Advertisement
Advertisement
Advertisement

सफल वुमन


‘सञ्चारिका समानता पुरस्कार २०७३’ पत्रकार सृर्जना श्रेष्ठलाई

1503747247nepalesewomen.png
भदौ १०, काठमाडौं। सञ्चारिका समूह नेपालद्वारा स्थापित ‘सञ्चारिका समानता पुरस्कार २०७३’  पत्रकार सृर्जना श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको छ ।    नेपाली टाइम्स साप्ताहिकमा प्रकाशित ‘हर सकेण्ड मनसुन’ फिचरका लागि उनलाई सो पुरस्कार दिने निर्णय गरेको सञ्चारिकाले जनाएको छ । उक्त पुरस्कारको राशि १५ हजार ९पन्ध्र हजार० रुपैयाँ...

क्रान्तिकारीमा नेतृत्व लिन महिला तयार

1503729333krantikari-mahila1ddRbfOIkL.jpg
भदौ १०, काठमाडौं। अखिल क्रान्तिकारीको २१ राष्ट्रिय सम्मेलनबाट कार्यकारी पदमा महिला विद्यार्थीहरु लड्ने तयारीमा रहेका छन्  । निर्वाचनबाट नेतृत्व चयन गर्ने तयारी भइरहँदा महिला नेतृहरु किर्तिपुरको कार्यक्रम स्थलमा आफूलाई मत मागिरहेका देखिन्छन् ।    नेतृ पंचा हिंकले माओवादीका कारण राज्यसत्तामा पनि धेरै आमुल परिवर्तन आएको बताउँदै...

पत्रकार महासंघको २५ औं अधिवेशनबाट सचिव सहित ६ पदमा महिला

1503412068Untitled-1.jpg
भदौ ६, काठमाडौं । नेपाल पत्रकार महासंघको २५ औं अधिवेशनबाट गोविन्द आचार्यको अध्यक्षमा निर्वाचित हुनुभएको छ । आचार्यले निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालालाई १ सय ५ मतको अन्तरले हराउनुभएको हो ।   आचार्यले ७३२ मत प्राप्त गर्नुभयो भने कोइराले ६२७ मत प्राप्त गर्नुभएको हो । यसैगरी खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप...

Advertisement

पाँच महिला राज्यमन्त्री सरकारमा थपिए

1503411332nepalesewomen.png
भदौ ६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले चौथो पटक मंगलबार मन्त्रीमण्डल विस्तार गरेको छ । मन्त्रीमण्डलमा नेपाली काँग्रेसको तर्फबाट पाँच महिला सहित १२ राज्यमन्त्री थपिएका छन् ।   जसमा सरिता प्रसाईंलाई कृषि विकास राज्यमन्त्री, सीता गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री र सहकारी तथा गरिबी निवारण...

मिस विश्वकर्मा इन्टरनेशनलुको फाइनलमा ८ सुन्दरी छानिए

1503161668missbishwokarmainternational20173bA0zktOcF.jpg
काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्घेश्यले आयोजना गर्न लागिएको मिस विश्वकर्मा इन्टरनेशनलुको फाइनलका लागी ८ सुन्दरी छानिएका छन् । गएको बिहिबार राजधानीमा भएको सेमिफाइनलमा जम्मा १७ प्रतियोगीतबाट ८ जना प्रतियोगी छानिएका हुन् । फाईनल यहि आउदो ८ सेप्टेम्बरमा कतारमा हुने आयोजकले जनाएको छ ।  जजहरुबाट...

रसुवामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी

1502951744rasuwanewCDO.jpg
भदौ १, रसुवा ।  रसुवामा पहिलो पटक प्रमुख जिल्ला अधिकारी (सिडिओ) महिला भएकी छिन् । रसुवामा ३६ औँ सिडियोको रुपमा बुधबार हिरादेवी पौडेल आएकी हुन्। उनले बुधबारदेखि नै कार्यभार सम्हालेकी छिन्।   यसअघि गृहमन्त्रालय कार्यरत पौडेललाई गत बुधबार गृह मन्त्रालयले रसुवाको सिडियोको रुपमा सरुवा गरेको हो । यसभन्दा अगाडि जिल्लामा कार्यरत प्रजिअ...

Advertisement

सजिना बनिन् टिन प्रिन्सेस

1502206679miss-teen-princes---2--08082017084515-1000x0.jpg
काठमाडौं।  १६ प्रतिस्पर्धीलाई पछि पार्दै सजिना खनालले यस वर्षको ‘टिन प्रिन्सेस नेपाल’ को उपाधि जितेकी छन् । र्‍याम्पजोन इन्टरप्राइजेजले आयोजना गरेको उक्त प्रतियोगितामा प्रिया खडका फस्ट रनरअप, सृष्टि मोडल सेकेन्ड रनरअप र सुषमा थापा थर्ड रनरअप घोषित भए । उनीहरूले उपाधिसँगै विभिन्न उपहार पनि प्राप्त गरे । प्रतियोगितामा प्रसासा...

रेणुु दाहाल महानगरकै पहिलो महिला मेयर, भरतपुर महानगरपालिकामा दुवै प्रमुख पदमा महिला

1501955243Renu-Dahal.jpg
काठमाडौं। लामो अन्यौल र प्रतिक्षापछि भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनको तर्फबाट रेणुु दाहालले मेयर पदमा बाजी मारेकी छिन् । सोही गठबन्धनकी पार्वती शाहले उपमेयरमा जित हासिल गरेकी छिन् । भरतपुर महानगरपालिकाको मेयरमा जित हासिल गरेकी रेणुु दाहाल त्यहाँको मात्र होइन, देशकै पहिलो महिला मेयर बनेकी छिन् । पहिलो र दोश्रो चरणको...

प्रथम महिला प्रधानमन्त्रीको दौड !

1501953392Ucompbo-768x455.jpg
दीपेश केसी ► समाचार विश्लेषण । रेणु दाहालका लागि माओवादी अध्यक्ष प्रचण्डले जुन तहसम्मको रणनीति बनाएर राजनीतिक चार्तुयता देखाइरहेछन् त्यही चार्तुयता कुनैबेला छोरी सुजाताका लागि कुनै समय गिरिजाप्रसाद कोइरालाले देखाएका थिए । रेणुलाई भरतपुरमा जिताउन प्रचण्डले सबै शक्ति केन्द्रित गरे त्यसको परिणाम के होला यसै भन्न सकिन्न । घटनाले...

Advertisement

ब्रिटिस कलेजकी विद्यार्थी रेजिका महर्जन विश्व विजेता

1501833039British-college-1-04082017125912-1000x0.jpg
काठमाडौं। ब्रिटिस कलेजले पि–३ बिजनेस एनलाइसिस प्रोफेसनल एसीसीए परीक्षामा आफ्नो कलेजकी विद्यार्थी रेजिका महर्जन  विश्व विजेता बनेको दाबी गरेको छ ।  सन् २०१७ जूनमा भएको पि–३ बिजनेस एनलाइसिस प्रोफेसनल एसीसीए परीक्षामा द ब्रिटिस कलेजकी रेजिका महर्जन विश्व प्रथम भएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । कलेजका निर्देशक महेन्द्र...

चुल्होचौको छाडेर पुनःनिर्माणमा होमिए एकल महिला

1501658218Mahila-election-123.jpg
प्रशन्न पोखरेल ►  घैरुङ (गोरखा), १८ साउन । श्रीमान् सुकबहादुर चेपाङको अल्पायुमै गत कात्तिकमा निधन भएपछि गोरखाको गण्डकी गाउँपालिका मकैसिङस्थित कोलडाँडाकी ३४ वर्षीया चन्द्रा चेपाङ आफैँ घर बनाउने ९डकर्मी० काममा सक्रिय हुन थाल्नुभयो ।  श्रीमान्, श्रीमतीको कमाइले जसोतसो हातमुख जोर्दै आएको चेपाङ परिवारमा सुकबहादुरको निधनपछि आम्दानी...

सृष्टी खड्का देशकै पहिलो महिला गुल्मपति

1501517135srithi-khadka.jpg
काठमाडौं। नेपाली सेनामा पहिलो पटक महिला अधिृकत सृष्टी खड्कालाई  गुल्मपतिको जिम्मेवारी दिइएको छ । सेनाले महिलाहरुलाई मात्र समेटेर पहिलो पटक खोलेको गुल्मको प्रमुखमा महिलालाई नै गुल्मपती बनाएको हो । नेपाली सेनाले हाल सेवादलमा कार्यरत मेजर सृष्टी खड्कालाई साउन १ गतेको सरुवामा गोरखकाली गुल्मको गुल्मपतीको जिम्मेवारी दिएको  हो...

Advertisement

नेपाललाई विश्वमा चिनाउने ‘अल्ट्रा’धाबिका मीरा राई सम्मानित

1501410999hqdefault.jpg
काठमाडौं। धावन क्षेत्रमार्फत भोजपुरलाई विश्वमा चिनाउने ‘अल्ट्रा’धाबिका मीरा राईलाई शनिबार यहाँ सम्मान गरियो । उनी धावन क्षेत्रमा ‘एड्भेञ्चर अफ दि इयर’ जित्न सफल भएकी थिइन् ।  भोजपुरे सेवा समाजले गरेको कार्यक्रममा उनलाई अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्मान गरेका हुन् । कार्यक्रममा अर्थमन्त्री कार्की, प...

तीन महिला मन्त्रीहरुले विभिन्न मन्त्रालयको जिम्मेवारी पाए

1501121929pm-deuba.jpg
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रोपटक मन्त्रीमण्डल गरेसँगै तीन महिला मन्त्रीहरुले विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेसकी अम्बिका बस्नेत, माओवादी केन्द्रकी आशा कोइराला र नेकपा संयुक्तकी मिथिला चौधरीले विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका छन्। २०२९ सालबाट नेपाली कांग्रेसबाट राजनैतिक यात्रा...

एसियाकै पहिलो महिला एनआरएनए अध्यक्ष भइन् राधिका

1501119461Radhika-25072017012934-600x0.jpg
काठमाडौं। गैह्र आवासिय नेपाली संघ (एनआरएनए) हङकङमा राधिका गुरुङ (टिका) को पुरै प्यानल बिजयी भएको छ । विभिन्न पदका लागि आईतबार सम्पन्न छैटौ अधिवेशन र प्रतिनिधी छनौटमा अधिकांश पदहरु सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष पदका लागि प्रत्यासी कोमल गुरुङले अन्तिम समयमा उमेद्धारी फिर्ता लिएपछि राधिका सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् । गैह्रै...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement