Advertisement
Advertisement
Advertisement

सफल वुमन


महिला आश्रयसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन

168785082166666.jpg
असार १२, काठमाडौं । हिजो नेपालमा लैङ्गिक हिंसा पीडित र प्रभावितहरूका लागि महिला आश्रयसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु भएको छ । असार १० गते काठमाडौंको पार्क भिलेज होटलमा भएको सम्मेलनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आश्रय गृह राष्ट्रिय सञ्जाल र साथी संस्थाको आयोजनामा सम्मेलन सुरु भएको हो। लैङ्गिक हिंसाका...

काठमाडौं महानगरका सामुदायिक विद्यालयका शिक्षकलाई मासिक तलब पाउने, प्रधानाध्यापकको भत्ता वृद्धि

168768840255555.jpg
असार १०,काठमाडौं ।काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले मासिक तलब पाउने भएका छन् । त्यसका लागि ३० करोडको सोध भर्ना कोष खडा गरिएको छ । आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामुदायिक विद्यालयका शिक्षकको मासिक तलब भुक्तानी गर्न ३० करोडको सोध भर्ना कोष...

राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनुपर्छ : सांसद झा

16876870485555.jpg
असार १०, काठमाडौं ।जनता समाजवादी पार्टी नेपालकी सांसद रञ्जुकुमारी झाले राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनुपर्ने बताएकी छन् ।   आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले उपराष्ट्रपतिको पदीय जिम्मेवारी बढाएर राष्ट्रियसभाको अध्यक्षलाई दिनुपर्ने बताएकी हुन् ।   त्यसको लागि संविधान संशोधन गर्न उनले...

Advertisement

सुनिता डंगोलले काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ५४ करोड सार्वजनिक

16876854654444.jpg
असार १०, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपयाँको बजेट सार्वजनिक गरेको छ।  आइतबार महानगरको नगर सभामार्फत काठमाडौंमा उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन्।  महानगरको बजेटमा चालु तर्फ आठ अर्ब ६१...

आईटी जनशक्तिको विकासका लागि स्टाफ कलेजको व्यवस्था गर्छौं : सूचनामन्त्री शर्मा

1687521927222222.jpg
असार ८, काठमाडौं ।सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि स्टाफ कलेजको व्यवस्था गर्ने उनले बताइन् । ‘हामी सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि छुट्टै स्टाफ कलेजको व्यवस्था गर्छौं ।’ सबै नागरिकसामू सूचना प्रविधिको पहुँच पर्‍याउन आवश्यक नीति बनाउने काम भइरहेको जानकारी उनले दिइन्। सूचना प्रविधि क्षेत्र पुरानै...

सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरू पर्याप्त छैनन् : सांसद श्रेष्ठ

16875208674444.jpg
असार ८, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरू पर्याप्त नभएको बताएकी छन् । शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन...

Advertisement

मेयर बालेन्द्रकी शिक्षा सल्लाहकार रेशु अर्यालले दिइन् राजीनामा

1687340494555.jpg
असार ६, काठमाडौं महानगरपालिकाकी शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा घोषणा गरेकी छिन्।  मेयर बालेन्द्र साहका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार अर्यालले पदबाट राजीनामा दिएको घोषणा गरेकी छिन्।  उनले मेयर साहको पछिल्लो समय शैक्षिक गतिविधिहरूमा नियन्त्रण गर्नेलगायत कार्य लोकतान्त्रिक नभएको र उनी भिडको...

बजेटले जनताका गुनासाहरूलाई सम्बोधन गर्नुपर्छ : सांसद शर्मा

168733225600010101.jpg
  असार ६ काठमाडौं । सांसद नारायणी शर्माले बजेटले जनताका गुनासाहरूलाई सम्बोधन गर्नुपर्ने बताएकी छन् । उनले जनताका भावनाअनुसार अर्थ मन्त्रालयले बजेट परिमार्जित गरेर जानुपर्ने धारणा राखिन् ।  मङ्गलवार विनियोजन विधेयक, २०८० अन्तर्गत अर्थ, सहरी विकास, खानेपानी र श्रम तथा रोजगार मन्त्रालयको विषयगत बजेटमाथिको छलफलका क्रममा शर्माले...

स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ : पूर्वराष्ट्रपति भण्डारी

168725338368213456.jpg
असार ५,,काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारिरहेको बताएकी छन् ।  मंगलवार नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल स्काउटले दक्षिण एशियामा स्काउटमा सबैभन्दा बढी सदस्यता लिनसक्नु साथै अन्त...

Advertisement

सुनिता सांसद बरालको प्रश्न : सरकारले सबै न्यायालय बन्द गर्न खोजेको हो ?

16871710742222222.jpg
  असार ४, काठमाडौं ।एमाले सांसद सुनिता बरालले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने विरुद्धको मुद्दा फिर्ता लिएर सरकारले के गर्न खोजेको भन्दै संसदमार्फत सरकारलाई प्रश्न गरेकी छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले  सरकारसँग जनता त्रसित भएर बाच्नु परिरहेको बताइन् ।  ‘२०७७ असोज २० त्रिवि परिसरमा...

स्वास्थ्य लगानी हो, खर्च होइन: सांसद् श्रेष्ठ

1687159332666666.jpg
असार ४, काठमाडौं । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले स्वास्थ्य क्षेत्रमा सरकारले लगानीको विस्तार गर्न आवश्यक रहेको बताएकी छन् । प्रतिनिधि सभामा बोल्दै सांसद् श्रेष्ठले सरकारले स्वास्थ्य सेवामा लगानी भित्र्याउनुपर्ने बताएकी हुन् ।  श्रेष्ठले भनिन्, ‘स्वास्थ्य भन्नेबित्तिकै अस्पताल र डाक्टर मात्रै होइन । रोकथाम र उपचार पनि...

सांसद डाँगी : नागरिकतामा सच्चिने थर शैक्षिक प्रमाणपत्रमा पनि सच्याउने व्यवस्था गर्नु पर्छ

168708875711111.jpg
असार ३, काठमाडौं । रास्वपा सांसद निशा डाँगीले शैक्षिक प्रमाणपत्रमा थरको त्रुटि सच्याउने व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै डाँगीले नागरिकतामा थर सच्याउन मिल्ने, तर शैक्षिक प्रमाणपत्रमा सच्याउन नपाइरहेको भन्दै शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएकी हुन्। ‘जातीय विभेदमा पिल्सिएका नागरिकका...

Advertisement

सांसद कठायतको प्रश्न: के डाक्टरको दरबन्दी बढाउनु फजुल खर्च हो?

1687087092333333.jpg
जेठ ३, काठमाडौं । सांसद बिनिता कठायतले डाक्टरको दरबन्दी बढाउनु फजुल भएको हो ? भन्दै संसदमा प्रश्न गरेकी छिन्।  प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले डाक्टहरुको दरबन्दी बढाउनु फजुल खर्च हो? भन्दै अर्थमन्त्रीलाई प्रश्न गरेकी हुन्।  उनले भनिन्, ‘चालु खर्चको नराम्रो भनेर भाष्य निर्माण गरिएको छ। डाक्टरहरुको दरबन्दी पनि त्यसैमा पर्छ।...

राजनीति गर्नेहरुले पनि कुनै पेशा गर्नुपर्छ :पूर्वप्रधानन्यायाधीश कार्की

1687080537555555.jpg
जेठ ३, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीति गर्नेहरुले पनि कुनै पेशा गरेर मात्रै खान पाउने व्यवस्था हुनुपर्ने बताएकी छन् । राजनीतिमा जुका जसरी जीवनभर टाँसिरहने र आफ्नो ३÷४ पुस्तालाई पुग्ने गरी सम्पत्ति जोड्ने प्रचलनको अन्त्य हुनुपर्ने उनको भनाई छ । शनिबार काठमाडौँमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन...

हुँदै नभएको स्थानको नाममा पनि सरकारले बजेट विनियोजन गर्यो : गौतम

1686912710444.jpg
असार १,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हुँदै नभएको स्थानको नाममा पनि सरकारले बजेट विनियोजन गर्ने गैरजिम्मेवार काम गरेको भन्दै आपत्ति जनाएकी छिन् । काठमाडौंमा वडा नम्बर ३५ भनेर हुँदै नभएको वडाको नाममा पनि बजेट विनियोजन गरिएको उल्लेख गर्दै उनले असन्तुष्टि व्यक्त गर्नु भएको हो । आज प्रतिनिधिसभा बैठकमा...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement