Advertisement
Advertisement
Advertisement

सफल वुमन


विश्वकै धनी महिला

1490247720Liliane-buttencourt.jpg
काठमाडौं। विश्वका धनाढ्यहरुको सूचीमा महिलाको उपस्थिति पातलो छ । धनी महिलाहरुमा सबैभन्दा अगाडि छिन् फ्रान्सकी लिलियाने बुटेनकोर्ट । उनी समग्र सूचीको १४ औं स्थानमा छिन्।   उनी ९२ वर्षकी वृद्धा हुन् । महिलाहरुमध्ये दोस्रो नम्बरमा अमेरिकाकी एलिस वाल्टन र अमेरिकाकै ज्याकलिन मार्स रहेका छन् । उनीहरु समग्र सुचीमा क्रमश १७ औं र २६ औं...

आमा समूहले बस सेवा सञ्चालन गरे

1490199796Bus.jpg
लमजुङ । लमजुङ नाल्मा गाउँका आमा समूहले आफ्नै सक्रियतामा बस सञ्चालन गरेका छन् । बेसीशहर नगरपालिका नाल्मास्थित खुन्द्रुदेवी आमा समूहले गाउँदेखि सदरमुकाम बेसीशहर बजारसम्मका लागि बस किनेर सञ्चालन गरेका हुन् । यातायातको अभावमा गाउँलेलाई सदरमुकामलगायत अन्यत्र जान समस्या भएपछि स्थानीय आमासमूहले ऋण खोजेर भएपनि बस खरिद गरेर सेवा सञ्चालन...

मिस नेपाल २०१७ को आवेदन खुल्यो

1490088109miss-nepal-2.jpg
काठमाडौं। नेपालको सबैभन्दा जेठो र प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल प्रतियोगिताको २०१७को संस्करणका लागि आयोजक संस्था द हिडेन ट्रेजरले आधिकारिक रुपमा आवेदन खुल्ला गरेको छ । राजधानीको होटल अन्नपूर्णमा आयोजित एक कार्यक्रमका वीच मिस नेपाल प्रतियोगिताको २२औं संस्करणका रुपमा द हिडेन ट्रेजर मिस नेपाल २०१७को विधिवत् आरम्भ भएको...

Advertisement

कञ्चनजंघामा यही सिजनभित्र महिला पाइला पर्ने

1490085604maya-serpa.jpg
काठमाडौं। ताप्लेजुङमा स्थित विश्वको तेस्रो अग्लो हिमशिखर (८ हजार ५ सय ८६ मिटर) कञ्चनजंघामा यही सिजनभित्र महिला पाइला पर्ने भएको छ । ‘थ्री वुमेन, थ्री टप’ नामक अभियानका तीन जना नेपाली महिलाले उक्त हिमाल आरोहणको तयारी गरेका हुन् । ओखलढुङ्गाकी माया शेर्पा, सोलुखुम्बुकी पासाङ ल्लामु शेर्पा तथा दोलखाकी दावा याङजोम शेर्पा चैतको तेस्रो साता...

बिश्वको शक्तिशाली महिलामा सूचीकृत इन्द्राको बार्षिक तलब २ करोड

1489596488indra.jpg
काठमाडौं। उनी भारतको मद्रासमा (अहिलेको चेन्नाई) परम्परागत सोच राख्ने मध्यम बर्गीय परिवारमा जन्मेकी थिइन् । तर, स्वभाव भने बिद्रोही थियो ।   त्यो समय भारतीय नारीहरु अन्तर्मुखी गृहणी हुन्छन् वा हुनुपर्छ भन्ने मान्यता हाबी थियो । तर, उनी फरक सोच्थिन् । सामाजिक मूल्य र मान्यतालाई सँधैं चुनौती दिन्थिन् । र, समाजका ठेकेदारहरुसँग आँखा...

मोटो रेसिङमा ३० जना महिला राइडरले ११० सिसीको हेन्डा नाभी कुँदाउने

1489493554race-nari.jpg
काठमाडौं। अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन क्लबले आगामी मार्च १८ अर्थात चैत ५ गते शनिबार रेसनारी नेसनल च्याम्पियनसिप २०१७ मोटो रेसिङ हुने मंगलबार आयोजित एक पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा आयोजना हुने उक्त रेसिङ च्याम्पियनसिपमा करिब ३० जना...

Advertisement

इमान्दार महिला कन्डक्टर सम्मानित

1488992437mahila-conductor.jpg
काठमाडौं। एक वर्ष हुन लाग्यो सविना घिमिरेले महानगर यातायातमा कन्डक्टरको काम गर्न थालेको । सिन्धुपाल्चोककी २८ वर्षीय घिमिरेमाथि तीनजनाको परिवार चलाउने जिम्मेवारी छ । उनी कपनबाट वनस्थली महानगरको कार्यालयमा एकाबिहानै पुगेर काममा खट्छिन् । कहिले बिहानको सिफ्ट पर्छ कहिले बेलुकाको । बिहानको सिफ्ट ५ देखि १२ र बेलुकाको दिउँसो १२ देखि राति ८...

साहसिक १७ जना महिलाहरुको रोयल इनफिल्ड मोटरसाईकल र्याली

1488989268Rayali.JPG
काठमाडौं। नेपालको व्यवसायिक तथा औद्योगिक घराना एमभी दुुगड ग्रुपको विवेक अटोमोबाईल्स प्रा.लि.ले १०७ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा बुधबार पाँचौै पर्वतीय खेलकुद महोसवअन्तरगत नेपाल अटोमोबाईल्स एसोसिएसनसँगको सहकार्यमा वुुमन इम्पावरमेन्ट इन मोटरसाइक्लिङि कार्यक्रम आयोजना गरेको छ ।    पछिल्लो समय देशमा अटोमोवाइल्स मोविलटी...

लोपोन्मुख महिला समुदायका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु

1488973979kapilvastu.jpg
काठमाडौं। देशभरका ३० जिल्लामा लागू हुने गरी राष्ट्रपति महिला उत्थान कार्यक्रम कपिलवस्तुबाट सुरु भएको छ । मंगलबार कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन् । सो अवसरमा राष्ट्रपति भण्डारीले महिला उत्थान कार्यक्रमले महिलाको आर्थिक सामाजिक सशक्तीकरणमा टेवा पुऱ्याउने विश्वास व्यक्त गरिन् ।   सरकारले चालू...

Advertisement

महिलाहरुले मात्र चलाएको एउटा अनौठो बजार

1488968096manipur.jpg
काठमाडौं। भारतको मणिपुर राज्यमा १६ औं शताब्दीदेखि सुरु भएको इमा बजार सायद विश्वकै एउटा मात्र यस्तो बजार हो, जसलाई महिलाहरुले मात्र चलाउँछन् ।    इमा बजारको अर्थ हो आमाहरुको बजार । यो बजार सुरु हुनुुको कथा समेत निकै रोचक छ । १६ औं शताब्दीको आसपास यो क्षेत्रका घरका पुरुषहरु धानखेतमा काम गर्न जान्थे र घरमा महिलाहरु मात्र एक्लै बस्थे ।...

नेपाल टेलिकममा महिलाको सवल, सक्षम र सन्तुलित नेतृत्व

1488967460ntc.jpg
काठमाडौं।कम्पनीको मुख्य नेतृत्वकर्ता महिला । महत्वपूर्ण विभाग तथा सेक्सन हाँक्ने समेत महिला अनुुहार नै । महिलाहरुको नेतृत्वसँग उत्कृष्ट काम गर्ने क्षमता हुन्छ भन्ने एउटा राम्रो उदाहरण देशकै ठूलो तथा अग्रणी दूरसंचार प्रदायक कम्पनी नेपाल टेलिकममा देख्न सकिन्छ । पछिल्लो समय क्षमतावान महिलाहरुको संगमस्थलको रुपमा विकास भएको यो...

कामदारले परिश्रमको मुल्य पाउनै पर्छ

1488894274narmada-11.jpg
काठमाडौं। अमेरिकाको न्युयोर्क स्थित घरेलु कामदारको पारिश्रमिकका क्षेत्रमा कार्यरत नर्वदा क्षेत्री मानवअधिकारका लागी कार्ययरत, अधिकार नामक संस्थाको डाइरेक्टर अफ अर्गनाइजिङ एण्ड एड्भोकेसी पदमा रहेर काम गरिरहेकी छिन् । उनले वकालत गरेका घरेलु कामदारको हक, हित र अधिकारका बिषयमा सन् २०१० मा कानुन नै स्थापित भयो । नेल सलुनमा काम गर्ने...

Advertisement

राज्य र राजनीतिक दल दुवैले महिलाको क्षमता पहिचान र कदर गर्नुपर्छ ’ : अन्सारी

1488891852ansari.jpg
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले महिला एक कुशल व्यवस्थापक भएकाले राज्य र राजनीतिक दल दुवैले महिलाको क्षमता पहिचान र कदर गर्नुपर्ने बताउनु भएको छ ।   अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा हरियो वन कार्यक्रमका साझेदार संस्थाहरुद्धारा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एक सय...

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले १०७ औं अन्तराष्ट्रिय महिला दिवस मनाउने

1488890640international-women-day.jpg
काठमाडौं । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले १०७ औं अन्तराष्ट्रिय महिला दिवस मनाउने तयारी गरेको छ । मन्त्रालयका अनुसार यो वर्ष ‘महिला सम्मानको आधार: सीपयुक्त हात र स्वरोजगार’ भन्ने मूल नाराका साथ दिवस मनाइने कार्यक्रम रहेको छ ।   मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो दिन विभिन्न कार्यक्रमको आयोजना गरिने...

विद्यावारिधि गर्ने पहिलो दृष्टिविहीन महिला

1488867342blind.jpg
काठमाडौं। रिसाउँदा मान्छेको अनुहारको रंग कस्तो हुन्छ रु खुसी हुँदा रु छटपटीका बेलाचाहिँ कस्तो हुन्छ रु मौसमजस्तै बदलिरहने मान्छेको अनुहारबारे चितवनको भरतपुरकी लक्ष्मी पोखरेललाई सोध्नु अधर्म हुन्छ ।   स्कुल पढ्दाताका उनलाई कसैले यही प्रश्न सोधेको भए उनी भन्ने थिइन्, मान्छेको अनुहार कसरी संवेग, आवेग र अनुभूतिसँगै बदलिन्छ भनेर ।...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement