Advertisement
Advertisement
Advertisement
Advertisement

नयाँ सरकामा चार महिलामन्त्रीको लाग्यो टुंगो
महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरी, शिक्षामन्त्री सुमना श्रेष्ठ, कृषिमन्त्री ज्वालाकुमारी साह, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा

  |      19:44:00   |  
नयाँ सरकामा चार महिलामन्त्रीको लाग्यो टुंगो

फागुन २३, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा अहिलेसम्म चार महिलामन्त्रीहरुको टुंगो लागेको छ । नेकपा एमालेबाट भगवती चौधरी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र ऐमालेबाटै ज्वालाकुमारी साह कृषिमन्त्री, माओवादी केन्द्रबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र राष्ट्रिय स्वतन्त्र रास्वपबाट सुमना श्रेष्ठले शिक्षा मन्त्रालय सम्हाल्ने भएका छन् । मन्त्रीको रुपमा सुमना श्रेष्ठ पहिलो पटक सरकारमा सहभागी हुने भएकी छन् । 

नेकपा माओवादीसँग काग्रेसको सत्ता गठबन्धन फुटेपछि केहिदिन यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डको नेतृत्वमा बनेको नयाँ सरकारमा नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री सहभागी हुने भएका छन् । नेकपा एमालेबाट सरकारमा सहभागी हुने ८ जनाको मन्त्रालयको टुंगो लागेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि सरकारमा सहभागी हुने ४ जनाको नाम टुंगो लगाएको छ भने नेकपा माओवादीबाट प्रधानमन्त्री सहित ६ जना सहभागी हुने भएका छन् । यो सँगै सरकारमा जाने २० जनाको टुंगो लागिसकेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement