Advertisement
Advertisement
Advertisement

सफल वुमन


जब सगरमाथाको टुप्पोमा पुग्दा मासिक श्राव भयो .................!

1535604622purnima.jpg
भदौ १४, काठमाडौं । महिनारी हुँदा घरभित्र टेक्नुहुँदैन् भनेर सुदुर पश्चिममा महिलाहरुलाई छाउगोठमा राख्ने चलन छ तर संसारकै अग्लो शिखर सगरमाथामा पाइला राख्दा फोटोपत्रकार पूर्णिमा श्रेष्ठ महिनावरी थिइन्  । कतिपय हाम्रै नेपाली समुदायमा अन्धविश्वासका कारण महिनावारी भएका महिलालाई घरमा राख्दा देवता रिसाएर परिवारमा उथलपुथल हुन्छ भन्ने...

चुनौति र समस्या छिचोल्दै पहिलो महिला ब्रोकर बन्न सफल : सुचिता

1535440208Suchitra-Khanal-700x467.jpg
भाद्र १२, काठमाडौं ।  महिलाहरुको नेतृत्व हतपत नपचाउने परम्परावादी सामाजिक संस्कारबाट ग्रसित २०५० सालको समाजमा हरेक क्षेत्रमा महिलाहरुको प्रवेश सहज थिएन । धेरैका लागि अनौठो लाग्ने लगानीको क्षेत्र सेयर बजारमा महिला ब्रोकरमा रुपमा प्रवेश गर्ने कुरा त झनै गाह्रो बिषय थियो ।   त्यसबेलाका यस्ता अनेकन चुनौति र समस्याका पहाड छिचोलेर...

नीलम कार्की निहारिकाको 'योगमाया’लाई मदन पुरस्कार

1535389374NeelamMandan.jpg
भदौ ११, काठमाडौं । मदन पुरस्कार गुठीले आख्यानकार नीलम कार्की निहारिकाको औपन्यासिक कृति ‘योगमाया’लाई ‘मदन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।  गुठीले आज कार्कीलाई रु दुई लाखको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यस्तै ‘जगदम्बाश्री’ पुरस्कार बाल साहित्यकार तथा अनुवादक शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ । सो...

Advertisement

सिर्जना भइन् 'बिजिनेश वुमन अफ दि इयर २०१८’

1535339326823-1535267556sriju1.jpg
भदौ १०, काठमाडौं । काठमाण्डौ । नेपाली सेयर बजारकी अग्रज महिला लगानीकर्ता सिर्जना सुवेदी वुमन विथ भिजनले आयोजना गरेको 'बिजिनेश वुमन अफ दि -इयर २०१८' को प्रतिस्पर्धामा टाइटल जित्न सफल भएकी छिन् ।    लामो समयदेखि सेयर बजारमा लागेकी र अन्य महिलाहरुका लागि समेत प्रेरणाको स्रोतको रुपमा रहेकी उनले 'बिजिनेश वुमन अफ दि -इयर २०१८ को...

डाबर तिज महोत्सवको दोस्रो दिन ( फोटोफिचर)

1535110145399729842409298832763857280137564365783040n.jpg
भदौ ८, काठमाडौं । काठमाडौको भृकुटीमण्डपमा जारि तिज महोत्सवको दोस्रो दिन मेलाको रौनक निकै उत्कृष्ट देखिन्थ्यो । पहिलो दिनको तुलनामा आज दोस्रो दिन महोत्सव अवलोकन गर्न आउनेको संख्या धेरै नै पाइयो । आउँदो आइतबार १०  गतेसम्म आयोजना हुने उक्त महोत्सवमा आफूले उत्पादन गरेका सामानहरुको बजार प्रवर्द्धन र आत्मविश्वास अभिबृद्दि गर्न गर्नलाई...

भोली वर्षका दश उत्कृष्ट महिला (वुमन अफ द इयर) घोषित हुँदै

1535097585400328781609220614398868329338628136239104n.jpg
भदौ ८, काठमाडौं ।  वुमन विथ भिजनले भोली शनिबार सुवर्ण शम्सेर मार्गस्थित रोयल एम्पायर बुटीक होटलमा आयोजित हुने एक कार्यक्रमकाबिच वर्षका दश उत्कृष्ट महिला घोषित गर्दैछ । केही समय अगाडी वुमन विथ भिजनले गरेको मनोनयन गरेको सय जना सफल महिलाहरुबाट वर्षका दश उत्कृष्ट महिला वुमन अफ द इयर घोषणा गर्ने भएको हो । विभिन्न दश क्षेत्रका आफ्नो कर्मले...

Advertisement

भृकुटीमण्डपमा आजबाट १७औं तिज मेला सुरु

1535015168teejmela.png
भदौ ७, काठमाडौं । 'हामी सबै शिर्जनशिल महिलाको एउटै नारा ( सिप सिकौँ, उद्यम गरौँ, बनौ आत्मनिर्भर सारा' भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा आजबाट चार दिने  १७औं तिज महोत्सव २०७५ सुरु भएको छ । आउँदै गरेको नेपाली नारीहरुको महान चाड तिजलाई लक्ष्ति गरि महिला शिर्जनशिल केन्द्रले आयोजना गरेको १७औं तिज मेला  २०७५ समाज कल्याण महिला तथा...

ललितपुरमा महिला उद्यमी मेला आयोजना हुने

1534928526hastakala-mela.jpg
भाद्र ६, काठमाडौं । आगामी शुक्रबारदेखि ललितपुरमा तीन दिने महिला उद्यमी मेला आयोजना हुने भएको छ ।   साना तथा मझौंला व्यवसायी महासंघ नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महिला उद्यमी मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो ।    ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा आयोजना हुने मेला ३ दिनसम्म चल्नेछ । करिव ६० वटा स्टल...

नेपाल बङ्गलादेश बैंकमा म्यानेजरदेखि कार्यालय सहायकसम्म महिला

1534828893823-1534766690nb1.jpg
►भक्तराज रसाइली भदौ ५, काठमाडौं । 'क' वर्गका वाणिज्य बैंकहरुको भीडमा नेपाल बङ्गलादेश बैंक समावेशी बैकिंग सेवा संचालन गर्ने एक छुट्टै पहिचान बोकेको बैंकको रुपमा प्रस्तुत छ । उसको एउटा शाखामा कार्यालय सहयोगीदेखि शाखा प्रबन्धकसम्म नै महिला कर्मचारी मात्र छन् । महिला कर्मचारीले मात्र चलाएको देशका केही सीमित बैंक शाखामध्येको यो पनि एक...

Advertisement

सगरमाथा आरोही पत्रकार रोशा बस्नेत सम्मानित

15346135963940888710161510591570377934805958461227008n.jpg
भदौ २, सुन्दरहरैँचा, मोरङ ।  विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेवापत महिला पत्रकार रोशा बस्नेतलाई सम्मान गरिएको छ ।  आठ हजार ८४८ मिटर अग्लो हिमालको सफल आरोहण गरी मोरङ जिल्ला तथा सुन्दरहरैँचा नगरपालिकाको झण्डा तथा नक्सालाई चुचुरोमा फहराएर देखाएको अदम्य साहसको प्रशंसा गर्दै सुन्दरहरैँचा नगरपालिकाले उहाँलाई सम्मान गरेको हो...

शेयर बजारबाट करोडपति बनेकी सम्झना

1534416762823-1534410528samjhana1.jpg
-भक्तराज रसाइली काठमाण्डौै । मुलुककै अर्थतन्त्रको ऐना मानिने नेपालको सेयर बजार विस्तारै विस्तारित, समावेशी र अत्याधुनिक बन्दै गएको छ । सेयर बजारलाई मिलेनियरहरुको क्रीडास्थल संज्ञा दिने पनि छन् । सेयर बजारमा प्रवेश गरेको छोटो समयमै बुद्धिमतापूर्वक लगानी गर्नेहरुले अपत्यारिलो गतिमा पैसा  कमाएर  थुप्रै उदाहरण पेश गर्ने समेत नेपालका...

नेपाली महिला फुटबल टोलीको सपनाः विश्वकप

1534227279102204356armycheifnationalwomenfootballapfvsfarwest91.jpg
साउन २८, काठमाडौं । नेपाली महिला फुटबल टोलीलाई राम्रो प्रशिक्षण र विदेशी टोलीहरूसँग खेल अभ्यास गराउन सकेको खण्डमा आउने केही दशकमा उनीहरूले विश्वकपमा सहभागिता जनाउनसक्ने क्षमता रहेको नेपाली प्रशिक्षकहरूले बताएका छन्। त्यसका लागि अखिल नेपाल फुटबल संघ एन्फाले उनीहरूमाथि गरिरहेको लगानी बढाउनुपर्ने महिला खेलाडीहरूले बताएका छन्।...

Advertisement

शिक्षामा पुरुषलाई उछिन्दै महिला

15336220971103.jpg
साउन २२, काठमाडौं । पछिल्ला केही वर्षदेखि माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ लगायतका परीक्षाहरूमा महिला विद्यार्थीले राम्रो परिणाम ल्याउन थालेको सरकारी अधिकारीहरूले बताएका छन्। यसलाई सकारात्मक मान्दै समाजमा बढेको चेतनाका कारण यो परिवर्तन भएको विज्ञहरूको ठम्याइ छ।   परीक्षाहरूमा सहभागी हुनेको सङ्ख्यालाई आधार मान्ने हो भने...

प्रथम मिस क्विन लमजुङ–२०१८ को उपाधि मोनिका गुरुङलाई

1532834321nepalesewomen.png
साउन १३, बेसीशहर, लमजुङ । लमजुङमा सम्पन्न भएको सौन्दर्य प्रतियोगितामा प्रथम मिस क्विन लमजुङ–२०१८ को उपाधि मोनिका गुरुङले जितेकी छन् । बेसीशहरमा शनिबार सम्पन्न प्रतियोगितामा आठ प्रतियोगीलाई पछि पार्दै मोनिकाले ताज पहिरेकी हुन् ।    तनहुँ इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगिताबाट ताजसँगै मोनिकाले नगद रु ५० हजार, ट्रफी र...

न्याय दिने ठाउँमा महिला

1532694131download.jpg
►निराभगत थारू / कुमार अधिकारी काठमाडौं । संविधानको धारा–५७ मा राज्यशक्ति बाँडफाँडको सम्बन्धमा प्रदेश अधिकार अनुसूची–८ मा उल्लेख भए अनुसार स्थानीय नगरसभा र गाउँसभाले कानुन बनाउनेछ । उक्त कानुन संघ र प्रदेशले बनाउने ऐनमा आधारित मौलिक किसिमको बनाइनेछ । प्रदेश र संघको कानुनसँग बाझिएको हदसम्म यो लागु हुने छैन । यसले के स्पष्ट पार्छ...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement