Advertisement
Advertisement
Advertisement

सफल वुमन


महिलाले बनाए ४ सय २५ मिटरको सडक

1496812355Mahila.jpg
काठमाडौं । बर्खा लागेसगैँ हिलम्मे हुने म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ को सडक यो वर्ष भने सहज भएको छ । साविक राम्चे गाविसको १ र २ नम्बरमा पर्ने नांगी गाउँका महिलाले आफ्नै सिप र श्रम प्रयोग गरेर ४ सय २५ मिटरको सडक सोलिङ गरेका छन् । सडक बाटो निर्मार्णका लागि डेढ सय जना महिलाहरुले एक–एक दिन श्रमदानका साथै पाँच दिन ज्यालामा काम गरेका थिए...

नायिका श्वेताले सिन्धुपाल्चोकको विकट माझी गाउँ निर्माण गर्ने

1496133795sweta-khadka-copy.jpg
काठमाडौं। सिन्धुपाल्चोक जिल्लाको विकट माझी गाउँमा नायिका श्वेता खड्काले एकीकृत नमुना बस्ती निर्माण कार्य  सुरु गरेकी छिन्। ६३ माझी परिवारको लागि अभिनेत्री खड्का र पुनर्निर्माण प्राधिकरण प्रुमख डा. गोविन्द पोखरेलले इट्टा राख्दै सोमवार माझी बस्तीको शिलन्यास गरेका हुन् । ‘हाम्रो रहर सानो घर’ भन्ने मुल नारा लिएर ‘स्वेता श्री...

महिलाका पक्षमा भएका रोचक मत परिणाम, ८६ वर्षमा वडा सदस्य

1496034474page.jpg
  ८६ वर्षमा वडा सदस्य धादिङस्थित थाक्रे गाउँपालिका–५ दामेचौरबाट ८६ वर्षीय चन्द्रमाया विश्वकर्मा दलित महिला सदस्य पदमा विजयी भएकी छिन् । वडा नं. ५ मा दलित महिलातर्फ विजयी चन्द्रमायाले ४ सय ९५ मत प्राप्त गरेकी थिइन् । कान्छी वडा सदस्य ललितपुरको वडा नम्बर ३ मा दलित महिला सदस्यमा एमालेकी २४ वर्षीया रन्जु तोलाङ्गी निर्वाचित भइन् । यी...

Advertisement

लमजुङका दुई नगरपालिकाको उपमेयरमा महिला विजयी

14953349804.jpg
लमजुङ । लमजुङका दुई नगरपालिकाको उपमेयरमा महिला विजयी भएका छन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङको सुन्दरबजार र बेसिशहर नगरपालिकाको उपमेयरमा महिलाहरु विजयी भएका हुन् । सुन्दरबजार नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी ज्ञानु शाह बिजयी भएकी छन् । उनले ४ हजार ३ सय २३ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी नेकपा माओबादी...

‘नेशनल एक्टिङ कम्पिटिसन’को उपाधी अनु थापालाई

1495079486act.jpg
काठमाडौं । देशकै सर्वाधिक चर्चामा रहेको अभिनय प्रतियोगिता ‘नेशनल एक्टिङ कम्पिटिसन’ अनु थापाले जितेकी छिन् । २४ बर्षीया थापाले देशभरबाट सहभागी हजारौ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधी चुमेकी हुन् । बिजेता थापाले दुई लाख पचास हजार बराबरको बिभिन्न उपहार, चलचित्र तथा ब्यवसाहिक बिज्ञापन अभिनय अवसर उपहारका रुपमा प्राप्त गरेकी छन् ।...

नेतृत्वमा रोजिएका यी पाँच महिलालाई स्थानीय तहको प्रमुख जिम्मेवारी

1495077848women-winner-18052017035046-1000x0.jpg
काठमाडौं।  उम्मेदवार छनोटमा माहिलालाई बढी मात्रामा उपप्रमुखमा खुम्च्याइए पनि मतदाताले हालसम्म पाँच स्थानीय निकायमा महिलालाई चार स्थानीय तहको प्रमुख जिम्मेवारी सुम्पिएका छन् । नवलपरासी हुप्सेकोट त पहिलो यस्तो गाउँपालिका बनेको छ, जसको अध्यक्ष र उपाध्यक्ष दुवै महिला छन् । अध्यक्षमा कांग्रेसकी लक्ष्मी पाण्डे र उपाध्यक्षमा एमालेकी...

Advertisement

कांग्रेसकी माया राना तनहुँको म्याग्दे गाउँपालिकामा विजयी

1495077387maya-rana-18052017071313-1000x0.jpg
काठमाडौं। स्थानीय तह निर्वाचनमा म्याग्दे गाउँपालिकाको अध्यक्षमा महिला उम्मेदवार विजयी भएकी छिन् । कांग्रेसकी उम्मेदवार माया रानाले ४ हजार ५ सय ६४ मत ल्याएर जितेको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिए । कांग्रेसको भातृ संगठन  नेपाल महिला संघकी केन्द्रीय सदस्य समेत रहेकी राना अध्यक्ष पदमा निर्वाचित हुने जिल्लाको पहिलो...

जुम्लाकी कान्तिका सेजुुवाल देशकै पहिलो महिला मेयर

1495042807823-1495039770kantika.jpg
काठमाडौं। करिब २० वर्षपछि भएको स्थानीय निर्वाचनमा जुम्लाकी कान्तिका सेजुुवालले देशकै पहिलो महिला मेयरको रेकर्ड बनाउन सफल भएकी छिन् । जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएसँगै कान्तिका देशकै पहिलो महिला मेयर बनेकी हुन् । बुधबार राति सम्पन्न मत गणनामा कान्तिकाले एमालेका शान्तिलाल महतलाई ७११...

महिलाका लागि सेयर बजार सही थलो बन्दै

1494217284636038362986562500.jpg
काठमाडौं। बीकम पढ्दापढ्दै विवाह भयो । जेनतेन बीकम पूरा त गरिन् तर त्यसभन्दा अगाडि बढाउन सकिनन् । काठमाडौं बागबजारकी बिनु श्रेष्ठलाई घरधन्दा गर्दागर्दै र छोराछोरी स्याहार्दास्याहार्दै उमेर पत्तै भएन । न लोकसेवा लड्ने मौका पाइन्, न त जागिरका लागि सर्टिफिकेट बोकेर हिँड्न सकिन् । दिनभर टीभी हेरेर वा घरधन्दा गरेर घरभित्रै बस्दाबस्दा दिक्क...

Advertisement

रेडियोकर्मी कृष्णा ताम्राकारलाई वरिष्ठ पत्रकार सम्मान

1494175730index.jpg
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वरिष्ठ पत्रकार सम्मानबाट काठमाडौंकी वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकार सहित चार जनालाई सम्मान गरेको छ । ताम्राकार सहित सम्मानित हुने पत्रकारहरुमा काठमाडौंका मदनमणी दीक्षित, दाङका नारायणप्रसाद शर्मा र तनहुँका विश्वबन्धु भण्डारी रहेका छन्। राष्ट्रिय...

प्रधानन्यायाधीश सुशीला कार्की काममा फर्किइन्

1494071736Sushila-Karki.jpg
काठमाडौं। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावलाई सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेशमार्फत यथास्थितिमा राख्न निर्देशन दिएलगत्तै उनले कार्यभार सम्हालेकी छन् । सर्वोच्चले शुक्रबारबाटै आफ्नो काम थाल्न आदेश दिएसँगै कार्कीले बालुवाटारस्थित सरकारी निवासबाट प्रशासनिक कार्य सुरु गरेकी हुन्...

राष्ट्रिय महिला आयोगले हेल्पलाइन सञ्चालन गर्ने

1493984844NationalwomenCommissionNepal.jpg
काठमाडौं। राष्ट्रिय महिला आयोगले महिला हिंसाका उजुरीलाई छिटो छरितो रुपमा सम्बोधन गर्न हेल्पलाइन सञ्चालन गर्ने भएको छ । विश्व बैंकको सहयोगमा आयोगले पहिलो चरणमा काठमाण्डौ, भक्तपुर, ललितपुर र नुवाकोटमा यो सेवा सञ्चालन गर्ने भएको हो । तीन वर्षे आयोजना भएपनि कर्मचारी तथा कार्यालय व्यवस्थापन, आन्तरिक तयारी लगायतमै एक वर्ष बितिसकेको छ ।...

Advertisement

वडाका सबै पदमा महिला उम्मेदवार

1493984350m-05052017015925-1000x0.jpg
काठमाडौं। पाँचखाल नगरपालिकाको वडा नं ३ को सबै पदमा नेकपा एमालेले महिलालाई उम्मेदवार बनाएको छ । वडाअध्यक्ष, खुल्ला सदस्यसहितका ५ पदमा महिलालाई उम्मेदवार बनाएको हो । विमला शर्मा अधिकारी वडाअध्यक्ष, रोहितकुमारी हुमागाईं, पार्वती लुइँटेल खुल्ला सदस्य, निरु नेपाल महिला सदस्य र मैना सार्कीले दलित महिला सदस्य पदमा उम्मेदवारी दिएका छन्...

प्रधानन्यायाधीश सुशीला कार्कीलाई आजैदेखि काममा फर्काउन अन्तरिम आदेश

1493981446sushila-karki.jpg
काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दायर भएको महाअभियोगको प्रक्रिया अघि नबढाउन आन्तरिम आदेश दिएको छ । साथै कार्कीलाई यथावत रुपमा आफ्नो पदमा काम गर्न दिन भनेको छ । महाअभियोगविरुद्ध दायर रिटमा सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले संविधानको मर्म र भावना अनुसार महाअभियोग नआएको...

महिला खबरकी सम्पादक घले अमेरिकामा सम्मानित

1493959208prem-kurami.jpg
काठमाडौं । महिला खबर अनलाइनकी सम्पादक प्रेमकुमारी घले अमेरिकामा सम्मानित हुनुभएको छ । महिला खबर सञ्चारिका समूहद्धारा सञ्चालित नेपालको पहिलो डिजीटल पत्रिका हो । संयुक्त राष्टसंघ आदिवासी जनजाति स्थायी मञ्च ९युएन परमानेन्ट फोरम अन इन्डीजिनियस इस्यु० मा सहभागी हुन अमेरिका पुग्नुभएकी घलेलाई न्यूयोर्क शहरमा रहेको तमू परिवारले सम्मान...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement