Advertisement
Advertisement
Advertisement
Advertisement

ह्यान्डिक्राफ्ट उत्पादनमा सक्रिय निर्मला

  |      15:19:00   |  
ह्यान्डिक्राफ्ट उत्पादनमा सक्रिय निर्मला

असार ३२, काठमाडौं । पछिल्लो समय महिला उद्यमीको आर्थिक पहुँचमा अग्रसरता बढिरहेको छ ।  ठमेलस्थित सगरमाथा बजार मण्डला स्ट्रीटमा रहेको क्रिएटर ह्यान्डिक्राफ्टकी संचालक निर्मला थापा रोबर्टस पनि सफल महिला उद्यमीका नामले परिचित छिन् । १९ वर्षअघिबाट सुरु गरेको क्रिएटर ह्यान्डिक्राफ्ट अहिले देशी तथा विदेशी महिलाहरुको विभिन्न एसेसरीज खरिद गर्ने उपयुक्त गन्तव्य बनेको छ । 

सात जना महिला दिदीबहिनीलाई रोजगारी समेत दिएकी निर्मलालाई उनको परिश्रम, श्रीमानको साथ र काम गर्ने हौसलाले गर्दा ह्यान्डिक्राफ्ट खरिद गरेर नै दैनिक  दश हजार कमाउने गरेको बताउँछिन् ।  

नेपाली कच्चा पदार्थबाट तयार गरिने क्रिएटरका ह्यान्डिक्राफ्ट महिला र पुरुष दुवैका लागि उपयोगी र समय सान्दिर्भक छन् । हड्डी, सिंग, तामा जस्ता बस्तुबाट निर्मलाले इयरिङ्ग, नेकलेस, ब्रासलेट, रिङ्ग आदि रु १५० देखि २५०० सम्मका एसेसरिका विदेशी ८० र नेपाली २० प्रतिशत  ग्राहक छन् ।

सरकारी सुविधा बारे बेखबर निर्मला समय अभावका कारण आफ्नै देशमा हुने प्रदर्शनीमा भाग लिन नसकेको गुनासो पोख्छिन् । यस्तै, ठमेल एरिया वर्षैभरि सिजन हुने हो भने ग्राहकहरुलाई ह्यान्डिक्रफ्ट सस्तोमा बेच्न  सक्ने बताउँछिन् । उनले व्यवसायमा सोचे जस्तो सफलता हासिल गर्न महिलाहरुलाई प्रविधिको ज्ञान बटुल्न सल्लाह समते दिइन् ।

तस्विर: मनोज बाबु /काठमाडौं 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement