामूहिक खेतीतर्फ...

राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण

1735814745soccer-cartoon-sport-female-players-football-vector-47275311.jpg
पुस १८, काठमाडौं। एन्फा राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणका खेलहरू बिहीबारदेखि सुरु हुँदै छन् । पहिलो चरणमा शीर्ष पाँच स्थानमा रहेका टोलीबिच दोस्रो चरणमा प्रतिस्पर्धा हुने अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ । दोस्रो चरणमा एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, स्याङ्जाको वालिङ नगरपालिका र बागमती प्रदेशले प्रतिस्पर्धा...

Advertisement

महिला पाँच हजार मिटर दौडमा चिबेटको विश्व कीर्तिमान

1735729395ChebatMW7WhEouru.jpg
पुस १७, काठमाडौं। ओलम्पिक च्याम्पियन बिट्रिस चिबेटले महिला पाँच हजार मिटर दौडमा विश्व कीर्तिमान कायम गरेकी छिन्।  केन्याली धावक चिबेटले, बार्सीलोना रेसमा विश्व कीर्तिमान बनाएकी हुन्। २४ वर्षीया चिबेटले निर्धारित दुरी १३ मिनेट १४ सेकेन्डमा पुरा गरेकी हुन्। उनी यो विधामा १४ मिनेट भन्दा कम समयमा रेस पुरा गर्ने पहिलो महिला खेलाडी...

बारा, योमरी बेचेरै करोडपति

17357206961735694848mik-1200x560.jpg
पुस १७, काठमाडौं। उनलाई कुनै समय हजार रूपैयाँको मुख देख्न पनि मुस्किल थियो। अहिले योमरी र बारा बिक्रीबाटै उनले छिनमै हजारौं कमाउँछिन्, मासिक लाखौं रूपैयाँ। ती र यी दिनको तुलना गर्दा उनलाई आफ्नै जिन्दगी सपनाजस्तै लाग्छ। यो कथा हो असन, इन्द्रचोकस्थित ‘आकाश भैरव बारा पसल’ की सञ्चालक ४८ वर्षीया मन्दिरा महर्जनको। काठमाडौंको डल्लुमा...

क्यान महासंघले पायो पहिलो महिला अध्यक्ष

17356189481-Sunaina0qvt3uweF0.jpg
पुस १६, काठमाडौं। कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ ९क्यान महासंघ० ले पहिलो महिला अध्यक्ष पाएको छ। महासंघको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष पाण्डेले सूचना प्रविधि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सामूहिक प्रयत्न गर्ने बताएकी छिन्। उनी सफ्टवेयर...

Advertisement

कीर्तिमानी सगरमाथा आरोही श्रेष्ठ सीएनएनको ‘उत्कृष्ट एथ्लेट’ को सूचिमा

1735457861Poornima-Shrestha.jpg
पुस १४, काठमाडौं। सन् २०२४ मा एउटै आरोहण सीजनमा तीन पटक विश्वकै सर्वोच्च शिखर सथरमाथो सफलता आरोहण गर्ने विश्वकै पहिलो तथा एक मात्र महिला बन्ने कीर्तिमान कायम गर्ने नेपाली आरोही पूर्णिमा श्रेष्ठलाई विश्व प्रसिद्ध समाचार संस्थता सीनएनएले पनि सम्मान गरेको छ । सीएनएनले यो वर्षको ‘The Extreme Athletes Who Pushed Limits in 2024‘  को सूचीमा नेपाली आरोही...

जाडो याममा भक्का बचेरै घरखर्च जुटाउँछिन् राजधामी

1735119249women-working.jpg
पुस १० काठमाडौं । जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको भनाइ छ । धरान उपमहानगर–१० का दिया राजधामी हरेक दिन विहान र बेलुका भक्का बिक्रीका लागि घर नजिकैको गल्लीमा पुग्छिन्। उनले भक्का बेच्न सुरु गरेको चार वर्ष भयो। कात्तिकदेखि...

नयाँ सरकामा चार महिलामन्त्रीको लाग्यो टुंगो

17097337024-woman-minister.jpg
फागुन २३, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा अहिलेसम्म चार महिलामन्त्रीहरुको टुंगो लागेको छ । नेकपा एमालेबाट भगवती चौधरी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र ऐमालेबाटै ज्वालाकुमारी साह कृषिमन्त्री, माओवादी केन्द्रबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र राष्ट्रिय स्वतन्त्र रास्वपबाट सुमना...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement