Advertisement
Advertisement
Advertisement

सफल वुमन


सांसद कठायतको प्रश्न: के डाक्टरको दरबन्दी बढाउनु फजुल खर्च हो?

1687087092333333.jpg
जेठ ३, काठमाडौं । सांसद बिनिता कठायतले डाक्टरको दरबन्दी बढाउनु फजुल भएको हो ? भन्दै संसदमा प्रश्न गरेकी छिन्।  प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले डाक्टहरुको दरबन्दी बढाउनु फजुल खर्च हो? भन्दै अर्थमन्त्रीलाई प्रश्न गरेकी हुन्।  उनले भनिन्, ‘चालु खर्चको नराम्रो भनेर भाष्य निर्माण गरिएको छ। डाक्टरहरुको दरबन्दी पनि त्यसैमा पर्छ।...

राजनीति गर्नेहरुले पनि कुनै पेशा गर्नुपर्छ :पूर्वप्रधानन्यायाधीश कार्की

1687080537555555.jpg
जेठ ३, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीति गर्नेहरुले पनि कुनै पेशा गरेर मात्रै खान पाउने व्यवस्था हुनुपर्ने बताएकी छन् । राजनीतिमा जुका जसरी जीवनभर टाँसिरहने र आफ्नो ३÷४ पुस्तालाई पुग्ने गरी सम्पत्ति जोड्ने प्रचलनको अन्त्य हुनुपर्ने उनको भनाई छ । शनिबार काठमाडौँमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन...

हुँदै नभएको स्थानको नाममा पनि सरकारले बजेट विनियोजन गर्यो : गौतम

1686912710444.jpg
असार १,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हुँदै नभएको स्थानको नाममा पनि सरकारले बजेट विनियोजन गर्ने गैरजिम्मेवार काम गरेको भन्दै आपत्ति जनाएकी छिन् । काठमाडौंमा वडा नम्बर ३५ भनेर हुँदै नभएको वडाको नाममा पनि बजेट विनियोजन गरिएको उल्लेख गर्दै उनले असन्तुष्टि व्यक्त गर्नु भएको हो । आज प्रतिनिधिसभा बैठकमा...

Advertisement

नर्सिङ पेशाको गुणस्तर नियन्त्रण र बेथिति रोक्न काम गर्छु :रजिष्ट्रार खनाल

1686904046555555.jpg
असार १, काठमाडौं । नेपाल नर्सिङ परिषदकी रजिष्ट्रार शुक्ला खनालले नर्सिङ पेशामा कुनै पनि किसिमको बेथिति हुन नदिने बताएकी छिन्। शुक्रबार रजिष्ट्रारको पदबहाली गर्दै खनालले नर्सिङ पेशाको गुणस्तरलाई नियन्त्रण गर्दै बेथिति हुन नदिने बताएकी हुन्। उनले भनिन्, ‘म भर्खरै पदबहाली गर्दैछु। अहिले नै धेरै काम गर्छु भन्दिन तर भइरहेका सिस्टमलाई...

सांसद अमृतादेवी अग्रहरीको प्रश्न–'गर्मीका बेला लोडसेडिङ किन '?

168690257266666.jpg
असार १, काठमाडौं ।नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले गर्मीका बेला लोडसेडिङ बढाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद अग्रहरीले मधेशका कपिलवस्तु, रुपन्देही र नवलपरासीमा हरेक दिन ४ घन्टादेखि ५ घन्टासम्म लोडसेडिङ भइरहेको बताइन् । ‘यस्तो गर्मी छ । तर यस्तो बेला मधेशका कपिलवस्तु,...

नेपाल नर्सिङ परिषदको रजिष्ट्रारमा खनाल

168682553711111.jpg
जेठ ३२,काठमाडौं । नेपाल नर्सिङ परिषदको रजिष्ट्रारमा शुक्ला खनाल नियुक्त भएकी छिन्। मंगलबारको मन्त्रिपरिषदले निर्णय गर्दै खनाललाई परिषदको रजिष्ट्रारमा नियुक्त गरेको हो। उनलाई तीन वर्षको लागि नियुक्त गरिएको हो। यसअघि परिषदको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजाति थिइन्। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै रुचि अनुसार...

Advertisement

बजेट अभावले काम गर्न सकेका छैनौँ’ : विष्णुमाया ओझा

168665659755555.jpg
जेठ ३०, काठमाडौं । राष्ट्रिय समावेशी आयोगले बजेट अभावका कारण काम गर्न नसकेको बताएको छ । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै आयोगकी कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले बजेट अभावका कारण कार्यक्षेत्र भित्रका कामहरु पनि गर्न नसकिएको बताएकी हुन् । अध्यक्ष ओझाले कार्यक्षेत्रका आधारमा सरकारले...

प्रधानमन्त्री पत्नी सीता दाहाल नर्भिकअस्पतालमा भर्ना

1686567827555555.jpg
जेठ २९, काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पत्नी सीता दाहाललाई चेकजाँचका लागि नर्भिक अस्पताल लगिएको छ । सोमबार दाहाललाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो । प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनलाई सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । नियमित जाँचका...

अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै बिएण्डबी अस्पतालमा आफन्तले गरे घेराउ

16863000514444.jpg
जेठ २६,काठमाडौं ।उपचारमा लापरवाहीको कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले ललितपुरको बिएण्डबी अस्पताल घेराउ गरेका छन् । बुधबार धादिङमा दुर्घटनामा परेका स्थानीय गोविन्द ढुङ्गानाको उपचारमा अस्पतालले लापरवाही गर्दा बिरामीको मृत्यु भएको आफन्तको आरोप छ । मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा सामान्य घाइते देखिएका नीलकण्ठ ५...

Advertisement

मलाई आक्रमण हुँदा ड्राइभरले बचाए: उपसभामुख सिर्जना दनुवार

168629505344444.jpg
जेठ २६, काठमाडौं । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले आफूमाथि घर जाँदा केही मानिसले आक्रमण गरेको भन्दै दुःख व्यक्त गरेकी छिन् । विराटनगरमा आज आयोजित महिला पत्रकारहरूको लागि संसदीय रिपोर्टिङ सम्बन्धि क्षमता अभिवृद्धि तालिमको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले आफ्नो अधिकार खोज्नेहरूले अरूको अधिकारलाई पनि...

नेपाली कांग्रेसको सचेतकमा सुशिला थिङ मनोनित

1686225448555555.jpg
जेठ २५, काठमाडौं । नेपाली कांग्रेसको सचेतकमा सुशिला थिङ मनोनित भएकी छन् । कांग्रेस प्रतिनिधिसभा सदस्य थिङलाई सभापति शेरबहादुर देउवाले सचेतक पदमा मनोनित गरेका हुन् । कांग्रेस संसदीय दलको विधानको धारा १३ को उपधारा २ बमोजिम सो मनोनि गरिएको कांग्रेस संसदीय दलले जनाएको छ । ...

शिक्षा र स्वास्थ्यमा बजेट छुट्याउन कन्जुस्याइँ भएको छः सांसद नारायणी

1686224658222222.jpg
जेठ २५,काठमाडौं । प्रतिनिधिसभा सदस्य नारायणी शर्माले शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट छुट्याउन कन्जुस्याइँ भएको बताएकी छन् । बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथिको छलफलमा भाग लिँदै शर्माले यस्तो बताएकी हुन् । 'शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेटले कञ्जुस्याईँ गरेको छ । संविधानमा कम्तीमा २०...

Advertisement

प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराध बढ्यो : रेखा मन्त्री शर्मा

16862223488888888.jpg
जेठ २५, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराधका घटना बढेको बताएका छन् । बिहीवार ललितपुरमा आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले प्राविधिक शिक्षाको कमी हुँदा कतिपय युवाहरु बर्बादीको शिकार भइरहेको बताइन् ।...

मोबाइलमा 'रिङ ब्याकटोन' बजाउँदैमा छुवाछुत अन्त्य हुँदैन : सांसद नेपाली

1686134081222.jpg
जेठ २४, काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले जातीय भेदभाव र छुवाछुत अन्त्य गर्न अहिलेको सदनबाट ठोस निर्णय गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले दलित समुदायका हक र अधिकार संविधानको धारा र नारामै सीमित भएको भन्दै यस्तो माग गरेकी हुन् । शून्य समयमा बोल्दै उनले भनिन्, ‘सम्माननीय सभामुख महोदय,...

बोरामा ओर्जिनल लेखेर नक्कली मल र बिउ भित्रिन्छ : सांसद अमृतादेवी अग्रहरी

168613147555555.jpg
जेठ २४,काठमाडौं ।नेकपा एमालेका सांसद अमृतादेवी अग्रहरीले जेठ २४ गते हुँदासम्म पनि किसानले रासायनिक मल र बिउ पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । रासायनिक मल र बिऊ नपाएको र पाएको पनि नक्कली परेको भनी आफूलाई बिहानै १० वटासम्म टेलिफोन आउने गरेको सुनाइन् । ‘किसानहरु बोर्डरमा ठगिइरहेका छन्,’ बुधबार प्रतिनिधिसभाको बैठकको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement