Advertisement
Advertisement
Advertisement

सफल वुमन


प्रधानमन्त्री पुष्पकमलसँग भारत जाने प्रतिनिधिमण्डलको टुङ्गो भोलि, सकेसम्म सानो टिम बनाउनु पर्छ : सञ्चार मन्त्री

1685267048444444.jpg
जेठ १४,काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल प्रचण्डसँग भारत भ्रमणमा जाने प्रतिनिधि मण्डल र एजेन्डाबारे सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले टुङ्गो लगाउने भएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले दुवै विषयमा भोलि बस्ने मन्त्रिपरिषद् बैठकले टुङ्गो लगाउने जानकारी दिइन् । ‘प्रतिनिधिमण्डलमा को को जाने भन्ने...

सुमना श्रेष्ठको सम्बोधनमा रामहरिको आपत्ति

1685259854444444.jpg
जेठ १४, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सम्बोधनका क्रममा ‘पागलपन’ भन्ने शब्द प्रयोग गरेकोमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन् । संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा श्रेष्ठले काम गर्ने तरिका नफेरी नतिजा फरक आउछ भन्ने सोच्नु पागलपनको परिभाषाबाहेक केही नहुने...

कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाउनु हुँदैन : मन्त्री रेखा शर्मा

16852589654444.jpg
जेठ १४, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरूलाई समयमा नै नागरिक समक्ष पुर्‍याउन नसकिएको बताएकी छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा व्यवस्था गरेका कुराहरू लक्षित समुदायले थाहा पाउनै नसक्दा विभिन्न समस्या सिर्जना भइरहेको उल्लेख गरिन् । उनले...

Advertisement

मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

16852500116666666.jpg
जेठ १४, काठमाडौं । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते ।...

सोती घटना स्मरण गराउँदै सांसद सीता मिजारको प्रश्न– पीडितले न्याय पाउने कहिले ?

1685015054222222.jpg
जेठ ११,काठमाडौं ।नेपाली कांग्रेसकी सांसद सीता मिजारले तीन वर्षअघि भएको रुकुम पश्चिमको सोती घटनाका पीडितले अहिलेसम्म पनि न्याय नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद मिजारले त्यही घटनाका कारण दलित समुदायले जेठ १० लाई कालो दिनकोरुपमा स्मरण गरिरहेको बताइन् । ‘आजको दिनलाई सिङ्गो...

वीरेन्द्रनगरकी मेयर ढकाल : हुटहुटी छ, तर परिणाम देखिएन

1685001313333333.jpg
जेठ ११, काठमाडौं । मीठो वाक् कला । प्रभावशाली व्यक्तित्व । हँसिलो अनुहार, विनम्र स्वभाव । सायद त्यसैले होला वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाललाई अधिकले रुचाउँछन् । कुनै जनगुनासो लिएर मेयर ढकाललाई भेट्न गए, मेयरसा’बले मुस्कुराउँदै भनिदिन्छिन्- ‘हुन्छ, म बुझ्छु । भइहाल्छ ।’ बाटो मर्मत गर्नुपर्‍यो । सिंचाइ चाहियो ।...

Advertisement

स्वार्थ समूहसँगको मिलेमतोमा विद्युतीय सवारीको कर बढाउने चलखेल हुँदै छ : सोबिता सांसद गौतम

1684929058thumb.jpg
जेठ १०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले विद्युतीय सवारी साधनमा राज्यले लगाउने कर घटाउन माग गरेकी छन् । आगामी आर्थिक वर्षको बजेटमार्फत स्वार्थ समूहसँगको मिलेमतोमा विद्युतीय सवारीको कर बढाउन चलखेल भएको भन्ने चर्चा चलेको भन्दै सांसद गौतमले त्यसो नगर्न अर्थमन्त्री र ऊर्जामन्त्रीको ध्यानाकर्षण गराएकी हुन्...

आयात प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको : रेनु दाहाल

16849242482222222.jpg
जेठ १०, काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयत प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको बताएकी छन् । भरतपुर–२२ मा निर्माण भएको दुई वटा बोरिङको उद्घाटन गर्दै प्रमुख दाहालले कम लागतमा उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बन्नुपर्ने उल्लेख गरिन् । कृषि उत्पादन वृद्धि गरी तेस्रो मुलुकबाट आउने...

संसदमा सुमना श्रेष्ठको कटाक्ष :नमस्कार अनुपस्थित प्रधानमन्त्रीज्यू

16849226434444444.jpg
जेठ १०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएको भन्दै कटाक्ष गरेकी छन् । ‘सम्माननीय सभामुख महोदय, नमस्कार अनुपस्थित प्रधानमन्त्रीज्यु’, संसद बैठकमा शुक्रबार उनले कटाक्ष गर्दै बोल्न सुरु गरिन् । उनले सांसदहरु बैठक छाडेर क्यान्टिरतिर...

Advertisement

महिला सांसदलाई चेली नभन्न आग्रह : सांसद सुमना श्रेष्ठ

1684912488888888.jpg
जेठ १०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले महिला सांसदलाई चेली नभन्न आग्रह गरेकी छिन् । शनिवार उपसभामुखको निर्वाचनका लागि बसेको प्रतिनिधि सभाको बैठकमा उम्मेदवार इन्दिरा रानालाई समर्थन गर्दै उनले संसदमा महिला सांसदलाई चेली नभन्न आग्रह गरेकी हुन् । सांसद श्रेष्ठले भनिन– ‘यो सदनमा धेरै पटक सुनियो चेली ।...

राज्यबाट किसान निरुत्साहित गर्ने खेल बन्द होस् : निशा सांसद डाँगी

1684843912444444.jpg
जेठ ९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले किसानलाई निरुत्साहित गर्न लागिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । नेपालका गाउँका किसानले पालेका गाईभैँसीबाट उत्पादित दूध खेर गइरहेको अवस्थामा सहरमा उपभोक्ताका लागि भने भारतबाट दूध आयात गर्न लागिएको भन्दै सांसद डाँगीले बताइन् । कान्तिपुरले जेठ ७ मा'भारतीय...

पुष्पकमल दाहाल (प्रचण्ड )ले नागरिकता विधेयकबारे गोलमटोल नीति लिएको आरोप

1684829343555555.jpg
जेठ ९,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद मञ्जु शर्मा अन्सारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकबारे गोलमटोल नीति लिएको आरोप लगाएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । ‘अस्ति प्रधानमन्त्रीको जवाफ बोली जुन सुनियो त्यसमा गोलमटोल जस्तो लाग्यो’...

Advertisement

नीति तथा कार्यक्रममा समेटिएको विषयलाई कार्यान्वयन गर्न सके देश धेरै अघि बढ्न सक्छ: नारायणी शर्मा

1684828254download-1.jpg
जेठ ९, काठमाडौं । प्रतिनिधिसभा सदस्य नारायणी शर्माले सरकारको नीति तथा कार्यक्रममा समेटिएको विषयलाई अक्षरशः पालना गर्न सकिए विकास र समृद्धिको मामिलामा देश धेरै अघि बढ्न सक्ने बताएकी छन् । सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शर्माले भनिन्, ‘नीति तथा कार्यक्रममा धेरै राम्रा विषय समेटिएको छ । यो नीति तथा कार्यक्रममा जे विषय...

महिलालाई ‘प्रतिरक्षा’ तालिम, आठ किशोरीको उद्धार

168475724522222.jpg
जेठ ८, काठमाडौं । जिल्ला युवा समिति काभ्रेपलाञ्चोकले विद्यालयका छात्रालाई महिला आत्मरक्षा तालिम दिएको छ ।  बागमती प्रदेश युवा परिषद्को सायोगमा रोशी गाउँपालिका–२ स्थित लक्ष्मी नारायण कृषि प्राविधिक माध्यमिक विद्यालयमा आयोजित दुई दिने तालिममा तीन विद्यालयका ४० विद्यार्थीले सहभागीता जनाएका थिए । तालिममा माध्यमिक विद्यालयस्तरका...

कालीगण्डकीको उद्यमः केराका थामबाट महिलाले जुस, पातको टपरी

1684408735Mahila-Uddham-Kaligandaki-Birgha-1024x613.jpg
जेठ ४,काठमाडौं । कसैले चकटी, ढकिया, झोला, चप्पल र विभिन्न हस्तकलाका चिटिक्क परेका सामग्री बुनिरहेका छन् । कसैले डोरी बाटिरहेका छन् त कसैले डोरी बाट्ने फाइबर केलाइरहेका । कसैले केराका थाम, पात र डाँठ मिलाइरहेका छन् । महिला तथा किसानहरु आफ्नै हातबाट गाउँमै चिटिक्कका हस्तकलामा सामग्री बन्दा दंग छन् । यो दृष्य हो, स्याङ्जाको कालीगण्डकी...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement