Advertisement
Advertisement
Advertisement

सफल वुमन


आजसम्मको मत परिणाम अनुसार देशभर महिला अध्यक्षमा ४ जना, उपाध्यक्षमा २५१ निर्वाचित

1652794221nepalesewomen.png
जेठ ३, काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को आजसम्मको मत परिणाम अनुसार महिला अध्यक्ष पदमा ४ जना निर्वाचित भएका छन् । प्रदेश १ मा दुइ, गण्डकी प्रदेशमा १ र कर्णाली प्रदेशमा १ जना गरी देशभर ४ जना महिला अध्यक्ष निर्वाचन भएको निर्वाचन आयोगले जनाएको छ । यस्तै, देशभर हालसम्म महिला उपाध्यक्षमा २५१ जना निर्वाचित भएका छन् । प्रदेश १ मा ४१, मधेश...

एन्फा महिला फुटबल संघ अध्यक्षमा पेमा लामा निर्वाचित

1650978616download.jpg
बैशाख १३, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गतको महिला फुटबल संघ अध्यक्षमा मंगलबार पेमा लामा निर्वाचित भएकी छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको निर्वाचनमा अध्यक्ष पदकी अर्की प्रत्यासी विमला पौडेललाई भारी मतान्तरले पराजित गर्दै लामा अध्यक्षमा चुनिएकी हुन् । कुल ४२ भोटमध्ये लामाले ३६ तथा पौडेलले ६ भोट प्राप्त...

सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा विजयी

164826846527735161948813774652650184835737431659730649n.jpg
चैत १२, काठमाडौं । सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा ८५ मत ल्याएर विजयी भएकी छिन् । शक्रबार मध्यरातमा घोषित मतपरिणाम अनुसार तुम्खेवा ८५ मतका साथ विजयी भइन् भने उनीसँग पराजित हुने कमला पन्थीले ८३ मत प्राप्त गरिन। अध्यक्षमा जम्मा दुई मतको अन्तरमात्र भएको छ । त्यस्तै उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा...

Advertisement

रशिला महर्जन विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सातौँ स्थानमा पुग्न सफल

1643163341rashila-maharjanb5IspE6Qie.jpg
माघ ११, काठमाठौं । राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासङ्घले हालै जारी गरेको बरियतामा जुनियर महिला युगलतर्फ सातौँ स्थानमा पुग्न सफल भएकी छिन् ।   जुनियर महिला एकलतर्फ यसअघि १९औँ स्थानमा रहेकी महर्जन विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला ब्याडमिन्टन खेलाडी हुन् ।   नेपाल ब्याडमिन्टन...

नेपालले उज्बेकिस्तानलाई हराउँदै जित्यो एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिता

1640690192Capture.PNG
पुस १३, काठमाडौं । नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक एभीसी एशियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ। मङ्गलवार बाङ्ग्लादेशको मिरपुरमा भएको निकै नै प्रतिस्पर्धात्मक फाइनलमा उज्बेकिस्तानलाई ३/२ ले पराजित गर्दै महिला टोलीले उपाधि रक्षा गरेको हो। यसअघि सन् २०१९ मा भएको प्रतियोगिताको पहिलो संस्करणमा नेपालले...

महिलामाथि हुने विभेद अन्त्यका लागि सरकार प्रतिवद्ध छ: मन्त्री उमा रेग्मी

1640348110Uma-Regmi.jpg
पुस ९, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेद अन्त्यका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  मानव अधिकारका लागि एकल महिला समूहको २७ औं वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री रेग्मीले महिलामाथि हुने हत्या, हिंसा, बलात्कार, घरेलु...

Advertisement

१९ वर्षमै एमालेको वडा सचिव भइन् झरना चौधरी

1635157392Jharana-Chaudhary.jpg
कात्तिक ८, बुटवल । नेकपा एमालेको प्रथम वडा अधिवेशनबाट रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ को पार्टी सचिवमा १९ वर्षीय झरना चौधरी निर्वाचित भएकी छिन् । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयबाटै भर्चुअल माध्यमबाट वडा अधिवेशन उद्घाटन गरेसँगै देशभरका ६ हजार ७४३ वडाको अधिवेशन भएको थियो । त्यसमध्ये चौधरी...

नेपाली राजदूतावास लन्डनकी नियोग प्रवक्ता रोशन खनाल कार्यबाहक राजदूतमा नियुक्त

1635156657Roshan-Khanal.jpg
कात्तिक ८, काठमाडौं । नेपाली राजदूतावास लन्डनकी नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनाल कार्यबाहक राजदूत नियुक्त भएकी छन् । नेपाल सरकारको निर्णयअनुसार बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आइतबार नेपाल प्रस्थान गरेपछि रिक्त राजदूत पदका लागि खनाल कार्यबाहक राजदूत नियुक्त भएकी हुन् । राजदूतावासका तत्कालीन उपनियोग प्रमुख...

आँखा सम्बन्धी विश्वकै चर्चित ग्लोबल अप्थाल्मोलोजी अवार्ड नेपालकी डा. रञ्जु खरेल सिटौलालाई

1635076328dr-ranju-kharel-sitoula-oph.jpg
कात्तिक ७, काठमाडौं ।  त्रिवि शिक्षण अस्पतालकी सहप्राध्यापक एवं वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. रञ्जु खरेल सिटौलाले विश्वकै चर्चित पुरस्कार ग्लोबल अप्थाल्मोलोजी अवार्ड पाउन सफल भएकी छिन् । नेपालमा सेतो पुतलीबाट मानिसको आँखामा पर्ने असरबारे गरेको अध्ययन अनुसन्धानबाट उनले उक्त विशिष्ट अवार्ड पाएकी हुन् ।  यो अवार्ड पाउने डा. रञ्जु...

Advertisement

धौलागिरि हिमालमा पहिलोपटक पूर्णीमा श्रेष्ठ सहितको टोलीद्वारा सफल आरोहण, नेपाली महिलाले रचे इतिहास

1633101071purnima-shrestha.jpg
असोज १५, काठमाडौं । दुई नेपाली महिलासहितको टोलीले विश्वको सातौं अग्लो धौलागिरि हिमाल शुक्रबार विहान सफल आरोहण गरेको छ । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा पर्ने धौलागिरि हिमालमा पूर्णीमा श्रेष्ठ र पासाङ लामू शेर्पासहितको टोलीले सफल आरोहण गरेको हो । सफल आरोहणसँगै टोलीले धौलागिरी चुचुरोमा पाइला टेक्ने दुई नेपाली महिलाको कीर्तिमान...

बहुप्रतिभाकी धनी सुनिता बिराटनगरबासीका लागि ढुकढुकी, भन्छिन्, ‘महिलाबिना घर त के देश नै चल्न सक्दैन्’

16327582192025393262260080020793276429269100193337712n.jpg
असोज ११, काठमाडौं । खुल्ला स्वाभाव र हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनी सामाजिक सेवा, कलाकारिता र राजनीतिलाई एकै साथ बढाएर पनि समाजमा आफ्नो छुटै पहिचान स्थापना गर्न सफल सुनिता घिमिरे बिराटनगरबासीका लागि एक उदाहरणिय महिला हुन् ।   बिराटनगर महानगरपालिका वाड नम्बर १ पोखरिया, भट्टाचोक निवासी घिमिरेले जीवनका धेरै पल संघर्ष गरेर आफूलाई...

गृहिणीको आकर्षण सेयर बजारमा, भन्छन्–‘धैर्यता गर्नसके सजिलै कमाउन सकिन्छ’

1630676802823-1630654350IMG6627.jpg
– अनन्त्य सुन्दर भदौ १८, काठमाडौं । नेपाली सेयर बजारमा अहिले डिम्याट खाताको संख्या झन्डै ४२ लाख पुगेको छ। विगतका दिनहरुमा सेयर बजार ठूला सहरहरुका सीमित मानिसहरुको मात्र पहुँच थियो। तर, इन्टरनेटको पहुँच, हात–हातमा मोबाइल र अनलाइन सेयर कारोबारको सुविधाका कारण सेयर बजारले अहिले ठूलो समुदायलाई ओगट्न सफल भएको छ।  विद्यार्थी, शिक्षक,...

Advertisement

त्रिभुवन विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्नेमा पुरुषकोभन्दा महिलाको संख्या बढी

1630233943nepalesewomen.png
भदौ ९, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा उच्च शिक्षा अध्ययन गर्नेमा पुरुषकोभन्दा महिलाको संख्या बढी रहेको पाइएको छ । त्रिवि योजना निर्देशनालयको तथ्यांकअनुसार उच्च शिक्षा अध्ययन गर्नेमा पुरुषकोभन्दा महिलाको संख्या बढी देखिएको हो । शैक्षिक सत्र २०७६र०७७ मा ४ लाख १५ हजार ७७७ विद्यार्थीमध्ये महिलाको संख्या २ लाख २२ हजार २८७ र...

सफल अभिनेत्री मनिषा कोइरालालाई कलाकार संघको मानार्थ सदस्यता

1629382644ManishaKoirala.jpg
भदौ ३, काठमाडौं ।  बलिउड चलचित्रमा समेत राम्रो पहिचान बनाउन सफल अभिनेत्री मनिषा कोइरालालाई चलचित्र कलाकार संघले सदस्यता प्रदान गरेको छ । संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा साउन २८ गते बसेको बैठकले उनलाई मानार्थ सदस्यता प्रदान गरेको हो । ख्यातिप्राप्त अभिनेत्री तथा समाजसेवी भएकोले कोइरालालाई सदस्यता प्रदान गरिएको संघका...

नेपालको पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

1629350994Astalakshmi-Shakya.jpg
भदौ ३, काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ। संविधानको धारा १६८ को १ अनुसार प्रदेश प्रमुख विष्णुप्रसाद कोइरालाले शाक्यलाई बहुमतको आधारमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन्। एमालेभित्र माधव नेपाल पक्षका दरिलो नेता शाक्यले दल विभाजनको अन्तिम समयमा नेपालको साथ...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement