Advertisement
Advertisement
Advertisement

सफल वुमन


बहुप्रतिभाकी धनी सुनिता बिराटनगरबासीका लागि ढुकढुकी, भन्छिन्, ‘महिलाबिना घर त के देश नै चल्न सक्दैन्’

16327582192025393262260080020793276429269100193337712n.jpg
असोज ११, काठमाडौं । खुल्ला स्वाभाव र हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनी सामाजिक सेवा, कलाकारिता र राजनीतिलाई एकै साथ बढाएर पनि समाजमा आफ्नो छुटै पहिचान स्थापना गर्न सफल सुनिता घिमिरे बिराटनगरबासीका लागि एक उदाहरणिय महिला हुन् ।   बिराटनगर महानगरपालिका वाड नम्बर १ पोखरिया, भट्टाचोक निवासी घिमिरेले जीवनका धेरै पल संघर्ष गरेर आफूलाई...

गृहिणीको आकर्षण सेयर बजारमा, भन्छन्–‘धैर्यता गर्नसके सजिलै कमाउन सकिन्छ’

1630676802823-1630654350IMG6627.jpg
– अनन्त्य सुन्दर भदौ १८, काठमाडौं । नेपाली सेयर बजारमा अहिले डिम्याट खाताको संख्या झन्डै ४२ लाख पुगेको छ। विगतका दिनहरुमा सेयर बजार ठूला सहरहरुका सीमित मानिसहरुको मात्र पहुँच थियो। तर, इन्टरनेटको पहुँच, हात–हातमा मोबाइल र अनलाइन सेयर कारोबारको सुविधाका कारण सेयर बजारले अहिले ठूलो समुदायलाई ओगट्न सफल भएको छ।  विद्यार्थी, शिक्षक,...

त्रिभुवन विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्नेमा पुरुषकोभन्दा महिलाको संख्या बढी

1630233943nepalesewomen.png
भदौ ९, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा उच्च शिक्षा अध्ययन गर्नेमा पुरुषकोभन्दा महिलाको संख्या बढी रहेको पाइएको छ । त्रिवि योजना निर्देशनालयको तथ्यांकअनुसार उच्च शिक्षा अध्ययन गर्नेमा पुरुषकोभन्दा महिलाको संख्या बढी देखिएको हो । शैक्षिक सत्र २०७६र०७७ मा ४ लाख १५ हजार ७७७ विद्यार्थीमध्ये महिलाको संख्या २ लाख २२ हजार २८७ र...

Advertisement

सफल अभिनेत्री मनिषा कोइरालालाई कलाकार संघको मानार्थ सदस्यता

1629382644ManishaKoirala.jpg
भदौ ३, काठमाडौं ।  बलिउड चलचित्रमा समेत राम्रो पहिचान बनाउन सफल अभिनेत्री मनिषा कोइरालालाई चलचित्र कलाकार संघले सदस्यता प्रदान गरेको छ । संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा साउन २८ गते बसेको बैठकले उनलाई मानार्थ सदस्यता प्रदान गरेको हो । ख्यातिप्राप्त अभिनेत्री तथा समाजसेवी भएकोले कोइरालालाई सदस्यता प्रदान गरिएको संघका...

नेपालको पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

1629350994Astalakshmi-Shakya.jpg
भदौ ३, काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ। संविधानको धारा १६८ को १ अनुसार प्रदेश प्रमुख विष्णुप्रसाद कोइरालाले शाक्यलाई बहुमतको आधारमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन्। एमालेभित्र माधव नेपाल पक्षका दरिलो नेता शाक्यले दल विभाजनको अन्तिम समयमा नेपालको साथ...

लिली थापा र अमृता लम्साललाई शान्ता थपलिया महिला सशक्तीकरण सम्मान

1629273911LilyThapa4t2yrpglyz.jpg
भदौ २, काठमाडौं । यस वर्षको ‘प्रा.डा. शान्ता थपलिया सशक्तिकरण सम्मान २०७७’ मानव अधिकारकर्मी लिली थापालाई र २०७८को सम्मान अमृता लम्साललाई प्रदान गरिएको छ। महिला तथा बालबालिकाको न्यायमा पहुँचका लागि ३४ वर्ष अगाडि स्थापना गरिएको संस्था कानूनी सहयोग तथा परामर्श केन्द्र ९ल्याक० को स्थापना दिवसको अवसरमा मंगलबार आयोजित एक कार्यक्रममा...

Advertisement

नर्सिङ इन्ट्रान्स टपर भइन् स्याङजाकी भोजकुमारी शर्मा

1628501292sangita-4-e1628436968817-400x225.jpg
साउन २५, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शनिबार राति नर्सिङ र फार्माको स्नातक तहको लागि लिएको एकीकृत प्रवेश परीक्षामा स्याङजा अर्जुनपोखरी–३ की भोजकुमारी शर्मा  नर्सिङ इन्ट्रान्स टपर भएकी छिन् ।  १३ सय ८० जनाले नाम निकाल्न सफल  व्याचलर अफ नर्सिङ साइन्स ९बीएनएस० अध्ययनको लागि शर्माले पहिलो नम्बरमा नाम निकालेर आफ्नो क्षमता...

रौतहटकी आयुष्माले एमबिबिएसमा छात्रा तर्फको प्रथम शीर्ष स्थानमा निकालिन् नाम, सर्वोत्कृष्ट अन्तर्गत टप तेस्रो स्थान

1628424982collage-3-scaled.jpg
साउन २२, रौतहट । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा रौतहटकी छात्रा आयुष्मा काफ्ले सर्वोत्कृष्ट अन्तर्गत टप तेस्रो स्थान हासिल गरेकी छिन । समग्रमा उनी तेश्रो स्थानमा रहेको भएतापनि छात्रा तर्फको प्रथम शीर्ष स्थानमा रहेकी हुन् । शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार २ सय पूर्णांकमा आयुष्मा ले १ सय ८३ अंक...

जापानको इतिहासमा पदक जित्ने सबैभन्दा कान्छी खेलाडी १२ वर्षकी बालिकाले जितिन् ओलम्पिकमा पदक

1628067128tokyo-olympics.jpg
साउन २०, काठमडौं । जापानले स्केटबोर्डिङतर्फ मंगलबार राति आफ्नो प्रभुत्व कायम राख्यो । यस इभेन्ट्समा आयोजक जापानकी १९ वर्षीय साकुरा योसोजुमीले ६०।०९ अंक स्कोर गर्दै स्वर्ण जितिन् । त्यसैगरी १२ वर्षकी कोकोना हिराकीले ५९।०४ अंक स्कोर गर्दै रजत जितिन् । यससँगै हिराकी जापानको इतिहासमा पदक जित्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छिन्...

Advertisement

कवि तथा पत्रकार बिमला तुम्खेवाका कविता सुदूरपश्चिम विश्वविद्यालयका सोह्र कलेजमा पढाइ हुने

162779665822432509410158813421974998893533840929503944n.jpg
साउन १७, काठमाडौं । कवि तथा पत्रकार बिमला तुम्खेवाका कविता सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका सोह्र कलेजहरुमा स्नातक तहको पहिलो वर्षको पाठ्यक्रममा राखिएको छ । अब यहाँका विद्यार्थीहरुले तुम्खेवाको कविता शैक्षिक पाठ्यक्रमा नै पढ्न पाउने भएका छन् ।  २०५१ सालदेखि औपचारिक रुपमा कविता लेखन यात्रामा हिँडेकी तुम्खेवाको पहिलो...

पौडीकी गौरिका सिंह र सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान सुधार गरे, दौडमा सरस्वती चौधरीको प्रदर्शन कमजोर!

1627639181Olampic-pic.jpg
साउन १५, काठमाडौं ।  धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार बिहान प्रारम्भिक चरणको ‘हिट्स २’ मा १२.९१ सेकेन्डमा दौड पूरा गरेकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य भेट्टाउन सकिनन् । आफ्नो समूहका नौ खेलाडीमध्ये उनी आठौं...

साफ यू–१८ महिला फुटबलमा नेपाल–भारत भिड्दै

1538714362mahila-ffotball-u18.png
असोज १९, काठमाडौं । भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो भूटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा ३ः१५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।  आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र बङ्गलादेश...

Advertisement

मासु बेच्दै, सेयरमा लगानी गर्दै रोजिना

1536571809masu2.jpg
 भक्तराज रसाइली भाद्र २५ काठमाडौं । उनको परिचय दिनमै २ पटक फेरिन्छ । कुनै बेला मासु व्यवसायी, कुनै बेला सेयर लगानीकर्ता। सफल मासु व्यापारी मात्र नभई पछिल्लो समय सेयरबाट लखपति हुने लगानीकर्ताको रुपमा चिनिन्छन् रोजिना उप्रेती । गाउँमा कृषि गर्दागर्दै पतिले चलाउने काठमाडौंको मासु पसल आफैंले सम्हालेकी उनी सेयरबजारकी एक कुशल लगानीकर्ता...

एक मुगल महारानी जो नारीवादकी प्रतीक भइन्

1536478899103353093103194633empressbookcover.jpg
भाद्र २४, काठमाडौं । सम्राज्ञी नुर जहाँ १७ औँ शताब्दीमा भारतमा सबैभन्दा शक्तिशाली महिला थिइन्। बृहत्तर मुगल साम्राज्य सञ्चालनमा उनले अभूतपूर्व भूमिका निर्वाह गरिन्। उनको नेतृत्व क्षमताको इतिहास बुझ्न अहिले किन आवश्यक छ भनी इतिहासविद् रुबी लालले वर्णन गरेका छन्।   जन्मिँदा उनको नाम मिर उननिसा राखिएको थियो र पछि उनका मुगल सम्राट...

नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कोर्स गर्ने प्रथम महिला सुलोचना पौडेल

1535620185sulochana.PNG
भदौ १४, काठमाडौं । नेपाली सेनामा १४ वर्षअघि भर्ना भएका महिलाहरको पहिलो समूहको सुलोचना पौडेल सेनानीको पदमा कार्यरछ छिन् । स्टाफ कोर्स पास गर्नु भनेको नेपाली सेनामा ठूलो उपलब्धि मानिन्छ । अहिलेसम्म महिलाहरुले भाग लिएका पनि थिएनन् । पहिलो पटक सुलोचना पौडेलले अपिएर गरिन् र उनी पास पनि भइन् ।    यो सफलतालाई सुलोचनाले एउटा अवसरको रुपमा...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement