Advertisement
Advertisement
Advertisement

सफल वुमन


अन्तर्राष्ट्रिय महिला दिवसमा आईसीटी क्षेत्रका १०१ महिलालाई सम्मान गर्दै डब्ल्यूआईआईटी

1678174137original1678011103BannerPress-Release.jpg
फागुन २३, काठमाडौं । वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्ल्यूआईआईटी) ले अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवसरमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रका १०१ महिलाहरुको पहिचान गर्दै पुस्तक प्रकाशन र उनीहरुलाई सम्मान कार्यक्रमको आयोजना गर्दैछ।  कार्यक्रम फागुन २४ गते होटेल हायात प्लेसमा आयोजना हुनेछ। प्रविधिलाई प्रयोग गरी कसरी लैंगिक...

अभिनेत्री शिल्पा पोखरेलले जितिन् छविविरुद्धको मुद्दा

1677479255Chhabi-Ojha-Shilpa-.jpg
फागुन १५, काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा हालेको मुद्दा जितेकी छन् । जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो आधा सम्पत्ति दिनुपर्ने फैसला सुनाएको छ भने उनीहरूको डिभोर्स पनि टुंग्याइदिएको छ ।    रेखा थापासँग डिभोर्सपछि छविले चौथो श्रीमतीका रूपमा शिल्पालाई भित्र्याएका थिए । तर,...

शान्तिश्री परियार र देवी घर्तीसहितका कलाकारले जिते दोहोरीगीत प्रतिष्ठानको चुनाव

1677409639shantishree-pariyar.jpg
फागुन १४, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशनको अन्तिम चुनावी परिणाम सार्वजनिक भएको छ । अध्यक्षसहितका शीर्ष पदमा निर्विरोध निर्वाचित भएपनि अन्य पदमा मतदान भएको थियो । जसअनुसार उपाध्यक्षमा कृष्ण रेउले, रमेशराज भट्टराई, खुमन अधिकारी, पूर्णकला बीसी, राजु ढकाल, पुष्कल शर्मा र कुलेन्द्र विश्वकर्मा...

Advertisement

नेपाली महिलाले उत्पादन गरेको महिनावारी पेन्टी अन्तर्राष्ट्रिय बजारको तेस्रो नम्बरमा

1677407834Period-Penty1.jpg
फागुन १४, काठमाडौं । महिनावारी नियमित र प्राकृतिक प्रक्रिया त हो, तर सहज भने होइन । यो हरेक महिलाको लागि एक झन्झटिलो क्षण हो ।   महिनावारी पीडाको आफ्नै कथा–व्यथा छ । त्यसबेला हुने रक्तश्रावले महिलालाई असजिलो बनाउँछ । विद्यालयमा पढिरहेको बेला, बजारमा किनमेल गरिरहेको बेला, घुमफिर गरिरहेको बेला वा रमाइलो जमघट गरिरहेको बेला, जहाँ पनि...

‘गोतामे स्वर्ण पदक’ पत्रकार मनिका झालाई

1676365506Manika-Jha-Gotame-Swarna-padak.jpg
फागुन १, वीरगञ्ज । जनकपुरकी पत्रकार मनिका झालाई ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ वितरण गरिएको छ । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगञ्जले उनलाई स्वर्ण पदक प्रदान गरेको हो ।   स्वर्ण पदक १ तोलाको छ । उनी नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष र अन्नपूर्ण पोष्ट दैनिकको मधेस प्रदेश ब्युरो प्रमुख हुन् ।   वीरगञ्जका दिवंगत...

तीन नेपाली महिला वैज्ञानिकले प्राप्त गरे अन्तर्राष्ट्रिय अवार्ड

1676193900three-nepali-women.jpg
माघ २८, काठमाडौं । तीनजना नेपाली महिला वैज्ञानिकले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकद्वय सुभांगी सुवेदी दाहाल र सुप्रिया शर्मा ‘अर्गनाइजेसन फर वुमेन इन साइन्स फर द डेभलपिङ वर्ल्ड (ओडब्लूएसडी) अवार्ड–२०२२’ बाट सम्मानित भएका हुन् । अवार्डको राशि ५०/५० हजार अमेरिकी डलर (करिब...

Advertisement

एकैपटक नौ जिल्लाको कमान्ड सम्हाल्ने महिला सिडिओको संख्या हालसम्मकै ठूलो

16758368259-CDEO.jpg
माघ २५, काठमाडौं । एकैपटक नौ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटिएका छन् । नौ जिल्लाको कमान्ड सम्हाल्ने महिला सिडिओको यो संख्या हालसम्मकै ठूलो हो । यसअघि सानो संख्यामा फाट्टफुट्ट महिला सिडिओ खटाउने गरिएकामा पहिलोपटक यति संख्यामा महिला खटाइएको छ । गृह मन्त्रालयका अनुसार तीन जिल्लामा सहसचिव र पाँच जिल्लामा उपसचिव महिला सिडिओ...

‘श्रीमान् शहीद भइसकेका थिए, उनी बन्दुक पड्काइरहेकी थिइन्’: प्रदेश सांसद आस्थाको जनयुद्ध भोगाई

1674623698suspa-bhujel-1.jpg
माघ ११, काठमाडौं । आस्थाको घरमा निराशा थियो । ज्वाइँ विजयकुमार न्यौपाने ‘शैलेश’ सिन्धुपाल्चोकको चौताराको अन्तिम लडाइँमा शहीद भएका थिए । दिदीको चाहना थियो, आस्थाले सरकारी जागिर खाओस् । दिदीले सानैमा विवाह गरेकी थिइन् । राम्रोसँग पढ्न पाएकी थिइनन् । आस्थाको प्रश्नमा आमाले भनेकी थिइन्, ‘म जस्ताले जन्माएका छोरी सांसद भई । भगवानले पनि...

एसीसीए परीक्षामा विश्वभरका विद्यार्थीलाई पछि पार्दै घिसिङ शीर्ष स्थानमा

1674468960ghising.jpg
माघ ९, काठमाण्डौं । भर्खरै प्रकाशनमा आएको नतिजाअनुसार सिड फाइनान्सियल एकेडेमीकी एसीसीए विद्यार्थी इमा घिसिङले डिसेम्बर २०२२ को परीक्षामा एसीसीएका दुईवटा प्रश्नपत्रमा आफूलाई शीर्ष स्थानमा स्थापित गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेकी छन्।  विश्वभरका अन्य हजारौँ विद्यार्थीलाई पछि पार्दै घिसिङले प्रभावशाली रुपमा ट्याक्सेसनमा ९९५ र...

Advertisement

नविल बैंकको उच्च तहमा कार्यरत उदाहरणीय नमिता दिक्षित

1674468001namita-dixit-Nabil.jpg
माघ ९ काठमाडौं । ऊबेलामा अफिसको जिम्मेवारीभन्दा बढी नै काम गर्ने महिला आज नबिल बैंकको उच्च तहमा पुगेकी छिन् । दरबारमार्गस्थित नबिल बैंकको मुख्य कार्यालयमा जोखिम व्यवस्थापन विभागको असिस्टेन्ट जनरल म्यानेजरको जिम्मेवारी सम्हालिरहेकी  नमिता दिक्षितले महिला प्रतिनिधित्वको साख जोगाइरहेकी छिन् । उनीभन्दा तलको तहमा महिला अफिसरहरु...

प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना निर्वाचित

1674386402indiraranamagarmain1674302119.jpg
माघ ७, काठमाडौं ।  प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा उनलाई मतदान गर्ने पक्षमा १६६ मत खसेको थियो भने विपक्षमा ९७ मत खसेको थियो । मतदानमा जम्मा दुई सय ६४ मत खसेको थियो । एक जनाले भने मत दिएनन् । रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा...

नयाँ मन्त्रिपरिषद्‍मा उदाए छ महिला

16739554404-minister-and-2-state-minister-women.jpg
माघ ३, काठमाडौं ।  पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकारमा चार महिला मन्त्री र दुई राज्यमन्त्रीले मन्त्रीपरिषद्मा मंगलबार शपथ लिँदै पदभार ग्रहण गरेका छन्।  सत्तारुढ दलहरूमध्ये चार पार्टीबाट मन्त्रीपरिषद्मा   एमाले र माओवादीले मात्रै मन्त्रीमा महिलालाई पठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले महिलालाई राज्यमन्त्रीमा पठाएको छ...

Advertisement

नेपालको इतिहासमा तेस्रो महिला परराष्ट्र मन्त्री बनिन् विमला पौडेल राई

1673949801pararasta-mantir-bimala-Rai-Poudel.jpg
माघ ३, काठमाडौं । नेकपा (एमाले) का तर्फबाट राष्ट्रिय सभा सदस्य विमला पौडेल राई नेपालको इतिहासमा तेस्रो महिला परराष्ट्र मन्त्री भएकी छिन् ।  मंगलबार राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ लिएपछि आजै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेकी छन्। उनलाई मन्त्रालयका सचिवसहित कर्मचारीहरूले स्वागत गरेका थिए। यसअघि...

राजस्थानकी हेमलता चौधरी गाउँकै पहिलो एसआई

1673594876hemlata-chaudhari.jpg
पुष २९, काठमाडौं । हेमलता चौधरी गाउँकै पहिलो एसआई(प्रहरी उप–निरीक्षक) हुन् । राजस्थानको एक सानो गाउँमा जन्म लिएकी चौधरी समस्याहरुबाट हार नखाएकै कारण लक्ष्य प्राप्तिमा सफल हुने एक उदाहरणिय महिलामा गणना हुन्छिन् ।   चौधरी भन्छिन् ‘सङघर्ष जिन्दगीको अभिन्न पाटो हो । हामी चाहेर पनि आफ्नो जीवनमा टाढा हुन सकिदैन्। हामीले चाहाने भने...

संघर्षको कथा समेटिएको १०० जना महिलाको ‘हन्ड्रेड वुमेन स्टोरीज’ पुस्तक सार्वजनिक

1672818782100-women-stories.jpg
पुष २०, काठमाडौं । विभिन्न क्षेत्रका सफल र समाजलाई विशेष योगदान गरेका १०० जना महिलाको संघर्षको कथा समेटिएको पुस्तक सार्वजनिक भएको छ । ‘हन्ड्रेड वुमेन स्टोरीज’ पुस्तकमा समावेश भएका १०० महिलामा नेपालभरका प्रहरी, सेना, व्यावसायिक प्रतिष्ठान, समाजसेवा, प्रशासन, निजी क्षेत्रमा सफल मानिएकाहरु छन् । रोटरी आरआई डिष्ट्रक्ट ३२९२ ले प्रकाशन...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement