Advertisement
Advertisement
Advertisement

सफल वुमन


एकीकृत समाजवादीले राज्यमन्त्रीमा नन्दा चपाईंलाई पठाउने

1681642982Untitled.jpg
बैशाख ३,काठमाडौं ।नेकपा एकीकृत समाजवादीले नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनाउने भएको छ । राष्ट्रिय सभा सदस्य चपाईं सुर्खेत निवासी हुन् । यसअघि गत चैत १७ गते भएको मन्त्रिमण्डल विस्तारमा सो पार्टीका प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रूपमा जिम्मेवारी पाइसकेका छन् । प्रधानमन्त्री पुष्पकमल...

विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको तत्काल सच्याउन माग

1681642235Untitled.jpg
वैशाख ३, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा:तोसिमा कार्कीले चिकित्सा शास्त्र अन्तर्गतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अदालतको आदेश, ऐन, कानुन र नियमावलीको मर्म र भावना विपरीत राष्ट्रिय चिकित्सा शिक्षा आयोगले...

सेती नदीको जोखिम क्षेत्रमा तारबार गर्नु पर्छ : सांसद भट्टराई

1681637757download.jpg
बैशाख ३,काठमाडौं ।नेकपा (एमाले )की सांसद विद्या भट्टराईले पोखरास्थित सेती नदीको जोखिम क्षेत्रमा मानवीय क्षति नहुने गरी तारबारसहितको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हिजो (शनिबार) पनि सेती नदीको खोजमा परी स्थानीय १२ वर्षीया बालिका स्मृति पराजुलीको ज्यान गएको दुखद् घटनाबारे...

Advertisement

एशोसिएटतर्फको उपाध्यक्षमा संघई प्यानलकी ज्योत्सना विजयी

168136281844789.jpg
 चैत ३०, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । श्रेष्ठले अर्का प्रत्यासी भरतराज आचार्यलाई ६५ मत अन्तरले हराइन् । कुल १ हजार ६५० मत खसेकोमा श्रेष्ठले ८४६ र आचार्यले ७८१ मत पाएको निर्वाचन समितिले जनाएको छ । जिल्ला नगर उपाध्यक्षमा संघई...

नेपाली नोट र नगद प्रवाह अवस्थाको यथार्थ सदनलाई जानकारी गराउन माग : सांसद गौतम

1681300614Untitled.jpg
चैत २९,काठमाडौं ।नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले बजारमा नगद अभाव भइरहेको भन्दै नेपाली नोट र नगद प्रवाह अवस्थाको यथार्थ सदनलाई जानकारी गराउन माग गरेकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद गौतमले विश्व आर्थिक मन्दीका बीचमा नेपालको वित्तीय क्षेत्र अस्थिर र संकटपूर्ण भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । ‘विश्व...

समिट होटलको वैधानिकता खोजिनु पर्छ : तोसिमा कार्की

1681298540Toshima-Karki1667305718.jpg
 चैत २९ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा.तोसिमा कार्कीले देशब्यापी रुपमा बन्दै गरेका वा निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपार्टमेन्टहरुको वैधानिकता खोजी गर्न माग गरेकी छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यसका लागि संसदीय छानबिनको समेत माग राखेकी छन् । केही दिन अगाडि ललितपुरको बखुण्डोल...

Advertisement

तोलामा एक हजारले बढ्यो सुनको मूल्य,चाँदी पनि बढ्यो

1681291799gold.jpg
चैत २९,काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको हो। हिजो (मंगलबार) सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्यमा पनि तोलामा एक हजारले बढेर १ लाख १० हजार...

सूर्तिजन्य पदार्थमा करको दायरा बढाउन पर्छ : सांसद नागिना यादवको सुझाव

1681290222maxresdefault.jpg
चैत २९, काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले सुर्तिजन्य पदार्थमा करको दायरा बढाउन सुझाएकी छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारलाई यस्तो सुझाव दिएकी हुन् । सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी छ । यही बेला सत्तारुढ दल कांग्रेसकी सांसद यादवले सुर्तिजन्य पदार्थमा करको दायरा बढाउन सुझाएकी...

माओवादीको सचेतकमा सांसद रुपा सोशी चौधरी चयन

1681281177Untitled.jpg
चैत २९, काठमाडौं ।हिजो  नेकपा (माओवादी केन्द्र) को सचेतकमा सांसद रुपा सोशी चौधरी चयन भएकी छन् । सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गर्ने निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए । चौधरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन् । उनी कैलालीबाट प्रतिनिधित्व गछिन् । माओवादीले यसअघि मुख्य...

Advertisement

बागमती नदी सफा पार्न पहिले मन सफा हुनुपर्छ : सीता गुरुङ

1681278324Untitled.jpg
बागमती नदी  सफा पार्न पहिले मन सफा हुनुपर्छ : सीता  गुरुङ चेत  २९, काठमाडौं ।सहरी विकासमन्त्री सीता गुरुङले बागमती नदीलाई स्वच्छ, सफा र हराभरा बनाउन सफाई र सौन्दर्यकरण अभियान चलाएर मात्रै पर्याप्त नहुने बताएकी छन् । उनले बागमती सफा पार्न आसपासमा बस्न नागरिकले मन पनि सफा राख्नुपर्ने बताइन् । अधिकार सम्पन्न बागमतीसभ्यता एकीकृत विकास...

सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्ने :रेखा शर्मा

1681196526download-2.jpg
चैत २८, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा पेस भएको ‘सार्वजनिक प्रसारण सेवा विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले सिर्जनात्मक ढङ्गले निजी...

फोहोरलाई देखाएर राजनीति गर्नु नहुने, निकास खोज्नुपर्छ : मन्त्री गुरुङ

1681190654download-1.jpg
 चैत २८, काठमाडौं । हिजो सहरी विकास मन्त्री सीता गुरुङले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरुङले काठमाडौँको फोहोर व्यवस्थापनका लागि मन्त्रालयको समन्वय गर्ने मात्रै जिम्मेवारी रहेको बताइन् ।   उनले फोहोर व्यवस्थापनको जिम्मेवारी...

Advertisement

डाउन सिन्ड्रोम भएका व्यक्तिहरुको निःशुल्क नियमित जाँच र उपचार हुनु पर्छ :सांसद कार्की

1681126896download-1.jpg
  चैत २७, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.चन्दा कार्कीले डाउन सिन्ड्रोम भएका व्यक्तिहरुको निःशुल्क नियमित जाँच र उपचार गराउन सरकार सँग माग गरेकी छन् ।  सोमबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले डाउन सिन्ड्रोम भएका व्यक्तिहरुको निःशुल्क नियमित जाँच र उपचार गर्ने व्यवस्था मिलाउन माग गरेकी हुन्...

ढाकाकुमार श्रेष्ठमाथि सत्यतथ्य छानबिन गरी कारबाही गर्न सांसद रावलको माग

1681118505download.jpg
 चैत २७, काठमाडौं ।राष्ट्रियसभाका नेकपा (एमाले)की सांसद दिलकुमारी रावलले दुई करोड घुस प्रकरणको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।  सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले घुस लिने र दिने...

साझा न्यूनतम कार्यक्रममा पूर्ण समर्थन नरहेको स्पष्ट : जनमोर्चा

1681111550Fullscreencapture5142018120415PMGZ4kV6naf6.jpg
 चैत २७, काठमाडौं । हिजोराष्ट्रिय जनमोर्चाले सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा पूर्ण समर्थन नरहेको स्पष्ट पारेको छ । सरकारको न्यूनतम कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको पनि हस्ताक्षर भएकाले केही भ्रम सिर्जना भएको पार्टीले स्पष्टीकरण दिएको हो । उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलद्वारा...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement