Advertisement
Advertisement
Advertisement

सफल वुमन


महिला कुप्रथा बिरुद्ध समाज परिवर्तनमा साहास जुटाउने निलाजा

14887342761.jpg
काठमाडौं। भर्खरै हाईस्कुल सिध्याएर बसेका युवतीहरु के गर्छन् ? यस्ता टिनएजरहरु कि ब्रिजकोर्ष, कि त बिभिन्न रुचीका बिषयमा तालिम या कुन कलेज खोज्ने ध्याउन्नमा लागिरहन्छन् । तर निलाजा अधिकारी सम्भवत यो उमेरका युवतीहरु मध्ये कमैमा पर्छिन जसले यो उमेरमै महिलाका कुप्रथा बिरुद्ध समाज परिवर्तनमा साहास जुटाएकी छिन् । नेपालको सुदुरपश्चिमा...

महिला शसक्तिकरणका लागि ‘द असम वुमन’ को अभियान

1488287242a1.jpg
काठमाडौं। आगामी फागुन २१ गते शनिबारका दिन वर्किङ एज एन्जल्स नामक संस्थाले सेन्टजेभियर कलेजको वार्टिन हलमा महिला सशक्तिकरण विषयक एक कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रममा उपत्यकामा बसोबास गर्दै आएका कलेज पढ्ने युवतीलाई जीवन बुझ्न सजिलो होस् भन्ने उद्देश्यसहित संस्थाले नेपालका परिचित महिलाहरूसँग साक्षात्कार गराउन लागेको छ । नयाँ...

ईजरायलका लागि भगवती बस्नेत पर्यटन तथा सांस्कृतिक सद्भावना दुत नियुक्त

1488283233aajaki-nari-1.jpg
काठमाडौं। भर्खरै बिभिन्न मुलुकमा पर्यटन सद्भावना दुत बनाउने क्रममा नेपाल पर्यटन बोर्डले ईजरायलका लागि भगवती बस्नेतलार्इ पर्यटन तथा सांस्कृतिक सद्भावना दुत नियुक्त गरेको छ । बिगतमा नेपालका बिभिन्न बिद्यालयमा शिक्षण पेशामा आबद्ध बस्नेत थुपैं संघसंस्थामा आबद्ध रही सामाजिक कार्यमा समेत सक्रिय छिन् । बिशेषत नेपाली कला र साहित्यिकका...

Advertisement

मुना भइन् ‘फेश अफ क्लासिक डायमण्ड २०१७’

1488100602classic.jpg
काठमाडौं। ‘फेश अफ क्लासिक डायमण्ड २०१७’ को यात्रा फागुण १४ गते शनिबार सम्पन्न भएको छ । सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा मुना गौचनले वर्ष २०१७ का लागि फेश अफ क्लासिक डायमण्ड बन्ने अवसर जुराएकी हुन् । प्रतिस्पर्धामा सोनी श्रेष्ठले फस्ट रनर अप तथा सोरु बराइलीले सेकेन्ड रनर अपको अवार्ड हात पार्न सफल भए । फेश...

डिजाइनर संयुक्ता श्रेष्ठ ब्रिटिश एशियन वेडिङ अवार्डको मनोनयनमा

1488087349sanyukta-designer.jpg
काठमाडौं। आगामी मार्च ६ तारिखमा लन्डनस्थित मारियोट होटलमा संचालन हुने ‘ब्रिटिश एशियन वेडिङ् अवार्डस् २०१७’ अन्तर्गत वेष्ट वेडिङ डिजाइनर विधामा फेसन डिजाइनर संयुक्त श्रेष्ठ मनोनयमा पर्न सफल भएकी छिन् । उनी संगै यो विधामा पायल मल्होत्रा, काजलस् काउचर, ज्योति चन्डोक लिमिटेड, एकता सोलन्की लगायत डिजाइनरहरु पनि उक्त मनोनयनमा परेका छ् ।...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg
काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा समेत महिलाको स्थान अग्लिँदै गएको छ । मुलुकका सम्मानित पदमा महिलाको उपस्थितिले महिला मात्रका लागि होइन समग्र मुलुकका लागि आशाको ढोका उघारेको छ । महिला मुलुकको उच्च पदमा पुग्नु आफैंमा गर्वको कुरा मात्र नभई समग्र राज्यका लागि...

Advertisement

लक्की शेर्पा अष्ट्रेलियाको लागि नेपाली राजदूतमा सिफारिस

1487818745lucky-sherpa.jpg
काठमाडौं। अष्ट्रेलियाको लागि नेपाली राजदूतमा लक्की शेर्पालाई नियुक्त गर्न सरकारले सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको दोस्रो बैठकले अष्ट्रेलियासहित १४ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ । शेर्पा सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रको कोटामा परेकी हुन् । उनी एमालेको पूर्व सभासदसमेत हुन् । दोस्रो संविधानसभा...

अनुराधा कोइराला भारत सरकारको चौथो सर्वोच्च नागरिक पुरस्कार पद्म श्रीबाट विभूषित

1487497934anuradha-koirala.jpg
काठमाडौं। समाजसेवी अनुराधा कोइराला भारत सरकारको चौथो सर्वोच्च नागरिक पुरस्कार पद्म श्रीबाट विभूषित भएकी छिन् । माइती नेपालमार्फत चेलिबेटी बेचबिखन एवं मानव तस्करीका विरुद्ध क्रियाशील कोइरालाले भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन भोग्न बाध्य हजारौं युवतीका पक्षमा काम गर्दै आएकी छिन् ।  उक्त पुरस्कार पाउने ७५ जनामध्ये कोइराला...

मिरा राईलाई सरकारले ३० लाखसहित सम्मान गर्ने

1487265526mira-rai.jpg
काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले अल्ट्रा धाविका मिरा राईलाई तीस लाख नगदसहित सम्मान गर्ने भएको छ । राईलाई प्रशिक्षण दिने प्रशिक्षक ध्रुव विक्रम मल्ललाई पनि नगद तीन लाख सहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको छ ।    प्रधानमन्त्री पुष्पकमल दाहालको समेत निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले यस्तो तयारी थालेको हो । अल्ट्रा...

Advertisement

बेलायती टेलिसिरियलमा नेपाली अमृता आचार्य मुख्य भूमिकामा

1487043460karma-1.JPG
काठमाडौं – बेलायतमा प्रसारण भइरहेको ‘द गुड कर्म हस्पिटल’ नामक टेलिसिरियलमा नेपाली अमृता आचार्य मुख्य भूमिकामा देखिएकी छिन्। २६ वर्षीय अमृता यसअघि एचबिओ च्यालनबाट प्रसारण हुने ‘गेम अफ थ्रोन्स’मा समेत देखिएकी थिइन्। सात वर्षको उमेरमा बेलायत पुगेकी उनले मेडिकल ड्रामा ‘द गुड कर्म हस्पिटल’ कामको सिलसिलामा भारत पुगेको एक...

भरिया र पथप्रदर्शक हुँदै ट्रेकिङ कम्पनीकी मालिक गोमाको जीवन यात्रा

1486399436goma-thapa.jpg
काठमाडौं ।  महिलालाई सबल बनाउने प्रयास व्यवहारभन्दा बढी भाषण बनिरहेका बेला कतिपय महिलाले भने आफ्नै मेहनतबाट आफूलाई सक्षम बनाइरहेका छन् । त्यसकै एक उदाहरण बनेकी छन् पाल्पाको एक ग्रामीण भेगकी गोमा थापा । एकदशकअघि पोखरा झरेकी गोमा एक त्यस्तै पौरखी महिला बनेकी छिन् । जसले कठिनाइ हुँदाहुँदै पनि अध्ययन र पर्यटन व्यवसायलाई सँगसँगै लगिन् ।...

एनसीसी बैंकको डेपुुटी सीइओमा बन्दना पाठक

1484584094bandana-pathak.jpg
काठमाडौं। चारवटा राष्ट्रिय स्तरका विकास बैंकसँग मर्जर सफलतापूर्वक सम्पन्न गरी इतिहास रचेको केही दिन नबित्दै नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले अर्को इतिहास रचेको छ । यो बैंकले व्यवस्थापनमा दोश्रो तहको पदमा महिला कर्मचारीलाई नियुक्त गरी नयाँ इतिहास रचेको हो । यो तहमा हालसम्म मेगा बाहेक अन्य कुनै पनि वाणिज्य बैंकले महिलालाई...

Advertisement

द्वन्द्वका बेला हिंसा भोगेका महिलाका आवाजलाई बाहिर ल्याउने द स्टोरी किचेनलाई एवार्ड

1481548434event-web-300x300.jpg
काठमाडौं । बिगतमा १० वर्षसम्म नेपालमा भएको सशस्त्र द्वन्द्वका बेला हिंसा भोगेका महिलाका आवाजलाई बाहिर ल्याउन र उनीहरूलाई  सशक्तिकरण गर्न योगदान पुर्‍याएकोमा द स्टोरी किचेनले सन २०१६ को Tomorrow’s Peace building Award  जितेको छ । उक्त पुरस्कारका लागि लागि ६१ देशका २४४ संस्थाबीच प्रतिस्पर्धा भएको थियो । महिला नेतृत्वमा शान्ति स्थापना विधा...

‘सीएनएन सुपर हिरो’ भइन् पुष्पा बस्नेत

1481546874puuuspa.jpg
काठमाडौं। कारागारका बालबालिकालाई काठमाडौंमा आश्रय र शिक्षा दिइरहेकी पुष्पा बस्नेत ‘सीएनएन सुपर हिरो’ भएकी छन् । सिएनएन सुपर हिरोका लागि अमेरिकाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा,  इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राकलाई पछि पार्दै पुष्पाले...

पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत

1481385142puspa.jpg
काठमाडौं । अभिभावकसँग कारागारमा जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाइ आश्रय दिएर उदाहरणीय काम गरेकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत भएकी छिन् । कारागारका बालबालिकालाई काठमाडौंको बूढानिलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सिएनएनले...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement