Advertisement
Advertisement
Advertisement
Advertisement

कीर्तिमानी सगरमाथा आरोही श्रेष्ठ सीएनएनको ‘उत्कृष्ट एथ्लेट’ को सूचिमा

  |      13:13:00   |  
कीर्तिमानी सगरमाथा आरोही श्रेष्ठ सीएनएनको ‘उत्कृष्ट एथ्लेट’ को सूचिमा

पुस १४, काठमाडौं। सन् २०२४ मा एउटै आरोहण सीजनमा तीन पटक विश्वकै सर्वोच्च शिखर सथरमाथो सफलता आरोहण गर्ने विश्वकै पहिलो तथा एक मात्र महिला बन्ने कीर्तिमान कायम गर्ने नेपाली आरोही पूर्णिमा श्रेष्ठलाई विश्व प्रसिद्ध समाचार संस्थता सीनएनएले पनि सम्मान गरेको छ ।

सीएनएनले यो वर्षको The Extreme Athletes Who Pushed Limits in 2024  को सूचीमा नेपाली आरोही श्रेष्ठलाईसमेत समेत चयन गरेको छ ।
कीर्तिमानी आरोही श्रेष्ठले सामािजक सञ्जालमार्फत उक्त कुराको जानारी गराउन पाउँदा आफूले गौरवान्वित महसुस गरेको उल्लेख गरेकी छिन् ।आरोही श्रेष्ठले सन् २०२४ उनको जीवनकै एउटा ऐतिहासिक वर्ष बनेको उल्लखे गरेकी छिन् । ‘यसै वर्ष म एउटै आरोहण सीजनमा तीन पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने संसारकै पहिलो र एकमात्र महिला बन्न सफल भएँ, उनले भनेकी छिन्– ‘यस यात्रामा मलाई साथ र हौसला दिने मेरो परिवार, साथीहरू र सबै तपाईंहरूलाई धन्यवाद । आउँदो वर्ष सन् २०२५ अझ नयाँ उचाइहरू र साहसिक यात्राहरूको वर्ष बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

’आरोही श्रेष्ठले सन् २०२४ उनको जीवनकै एउटा ऐतिहासिक वर्ष बनेको उल्लखे गरेकी छिन् । ‘यसै वर्ष म एउटै आरोहण सीजनमा तीन पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने संसारकै पहिलो र एकमात्र महिला बन्न सफल भएँ, उनले भनेकी छिन्– ‘यस यात्रामा मलाई साथ र हौसला दिने मेरो परिवार, साथीहरू र सबै तपाईंहरूलाई धन्यवाद । आउँदो वर्ष सन् २०२५ अझ नयाँ उचाइहरू र साहसिक यात्राहरूको वर्ष बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

सीनएनले विश्वका चुनौतीपूर्ण तथा साहसिक प्रदर्शन गर्ने सूचीमा नेपाली आरोही आरोही श्रेष्ठलाई पनि समावेश गर्दै उनको बारेमा बनाएको सामग्रीमा लेखेको छ९ ‘एउटै सीजनमा, त्यो पनि १३ दिन तीन पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान तोड्दै पूर्णिमा श्रेष्ठले यो वर्ष इतिहास रचिन् । नेपाली आरोही तथा फोटो पत्रकार श्रेष्ठले मे १२, मे १९ तथा मे २५ मा सगरमाथा आरोहण गरेकी थिइन् ।’

सीनएनको सामग्रीमा आरोही श्रेष्ठको भनाइसमेत प्रकाशित छ । ‘मेरो शरीर नै सुख्खा भएको थियो । म आफैंलाई आफू मूर्ख केटी जस्तो लाग्यो । मैले यो यो महत्वाकांक्षा त्याग्ने बारेमा पनि सोचकी थिएँ । हिमाल उक्लनु आलस्यका कारण चुनौतीपूर्ण थियो र यस्तो अभियानको लागि ठूलो खर्च तिर्नुपरेको थियो । तर मैले सपना देखेँ र सफल भएँ । मैले मेरो सपनामा जोड दिएँ । मेरो सपनामा ध्यान केन्द्रित गर्नु सबैभन्दा कठिन कुरा थियो ।’
उनी सन् २०२१ मा पासाङ ल्हामु शेर्पा अकितासँग सातौं अग्लो हिमाल धौलागिरी हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन् ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement