Advertisement
Advertisement
Advertisement

सफल वुमन


नेपाल टेलिकममा महिलाले इतिहास रचिन्, पहिलोपटक प्रबन्ध निर्देशक बन्न सफल

1474552540kamini.jpg
काठमाण्डौ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा प्रतिस्पर्धी सबै पुरुष उम्मेद्वारहरुलाई पछार्दै कामिनी राजभण्डारीले इतिहास रचेकी छिन् ।  बिहीबार बसेको मन्त्रीपरिषद बैठकले टेलिकममा वरिष्ठ नायव प्रबन्ध निर्देशकको रुपमा कार्यरत राजभण्डारीलाई अन्तिम तीन नामबाट छनौट गरेको हो ।  टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएपछि कामिनीले...

नेपाल महिला संघको तेस्रो महाधिवेशनबाट अध्यक्षमा उमा रेग्मी विजयी

1474225071Uma-Regmi.jpg
काठमाडौं । नेपाल महिला संघको तेस्रो महाधिवेशनबाट अध्यक्षमा उमा रेग्मी विजयी भएकी छन् ।  महसचिवमा धना खतिवडा तथा कोषाध्यक्षमा जानकी सिंह निर्वाचित भए । प्रमुख निवार्चन अधिकृत यदुनाथ  खनालका अनुसार मतदानमा रेग्मी निकटतम प्रतिद्धन्दी मीना पाण्डेलाई २ सय २ मतको अन्तरले पराजित गर्दै विजयी भएकी हुन ।  उमाले ९ सय ९८ मत र मीनाले ७ सय ९३ मत...

संचारिका महिला पत्रकारिता पुरस्कारबाट दुईजना पत्रकार पुरस्कृत

1472730639sancharika.jpg
पोखरा । संचारिका समूह पश्चिमाञ्चलले संचारिका महिला पत्रकारिता पुरस्कार २०७३ बाट पश्चिमाञ्चलका दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । संस्थागत विकास र पत्रकारितामा निरन्तर क्रियाशिल भएको भन्दै  बसन्ती बास्तोला र स्याङ्जाका पत्रकार भवानी अधिकारीलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । बिहीवार पोखरामा आयोजित एक समारोहमा सञ्चारिका...

Advertisement

हिलारीको मनोनयन पक्का

1469618923160121084605-hillary-clinton-large-169.jpeg
(एजेन्सी) जेठ २६, काठमाडौं।अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याटबाट हिलारी क्लिन्टनको मनोनयन पक्का भएको छ । मंगलबार ६ वटा राज्यमा प्राइमरी निर्वाचन सम्पन्न भएको छ । तीमध्ये  क्यालिफोर्नियामा पाँच सय ४३ । न्यु जर्सीमा एक सय ४२ डेलिगेट्स  रहेका छन् । अमेरिका स्वतन्त्र भएपछि सन १७८९ मा जर्ज वासिंटन अमेरिकाको पहिलो ...

पत्रकार दिलिपाश्री अधिकारी नेपाल बक्सिङ संघको केन्द्रीय सदस्यमा निर्वाचित

1469607771deelipa-526x330.jpg
जेठ २४, ललितपुर। नेपाल बक्सिङ संघमा पहिलो पटक महिला सदस्य निर्वाचित भएकी छिन् । पत्रकार दिलिपाश्री अधिकारी नेपाल बक्सिङ सङको केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । संघको काठमाडौंमा भएको चौथौ महाधिवेशनवाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन । कुल २५ सदस्यीय कार्य समितिमध्ये निर्वाचित हुनेमा उनी एक मात्र महिला हुन । उनी स्याङ्जा...

महिला फुटसलमा यूनाइटेड विजयी

1469602739footbal.jpg
जेठ २३, काठमाडौं।विई युनाइटेडद्वारा गत शनिबार  आयोजित सम्पन्न फुटसल प्रतियोगितामा आयोजक टिम युनाइटेडले आरसीडब्लूलाई १ गोलको अन्तरले पराजित गर्‍यो  । निर्धारित खेल अवधिभर दुवै टिमले १–१ गोल गरेपछि भएको पेनाल्टी सुटआउटमार्फत विजयी टिम युनाइटेडले ३–२ को जित निकाल्यो ।  विगत ३ वर्षदेखि महिला फुटसल प्रतियोगिता हुदै आएको छ । यसपटक...

Advertisement

जापनी मोडल एरिको खोटाङका विद्यार्थीलाई उपहार बाड्दै

1469601966arico.jpg
असार २९, खोटाङ। खोटाङ, दुर्छिम ५ छापडाँडास्थित युमि स्कुलका विद्यार्थीहरुलाई जापानी मोडल तथा सेलिब्रिटी एरिको कुरासिताले पुस्तक तथा अन्य उपहारहरु प्रदान गरेकी छिन् । जापानको ठूलो शहर मध्येको एक तोतोरीले उनलाई ब्राण्ड एम्बेसडर बनाएको छ । यो स्कुल हेर्नकै लागी कुरासिता जापानबाट आईपुगेकी थिईन् । एरिकोले युमि स्कुलका विद्यार्थीहरुसँग...

किड क्विन नेपालको उपाधी साम्राज्ञीलाई

1469555734050620160539093-600x0.jpg
जेठ २३, काठमाडौं। नेप्लिज फेशन होमद्वारा आयोजित १४ औं किड क्विन नेपाल २०१६ को उपाधि ठमेलकी १० वर्षीया साम्राज्ञी श्री बस्नेतले जितेकी छिन् । काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनमा शनिबार दिउँसो सम्पन्न उक्त कार्यक्रममा २० जना प्रतियोगीलाई उछिन्दै साम्राज्ञी श्रीले उपाधी सहित विभिन्न उपहार प्राप्त गरिन् । उनले मिस फोटो जेनिकको उपाधि...

इतिहास रच्दै पहिलो महिला प्रधानन्यायाधीश

1469555433sushila-karki-640x330-1.jpeg
काठमाडौँ, २७ असार । इतिहास रच्दै सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले आजबाट औपचारिकरुपमा आफ्नो जिम्मेवारी प्रारम्भ गर्नुभएको छ । प्रधानन्यायाधीशका रुपमा उहाँले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्नुभएको हो । सर्वोच्च अदालतको ६४ वर्षको इतिहासमा पहिलोपटक महिला प्रधानन्यायाधीश बन्न सफल...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement