Advertisement
Advertisement
Advertisement

सफल वुमन


महिलालाई ‘प्रतिरक्षा’ तालिम, आठ किशोरीको उद्धार

168475724522222.jpg
जेठ ८, काठमाडौं । जिल्ला युवा समिति काभ्रेपलाञ्चोकले विद्यालयका छात्रालाई महिला आत्मरक्षा तालिम दिएको छ ।  बागमती प्रदेश युवा परिषद्को सायोगमा रोशी गाउँपालिका–२ स्थित लक्ष्मी नारायण कृषि प्राविधिक माध्यमिक विद्यालयमा आयोजित दुई दिने तालिममा तीन विद्यालयका ४० विद्यार्थीले सहभागीता जनाएका थिए । तालिममा माध्यमिक विद्यालयस्तरका...

कालीगण्डकीको उद्यमः केराका थामबाट महिलाले जुस, पातको टपरी

1684408735Mahila-Uddham-Kaligandaki-Birgha-1024x613.jpg
जेठ ४,काठमाडौं । कसैले चकटी, ढकिया, झोला, चप्पल र विभिन्न हस्तकलाका चिटिक्क परेका सामग्री बुनिरहेका छन् । कसैले डोरी बाटिरहेका छन् त कसैले डोरी बाट्ने फाइबर केलाइरहेका । कसैले केराका थाम, पात र डाँठ मिलाइरहेका छन् । महिला तथा किसानहरु आफ्नै हातबाट गाउँमै चिटिक्कका हस्तकलामा सामग्री बन्दा दंग छन् । यो दृष्य हो, स्याङ्जाको कालीगण्डकी...

प्रधानमन्त्री पुष्पकमल दाहाललाई सांसद न्यौपानको प्रश्न : सरकारको मल कारखाना खोल्ने नीति के छ ?

168439958644444.jpg
जेठ ४,काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेलेरी मल कारखाना खोल्ने विषयमा सरकारको नीति के छ भन्दै प्रश्न गरेकी छन् । संसदको प्रश्न उत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपालमै रासायिनक मल उत्पादन गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन कार्य भइरहेको बताए...

Advertisement

एलिजा गौतमलेले भनिन्, ‘पार्टीको इमानदार सिपाही भएको नाताले खबरदारी गर्नु मेरो कर्तव्य हो’

1684325272666666.jpg
जेठ ३, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एलिजा गौतमले पार्टीको इमानदार सिपाही भएको नाताले सरकारलाई खबरदारी गर्नु आफ्नो कर्तव्य भएको बताएकी छिन् । आफ्नो आधिकारिक फेसबुक पेजमा ऋषि धमलाकी श्रीमती एलिजाले सो कुरा बताएकी छिन् । यसमा उनले आफू राजनीतिमा सिकारु नै रहेको पनि बताएकी छिन् । उनी भन्छिन्, ‘म भित्र धेरै कमजोरी...

सञ्‍चारमन्त्री शर्माले को प्रश्न : सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व किन घट्दो ?

16843117208888888.jpg
जेठ ३,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दिनप्रतिदिन दूरसञ्चार क्षेत्रको प्रविधिको प्रयोग विस्तार भइरहे पनि यस क्षेत्रसँग सम्बन्धित राजस्व घट्दै रहेको विषयमा गम्भीर छलफल हुनुपर्ने बताएकी छिन् । बुधबार विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर बुधबार नेपाल दूरसञ्चार प्राधिकरणले ‘स्पेक्ट्रम...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा गरिन् माल्यार्पण

16843094125555.jpg
जेठ ३, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छिन् । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गररेकी हुन् । यसैगरी पूर्वराष्ट्रपति भण्डारीले तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत...

Advertisement

सत्यता जान्न मै आतुर छु : आरजु राणा

168423348211111.jpg
जेठ २ ,काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद आरजु राणा देउवाले संगठित ठगी धन्दा चलाउने गिरोहबाट रकम लिएको भनी लगाइएको आरोपको संसद्मा प्रतिवाद गरेकी छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आफ्नो नाम जोडिएको अडियो नै नक्कली रहेको दाबी गरेकी छन् । पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी एवं...

नेपाल-भारत सीमा चुस्त राख्‍नुपर्छ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

16840667612222.jpg
बैशाख ३१, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीच भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छन् । पूर्वराष्ट्रपति भण्डारीले कालापानी लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको उल्लेख गर्दै दुई मुलुकबीचको भौगोलिक सीमालाई सम्पूर्ण रुपले चुस्त र स्पष्ट राख्नुपर्ने औंल्याएकी छन् । शनिबार काठमाडौंमा...

आरजु राणाविरुद्ध अनर्गल प्रचार नगर्न तरुण दलको आग्रह

168406266366666.jpg
बैशाख ३१, काठमाडौं । नेपाल तरुण दलले माउ पार्टी नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाविरुद्ध अनर्गल प्रचार नगर्न आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी, कांग्रेस केन्द्रीय सदस्य तथा सांसद आरजु राणालाई विदेश भागेको भनेर चरित्र हत्या गर्ने खालको अनर्गल प्रचारप्रपति तरुण दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको...

Advertisement

पुनःस्थापना गर्नका लागि बजेट माग गर्दै मुक्त कमैया र हरवाचरवाले बुझाए मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

168406117066666.jpg
बैशाख ३१, काठमाडौं । मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवाले आगामी आर्थिक वर्षको बजेटमा आफूहरुलाई पुनःस्थापना गर्नका लागि बजेट विनियोजन गर्न माग गरेका छन् ।  आइतवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवाको प्रतिनिधि टोलीले आगामी आर्थिक वर्षको...

थप दुई आरोही सगरमाथाको चुचुरोमा

1684044215sagarmatha5Pv2FfpKQs.jpg
बैशाख ३१, काठमाडौं । थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कैनीले सफल आरोहण गरेकी छिन् । थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी...

डाक्टर, पाइलटदेखि मिस नेपालकै सन्तानसम्म, यी हुन् यस वर्षका २४ प्रतियोगी

1684042129nepalesewomen.png
बैशाख ३१, काठमाडौं । २७ औँ शृङ्खलाको मिस नेपाल अर्थात् ‘मिस नेपाल २०२३’ को फिनाले आगामी १३ जेठमा हुँदैछ । ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने प्रतियोगिताका लागि २४ सुन्दरी भिड्नेछन् । प्रतियोगितामा ‘मिस नेपाल वर्ल्ड’, ‘मिस नेपाल इन्टरनेसनल’ र ‘मिस नेपाल अर्थ’ जस्ता तीन शीर्ष उपाधि सहित विभिन्न...

Advertisement

'मेरो नर्सिङ्ग सेवाबाट खुसी भएर मलाइ योङ्ग मदर टेरेसा भन्थे'

16838884591683876201barma-1200x560.jpg
बैशाख २९, काठमाडौं । मेरो नर्सिङ्ग सेवाबाट खुसी भएर मलाइ योङ्ग मदर टेरेसा भन्थे, रात बिरात जत्ति बेला पनि आएर कोठाको ढोका ढक्ढकाउदै ए दिदि!हस्पिटलमा मेरो यो काम गराइदिनुस न! भन्थे, कहिले काहि त हिन्दि नजान्ने बिरामीलाइ सिमा पारी रक्सौलको डंकन हस्पिटल सम्म साथी बनेर गइदिन्थे। विगत ३७ वर्ष देखी नर्सिङ्ग पेशाबाट सेवा दिदै आएकि कृष्णा वर्मा...

मिस नेपाल प्रियंकारानी जोशीले वनसम्बन्धी राष्ट्रसंघीय फोरममा सहभागिता जनाउने

16838827164444.jpg
बैशाख २९,काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशीले वनसम्बन्धी राष्ट्रसंघीय फोरमको अठारौं सत्रमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएकी छन् । बिहीबार राति राष्ट्रसंघीय मुख्यालय न्युयोर्कबाट एक भिडियो सन्देश जारी गर्दै उनले यो अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको प्रतिनिधिको रुपमा भाग लिन पाउँदा खुसी लागेको बताएकी छन् । वà¤...

जनता कामका हिसाबले सन्तुष्ट छन्, योभन्दा बढी के गर्न सकिन्छ र : रेनु दाहाल

1683871046123.jpg
बैशाख २९,काठकाडौं । देशको मध्यभागमा रहेको भरतपुर महानगरपालिका विकासका दृष्टिले तीव्र गतिमा अगाडि बढेको छ । सडकहरू कालोपत्रे हुँदा आवतजावतमा सहजता भएको छ । ठूला र महत्वपूर्ण तथा दीर्घकालीन महत्वका पूर्वाधारहरूको काम भइरहेको छ । कतिपय पूरा हुने चरणमा छन् भने कतिपय सुरु भएका छन् । भरतपुर महानगरपालिकाको दोस्रो कार्यकालका लागि महानगर...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement